• Home
  • Editorial Team
  • Privacy Policy
  • Terms of Service
  • Horoscope
  • Nepali Unicode
  • Gold Price
  • Nepali Date Converter
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अपराध गतिविधि
    • अर्थ खबर
    • कथा
    • कर्णाली प्रदेश
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गण्डकी प्रदेश
    • गसिप
    • गीत
    • गीत संगीत
    • ग्यालरी
    • चलचित्र
    • जीवन शैली
    • टिप्सहरू
    • धर्म संस्कृति
    • निर्वाचन
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रवास
    • बलिउड
    • बागमती प्रदेश
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मधेश प्रदेश
    • मनाेरञ्जन
    • मोडल वाच
    • राजनीति
    • राशिफल
    • रोचक खबर
    • रोजगार
    • लुम्बिनी प्रदेश
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुदुरपश्चिम प्रदेश
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    अर्थमन्त्री डा.स्वर्णिम वाग्ले सहित नेपाली प्रतिनिधिमण्डल अमेरिका प्रस्थान

    अर्थमन्त्री डा.स्वर्णिम वाग्ले सहित नेपाली प्रतिनिधिमण्डल अमेरिका प्रस्थान

    १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गर्न सफल दावा याङ्जुम शेर्पा

    १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गर्न सफल दावा याङ्जुम शेर्पा

    मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

    मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

    अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

    अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

    करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

    करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

    विमान दु’र्घटना गराउन खोजेको पाइलटले किन एयर क्रुलाई “मलाई मा’रिदे’ऊ” भने?

    विमान दु’र्घटना गराउन खोजेको पाइलटले किन एयर क्रुलाई “मलाई मा’रिदे’ऊ” भने?

    फ्लाई दुबईको विमानमा ३४ हजार फिटमा पाइलटहरू भि’डेपछि

    फ्लाई दुबईको विमानमा ३४ हजार फिटमा पाइलटहरू भि’डेपछि

    भोटेकोशी उद्धारमा हेलिकोप्टरको खर्च कति ?

    भोटेकोशी उद्धारमा हेलिकोप्टरको खर्च कति ?

    अविरल वर्षापछि पाल्पामा आएको प’हिरोमा पु’रिएर पाल्पामा दुई जनाको मृ’त्यु

    अविरल वर्षापछि पाल्पामा आएको प’हिरोमा पु’रिएर पाल्पामा दुई जनाको मृ’त्यु

    Trending Tags

    • प्रदेश खबर
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी प्रदेश
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक खबर
    No Result
    View All Result

      दलाललाई १४ लाख बुझाएर पोर्चुगल हिँडेका कञ्चनपुरका मनोज शाही लाटभियाको बोर्डरबाटै बेपत्ता

      Bishal by Bishal
      August 19, 2023
      0
      दलाललाई १४ लाख बुझाएर पोर्चुगल हिँडेका कञ्चनपुरका मनोज शाही लाटभियाको बोर्डरबाटै बेपत्ता
      0
      SHARES
      54
      VIEWS
      Share on FacebookShare on Twitter

      भिजिट भिसामा १७ जना नेपाली विदेश पठाउने एजेन्ट दीपेश शाही भन्छन्– रसिया घुम्न जाने भनेपछि त्यहाँसम्म पुर्‍याउने काम मात्र गरेको हुँ

      अवैध बाटो हुँदै पोर्चुगल जान हिँडेका कञ्चनपुरका २८ वर्षीय मनोज शाही रोमानियाको जंगलमा बेपत्ता भएका छन् । गत १९ वैशाखमा रोमानियाको जंगलबाट शाही हराएको उनका भिनाजु सुनीलजंग शाहीले जानकारी दिए ।

      शाही गत २९ चैतमा भिजिट भिसामा काठमाडौंबाट दुबई उडेका थिए । उनीसँग नेपालका १७ नेपाली सोही दिन काठमाडौंबाट भिजिट भिसामै दुबई उडेका थिए ।

      दुबईबाट रसिया हुँदै उनीहरूको समूह बेलारुसबाट लाटभियातर्फ जाँदै थियो । १० दिनदेखि जंगलको बाटो एकोहोरो हिँड्नुपर्दा मनोज शारीरिक रूपमा अशक्त भएको उनीसँगै गएका कञ्चनपुरका अर्का एक युवाले बताए । उनका अनुसार कहिले जंगल, कहिले सुक्खा पहाड हिँड्नुपर्थ्यो । मौसम धेरै चिसो थियो । लगातार हिँड्नुपर्ने । खाना र पानीसमेत खान नपाउँदा अधिकांश युवा शारीरिक रूपमा कमजोर भइसकेको उनले बताए ।

      १७ जनाको समूहमध्ये मनोज अति कमजोर भएको, सँगै गएका राम खड्काले (नाम परिवर्तन) बताए । ‘मनोज हिँड्न सक्ने अवस्थामा थिएनन् । उनले बारम्बार अब हिँड्न सक्दिनँ, म यतै भएका आर्मी क्याम्पमा गएर सरेन्डर गर्छु, तपाईंहरू जानुस् भन्थे,’ उनले भने, ‘तर, हामीले मानेनौँ, सबैजनाले बोकेर भए पनि लैजान्छौँ भन्दै हिँड्न प्रेरित गर्‍यौँ ।’

      मनोज शाहीलगायतलाई लैजाने नेपाली एजेन्ट दीपेश शाही (बायाँ) । भिजिट भिसामा रसिया पुर्‍याइएका नेपाली युवा–युवती ।

      केही छिनमा पछाडि फर्केर हेर्दा मनोज नदेखिएको उनले बताए । ‘मनोज पछि–पछि हिँड्थे । हामी त उनी आउँदै छन् भनेर हिँड्यौँ । पछि फर्केर हेरेको त उनी छैनन् । त्यसपछि दुईजना साथीले फर्केर खोजे, तर भेटिएनन्,’ उनले भने । टोली नै गएर मनोजको खोजी गर्दा उनी वरपर कतै नभेटिएको उनको भनाइ छ ।

      खड्काका अनुसार मनोज लाटभिया वा बेलारुसको आर्मी क्याम्पमा गएका हुन सक्छन् । आत्मसमर्पण गरेपछि आर्मीले गाँस र वास दिने भएकाले उनी शरणमा हुन सक्ने खड्काले बताए । ‘हामी बेलारुसबाट लाटभिया जाँदै गर्दा उनी त्यतै बेपत्ता भएका हुन् । वरपर टाढा–टाढा बस्ती थिएन । तर, बोर्डर भएकाले आर्मी क्याम्प थियो । सायदै उनी त्यतै गए कि ? त्यतै–कतै हुनुपर्छ जस्तो लाग्छ मलाई,’ उनले भने ।

      पैसाको कुरा नमिलेपछि बेलारुसबाट सातजना नेपाल फर्किए

      पोर्चुगलका लागि हिँडेका १७ नेपाली युवामध्ये सातजना बेलारुसबाट स्वदेश फर्केका छन् । स्थानीय एजेन्टले आफ्नो कमिसन नपाएको भन्दै युवाहरूलाई अलपत्र पारेपछि उनीहरूले पोल्यान्ड आर्मी क्याम्प गएर आत्मसमर्पण गरेको राम खड्काले बताए । १७ जनामध्ये कञ्चनपुर, झापा र चितवनका युवा छन् ।

      उनीहरूलाई कञ्चनपुरका एजेन्ट दीपेश शाहीले पोर्चुगलसम्म पुर्‍याउने आश्वासन दिएका थिए । पोर्चुगल लगिदिएबापत उनले प्रतिव्यक्ति १४ लाख रुपैयाँसम्म असुलेका थिए । रसिया पुगेपछि थप एक लाख रुपैयाँ असुलेका थिए ।

      गत २९ चैतमा सबै युवालाई एजेन्ट दीपेशले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै भिजिट भिसामा दुबई पुर्‍याएका थिए । दुबई पुगेपछि १७ जना युवाबीच चिनजान भएको थियो । केही दिन दुबई बसेपछि दलालले उनीहरूलाई रसिया पुर्‍यायो । उनीहरू रसियामा केही दिन बसे । त्यसपछि रसियाबाट करिब नौ घन्टा बाटो तय गरी ट्याक्सीबाटै बेलारुस पुर्‍याइयो । तर, नेपाली एजेन्ट दीपेश भने रसियाबाटै नेपाल फर्किए । उनले युवाहरूलाई अफगानिस्तानी दलालको जिम्मा लगाएको खड्काले बताए ।

      बेलारुसमा एक हप्ता बसेपछि अफगानी दलालले हप्तौँ हिँडाएर लाटभिया पुर्‍याएको थियो । तर, उनीहरूलाई लाटभियाको आर्मीले बोर्डरबाटै पक्राउ गर्‍यो । भोकभोकै हिँड्दा गलिसकेका युवाहरूलाई खाना भने दिएको थियो ।

      तर, आर्मीले के गर्ने हो भन्ने डरले सबैजना आत्तिएको खड्काले सुनाए । दलालले जान दिन आर्मीसँग अनुरोध गर्न दबाब दिए पनि युवाहरूले आफू पीडित भएको दुःखेसो सुनाएपछि आर्मीले उनीहरूलाई फेरि बेलारुसको बोर्डरमा ल्याएर छाडिदिएको थियो ।

      बेलारुसबाट उनीहरूले नेपालमा रहेका एजेन्ट दीपेशलाई सम्पर्क गरे । उनले फेरि अर्को पाकिस्तानी एजेन्ट पठाइदिए । नयाँ एजेन्टले उनीहरूलाई पोल्यान्ड लैजाने जिम्मा पाएको खड्काले बताए ।

      उनले पनि युवाहरूलाई जंगलको बाटो दिनरात नभनी हिँडाएरै पोल्यान्ड पुर्‍याए । तर, पोल्यान्ड पुगेपछि पाकिस्तानी एजेन्टले नेपालको एजेन्टले आफ्नो कमिसन नदिएको भन्दै अत्तो थाप्न थाल्यो । कमिसन नपाएसम्म त्यहाँभन्दा अगाडि नलैजाने अड्डी लियो । युवाहरूले धेरै अनुरोध गरे । पोर्चुगल पुगेपछि उसलाई आफैँले कमिसन दिने पनि कसम खाए, तर एजेन्टले मानेन ।

      झापाका तीन युवाले भने नेपालबाटै १० लाख रुपैयाँ मगाएर पाकिस्तानी एजेन्टलाई बुझाएको खड्काको भनाइ छ । पैसा दिएका युवालाई साथ लिएर एजेन्ट हिँडेपछि बाँकी १३ जना अलपत्र परे । त्यसपछि उनीहरूले पोल्यान्डको आर्मीसामु आत्मसमर्पण गरेको खड्काले सुनाए ।

      पोल्यान्डका आर्मीले उनीहरूलाई बेलारुस बोर्डरमा लगेर छाडिदियो । बेलारुसबाट १३ जना युवा दुईवटा जिप रिजर्भ गरेर रसिया फर्कंदै गर्दा ड्राइभरले तीव्र गतिमा हाँकेपछि एउटा गाडी दुर्घटनामा पर्‍यो । त्यसपछि सातजनालाई बेलारुस प्रहरीले समात्यो । अवैध रूपमा बेलारुस प्रवेश गरेको भन्दै प्रहरीले उनीहरूलाई जेलमा राख्यो । त्यसपछि बेलारुस प्रहरीले रसियास्थित नेपाली दूतावासलाई खबर गर्‍यो । दूतावासको समन्वयमा घरमा सम्पर्क गरी टिकटको व्यवस्था मिलाएर युवाहरू साउन पहिलो साता नेपाल फर्किएको पीडित खड्काले बताए ।

      खड्काका अनुसार एजेन्टलाई कमिसन दिने तीनजना युवा पोर्चुगल पुगेका छन् । बाँकी पाँचजना भने बेलारुसमै छन् । तर, दलाल दीपेश शाहीले भने पीडितहरूले भनेजसरी आफूले पैसा लिएर बेलारुस नपठाएको दाबी गरे ।

      अनलाइमार्फत कुरा गर्दै दीपेशले १७ जना युवालाई भिजिट भिसामा रसियासम्म मात्रै पुर्‍याएको बताए । ‘सबैजना चिनजानकै थिए । रसिया घुम्न जाने भने, मैले पनि त्यहाँसम्मका लागि सहयोग गरेको हो । तर, त्यहाँ पुगेपछि उनीहरू आफँै बेलारुस पुगेका हुन् । यसमा मेरो कुनै हात छैन,’ उनले भने ।

      मनोजको खोजी गर्न सरकार गुहार्दै परिवार

      मनोज शाही

      लाटभियाको बोर्डरमा बेपत्ता भएका छोराको खोजी गर्न उनकी आमा धनसरादेवी शाहीले सरकारसँग गुहार मागेकी छिन् । मनोज धनसराका एक्ला छोरा हुन् । चार वर्षअगाडि श्रीमान् गुमाएकी धनसरालाई छोरा हराएपछि अर्को पीडा थपिएको छ । मनोजको खोजी गर्न परिवारले रसियास्थित नेपाली दूतावासमा निवेदन दिएका छन् । त्यस्तै, काठमाडौंस्थित केन्द्रीय अपराध अनुसन्धान महाशाखामा पनि निवेदन दिएका छन् । यस विषयमा कहीँकतैबाट पनि कुनै खबर नआएको मनोजकी आमा धनसराले गुनासो गरिन् ।

      रसियास्थित नेपाली दूतावासले मनोजको खोजी भइरहेको जानकारी दिएको छ । मनोजको परिवारले उजुरी दिएसँगै दूतावासले बेलारुसका विभिन्न निकायमा खोजी गरेको दूतावासका सेकेन्ड सेक्रेटरी सुशील घिमिरेले बताए । उनका अनुसार बेलारुसको कुनै पनि निकायबाट उनीबारे केही खबर आएको छैन । ‘

      हामीले बेलारुसको अस्पताल, जेललगायत सम्भावित निकायमा उनी हराएको जानकारी गराएका छौँ । तर, उनको केही खबर छैन,’ घिमिरेले भने । मनोज अन्य मुलुकतिर गएको हुन सक्ने उनको अनुमान छ ।

      अन्य मुलुकतर्फ पनि उनको खोजीका लागि गैरआवासीय नेपाली संघलाई खबर गरिएको घिमिरेले बताए ।

      समाचार

      धादिङमा बस दुर्घटना हुँदा २६ घाइते, तीनको अवस्था गम्भीर

      अर्को समाचार

      केरा विश्वको नम्बर १ फल, जसले बचाउँछ थुप्रै रोगबाट

      Bishal

      Bishal

      अर्को समाचार
      केरा विश्वको नम्बर १ फल, जसले बचाउँछ थुप्रै रोगबाट

      केरा विश्वको नम्बर १ फल, जसले बचाउँछ थुप्रै रोगबाट

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      लोकप्रिय

      • राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

        0 shares
        Share 0 Tweet 0
      • एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

        0 shares
        Share 0 Tweet 0
      • सोमवार सार्वजनिक बिदा

        0 shares
        Share 0 Tweet 0
      • आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

        0 shares
        Share 0 Tweet 0
      • जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट

      राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

      August 9, 2023
      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      August 6, 2023

      सोमवार सार्वजनिक बिदा

      November 18, 2023
      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      October 21, 2023
      उमेर नपुगी बालबालिकाकाे हातमा माेबाइल थमाइदिने अभिभावकलाई नै दोषी!

      उमेर नपुगी बालबालिकाकाे हातमा माेबाइल थमाइदिने अभिभावकलाई नै दोषी!

      0
      बिदा मनाउन क्याम्पमा बसेकाहरूलाई पहिरोले बगाउँदा २१ जनाकाे ज्यान गयो

      बिदा मनाउन क्याम्पमा बसेकाहरूलाई पहिरोले बगाउँदा २१ जनाकाे ज्यान गयो

      0
      सबै जनताको निःशुल्क उपचारको प्रबन्ध सुनिश्चित गरिने

      सबै जनताको निःशुल्क उपचारको प्रबन्ध सुनिश्चित गरिने

      0

      तपाइको यो साता कति शुभ? हेर्नुहोस् माघ ८ गते देखि माघ १४ गतेसम्मको साप्ताहिक राशिफल

      0
      अर्थमन्त्री डा.स्वर्णिम वाग्ले सहित नेपाली प्रतिनिधिमण्डल अमेरिका प्रस्थान

      अर्थमन्त्री डा.स्वर्णिम वाग्ले सहित नेपाली प्रतिनिधिमण्डल अमेरिका प्रस्थान

      October 3, 2026
      १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गर्न सफल दावा याङ्जुम शेर्पा

      १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गर्न सफल दावा याङ्जुम शेर्पा

      October 3, 2026
      मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

      मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

      October 2, 2026
      अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

      अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

      October 2, 2026
      ADVERTISEMENT

      हाम्रो टीम

      रतन बहादुर चन्द – अध्यक्ष
      हरि प्रसाद मानन्धर – सम्पादक
      ठाकुर प्रसाद मानन्धर – संवाददाता
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः khabartime@gmail.com
      info@khabartime.com

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result
      • समाचार
        • राष्ट्रिय
        • समाज
        • प्रवास
        • पत्रपत्रिका
      • अन्तर्राष्ट्रिय
      • अर्थ खबर
        • बैंक / शेयर
        • कृषि
        • रोजगार
        • शिक्षा
      • खेलकुद
      • मनाेरञ्जन
        • गीत संगीत
        • गसिप
        • बलिउड
      • सूचना प्रबिधि
      • भिडियो
      • विचार/ब्लग
      • जीवन शैली
      • प्रदेश खबर
        • प्रदेश १
        • मधेश प्रदेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी प्रदेश
        • कर्णाली
        • सुदुरपश्चिम
      • अन्य
        • विशेष
        • अन्तरर्वार्ता
        • धर्म संस्कृति
        • रोचक खबर

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd