• Home
  • Editorial Team
  • Privacy Policy
  • Terms of Service
  • Horoscope
  • Nepali Unicode
  • Gold Price
  • Nepali Date Converter
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अपराध गतिविधि
    • अर्थ खबर
    • कथा
    • कर्णाली प्रदेश
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गण्डकी प्रदेश
    • गसिप
    • ग्यालरी
    • चलचित्र
    • जीवन शैली
    • टिप्सहरू
    • धर्म संस्कृति
    • निर्वाचन
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रवास
    • बलिउड
    • बागमती प्रदेश
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मधेश प्रदेश
    • मनाेरञ्जन
    • मोडल वाच
    • राजनीति
    • राशिफल
    • रोचक खबर
    • रोजगार
    • लुम्बिनी प्रदेश
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुदुरपश्चिम प्रदेश
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

    तेम्बा तामाङ –  नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

    एक हातमा  प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य  हुनु पर्छ : नैनसिंह महर

    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

    ञ्चार मन्त्रीलाई खुल्ला पत्र: राज्यको बेवास्ताले धराशायी बन्दै पत्रकारिता – रमेशकुमार

    ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

    लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…

    साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट

    १३ बर्षिया अँशुको विभत्स ह’त्या, क्रिया खर्चका लागि सहयोगी मनहरूकाे समाजले गर्यो सहयोग

    Trending Tags

    • अर्थ खबर
      • बैंक / शेयर
      • कृषि
      • रोजगार
      • शिक्षा
    • खेलकुद
    • मनाेरञ्जन
      • गीत संगीत

    • प्रदेश खबर
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी प्रदेश
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक खबर
    No Result
    View All Result

      इजरायलमा लगातारको आक्रमणका कारण नेपाली समुदाय निकै त्रसित: गणेश गिरी

      admin by admin
      October 8, 2023
      0
      इजरायलमा लगातारको आक्रमणका कारण नेपाली समुदाय निकै त्रसित: गणेश गिरी
      0
      SHARES
      208
      VIEWS
      Share on FacebookShare on Twitter

      काठमाडौँ । इजरायलमा लगातारको आक्रमणका कारण नेपाली समुदाय निकै त्रसित बनेको छ । त्यसमा पनि केही नेपाली घाइते भएको घटनाले थप त्रास पैदा भएको छ । इजरायलस्थित नेपाली दूतावासले सचेत र सुरक्षित भएर बस्न समेत अनुरोध गरेको छ ।

      आतंककारी हमलाका कारण १७ नेपाली बन्धक बनेका छन् । इजरायली एक बंकरभित्र १७ जना नेपाली विद्यार्थी बन्धक बनेका हुन् । उनीहरुलाई आतंककारीहरुले बन्धक बनाएर राखेको गैरआवासीय नेपाली संघ इजरायलका पुर्व अध्यक्ष गणेश गिरीले बताए ।

      सीमा क्षेत्रमा रहेको नीतिबोद भन्ने ठाउँमा रहेको किभुज (एकीकृत बस्ती) मा आतंककारीहरुले उनीहरुलाई बंकरभित्र बन्धक बनाएको बताए । कृषि विषय अध्ययनका लागि त्यहाँ पुगेका १७ जना मध्ये १३ जना नेपाली घाइते भएको उनको भनाई छ । यसअघि ७ जना घाइते भएको भन्ने थियो । अहिले त्यो संख्या बढेर १३ गतेको उनको भनाई छ ।

      ‘आतंककारीले कब्जामा लिएको क्षेत्रमा आर्मी जान सकेको छैन् । त्यो बंकरमा १७ जना नेपाली विद्यार्थी परेका रहेका छन् । उनीहरुसँग गरिएको फोन सम्पर्कमा १३ जना नेपाली घाइते भए भन्ने छ’ उनले भने ।

      सुरुमा त्यो क्षेत्रमा एउटा किभुज (एकीकृत बस्ती) कब्जा गरेको थियो । पछि अर्को बस्तीमा समेत आतंककारीहरु घुसेको इजरायली सेनाले जनाएको उनको भनाई छ । ती विद्यार्थी नेपालबाट सिटीईभीटी अन्तर्गत ‘लर्न एण्ड अर्न प्रोजेक्ट’ मार्फत इजरायल पुगेका थिए । त्यही क्रममा उनीहर आतंककारीको कब्जामा परेको उनको भनाइ छ ।

      त्यो बस्तीमा इजरायली सेना अहिलेसम्म प्रवेश गर्न नसकेको यसको यकिन विवरण भने आउन नसकेको बताए । ‘त्यसको कुनै डाटा आएको छैन् । आर्मी त्यहाँ जानै सकेको अवस्था छैन् । जसले गर्दा कति के भन्ने यकिन हुन सकेको छैन् । फोनमा सम्पर्क भएको आधारमा केही जानकारी आएको हो । नत्र यकिन छैन् ।’ उनले भने ।

      अन्य ठाउँमा रकेट आक्रमण भइरहेको छ । बिहानदेखि अहिलेसम्म २५०० रकेट आक्रमण भइरहेको उनको भनाइ छ । तर, ति सबै रकेट आक्रमण इजरायली प्रतिरक्षा प्रणालीले आकाशमै फ्युज गरिदिएका छन् । विगतमा समेत रकेट आक्रमण हुने गरेको थियो । तर, यो पटक भने आतंककारी जमिनबाट समेत आएकाले बढी जोखिम भएको उनको भनाइ छ ।

      ‘अहिले जमिनबाटै आएका आंककारीहरुले अन्धाधुन्ध आक्रमण गर्दा धेरै मरेका हुन्’ उनले भने । इजरायलको प्रशासनले मृत्यु भएका र घाइते भएकाहरु राखिएको १५ अस्पतालको विवरण सार्वजनिक गरेको थियो । जसमा केही जानकारी लिनुपरेको खण्डमा सम्पर्क गर्न तर, अस्पताल नआउन भनिएको छ ।

      देशभर कर्फ्यू लागे जस्तै भएको उनको भनाई छ । ‘बाहिर जान सकिने अवस्था छैन् । पहिला त रकेट मात्रै आक्रमण हुन्थ्यो । अहिले त आतंकवादी नै घुसेका छन् । जसले गर्दा बढी डर भइरहेको छ’ उनले भने ।

      समाचार

      श्री पाथिभरा माताले सबैको कल्याण गरुँन! हेर्नुहोस् असोज २१ गते आइतवारको राशिफल यस्तो छ…

      अर्को समाचार

      इजरायलमा रहेका नेपाली भन्छन्– सरकारले चाँडोभन्दा चाँडो उद्धार गरोस्

      admin

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      लोकप्रिय

      • राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

        0 shares
        Share 0 Tweet 0
      • एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

        0 shares
        Share 0 Tweet 0
      • सोमवार सार्वजनिक बिदा

        0 shares
        Share 0 Tweet 0
      • आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

        0 shares
        Share 0 Tweet 0
      • जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट

      राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

      August 9, 2023
      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      August 6, 2023

      सोमवार सार्वजनिक बिदा

      November 18, 2023
      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      October 21, 2023
      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      0
      Fact-Checking Policy

      The main advantages of Being a Sugars Baby

      0
      Fact-Checking Policy

      Security Tips For On line Norwegian Internet dating

      0
      Fact-Checking Policy

      Online Romanian Internet dating Safety Points

      0
      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      January 5, 2026
      तेम्बा तामाङ –  नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

      तेम्बा तामाङ – नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

      January 5, 2026
      एक हातमा  प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य  हुनु पर्छ : नैनसिंह महर

      एक हातमा प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य हुनु पर्छ : नैनसिंह महर

      January 5, 2026
      मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

      मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

      December 26, 2025
      ADVERTISEMENT

      हाम्रो टीम

      रतन बहादुर चन्द – अध्यक्ष
      हरि प्रसाद मानन्धर – सम्पादक
      ठाकुर प्रसाद मानन्धर – संवाददाता
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः khabartime@gmail.com
      info@khabartime.com

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result
      • समाचार
        • राष्ट्रिय
        • समाज
        • प्रवास
        • पत्रपत्रिका
      • अन्तर्राष्ट्रिय
      • अर्थ खबर
        • बैंक / शेयर
        • कृषि
        • रोजगार
        • शिक्षा
      • खेलकुद
      • मनाेरञ्जन
        • गीत संगीत
        • गसिप
        • बलिउड
      • सूचना प्रबिधि
      • भिडियो
      • विचार/ब्लग
      • जीवन शैली
      • प्रदेश खबर
        • प्रदेश १
        • मधेश प्रदेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी प्रदेश
        • कर्णाली
        • सुदुरपश्चिम
      • अन्य
        • विशेष
        • अन्तरर्वार्ता
        • धर्म संस्कृति
        • रोचक खबर

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd