• Home
  • Editorial Team
  • Privacy Policy
  • Terms of Service
  • Horoscope
  • Nepali Unicode
  • Gold Price
  • Nepali Date Converter
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अपराध गतिविधि
    • अर्थ खबर
    • कथा
    • कर्णाली प्रदेश
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गण्डकी प्रदेश
    • गसिप
    • गीत
    • गीत संगीत
    • ग्यालरी
    • चलचित्र
    • जीवन शैली
    • टिप्सहरू
    • धर्म संस्कृति
    • निर्वाचन
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रवास
    • बलिउड
    • बागमती प्रदेश
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मधेश प्रदेश
    • मनाेरञ्जन
    • मोडल वाच
    • राजनीति
    • राशिफल
    • रोचक खबर
    • रोजगार
    • लुम्बिनी प्रदेश
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुदुरपश्चिम प्रदेश
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    अर्थमन्त्री डा.स्वर्णिम वाग्ले सहित नेपाली प्रतिनिधिमण्डल अमेरिका प्रस्थान

    अर्थमन्त्री डा.स्वर्णिम वाग्ले सहित नेपाली प्रतिनिधिमण्डल अमेरिका प्रस्थान

    १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गर्न सफल दावा याङ्जुम शेर्पा

    १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गर्न सफल दावा याङ्जुम शेर्पा

    मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

    मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

    अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

    अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

    करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

    करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

    विमान दु’र्घटना गराउन खोजेको पाइलटले किन एयर क्रुलाई “मलाई मा’रिदे’ऊ” भने?

    विमान दु’र्घटना गराउन खोजेको पाइलटले किन एयर क्रुलाई “मलाई मा’रिदे’ऊ” भने?

    फ्लाई दुबईको विमानमा ३४ हजार फिटमा पाइलटहरू भि’डेपछि

    फ्लाई दुबईको विमानमा ३४ हजार फिटमा पाइलटहरू भि’डेपछि

    भोटेकोशी उद्धारमा हेलिकोप्टरको खर्च कति ?

    भोटेकोशी उद्धारमा हेलिकोप्टरको खर्च कति ?

    अविरल वर्षापछि पाल्पामा आएको प’हिरोमा पु’रिएर पाल्पामा दुई जनाको मृ’त्यु

    अविरल वर्षापछि पाल्पामा आएको प’हिरोमा पु’रिएर पाल्पामा दुई जनाको मृ’त्यु

    Trending Tags

    • प्रदेश खबर
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी प्रदेश
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक खबर
    No Result
    View All Result

      केरा विश्वको नम्बर १ फल, जसले बचाउँछ थुप्रै रोगबाट

      Bishal by Bishal
      August 23, 2023
      0
      केरा विश्वको नम्बर १ फल, जसले बचाउँछ थुप्रै रोगबाट
      0
      SHARES
      88
      VIEWS
      Share on FacebookShare on Twitter

      विश्वमै सबैभन्दा बढी खाइने फलफूलमा पर्छ केरा। केरा अमेरिकामा स्याउ, सुन्तलाभन्दा बढी खाइनेमा पर्छ। यसमा पोटासियम, फाइबर, म्याग्नेसियम, भिटामिन सि र बी उच्च मात्रामा पाइन्छ।

      केरा हाम्रो स्वास्थ्यका लागि लाभदायक मानिन्छ। विशेषगरी, केराले डिप्रेसन, पाचन प्रक्रिया, मुटु, मिर्गौला, क्यान्सर, मधुमेह, ओष्टियोपोरोसिस, अन्धोपना र अन्य थुप्रै प्रकारका रोगबाट बचाउँछ।

      मुटु बचाउँछ: केरा मुटुका लागि निकै लाभदायी हो। यसमा पोटासियम तथा प्राकृतिक इलेक्ट्रोलाइट पाइन्छ। इलेक्ट्रोलाइटले शरीरमा विद्युत आवागमन गराउन मद्दत गर्छ, जुन मुटुको धड्कनका लागि आवश्यक हुन्छ।

      त्यसैले केरा नियमित सेवन गरे फूर्तिलो राख्छ र कार्डियोभास्कुलर प्रणालीलाई रक्षा गर्छ। उच्च रक्तचाप, एथेरोस्केरोसिस तथा हृदयाघातबाट बचाउछ। डिप्रेसनमा मुक्ति दिलाउछः केरा खानाले डिप्रेसनबाट मुक्ति दिलाउनुका साथै महिलामा महिनावारीको समस्याबाट बचाउँछ। यस्तै, केरामा ट्राइप्टोफानको मात्रा उच्च हुन्छ, जुन सेरोटोनिनमा परिवर्तन भई मुडलाई राम्रो बनाउछ। यसमा रहेको भिटामिन बि ६ ले राम्रो निद्रा पर्छ भने म्याग्नेसियमले मांसपेशीलाई लचिलो बनाउछ।

      तौल घटाउन सहयोगी: केरा उच्च रेशायुक्त (फाइबर) खाद्यपदार्थ हो। एउटा केराले दैनिक खानाको १० प्रतिशत फाइबर पूर्ति गर्छ। यसमा भएको भिटामिन बि ६ ले टाइप टु डायबिटिजबाट बचाउनुका साथै तौल घटाउन पनि मद्दत गर्छ। यसले बढी श्रम गर्ने मानिसमा ब्लड सुगर कायम राख्न मद्दत गर्छ।

      आँखालाई फाइदाजनक: गाँजर आँखाको स्वास्थ्यका लागि लाभकारी हो। त्यस्तै काम गर्छ, केराले पनि। केरामा भिटामिन ए पनि पाइन्छ, जसले आँखाको सुरक्षा गर्छ र रातिको समयमा पनि दृष्टि सुधार्न मद्दत गर्छ। भिटामिन ए ले आँखाको वरिपरी भएका मेम्ब्रेनलाई सुरक्षा प्रदान गर्छ । हड्डी मजबूत पार्छः केरामा रहेको क्याल्सियमले हड्डी मजबूत पार्छ। यसमा रहेको फ्रुक्टोलिगोसाचाराइड्सले शरीरलाइ क्याल्सियम सञ्चित गर्न सक्ने बनाउछ ।क्यान्सरबाट बचाउछः अनुसन्धानकर्ताका अनुसार केराको नियमित सेवनले मिर्गौलाको क्यान्सरबाट समेत बचाउँछ । सन् २००५ मा स्वीडेनमा गरिएको एक अध्ययनले फलफूल तथा तरकारी खाने महिलामा मिर्गौलाको क्यान्सर हुने सम्भावना ४० प्रतिशत कम भएको पाइएको थियो। ती महिलाले खाने फलफूलमा केरा मुख्य थियो। यसमा भएका एन्टिअक्सिडेन्टले क्यान्सरबाट बचाउछ ।

      स्वास्थ्यमा पार्ने असरहरू: केराले कुनै विशेष साइडइफेक्टस् त गर्दैन । तर, धेरै केरा खाने हो भने यसले टाउको दुख्ने र निद्रा लाग्ने समस्या हुन सक्छ। केरामा भएको ट्राइप्टोफान तत्वले निद्रा लगाउन सक्छ। यस्तै केरा गुलियो फलफूलमा पर्छ। त्यसैले धेरै केरा खाने तर दाँतको हेरविचार नगर्ने हो भने दाँत सड्ने सम्भावना हुन सक्छ।

      यसमा चिल्लो पदार्थ र प्रोटिन नहुने भएकाले यो आफैंमा स्वस्थकर खाना मानिँदैन। दैनिक बढी केरा खानाले भिटामिन र मिनरल लेभल बढी समस्या निम्त्याउन सक्छ ।

      यसमा पोटासियम पाइन्छ । धेरै पोटासियमयुक्त खाद्यपदार्थ खाने हो भने मांसपेशी कमजोर बन्छ। कहिलेकाही त अस्थायी रुपमा प्यारालाइसिस पनि हुन सक्छ र मुटुको चाल अनियमित हुन सक्छ । केरा पकाउन आजकाल विषादी प्रयोग गरिने भएकाले खानुअघि केराको बोक्रा राम्ररी पखाल्नुपर्छ ।

      केराको बोक्रा कामै नलाग्ने हो त ? हामी कोही पनि केराको बोक्रा खाँदैंनौं, फाल्छौं । किनभने यो गुदीजस्तै स्वादिलो र गुलियो हुँदैंन। तर,कतिपय एशियाली देशमा केराको बोक्रा खाद्यपदार्थको अभिन्न अंग पनि बनाइने चलन छ।

      केराको गुदीमाजस्तै बोक्रामा पनि पोटासियम, म्याग्नेसियम,फाइबर र ट्राइप्टोफान पाइन्छ। बोक्रामा गुदीमा भन्दा बढी फाइबर पाइन्छ। यसमा दृष्टि सुधार्ने लुटिन् भन्ने एन्टिअक्सिडेन्ट पनि पाइन्छ, जसले आँखालाई विकिरणबाट बचाउँछ ।

      केराबारे केही रोचक तथ्य: केरा विश्वमा उपभोग गरिने लोकप्रिय फलफुलमा एक नम्बरमा पर्छ। इतिहास्विद्का अनुसार इशापूर्व ८००० तिर न्युगिनीमा केराखेति गरेको प्रमाण भेटिएको छ । केरा विशेषगरी, अफ्रिकाका उष्ण र उपोष्ण क्षेत्रकासाथै एशिया, अमेरिका, क्यानरि आइल्याण्ड र अष्ट्रेलियामा उत्पादन गरिन्छ ।

      विश्वभरमा केराका ५० प्रजातिमात्र पहिचान गरिएका छन् । जंगली केरा दक्षिणपूर्वी एशियामा पाइन्छ, तर, यसमा हुने कडा खालका बियाँका कारण यो मानिसले खाँदैंनन् । भारत केरा खेतिका लागि विश्वप्रसिद्ध छ ।

      विश्वको कूल केरा उत्पादनमध्ये भारतले २३ प्रतिशत केरा उत्पादन गर्छ । सन् १९२३ मा ‘यस वि हायभ नो बनाना (हो, हामीसंग केरा छैन) शीर्षकको गीत हजारौं प्रति बिक्री भएर रेकर्ड कायम गरेको थियो।

      समाचार

      दलाललाई १४ लाख बुझाएर पोर्चुगल हिँडेका कञ्चनपुरका मनोज शाही लाटभियाको बोर्डरबाटै बेपत्ता

      अर्को समाचार

      अपडेटः काठमाडौंबाट बेनी जाँदै गरेको बस त्रिशूलीमा खस्दा ८ जनाको मृत्यु

      Bishal

      Bishal

      अर्को समाचार
      अपडेटः काठमाडौंबाट बेनी जाँदै गरेको बस त्रिशूलीमा खस्दा ८ जनाको मृत्यु

      अपडेटः काठमाडौंबाट बेनी जाँदै गरेको बस त्रिशूलीमा खस्दा ८ जनाको मृत्यु

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      लोकप्रिय

      • राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

        0 shares
        Share 0 Tweet 0
      • एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

        0 shares
        Share 0 Tweet 0
      • सोमवार सार्वजनिक बिदा

        0 shares
        Share 0 Tweet 0
      • आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

        0 shares
        Share 0 Tweet 0
      • जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट

      राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

      August 9, 2023
      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      August 6, 2023

      सोमवार सार्वजनिक बिदा

      November 18, 2023
      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      October 21, 2023
      उमेर नपुगी बालबालिकाकाे हातमा माेबाइल थमाइदिने अभिभावकलाई नै दोषी!

      उमेर नपुगी बालबालिकाकाे हातमा माेबाइल थमाइदिने अभिभावकलाई नै दोषी!

      0
      बिदा मनाउन क्याम्पमा बसेकाहरूलाई पहिरोले बगाउँदा २१ जनाकाे ज्यान गयो

      बिदा मनाउन क्याम्पमा बसेकाहरूलाई पहिरोले बगाउँदा २१ जनाकाे ज्यान गयो

      0
      सबै जनताको निःशुल्क उपचारको प्रबन्ध सुनिश्चित गरिने

      सबै जनताको निःशुल्क उपचारको प्रबन्ध सुनिश्चित गरिने

      0

      तपाइको यो साता कति शुभ? हेर्नुहोस् माघ ८ गते देखि माघ १४ गतेसम्मको साप्ताहिक राशिफल

      0
      अर्थमन्त्री डा.स्वर्णिम वाग्ले सहित नेपाली प्रतिनिधिमण्डल अमेरिका प्रस्थान

      अर्थमन्त्री डा.स्वर्णिम वाग्ले सहित नेपाली प्रतिनिधिमण्डल अमेरिका प्रस्थान

      October 3, 2026
      १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गर्न सफल दावा याङ्जुम शेर्पा

      १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गर्न सफल दावा याङ्जुम शेर्पा

      October 3, 2026
      मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

      मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

      October 2, 2026
      अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

      अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

      October 2, 2026
      ADVERTISEMENT

      हाम्रो टीम

      रतन बहादुर चन्द – अध्यक्ष
      हरि प्रसाद मानन्धर – सम्पादक
      ठाकुर प्रसाद मानन्धर – संवाददाता
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः khabartime@gmail.com
      info@khabartime.com

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result
      • समाचार
        • राष्ट्रिय
        • समाज
        • प्रवास
        • पत्रपत्रिका
      • अन्तर्राष्ट्रिय
      • अर्थ खबर
        • बैंक / शेयर
        • कृषि
        • रोजगार
        • शिक्षा
      • खेलकुद
      • मनाेरञ्जन
        • गीत संगीत
        • गसिप
        • बलिउड
      • सूचना प्रबिधि
      • भिडियो
      • विचार/ब्लग
      • जीवन शैली
      • प्रदेश खबर
        • प्रदेश १
        • मधेश प्रदेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी प्रदेश
        • कर्णाली
        • सुदुरपश्चिम
      • अन्य
        • विशेष
        • अन्तरर्वार्ता
        • धर्म संस्कृति
        • रोचक खबर

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd