• Home
  • Editorial Team
  • Privacy Policy
  • Terms of Service
  • Horoscope
  • Nepali Unicode
  • Gold Price
  • Nepali Date Converter
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अपराध गतिविधि
    • अर्थ खबर
    • कथा
    • कर्णाली प्रदेश
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गण्डकी प्रदेश
    • गसिप
    • ग्यालरी
    • चलचित्र
    • जीवन शैली
    • टिप्सहरू
    • धर्म संस्कृति
    • निर्वाचन
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रवास
    • बलिउड
    • बागमती प्रदेश
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मधेश प्रदेश
    • मनाेरञ्जन
    • मोडल वाच
    • राजनीति
    • राशिफल
    • रोचक खबर
    • रोजगार
    • लुम्बिनी प्रदेश
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुदुरपश्चिम प्रदेश
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

    तेम्बा तामाङ –  नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

    एक हातमा  प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य  हुनु पर्छ : नैनसिंह महर

    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

    ञ्चार मन्त्रीलाई खुल्ला पत्र: राज्यको बेवास्ताले धराशायी बन्दै पत्रकारिता – रमेशकुमार

    ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

    लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…

    साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट

    १३ बर्षिया अँशुको विभत्स ह’त्या, क्रिया खर्चका लागि सहयोगी मनहरूकाे समाजले गर्यो सहयोग

    Trending Tags

    • अर्थ खबर
      • बैंक / शेयर
      • कृषि
      • रोजगार
      • शिक्षा
    • खेलकुद
    • मनाेरञ्जन
      • गीत संगीत

    • प्रदेश खबर
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी प्रदेश
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक खबर
    No Result
    View All Result

      किन आक्रमणमा परे कांग्रेस सहमहामन्त्री यादव ?

      admin by admin
      September 7, 2023
      0
      किन आक्रमणमा परे कांग्रेस सहमहामन्त्री यादव ?
      0
      SHARES
      102
      VIEWS
      Share on FacebookShare on Twitter

      काठमाडौं । कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि सांघातिक आक्रमण भएको छ । राजेन्द्र लिङ्देननिकट राप्रपाका कार्यकर्तासमेत रहेका नुवाकोट विदुर-७ तुप्चेका ४७ वर्षीय श्यामबहादुर सापकोटाले सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार गरेका हुन्।

      बुधबार काठमाडौं महानगरपालिका-२८ स्थित भृकुटीमण्डपमा आयोजित रिपोर्टर्स क्लबको साक्षात्कार कार्यक्रम सकिएपछि सापकोटाले यादवलाई खुकुरी प्रहार गरेका हुन् । यादवको टाउकोपछाडि चोट लागेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिए । उनले योजनाबद्ध रूपमा खुकुरी बोकेर आएको अनुसन्धानबाट देखिएको छ । यादवलाई उपचारका लागि ट्रमा सेन्टरमा भर्ना गरिएको छ ।

      प्रहरी वृत्त सिंहदरबारमा राखिएका सापकोटाले प्रहरीसँगको बयानमा सापकोटालाई आफूले रिसको आवेगमा खुकुरी प्रहार गरेको बताएका छन् । आफू राष्ट्रवादी भएको र नेताहरूले संसदबाट एमसिसी पारित गरेको, ललिता निवास जग्गा प्रकरणमा माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई उन्मुक्ति दिएको जस्ता कारणले रिसको आवेगमा नेतामाथि आक्रमण गरेको बताएका छन् ।

      यादवलाई ट्रमा सेन्टरमा आइसियूमा राखेर उपचार भइरहेको र उनको स्वास्थ्य स्थिर रहेको अस्पतालले जनाएको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री रिजालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘टाउकोको सिटी स्क्यान गर्दा हाल कुनै पनि आन्तरिक चोट नदेखिएको जानकारी गराइन्छ ।

      उहाँको टाउकोको पछिल्लो भागमा रहेको घाउलाई न्युरो सर्जरी/ओर्थोपेडिक सर्जरीका विज्ञ चिकित्सकहरूद्वारा शल्यक्रिया गरी रक्तश्राव रोकिएको र घाउमा टाँका लगाइएको छ, तत्पश्चात् हेर्नका लागि ट्रमा सेन्टरको आइसियूमा चिकित्सकको प्रत्यक्ष निगरानीमा राखिएको छ, हाल उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको र चिकित्सकको निगरानीमा आइसियूमा उपचार भइरहेको जानकारी गराइन्छ ।’ यादवको टाउकोको पछिल्लो भाग तथा गर्धनमा धारिलो हतियार प्रयोग भएकाले गहिरो घाउ परेको अस्पतालले जनाएको छ ।

      आक्रमणमा पर्दा राप्रपाका महामन्त्रीसँग बाहिरिदै थिए यादव
      सहमहामन्त्री महेन्द्र यादवलाई आक्रमण गर्ने श्याम सापकोटा बालाजुको पैंयुटारबाट भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा आएका थिए । झोलामा खुकुरी बोकेर आएका सापकोटाले रिपोर्टर्स क्लबमा नेताहरू आउँछन् भन्ने सुनेकै आधारमा त्यहाँ पुगेको बताइन्छ ।

      रिपोर्टस क्लब नेपालमा बुधबार साक्षात्कार कार्यक्रममा काँग्रेस सहमहामन्त्री यादवले भाषण गर्दा पहिलो लहरमा सापकोटा बसेर सुनिरहेका देखिन्छन् । कार्यक्रम सकिएलगतै यादव राप्रपाकै महामन्त्री धवलशमसेर जबरासँग कुरा गर्दै बाहिरिने क्रममा सापकोटाले झोला खोलेर एकाएक खुकुरी प्रहार गरेको प्रत्यक्षदर्शीको भनाइ छ । करिब सवा १ बजे सापकोटाले यादवमाथि आक्रमण गरेका थिए ।

      यादवलाई आक्रमण गरेपछि सापकोटाले ‘एमसिसी मुर्दाबाद, मेरो देश प्राणभन्दा प्यारो छ’ भन्दै नाराबाजी गरे । उनले प्रधानमन्त्री तथा मन्त्री र नेताहरूलाई गालीगलोज गर्दै आफू राष्ट्रवादी भएको भन्दै नारा लगाए । प्रहरीको नियन्त्रणमा रहेकै बेलामा उनले भाषण गरिरहेका थिए भने प्रहरी सुनेर बसिरहेका थिए ।

      राजेन्द्र लिङ्देनको पार्टी राप्रपामा तीन वर्षअघिदेखि विभिन्न कार्यक्रम र मोर्चामा सहभागी हुने गरेका नुवाकोट विदुर–७ तुप्चेका सापकोटाले पछिल्लो समय तीन राजनीतिक पार्टी, नेपाली काँग्रेस, एमाले र माओवादीका नेताहरूको आलोचना गर्दै आएका थिए । उनले राप्रपाका लिङ्देनलाई भने राष्ट्रवादी नेता मान्दै आएका थिए ।

      नेविसंघले माग्यो गृहमन्त्रीको राजीनामा
      सत्तारूढ नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेको छ । पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि बुधबार दिउँसो भृकुटीमण्डपमा खुकुरी प्रहार भएपछि नेविसंघले विज्ञप्ति निकालेर गृहमन्त्रीको राजीनामा मागेको हो।

      ‘मुलुकमा आमनागरिकको जिउ, ज्यानको रक्षा र शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारीप्राप्त गृहमन्त्री पूर्ण रूपले असफल भएको यस घटनाले पुष्टि गरेको छ,’ नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले जारी गरेको विज्ञप्तिमा भनिएको छ । यस घटनाको जिम्मेवारी नेपाल सरकारले लिनुपर्ने नेविसंघको भनाइ छ। राजधानी दैनिकबाट

      समाचार

      श्री पाथिभरा माताले सबैको कल्याण गरुँन! हेर्नुहोस् भाद्र २१ गते बिहिबारको राशिफल यस्तो छ...

      अर्को समाचार

      त्रिशूलीमा खस्यो कार, उछिट्टिएर बाँचेका चालक प्रहरी नियन्त्रणमा

      admin

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      लोकप्रिय

      • राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

        0 shares
        Share 0 Tweet 0
      • एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

        0 shares
        Share 0 Tweet 0
      • सोमवार सार्वजनिक बिदा

        0 shares
        Share 0 Tweet 0
      • आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

        0 shares
        Share 0 Tweet 0
      • जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट

      राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

      August 9, 2023
      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      August 6, 2023

      सोमवार सार्वजनिक बिदा

      November 18, 2023
      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      October 21, 2023
      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      0
      Fact-Checking Policy

      The main advantages of Being a Sugars Baby

      0
      Fact-Checking Policy

      Security Tips For On line Norwegian Internet dating

      0
      Fact-Checking Policy

      Online Romanian Internet dating Safety Points

      0
      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      January 5, 2026
      तेम्बा तामाङ –  नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

      तेम्बा तामाङ – नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

      January 5, 2026
      एक हातमा  प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य  हुनु पर्छ : नैनसिंह महर

      एक हातमा प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य हुनु पर्छ : नैनसिंह महर

      January 5, 2026
      मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

      मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

      December 26, 2025
      ADVERTISEMENT

      हाम्रो टीम

      रतन बहादुर चन्द – अध्यक्ष
      हरि प्रसाद मानन्धर – सम्पादक
      ठाकुर प्रसाद मानन्धर – संवाददाता
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः khabartime@gmail.com
      info@khabartime.com

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result
      • समाचार
        • राष्ट्रिय
        • समाज
        • प्रवास
        • पत्रपत्रिका
      • अन्तर्राष्ट्रिय
      • अर्थ खबर
        • बैंक / शेयर
        • कृषि
        • रोजगार
        • शिक्षा
      • खेलकुद
      • मनाेरञ्जन
        • गीत संगीत
        • गसिप
        • बलिउड
      • सूचना प्रबिधि
      • भिडियो
      • विचार/ब्लग
      • जीवन शैली
      • प्रदेश खबर
        • प्रदेश १
        • मधेश प्रदेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी प्रदेश
        • कर्णाली
        • सुदुरपश्चिम
      • अन्य
        • विशेष
        • अन्तरर्वार्ता
        • धर्म संस्कृति
        • रोचक खबर

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd