• Home
  • Editorial Team
  • Privacy Policy
  • Terms of Service
  • Horoscope
  • Nepali Unicode
  • Gold Price
  • Nepali Date Converter
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अपराध गतिविधि
    • अर्थ खबर
    • कथा
    • कर्णाली प्रदेश
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गण्डकी प्रदेश
    • गसिप
    • ग्यालरी
    • चलचित्र
    • जीवन शैली
    • टिप्सहरू
    • धर्म संस्कृति
    • निर्वाचन
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रवास
    • बलिउड
    • बागमती प्रदेश
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मधेश प्रदेश
    • मनाेरञ्जन
    • मोडल वाच
    • राजनीति
    • राशिफल
    • रोचक खबर
    • रोजगार
    • लुम्बिनी प्रदेश
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुदुरपश्चिम प्रदेश
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

    सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

    तेम्बा तामाङ –  नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

    तेम्बा तामाङ – नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

    एक हातमा  प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य  हुनु पर्छ : नैनसिंह महर

    एक हातमा प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य हुनु पर्छ : नैनसिंह महर

    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

    ञ्चार मन्त्रीलाई खुल्ला पत्र: राज्यको बेवास्ताले धराशायी बन्दै पत्रकारिता – रमेशकुमार

    ञ्चार मन्त्रीलाई खुल्ला पत्र: राज्यको बेवास्ताले धराशायी बन्दै पत्रकारिता – रमेशकुमार

    ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

    ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

    लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…

    लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…

    साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट

    साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट

    १३ बर्षिया अँशुको विभत्स ह’त्या, क्रिया खर्चका लागि सहयोगी मनहरूकाे समाजले गर्यो सहयोग

    १३ बर्षिया अँशुको विभत्स ह’त्या, क्रिया खर्चका लागि सहयोगी मनहरूकाे समाजले गर्यो सहयोग

    Trending Tags

    • अर्थ खबर
      • बैंक / शेयर
      • कृषि
      • रोजगार
      • शिक्षा
    • खेलकुद
    • मनाेरञ्जन
      • गीत संगीत

    • प्रदेश खबर
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी प्रदेश
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक खबर
    No Result
    View All Result

      नेपालगञ्जमा सँगसँगै सद्‍भाव फैलाउँदैछन् महन्त र मौलाना

      admin by admin
      October 4, 2023
      0
      नेपालगञ्जमा सँगसँगै सद्‍भाव फैलाउँदैछन् महन्त र मौलाना
      0
      SHARES
      228
      VIEWS
      Share on FacebookShare on Twitter

      असोज १८, नेपालगञ्ज । मधेशी, मुस्लिम र पहाडी बसोबास भएको शहर नेपालगञ्जमा केही सय मिटरको दूरीमा मन्दिर र मस्जिद भेटिन्छन् । सँगै बसेपछि गोडा लाग्छ, तर स्थानीय हिन्दु र मुस्लिम एक–अर्कोलाई माया र सम्मान दिएरै बसेका छन् ।

      आपसी सद्भावमा रहेका नेपालगञ्जवासीहरूलाई भड्काउन चार दिनयता विभिन्न समूह सक्रिय हुन थालेका छन् । उनीहरूको उद्देश्य नेपालगञ्जबाट धार्मिक संवेदना भड्काउने, अन्यत्र पनि कचमच गराउने रहेको छ । तर यो निहित उद्देश्य समयमै चाल पाए स्थानीय हिन्दु–मुस्लिम अगुवाले ।

      नेपालगञ्जबाट सल्काउन खोजिएको धार्मिक–साम्प्रदायिक आगोलाई निभाउन राज्यको सुरक्षा निकाय मात्रै होइन, स्वयं स्थानीय अगुवाहरूको तत्परता देखियो । हिन्दु र इस्लाम धर्मका अगुवाहरू चन्द्रनाथ योगी र मौलाना जब्बार मन्जरी सबैभन्दा अगाडि उभिए– एकसाथ ।

      योगी बागेश्वरी मन्दिरका मूल महन्त हुन् । मौलाना मन्जरी मुस्लिम धर्मगुरु । महन्त र मौलानाकै अगुवाइमा मंगलबार बिहान नेपालगञ्जमा सद्भाव र्‍याली निकालियो ।

      सद्भाव र्‍याली मार्फत महन्त र मौलानाले शान्ति र सद्भाव कायम गर्न नेपालगञ्जवासीलाई आग्रह गरेका छन् । दुवैले मानवताको गाथा गाए, आफ्नो मात्रै धर्म असल, अर्काको कमसल भनेनन् ।

      हिन्दु महन्त चन्द्रनाथ योगीले भने, ‘सदियौंदेखि हामी हिन्दु, मुस्लिम केही नभनी मिलेरै बसेका छौं, मिलेरै बस्न चाहन्छौं । कसैले आफ्नो स्वार्थका लागि यहाँको जनतालाई भिडाउने कोसिस नगरोस् । हामी त्यस्तो हुन दिंदैनौं । सहिष्णुता र सद्भाव राख्छौं ।’

      मुस्लिम धर्मगुरु मौलाना जब्बारले भने, ‘नेपालगञ्जका रैथाने हिन्दु र मुस्लिम हिजो पनि मिलेर बस्न चाहे, अहिले पनि चाहन्छन् । एकअर्का समुदायलाई आदर र सम्मान गर्छन् । दशैं र इद दुवै पर्वमा रमाउँछन् । एकआपसमा शुभकामना साटासाट गर्छन् । तर पछिल्ला दिनहरूमा नेपालगञ्जका मधेशी र मुस्लिम समुदायका बीचमा फाटो ल्याएर स्वार्थसिद्ध गर्ने समूह सक्रिय हुन थालेको छ ।’

      जात र धर्मको नाममा राजनीति गर्ने र त्यसैलाई भोट बैंक बनाएर चुनाव जित्न खोज्ने प्रवृत्तिका कारण वर्षाैंदेखि एकआपसमा मिलेर बसेका समुदाय एकअर्का विरुद्ध आमनेसामने हुनुपर्ने अवस्था आएको हो ।

      धर्मका हिसाबले हिन्दु र मुस्लिममा बाँडिएको भए पनि दुवै समुदायका मानिस आपसमा मिलेर बसोबास गर्दै आएका छन् । नेपालगञ्जमा आयोजना हुने मुख्य समारोह पर्व तथा महोत्सवहरूमा धर्मगुरुहरू सहभागी हुने गरेका छन् । नेपालगञ्जका धर्मगुरु र नागरिक समुदायका अगुवाहरू मिलेर नेपालगञ्जमा धार्मिक सद्भाव कायम गर्दै आएका छन् ।

      २०६३ सालमा भएको मधेश आन्दोलनका क्रममा मधेशी र पहाडी र मुस्लिम समुदाय बीचको सामाजिक सद्भाव बिथोलिएर झडप तथा आगजनीका घटना हुन थालेपछि नेपालगञ्जमा हिन्दु, मुस्लिम, बौद्ध, क्रिश्चियन र शिख धर्मगुरुहरू एकजुट भएर धार्मिक सद्भाव समिति गठन भएको थियो ।

      धर्मगुरुहरू नै धार्मिक तथा सामाजिक सद्भाव कायम गर्न सक्रिय भएपछि नेपालगञ्जमा धर्मका नाममा समुदायहरूबीच हुने झडपका घटनाहरूमा कमि आएको छ । मन्दिर र मस्जिदमा गएर आ–आफ्ना आस्थाको भक्तिमा लागे पनि उनीहरूको आपसी मित्रताको कथा लामो छ ।

      २०६३ सालमा तनाव फैलाउन खोजिंदा नेपालगञ्जका महन्त र मौलाना यसैगरी उभिएका थिए । उनीहरूले समुदायमा फाटो ल्याएर स्वार्थको रोटी सेक्ने समूहबारे सचेत हुन स्थानीय नागरिकलाई अपिल गरेका थिए ।

      कतिसम्म भने बागेश्वरी मन्दिरका मूल महन्त चन्द्रनाथ योगी र मुस्लिम धर्मगुरु मौलाना जब्बार मन्जरी एउटै मोटरसाइकलमा चढेर नेपालगञ्ज लगायत बाँके जिल्लाका गाउँबस्तीमा पुग्ने गरेका छन् ।

      महन्तले चलाएको मोटरसाइकलमा बसेर मौलाना घुमफिर गरेको दुर्लभ दृश्य नेपालगञ्जमा सहजै देख्न सकिन्छ । भे १ छ २६११ नम्बरको मोटरसाइकलले सामाजिक सद्भावको यात्रालाई निरन्तरता दिंदै आएको छ ।

      हिन्दु र मुस्लिम धर्मगुरुहरू बीचको सहकार्य र मित्रता पनि गज्जबको छ । फरक–फरक धर्मका धर्मगुरुहरू भए पनि उनीहरू बीच दिनहुँजसो भेटघाट हुन्छ । भेटघाट भएन भने पनि फोनमा कुराकानी हुन्छ ।

      हिन्दु धर्मावलम्बीहरूको चाडपर्वमा मुस्लिम धर्मगुरुहरूले शुभकामना दिन्छन् भने मुस्लिम धर्मावलम्बीहरूको चाडपर्वमा हिन्दु धर्मगुरुहरूले शुभकामना दिन्छन् । एउटा धर्मगुरु बिरामी पर्दा अर्काे धर्मगुरु स्वास्थ्य अवस्था बुझ्न र सुस्वास्थ्यको कामना गर्न अस्पताल पुग्छन् ।

      सँगै बसेर चिया मात्रै नभई मिठाई र पान खान्छन् । धर्मगुरुहरू बीचको एकता र सहकार्यका कारण नेपालगञ्ज सद्भाव शहर बन्दै गएको छ । विगतका वर्षहरूमा सार्वजनिक जग्गाको उपभोगको विषय होस् या हिन्दु–मुस्लिम युवा—युवतीबीचको बिहेबारीका घटनाले तनाव हुने गरेको थियो ।

      हिन्दु धर्मावलम्बीले दुर्गाको मूर्ति विसर्जन र ताजिया सेलाउने रुट र समय एकै दिन पर्दा नेपालगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच झडपका घटना हुने सम्भावना बढी हुन्छ । त्यस्तो बेला झडपका घटनाहरू हुन नदिन र झडप भइहालेको अवस्थामा पनि त्यसलाई साम्य पार्न धर्मगुरुहरू नै सक्रिय हुँदै आएका छन् ।

      सामान्य विवादले उग्ररूप लिएर धार्मिक समुदायबीच तनाव हुने अवस्था आउनासाथ सबै धर्मगुरुहरू सक्रिय हुन्छन् र तनावलाई मत्थर पारिदिन्छन् ।

      २०७३ मंसिरको अन्तिम साता बाँकेको मटेहियामा मुस्लिम समुदायले मोहम्मद डे मनाउने क्रममा स्थानीय दुई समुदायबीच झडप हुँदा दुई जनाको मृत्यु हुनुका साथै ६ जना घाइते भए ।

      झडपका कारण एक सातासम्म मटेहिया तनावग्रस्त रह्यो । तनावलाई साम्य पार्न धर्मगुरुहरू अग्रसर भए । हिन्दु र मुस्लिम धर्मगुरुहरू नै मटेहिया पुगेर सम्झाई–बुझाई गरेपछि स्थिति साम्य भयो ।

      आपराधिक घटनालाई साम्प्रदायिक रङ दिएर हिन्दु र मुस्लिम समुदायबीच भडप गराउने प्रवृत्तिलाई निरुत्साहित गर्दै सामाजिक सद्भाव कायम राख्ने कार्यमा धर्मगुरुहरू नै सक्रिय हुन थालेपछि दुवै समुदायका बीचको सम्बन्ध पनि सुमधुर हुँदै आएको छ ।

      कुनै बेला तनाव उत्पन्न हुन खोजे नेपालगञ्जका हिन्दु र मुस्लिम धर्मगुरुहरू अग्रसर हुन्छन् । यसपल्ट पनि बागेश्वरी मन्दिरका मूल महन्त चन्द्रनाथ योगी र धर्मगुरु मौलाना जब्बार मन्जरी दुवैले एकैस्वरमा शान्ति र सद्भावका लागि आह्वान गरे । प्रहरी, प्रशासन र नागरिक समाजका अगुवाहरूलाई सद्भाव भड्किने किसिमका कुनै पनि गतिविधि नगर्न अपिल गर्छन् ।

      पछिल्ला चार दिनदेखि नेपालगञ्जको शान्ति र सद्भाव बिथोलिएको छ । सामाजिक सञ्जाल फेसबुकमा लेखिएको एउटा टिप्पणीका कारण हिन्दु र मुस्लिम समुदाय आमनेसामने भएका छन् । एक अर्काे समुदायलाई लक्षित गरेर नाराबाजीदेखि ढुंगा हानाहान हुन थालेको छ ।

      स्थितिलाई भड्किन नदिन स्थानीय प्रशासनले नेपालगञ्जमा हिजो १ बजेदेखि अनिश्चितकालसम्मका लागि कफ्र्यु लगाएको छ । मुस्लिम र मधेशी समुदायका मानिसहरूको बाहुल्य भएको नेपालगञ्जको बीपी चोक, त्रिभुवन चोक, त्रिवेणी मोडदेखि एकलैनी लगायतका शहरी क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

      स्थितिलाई नियन्त्रणमा राख्न नेपाली सेनालाई समेत परिचालन गरिएको छ । कफ्र्यु लगाएर सुरक्षा व्यवस्थालाई कडा पारेपछि नेपालगञ्जको तनाव केही मत्थर भएको छ । समाचार आजको अनलाइनखबरमा प्रकाशित छ

      समाचार

      सामाजिक सञ्जालमा सद्भाव बिगार्ने पोस्ट नगरौं : गगन थापा

      अर्को समाचार

      यस्तो छ आज बिहिबारको विदेशी मुद्राको विनिमय दर

      admin

      admin

      अर्को समाचार

      यस्तो छ आज बिहिबारको विदेशी मुद्राको विनिमय दर

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      लोकप्रिय

      • राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

        0 shares
        Share 0 Tweet 0
      • एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

        0 shares
        Share 0 Tweet 0
      • सोमवार सार्वजनिक बिदा

        0 shares
        Share 0 Tweet 0
      • आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

        0 shares
        Share 0 Tweet 0
      • जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट

      राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

      August 9, 2023
      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      August 6, 2023

      सोमवार सार्वजनिक बिदा

      November 18, 2023
      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      October 21, 2023
      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      0
      Fact-Checking Policy

      The main advantages of Being a Sugars Baby

      0
      Fact-Checking Policy

      Security Tips For On line Norwegian Internet dating

      0
      Fact-Checking Policy

      Online Romanian Internet dating Safety Points

      0
      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      January 5, 2026
      तेम्बा तामाङ –  नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

      तेम्बा तामाङ – नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

      January 5, 2026
      एक हातमा  प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य  हुनु पर्छ : नैनसिंह महर

      एक हातमा प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य हुनु पर्छ : नैनसिंह महर

      January 5, 2026
      मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

      मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

      December 26, 2025
      ADVERTISEMENT

      हाम्रो टीम

      रतन बहादुर चन्द – अध्यक्ष
      हरि प्रसाद मानन्धर – सम्पादक
      ठाकुर प्रसाद मानन्धर – संवाददाता
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः khabartime@gmail.com
      info@khabartime.com

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result
      • समाचार
        • राष्ट्रिय
        • समाज
        • प्रवास
        • पत्रपत्रिका
      • अन्तर्राष्ट्रिय
      • अर्थ खबर
        • बैंक / शेयर
        • कृषि
        • रोजगार
        • शिक्षा
      • खेलकुद
      • मनाेरञ्जन
        • गीत संगीत
        • गसिप
        • बलिउड
      • सूचना प्रबिधि
      • भिडियो
      • विचार/ब्लग
      • जीवन शैली
      • प्रदेश खबर
        • प्रदेश १
        • मधेश प्रदेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी प्रदेश
        • कर्णाली
        • सुदुरपश्चिम
      • अन्य
        • विशेष
        • अन्तरर्वार्ता
        • धर्म संस्कृति
        • रोचक खबर

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd