• Home
  • Editorial Team
  • Privacy Policy
  • Terms of Service
  • Horoscope
  • Nepali Unicode
  • Gold Price
  • Nepali Date Converter
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अपराध गतिविधि
    • अर्थ खबर
    • कथा
    • कर्णाली प्रदेश
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गण्डकी प्रदेश
    • गसिप
    • गीत
    • गीत संगीत
    • ग्यालरी
    • चलचित्र
    • जीवन शैली
    • टिप्सहरू
    • धर्म संस्कृति
    • निर्वाचन
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रवास
    • बलिउड
    • बागमती प्रदेश
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मधेश प्रदेश
    • मनाेरञ्जन
    • मोडल वाच
    • राजनीति
    • राशिफल
    • रोचक खबर
    • रोजगार
    • लुम्बिनी प्रदेश
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुदुरपश्चिम प्रदेश
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    अर्थमन्त्री डा.स्वर्णिम वाग्ले सहित नेपाली प्रतिनिधिमण्डल अमेरिका प्रस्थान

    अर्थमन्त्री डा.स्वर्णिम वाग्ले सहित नेपाली प्रतिनिधिमण्डल अमेरिका प्रस्थान

    १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गर्न सफल दावा याङ्जुम शेर्पा

    १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गर्न सफल दावा याङ्जुम शेर्पा

    मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

    मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

    अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

    अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

    करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

    करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

    विमान दु’र्घटना गराउन खोजेको पाइलटले किन एयर क्रुलाई “मलाई मा’रिदे’ऊ” भने?

    विमान दु’र्घटना गराउन खोजेको पाइलटले किन एयर क्रुलाई “मलाई मा’रिदे’ऊ” भने?

    फ्लाई दुबईको विमानमा ३४ हजार फिटमा पाइलटहरू भि’डेपछि

    फ्लाई दुबईको विमानमा ३४ हजार फिटमा पाइलटहरू भि’डेपछि

    भोटेकोशी उद्धारमा हेलिकोप्टरको खर्च कति ?

    भोटेकोशी उद्धारमा हेलिकोप्टरको खर्च कति ?

    अविरल वर्षापछि पाल्पामा आएको प’हिरोमा पु’रिएर पाल्पामा दुई जनाको मृ’त्यु

    अविरल वर्षापछि पाल्पामा आएको प’हिरोमा पु’रिएर पाल्पामा दुई जनाको मृ’त्यु

    Trending Tags

    • प्रदेश खबर
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी प्रदेश
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक खबर
    No Result
    View All Result

      कसरी शुरू भयो दशैंमा नयाँ नोट साट्ने चलन?

      admin by admin
      October 12, 2023
      0
      कसरी शुरू भयो दशैंमा नयाँ नोट साट्ने चलन?
      0
      SHARES
      176
      VIEWS
      Share on FacebookShare on Twitter

      काठमाण्डाैं । राष्ट्र बैंकले यसपटकको दसैंका लागि असोज २९ गतेबाट नयाँ नोट साट्न पाइने व्यवस्था गरेको छ। एक व्यक्तिलाई १८ हजार पाँच सय रूपैयाँसम्म नयाँ नोट साट्न पाउने व्यवस्था गरिएको छ। सर्वसाधारणले पाँच रूपैयाँदेखि एक सय रूपैयाँसम्मका एक–एक प्याकेट नयाँ नोट पाउने छन्।

      यसरी सटही गर्न दसैंका लागि मात्रै राष्ट्र बैंकले करिब १० अर्ब रूपैयाँभन्दा बढीको नयाँ नोट बजारमा पठाउने तयारी गरेको छ। विगतका दसैंहरूमा सात/आठ अर्ब रूपैयाँ बराबरका नयाँ नोट बजारमा साटिएका थिए।

      दसैंमा नयाँ नोट लिने/दिने र साट्ने एउटा चलन नै बनिसकेको छ। लामो समयदेखि देशव्यापी रूपमै यो चलन चलेको पाइन्छ।
      आखिर दसैंमा नयाँ नोट साट्ने चलन कसरी सुरू भयो? राष्ट्र बैंकले पनि दसैंकै लागि भनेर किन छाप्न थाल्यो होला नयाँ नोट?

      यो बुझ्न नेपालमा मुद्रा प्रचलनसम्बन्धी इतिहास केलाउनुपर्ने हुन्छ।
      तत्कालीन प्रधानमन्त्री जुद्ध समशेरले २००२ असोज १ गते एउटा अध्यादेश जारी गरेका थिए। त्यस अध्यादेशमार्फत सदर मुलुकी खानाबाट नेपाली नोट जारी गर्ने र प्रचलनमा ल्याउन सकिने व्यवस्था गरे।

      फलस्वरूप त्यही समयदेखि ५, १० र एक सय रूपैयाँका नोट छापियो र चलनचल्तीमा ल्याएको राष्ट्र बैंकको विशेष प्रकाशन ‘सिक्स्टी इयर्स अफ नेपाल राष्ट्र बैंक’ मा उल्लेख छ। ‘तर यी नोट काठमाडौं उपत्यका र सीमित केही पहाडी जिल्लामा मात्रै चलनचल्ती आए,’ उक्त प्रकाशनमा लेखिएको छ।

      दस्तावेजहरूका अनुसार त्यतिखेरसम्म दैनिक र सरकारी कारोबार समेत भारतीय मुद्रामै हुन्थ्यो। त्यतिखेर नेपाल बैंक मात्रै सञ्चालनमा थियो। बिक्रम सम्वत् १९९४ कात्तिक ३० गते नेपाल बैंक स्थापना भएको थियो। बैंकमा सर्वसाधारणले खोलेका बचत खाताहरूमा रकम जम्मा गर्दा समेत भारतीय मुद्रामै हुन्थ्यो।

      पहिलो पटक छापिएका नेपाली नोटहरूको प्रचलन पनि खासै बढ्न सकेन। भारतीय मुद्राको यही दबदबा कम गर्ने उद्देश्यले २०१३ साल वैशाखमा नेपाल राष्ट्र बैंक स्थापना गरियो।

      मुख्य उद्देश्य नेपाली मुद्राको यथोचित व्यवस्थापन र प्रचलन बढाउनु थियो। सदर मुलुकी खानाले छापेको नेपाली मुद्राको दायित्व सबै नेपाल राष्ट्र बैंकले लियो। र, पहिलो पटक नेपाल राष्ट्र बैंकबाट २०१६ फागुन ७ गते एक, पाँच, दस र सय रूपैयाँको नोट छापियो।

      सरकारले २०१७ साल जेठबाट मुलुकभित्रको कारोबारमा नेपाली मुद्राको मात्रै प्रयोग गर्ने निर्णय गर्‍यो । त्यतिखेरदेखि नै छापिएका नयाँ नोट दसैंमा साट्ने सुविधा दिइएको हो।

      दसैं र तिहारजस्ता चाडबाडमा कारोबार र उपभोगमा वृद्धि हुन्छ। दसैंमा अर्थतन्त्र सहरबाट गाँउतिर सर्ने मानिन्छ। त्यसैले यही समय पारेर नयाँ नोट जारी गर्दा नेपाली नोटको प्रयोगमा व्यापकता आउने ठानिएको थियो। त्यतिखेर गरिएको यस्तो सुरूआतले मुलुकभित्र नेपाली मुद्राको चलनचल्ती बढाउन ठूलो योगदान पनि गर्‍यो।

      त्यो समय चाडबाडलाई जोडेर यसरी चलाइएको चलनले नै अहिलेसम्म निरन्तरता पाइरहेको हो । नेपाली चाडबाड र रीतिरिवाजकै कारण पनि नेपाली नोटहरूको आयु चाँडो सकिने गरेको छ। चाडबाड र पूजामा नोटको प्रयोग हुँदा चाँडै मैलो हुने, च्यातिने, झुत्रा पर्ने गरेको छ।

      यसरी दसैंमा बाहिरिएका नयाँ नोट करिब पाँच वर्षमै पुरानो भएर राष्ट्र बैंकमै फर्किन्छन्। आर्थिक वर्ष २०७८/७९ मा मात्रै राष्ट्र बैंकले चार अर्ब ४५ करोड रूपैयाँ बराबरका पुराना नोट जलाउनका लागि पठाएको थियो।

      पछिल्लो समय भने राष्ट्र बैंकले पुराना नोटबाट खाना बनाउन प्रयोग हुने ब्रिकेट समेत बनाएर बिक्री गर्ने गरेको छ। चलनचल्तीमा रहेका पाँच र दस रूपैयाँका नोट धेरै चाँडो पुरानो हुने गरेको छ। यस्ता नोटको आयु लगभग तीन वर्ष मात्रै हुन्छ।

      राष्ट्र बैंकले हाल एक र दुई रूपैयाँका नोट निष्कासन गर्न छाडेको छ। दसैंमा नयाँ नोटका रूपमा पाँच रूपैयाँदेखि एक सय रूपैयाँसम्मका साना दरका नोट साट्न प्रयोग गरिरहेको छ। कम खपत हुने पाँच सय र एक हजार दरका नोटको आयु भने सरदर पाँच वर्ष रहने गरेको छ।

      औसतमा सबै खाले मुद्रा छाप्न दुई रूपैयाँ ५० पैसा लाग्छ। त्यसैले नोटको जतन गर्न समेत राष्ट्र बैंकले सुझाउने गरेको छ। त्यसबाहेक चलनचल्तीमा रहेको नोट जलाउन, केरमेट नगर्न समेत आग्रह गर्दै आएको छ। नोट बिगारेमा तीन महिनासम्म जेल र ५ हजार रूपैयाँसम्म जरिवाना हुने व्यवस्था समेत छ।

      तर, चाडपर्वमै नोट धेरै मैलो हुने, बिग्रिने र च्यातिने गरेका छन्। दसैं लगायत चाडपर्वमै चलनचल्तीमा रहने मुद्रामा वृद्धि हुने गरेको छ। यो समय लगभग ६ खर्ब रूपैयाँभन्दा बढी रकम चलनचल्ती रहने गरेको छ।

      राष्ट्र बैंकको गत साउनसम्मको तथ्यांक अनुसार बजारमा पाँच खर्ब १४ अर्ब रूपैयाँ बराबरका पैसा चलनचल्तीमा छ। दसैंमा रकम केही बढ्ने गरेको छ। चलनचल्तीमा थपिएको रकम १५/२० दिनमै बैंकिङ प्रणालीमा फर्किन्छ भने पाँच खर्ब बराबरको रकम चलनचल्तीमै रहिरहन्छ।

      समाचार

      विन्ध्यवासिनी मन्दिरमा इन्टरनेटबाट पूजा

      अर्को समाचार

      मलेसिया र खाडी मुलुकमा कार्यरत नेपालीहरूको मिर्गौलामा देखियो बढि समस्या

      admin

      admin

      अर्को समाचार
      मलेसिया र खाडी मुलुकमा कार्यरत नेपालीहरूको मिर्गौलामा देखियो बढि समस्या

      मलेसिया र खाडी मुलुकमा कार्यरत नेपालीहरूको मिर्गौलामा देखियो बढि समस्या

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      लोकप्रिय

      • राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

        0 shares
        Share 0 Tweet 0
      • एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

        0 shares
        Share 0 Tweet 0
      • सोमवार सार्वजनिक बिदा

        0 shares
        Share 0 Tweet 0
      • आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

        0 shares
        Share 0 Tweet 0
      • जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट

      राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

      August 9, 2023
      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      August 6, 2023

      सोमवार सार्वजनिक बिदा

      November 18, 2023
      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      October 21, 2023
      उमेर नपुगी बालबालिकाकाे हातमा माेबाइल थमाइदिने अभिभावकलाई नै दोषी!

      उमेर नपुगी बालबालिकाकाे हातमा माेबाइल थमाइदिने अभिभावकलाई नै दोषी!

      0
      बिदा मनाउन क्याम्पमा बसेकाहरूलाई पहिरोले बगाउँदा २१ जनाकाे ज्यान गयो

      बिदा मनाउन क्याम्पमा बसेकाहरूलाई पहिरोले बगाउँदा २१ जनाकाे ज्यान गयो

      0
      सबै जनताको निःशुल्क उपचारको प्रबन्ध सुनिश्चित गरिने

      सबै जनताको निःशुल्क उपचारको प्रबन्ध सुनिश्चित गरिने

      0

      तपाइको यो साता कति शुभ? हेर्नुहोस् माघ ८ गते देखि माघ १४ गतेसम्मको साप्ताहिक राशिफल

      0
      अर्थमन्त्री डा.स्वर्णिम वाग्ले सहित नेपाली प्रतिनिधिमण्डल अमेरिका प्रस्थान

      अर्थमन्त्री डा.स्वर्णिम वाग्ले सहित नेपाली प्रतिनिधिमण्डल अमेरिका प्रस्थान

      October 3, 2026
      १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गर्न सफल दावा याङ्जुम शेर्पा

      १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गर्न सफल दावा याङ्जुम शेर्पा

      October 3, 2026
      मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

      मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

      October 2, 2026
      अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

      अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

      October 2, 2026
      ADVERTISEMENT

      हाम्रो टीम

      रतन बहादुर चन्द – अध्यक्ष
      हरि प्रसाद मानन्धर – सम्पादक
      ठाकुर प्रसाद मानन्धर – संवाददाता
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः khabartime@gmail.com
      info@khabartime.com

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result
      • समाचार
        • राष्ट्रिय
        • समाज
        • प्रवास
        • पत्रपत्रिका
      • अन्तर्राष्ट्रिय
      • अर्थ खबर
        • बैंक / शेयर
        • कृषि
        • रोजगार
        • शिक्षा
      • खेलकुद
      • मनाेरञ्जन
        • गीत संगीत
        • गसिप
        • बलिउड
      • सूचना प्रबिधि
      • भिडियो
      • विचार/ब्लग
      • जीवन शैली
      • प्रदेश खबर
        • प्रदेश १
        • मधेश प्रदेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी प्रदेश
        • कर्णाली
        • सुदुरपश्चिम
      • अन्य
        • विशेष
        • अन्तरर्वार्ता
        • धर्म संस्कृति
        • रोचक खबर

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd