• Home
  • Editorial Team
  • Privacy Policy
  • Terms of Service
  • Horoscope
  • Nepali Unicode
  • Gold Price
  • Nepali Date Converter
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अपराध गतिविधि
    • अर्थ खबर
    • कथा
    • कर्णाली प्रदेश
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गण्डकी प्रदेश
    • गसिप
    • गीत
    • गीत संगीत
    • ग्यालरी
    • चलचित्र
    • जीवन शैली
    • टिप्सहरू
    • धर्म संस्कृति
    • निर्वाचन
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रवास
    • बलिउड
    • बागमती प्रदेश
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मधेश प्रदेश
    • मनाेरञ्जन
    • मोडल वाच
    • राजनीति
    • राशिफल
    • रोचक खबर
    • रोजगार
    • लुम्बिनी प्रदेश
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुदुरपश्चिम प्रदेश
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    राजनीतिक चेतना नभएका राजावादीहरूको बर्बराहट – ✍️ सत्यजीत

    राजनीतिक चेतना नभएका राजावादीहरूको बर्बराहट – ✍️ सत्यजीत

    पशुपतिनाथमा प्रवेश गरेको भन्दै इटहरीका प्रियंका र ओसीम अन्सारी पक्राउ

    पशुपतिनाथमा प्रवेश गरेको भन्दै इटहरीका प्रियंका र ओसीम अन्सारी पक्राउ

    अर्थमन्त्री डा.स्वर्णिम वाग्ले सहित नेपाली प्रतिनिधिमण्डल अमेरिका प्रस्थान

    अर्थमन्त्री डा.स्वर्णिम वाग्ले सहित नेपाली प्रतिनिधिमण्डल अमेरिका प्रस्थान

    १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गर्न सफल दावा याङ्जुम शेर्पा

    १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गर्न सफल दावा याङ्जुम शेर्पा

    मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

    मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

    अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

    अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

    करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

    करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

    विमान दु’र्घटना गराउन खोजेको पाइलटले किन एयर क्रुलाई “मलाई मा’रिदे’ऊ” भने?

    विमान दु’र्घटना गराउन खोजेको पाइलटले किन एयर क्रुलाई “मलाई मा’रिदे’ऊ” भने?

    फ्लाई दुबईको विमानमा ३४ हजार फिटमा पाइलटहरू भि’डेपछि

    फ्लाई दुबईको विमानमा ३४ हजार फिटमा पाइलटहरू भि’डेपछि

    Trending Tags

    • प्रदेश खबर
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी प्रदेश
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक खबर
    No Result
    View All Result

      शिक्षिकाको सुसाइड नोट : सिन्दुर दिन्छु भनेर मृत्यु उपहार पाएँ

      admin by admin
      August 25, 2023
      0
      शिक्षिकाको सुसाइड नोट : सिन्दुर दिन्छु भनेर मृत्यु उपहार पाएँ
      0
      SHARES
      956
      VIEWS
      Share on FacebookShare on Twitter

      धनगढी । धनगढीको दिपेन्द्र प्रहरी स्कुलमा गत वैशाखदेखि शिक्षण गर्दै आएकी थिइन् राजेश्वरी डडाल । स्कुलले आह्वान गरेको दरखास्त बमोजिम आवेदन दिएकी राजेश्वरी छनोट प्रक्रिया पूरा गर्दै करार शिक्षकका रुपमा शिक्षण पेशामा लागेकी थिइन् ।

      दार्चुलाको मार्मा गाउँपालिका-६ को सितोली स्थायी घर भइ धनगढी उपमहानगरपालिका-३ स्थित फूपुको घरमा बस्दै आएकी राजेश्वरी बर्खे विदामा घर गएकी थिइन् । पारिवारिक स्रोतका अनुसार राजेश्वरी फेसबुक आइडी उनकी जेठी दिदी रञ्जनाले पनि चलाउने गरेकी थिइन् ।

      करिब २० दिन अगाडिको कुरा हो, दिदी रञ्जनाले राजेश्वरी र मामा नाता पर्ने मार्मा गाउँपालिका–६ को मौरे गाउँका जगदिश कोट्टारीबीचको सम्वादबाट दुवै जनाबीच प्रेम सम्बन्ध रहेको थाहा पाउँछिन् । रञ्जनाले घरमा बुवा राजेन्द्रसिंह डडाललाई फोन गरेर दुवै जनाबीच प्रेम सम्बन्ध रहेको र एकले अर्कोलाई फोन, म्यासेज गर्ने गरेको सुनाउँछिन् ।

      पूर्व चिनजान र साला नाता पर्ने भएकाले राजेन्द्रले जगदिशलाई फोन गरेर हप्काउदै सम्झाइ-बुझाई गर्छन् भने छोरीलाई पनि अबदेखि कुराकानी नगर्न र आफ्नो भविष्यलाई ध्यानमा राखेर अघि बढ्न भन्छन् ।

      नातामा मामा भान्जी पर्ने मात्र नभएर जगदिश विवाहित पनि हुन् । दुवै जनाको सम्बन्धबारे थाहा पाएपछि सिमगार्ड परिवर्तन गरेर छोरीलाई बर्खे विदा मनाउन डडेल्धुरास्थित माइलो भाई गोपालसिंह डडालकोमा पठाउँछन् ।

      ‘जेठो छोरीले दुई जनाको सम्बन्ध थाहा पाएपछि मैले दुवैलाई सम्झाइ-बुझाई गरेर गलत बाटोमा नलाग्न भनेको थिए । केटालाई फोन गरेर छोरीलाई किन डिस्टर्व गछौँ भनेको थिए,’ राजेन्द्रले भने, ‘उसले हामीबीच त्यस्तो केही पनि छैन भिनाजु भनेको थियो ।’

      ३ भदौँमा बर्खे विदा सकिएर विद्यालय सञ्चालन भएकाले राजेश्वरी डडेल्धुराबाट सोझै धनगढी आउँछिन् । ४ गते विद्यालय जाने बेला महेन्द्रनगरबाट धनगढी आएका जगदिश राजेश्वरीलाई स्कुल नजिकै भेटाउछन् । राजेश्वरीले परिवारलाई बताए अनुसार जगदिशले आफूहरुको सम्बन्धबारे सबैलाई थाहा भइसकेकाले गोदावरी धाममा गएर सिन्दुर हाल्ने वाचा गर्छन् ।

      ‘यो बीचमा दुई जनाबीच सम्पर्क भएको थिएन तर केटा धनगढी आएर सिन्दुर हालेर विवाह नै गर्ने भनेपछि ४ गते छोरी उनीसँगै गोदावरी गएकी रहेछिन्,’ राजेन्द्र भन्छन्, ‘तर त्यहाँ सिन्दुर हालेन । कता बसेछन् त्यो पनि थाहा भएन । ५ गते दुवै जनालाई धनगढी चौराहमा भेटिएका थिए ।’

      दार्चुलामै रहेका राजेन्द्रले दुवै जनालाई प्रहरीको जिम्मा लगाइदिन भनेका थिए । सोही अनुसार धनगढीमा रहेका आफन्तले दुवैलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा बुझाएका थिए ।

      प्रहरीमा मिलापत्रपछि आत्महत्याको बाटो
      आफन्तले जिल्ला प्रहरी कार्यालय कैलालीमा बुझाएपछि प्रहरीले दुवै पक्षलाई सोही दिन (भदौँ ५ गते) छलफलका लागि बोलाउँछ । जिप्रकाका महिला तथा बालबालिका सेलमा भएको छलफलमा दुवै जना लामो समयदेखि प्रेम सम्बन्धमा रहेको स्वीकार गर्छन् ।

      जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालले उनीहरु दुवैले प्रेम सम्बन्धमा रहेको स्वीकार गर्दै सहमतिमै अबदेखि अलग हुने बताएपछि कागज गरेर छाडिएको थियो । ‘दुवै जना अबदेखि हामीहरु एकअर्कासँग प्रेम सम्बन्धमा बस्दैनौँ भनेर सहमत भएपछि महिला तथा बालबालिका सेलमा कागज गरिएको थियो,’ प्रहरी निरीक्षक बस्यालले अनलाइनखबरसँग भने ।

      तर प्रहरीले मिलापत्र गराएको २४ घण्टा नबित्दै राजेश्वरीले भने आत्माहत्याको बाटो रोजिन् । प्रहरीले मिलापत्र गराउदै दुवै जनालाई आफन्तको जिम्मा लगाएको भोलिपल्ट भदौ ६ गते बिहान धनगढी-३ को राना मन्दिर नजिकैको प्रतिक्षालयमा झुण्डिएको अवस्थामा राजेश्वरी मृत भेटिएको प्रहरीले जनाएको छ ।

      उनी मृत भेटिएपछि प्रहरीले मिलापत्र गराउने मृतकका प्रेमी जगदिश कोट्टारीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । प्रहरी निरीक्षक बस्यालले मृतकका आफन्तले आत्महत्या दुरुत्साहनमा मुद्दा दिएपछि अनुसनधान अघि बढाइएको जानकारी दिए ।

      भेटियो सुसाइड नोट
      राजेश्वरीले आत्माहत्या गर्नुअघि आमा र दिदीलाई सम्बोधन गर्दै लेखेको एउटा सुसाइड नोट फेला परेको छ । सुसाइड नोटमा उनले जगदिशले सिन्दुर दिने ठाउँमा मृत्यु दिएको भन्दै आमा र दिदीसँग माफी मागेकी छन् ।

      ‘डडेल्धुराबाट म धनगढी आएको थाहा पाएपछि ऊ पनि आएको रहेछ । उसका ती झुट कुरामा मेरो दया, माया पलायो मैले माने । हिजो राति हामी गोदावरी गएका थियौँ । उसले म सिन्दुरले आफ्नी बनाउँछु र कसैले अलग्याउन सक्दैन भनेको थियो । तर खोइ…आफ्नी श्रीमती भन्न यौन सम्बन्ध राख्नुपर्छ रे । यस्तै कुराले म पनि हरेक कुरालाई साँचो मान्दै गए । उपहार मैले मृत्यु पाए,’ सुसाइड नोटमा राजेश्वरीले लेखेकी छन् ।

      उनले आमा र दिदीलाई धेरै माया गर्ने तर बताउन नसकेकाले बदनाम भएर बाच्न नसकेको भनेकी छन् । आमा र दिदीलाई क्षमा माग्दै लेखेकी छन्, सरी दिदी, मम्मी हजुरहरुले राम्रो चिताउनु तर मैले के गरे ? कुनै पनि सजाय बढी हुने छैन मलाई ।’

      मृतकका बुवा राजेन्द्रले साला नाता पर्ने जगदिशकै कारण छोरीले आत्महत्याको बाटो रोजेकाले कानुन अनुसार कारवाहीको माग गरेका छन् ।

      समाचार

      रौतहटमा पैदल यात्रीलाई ठक्कर दिएर मारेपछि ट्रकमा आगजनी

      अर्को समाचार

      श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य, वि.सं. २०८० भाद्र १० गते आइतवारको राशिफल हेर्नुहोस्

      admin

      admin

      अर्को समाचार
      पाथीभरा क्षेत्रका बोटबिरुवामा फालमे काँठी ठोकिए पछिको चिन्ता

      श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य, वि.सं. २०८० भाद्र १० गते आइतवारको राशिफल हेर्नुहोस्

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      लोकप्रिय

      • राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

        0 shares
        Share 0 Tweet 0
      • एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

        0 shares
        Share 0 Tweet 0
      • सोमवार सार्वजनिक बिदा

        0 shares
        Share 0 Tweet 0
      • आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

        0 shares
        Share 0 Tweet 0
      • जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट

      राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

      August 9, 2023
      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      August 6, 2023

      सोमवार सार्वजनिक बिदा

      November 18, 2023
      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      October 21, 2023
      उमेर नपुगी बालबालिकाकाे हातमा माेबाइल थमाइदिने अभिभावकलाई नै दोषी!

      उमेर नपुगी बालबालिकाकाे हातमा माेबाइल थमाइदिने अभिभावकलाई नै दोषी!

      0
      बिदा मनाउन क्याम्पमा बसेकाहरूलाई पहिरोले बगाउँदा २१ जनाकाे ज्यान गयो

      बिदा मनाउन क्याम्पमा बसेकाहरूलाई पहिरोले बगाउँदा २१ जनाकाे ज्यान गयो

      0
      सबै जनताको निःशुल्क उपचारको प्रबन्ध सुनिश्चित गरिने

      सबै जनताको निःशुल्क उपचारको प्रबन्ध सुनिश्चित गरिने

      0

      तपाइको यो साता कति शुभ? हेर्नुहोस् माघ ८ गते देखि माघ १४ गतेसम्मको साप्ताहिक राशिफल

      0
      राजनीतिक चेतना नभएका राजावादीहरूको बर्बराहट – ✍️ सत्यजीत

      राजनीतिक चेतना नभएका राजावादीहरूको बर्बराहट – ✍️ सत्यजीत

      October 26, 2026
      पशुपतिनाथमा प्रवेश गरेको भन्दै इटहरीका प्रियंका र ओसीम अन्सारी पक्राउ

      पशुपतिनाथमा प्रवेश गरेको भन्दै इटहरीका प्रियंका र ओसीम अन्सारी पक्राउ

      October 7, 2026
      अर्थमन्त्री डा.स्वर्णिम वाग्ले सहित नेपाली प्रतिनिधिमण्डल अमेरिका प्रस्थान

      अर्थमन्त्री डा.स्वर्णिम वाग्ले सहित नेपाली प्रतिनिधिमण्डल अमेरिका प्रस्थान

      October 3, 2026
      १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गर्न सफल दावा याङ्जुम शेर्पा

      १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गर्न सफल दावा याङ्जुम शेर्पा

      October 3, 2026
      ADVERTISEMENT

      हाम्रो टीम

      रतन बहादुर चन्द – अध्यक्ष
      हरि प्रसाद मानन्धर – सम्पादक
      ठाकुर प्रसाद मानन्धर – संवाददाता
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः khabartime@gmail.com
      info@khabartime.com

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result
      • समाचार
        • राष्ट्रिय
        • समाज
        • प्रवास
        • पत्रपत्रिका
      • अन्तर्राष्ट्रिय
      • अर्थ खबर
        • बैंक / शेयर
        • कृषि
        • रोजगार
        • शिक्षा
      • खेलकुद
      • मनाेरञ्जन
        • गीत संगीत
        • गसिप
        • बलिउड
      • सूचना प्रबिधि
      • भिडियो
      • विचार/ब्लग
      • जीवन शैली
      • प्रदेश खबर
        • प्रदेश १
        • मधेश प्रदेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी प्रदेश
        • कर्णाली
        • सुदुरपश्चिम
      • अन्य
        • विशेष
        • अन्तरर्वार्ता
        • धर्म संस्कृति
        • रोचक खबर

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd