• Home
  • Editorial Team
  • Privacy Policy
  • Terms of Service
  • Horoscope
  • Nepali Unicode
  • Gold Price
  • Nepali Date Converter
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अपराध गतिविधि
    • अर्थ खबर
    • कथा
    • कर्णाली प्रदेश
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गण्डकी प्रदेश
    • गसिप
    • गीत
    • गीत संगीत
    • ग्यालरी
    • चलचित्र
    • जीवन शैली
    • टिप्सहरू
    • धर्म संस्कृति
    • निर्वाचन
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रवास
    • बलिउड
    • बागमती प्रदेश
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मधेश प्रदेश
    • मनाेरञ्जन
    • मोडल वाच
    • राजनीति
    • राशिफल
    • रोचक खबर
    • रोजगार
    • लुम्बिनी प्रदेश
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुदुरपश्चिम प्रदेश
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    राजनीतिक चेतना नभएका राजावादीहरूको बर्बराहट – ✍️ सत्यजीत

    राजनीतिक चेतना नभएका राजावादीहरूको बर्बराहट – ✍️ सत्यजीत

    पशुपतिनाथमा प्रवेश गरेको भन्दै इटहरीका प्रियंका र ओसीम अन्सारी पक्राउ

    पशुपतिनाथमा प्रवेश गरेको भन्दै इटहरीका प्रियंका र ओसीम अन्सारी पक्राउ

    अर्थमन्त्री डा.स्वर्णिम वाग्ले सहित नेपाली प्रतिनिधिमण्डल अमेरिका प्रस्थान

    अर्थमन्त्री डा.स्वर्णिम वाग्ले सहित नेपाली प्रतिनिधिमण्डल अमेरिका प्रस्थान

    १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गर्न सफल दावा याङ्जुम शेर्पा

    १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गर्न सफल दावा याङ्जुम शेर्पा

    मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

    मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

    अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

    अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

    करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

    करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

    विमान दु’र्घटना गराउन खोजेको पाइलटले किन एयर क्रुलाई “मलाई मा’रिदे’ऊ” भने?

    विमान दु’र्घटना गराउन खोजेको पाइलटले किन एयर क्रुलाई “मलाई मा’रिदे’ऊ” भने?

    फ्लाई दुबईको विमानमा ३४ हजार फिटमा पाइलटहरू भि’डेपछि

    फ्लाई दुबईको विमानमा ३४ हजार फिटमा पाइलटहरू भि’डेपछि

    Trending Tags

    • प्रदेश खबर
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी प्रदेश
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक खबर
    No Result
    View All Result

      प्रचण्डले महरालाई जेल जान तयार हुनुहोला भनेपछि …

      Bishal by Bishal
      August 15, 2023
      0
      प्रचण्डले महरालाई जेल जान तयार हुनुहोला भनेपछि …
      0
      SHARES
      32
      VIEWS
      Share on FacebookShare on Twitter

      ‘हाम्रो पार्टीका जो जो नेताको नाम जोडिएको छ, आफैँले आफ्नो संलग्नताबारे प्रष्ट पार्नुहोला, नभए जेल जान तयार हुनुहोला ।’

      माओवादी केन्द्रको पदाधिकारी बैठकमा उपाध्यक्ष कृष्णबहादुर महराको आलोचना हुन थालेपछि उनी आइतबार दिउँसो नै लमही हुँदै दाङ पुगेका छन् । चिनियाँ नागरिक दावजिन वाङसँगको नियमित सम्पर्कका कारण उनी सुन तस्करहरुसँग जोडिएका समाचार आउन थालेपछि माओवादी पदाधिकारी बैठकमा उनको आलोचना भएको थियो ।

      त्यतिमात्र होइन माओवादी कार्यकर्ताहरुले पनि उनीमाथि कारबाही गर्न चर्को दबाब दिइरहेका बेला उनी दाङ पुगेका हुन् ।

      दावाजिन वाङमार्फत इलेक्ट्रिक सिगरेट (भेप)मा आएको सुनकाण्डमा महरा जोडिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुन प्रकरणमा को को जोडिएको हो जेल जान तयार हुनुस् भनेका छन् ।

      भेपमार्फत नेपालमा नौ किलो सुन ल्याएको प्रकरणमा महराको नाम आएपछि प्रचण्डले बालुवाटारमा बसेको पदाधिकारी बैठकमा यस्तो भनेको स्रोतले जनाएको छ । प्रचण्डको यस्तो भनाइ आएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) समक्ष बयान दिन जाने बताएका थिए ।

      ‘सीआइबीमा बयान दिन जान्छु यही भनिदिनु होला,’ माओवादीका सचिव वर्षमान पुनमार्फत खबर छाडेर उनले बैठक छलेका थिए । पदाधिकारी बैठकमा जेल जाने कुरा उठेपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठ र पुनलाई आफू सीआईबीलाई बयान दिन जाने बताएर महरा लुम्बिनी हुँदै दाङ पुगेको स्रोतले जनाएको छ ।

      आइतबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी मन्त्री र पदाधिकारीहरूको बैठकमा महराको विषय उठेपछि गृहमन्त्री श्रेष्ठले महरा ‘आवश्यक परे सीआइबीमै पुगेर बयान दिन तयार रहेको’ बताएका थिए । ‘बैठकमा महरा सहभागी थिएनन् उनी काठमााडौँ बाहिर छन्,’ एक पदाधिकरीले भने ।

      बैठकमा प्रधानमन्त्री प्रचण्डले सरकार सुन तस्करी लगायतका संगठित अपराध छानबिनमा प्रतिबद्ध रहेको बताउँदै माओवादी नेताहरूको संलग्नता रहेको अवस्थामा उनीहरू आफैँले यसबारे प्रष्ट पार्नुपर्ने बताएका थिए । ‘हाम्रो पार्टीका जो जो नेताको नाम जोडिएको छ, आफैँले आफ्नो संलग्नताबारे प्रष्ट पार्नु होला, नभए जेल जान तयार हुनुहोला,’ प्रधानमन्त्री प्रचण्डको भनाइ उद्यृत गर्दै स्रोतले भन्यो ।

      प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्डले नै पछिल्ला प्रकरणमा पार्टीका नेताहरूको नाम जोडिएको भन्दै अनुसन्धान अघि बढाउन गृहमन्त्रीलाई अन्य नेताहरूकै अगाडि निर्देशन दिएका थिए । श्रेष्ठले पनि साथीहरु भए पनि यस्तो अवस्थामा काम गर्न कठिनाइ भएको र सुरक्षा निकायले काम गर्न चाहेको खण्डमा साथीहरुले सहयोग गर्नुहोला भन्दै पन्छिएका थिए ।

      आफ्नै नेताहरुको कारण सरकार र गठबन्धन धरापमा परेको जनाउँदै प्रचण्डले सबैभन्दा ठूलो सत्ता साझेदार दल नेपाली कांग्रेसले अब त्यसै नछाड्ने भएकाले सरकारबाट फिर्ता हुनसक्ने सम्भावना पनि रहेको बताएका थिए । ‘

      सरकारमा कांग्रेस पनि सहभागी भएको छ ख्याल गर्नुहोला, भ्रष्टाचारको फाइल खोल्दा को को पर्छन् कसैले ख्याल गरेको छैन, सरकारी कागजातले को को समाउनुपर्ने हुन्छ ध्यान दिनुहोला,’ प्रचण्डको भनाई उद्यृत गर्दै माओवादीका एक पदाधिकारीले भने ।

      कांग्रेसले आफ्ना सांसद मात्रै पक्राउ गरेको विषयमा प्रचण्डसँग ठूलै असहमति प्रकट मात्र गरेको छैन सरकारले कुनै बेला विश्वासको मत लिनुपर्ने अवस्थामा आएमा कांग्रेसका सांसदले ह्वीप उल्लंघन गर्ने चेतावनीसमेत दिइसकेपछि माओवादी अध्यक्ष प्रचण्डले अत्तालिदै आइतबार पदाधिकारी बैठक राखेका थिए । कांग्रेस सांसद डा.सुनील शर्मा पक्राउ परेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीलाई भेटेरै गठबन्धनमा समस्या पर्ने संकेत गरेका थिए ।

      त्यतिमात्र होइन शर्मालाई जिल्ला अदालतले थुनामा राख्ने आदेश नदिएपछि कहीँ कतै उनीमाथि प्रतिशोध साँधिएको हो कि भन्ने आशंकालाई झन् बल पुगेको छ । सांसद शर्माले गृह मन्त्रालय अन्तर्गतका निकाय चुपचाप बस्नु र अर्थ मन्त्रालय अन्तर्गतको भन्सार विभागबाट सुन बाहिर गइ राजश्व अनुसन्धान विभागले बरामद गर्नुमा यी दुवै निकायको नेतृत्व गर्ने मन्त्रीहरुले राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्न माग गरेका थिए ।

      त्यसको केही दिनमा उनीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको विषयमा उजुरी गर्न लगाई पक्राउ गरिएको थियो । तर उनीसँग पक्राउ परेका अन्य चिकित्सकहरुलाई थुनामा राख्ने र उनलाई थुना बाहिर राखेर अनुसन्धान गर्न अदालतले आदेश गरेपछि सरकारलाई धक्का लागेको छ ।

      त्यसलगत्तै गृहमन्त्री श्रेष्ठले कांग्रेस सभापति देउवालाई भेटेका थिए । सो भेटमा दुई उच्च प्रहरी अधिकारीहरुको सरुवा गर्ने भनेर श्रेष्ठ फर्केको पनि स्रोतले जनाएको छ ।

      समाचार

      भावना तामाङलाई १ वर्ष कैद र पीडितलाई ९० लाख क्षतिपूर्ति भराउने फैसला

      अर्को समाचार

      काठमाडौँको तारकेश्वर-५ गोलढुङ्गाबाट तीन जना पक्राउ

      Bishal

      Bishal

      अर्को समाचार
      काठमाडौँको तारकेश्वर-५ गोलढुङ्गाबाट तीन जना पक्राउ

      काठमाडौँको तारकेश्वर-५ गोलढुङ्गाबाट तीन जना पक्राउ

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      लोकप्रिय

      • राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

        0 shares
        Share 0 Tweet 0
      • एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

        0 shares
        Share 0 Tweet 0
      • सोमवार सार्वजनिक बिदा

        0 shares
        Share 0 Tweet 0
      • आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

        0 shares
        Share 0 Tweet 0
      • जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट

      राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

      August 9, 2023
      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      August 6, 2023

      सोमवार सार्वजनिक बिदा

      November 18, 2023
      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      October 21, 2023
      उमेर नपुगी बालबालिकाकाे हातमा माेबाइल थमाइदिने अभिभावकलाई नै दोषी!

      उमेर नपुगी बालबालिकाकाे हातमा माेबाइल थमाइदिने अभिभावकलाई नै दोषी!

      0
      बिदा मनाउन क्याम्पमा बसेकाहरूलाई पहिरोले बगाउँदा २१ जनाकाे ज्यान गयो

      बिदा मनाउन क्याम्पमा बसेकाहरूलाई पहिरोले बगाउँदा २१ जनाकाे ज्यान गयो

      0
      सबै जनताको निःशुल्क उपचारको प्रबन्ध सुनिश्चित गरिने

      सबै जनताको निःशुल्क उपचारको प्रबन्ध सुनिश्चित गरिने

      0

      तपाइको यो साता कति शुभ? हेर्नुहोस् माघ ८ गते देखि माघ १४ गतेसम्मको साप्ताहिक राशिफल

      0
      राजनीतिक चेतना नभएका राजावादीहरूको बर्बराहट – ✍️ सत्यजीत

      राजनीतिक चेतना नभएका राजावादीहरूको बर्बराहट – ✍️ सत्यजीत

      October 26, 2026
      पशुपतिनाथमा प्रवेश गरेको भन्दै इटहरीका प्रियंका र ओसीम अन्सारी पक्राउ

      पशुपतिनाथमा प्रवेश गरेको भन्दै इटहरीका प्रियंका र ओसीम अन्सारी पक्राउ

      October 7, 2026
      अर्थमन्त्री डा.स्वर्णिम वाग्ले सहित नेपाली प्रतिनिधिमण्डल अमेरिका प्रस्थान

      अर्थमन्त्री डा.स्वर्णिम वाग्ले सहित नेपाली प्रतिनिधिमण्डल अमेरिका प्रस्थान

      October 3, 2026
      १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गर्न सफल दावा याङ्जुम शेर्पा

      १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गर्न सफल दावा याङ्जुम शेर्पा

      October 3, 2026
      ADVERTISEMENT

      हाम्रो टीम

      रतन बहादुर चन्द – अध्यक्ष
      हरि प्रसाद मानन्धर – सम्पादक
      ठाकुर प्रसाद मानन्धर – संवाददाता
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः khabartime@gmail.com
      info@khabartime.com

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result
      • समाचार
        • राष्ट्रिय
        • समाज
        • प्रवास
        • पत्रपत्रिका
      • अन्तर्राष्ट्रिय
      • अर्थ खबर
        • बैंक / शेयर
        • कृषि
        • रोजगार
        • शिक्षा
      • खेलकुद
      • मनाेरञ्जन
        • गीत संगीत
        • गसिप
        • बलिउड
      • सूचना प्रबिधि
      • भिडियो
      • विचार/ब्लग
      • जीवन शैली
      • प्रदेश खबर
        • प्रदेश १
        • मधेश प्रदेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी प्रदेश
        • कर्णाली
        • सुदुरपश्चिम
      • अन्य
        • विशेष
        • अन्तरर्वार्ता
        • धर्म संस्कृति
        • रोचक खबर

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd