• Home
  • Editorial Team
  • Privacy Policy
  • Terms of Service
  • Horoscope
  • Nepali Unicode
  • Gold Price
  • Nepali Date Converter
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अपराध गतिविधि
    • अर्थ खबर
    • कथा
    • कर्णाली प्रदेश
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गण्डकी प्रदेश
    • गसिप
    • ग्यालरी
    • चलचित्र
    • जीवन शैली
    • टिप्सहरू
    • धर्म संस्कृति
    • निर्वाचन
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रवास
    • बलिउड
    • बागमती प्रदेश
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मधेश प्रदेश
    • मनाेरञ्जन
    • मोडल वाच
    • राजनीति
    • राशिफल
    • रोचक खबर
    • रोजगार
    • लुम्बिनी प्रदेश
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुदुरपश्चिम प्रदेश
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

    सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

    तेम्बा तामाङ –  नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

    तेम्बा तामाङ – नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

    एक हातमा  प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य  हुनु पर्छ : नैनसिंह महर

    एक हातमा प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य हुनु पर्छ : नैनसिंह महर

    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

    ञ्चार मन्त्रीलाई खुल्ला पत्र: राज्यको बेवास्ताले धराशायी बन्दै पत्रकारिता – रमेशकुमार

    ञ्चार मन्त्रीलाई खुल्ला पत्र: राज्यको बेवास्ताले धराशायी बन्दै पत्रकारिता – रमेशकुमार

    ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

    ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

    लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…

    लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…

    साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट

    साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट

    १३ बर्षिया अँशुको विभत्स ह’त्या, क्रिया खर्चका लागि सहयोगी मनहरूकाे समाजले गर्यो सहयोग

    १३ बर्षिया अँशुको विभत्स ह’त्या, क्रिया खर्चका लागि सहयोगी मनहरूकाे समाजले गर्यो सहयोग

    Trending Tags

    • अर्थ खबर
      • बैंक / शेयर
      • कृषि
      • रोजगार
      • शिक्षा
    • खेलकुद
    • मनाेरञ्जन
      • गीत संगीत

    • प्रदेश खबर
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी प्रदेश
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक खबर
    No Result
    View All Result

      प्रहरीको घेरामा दुवै पक्षको प्रदर्शन

      admin by admin
      November 23, 2023
      0
      प्रहरीको घेरामा दुवै पक्षको प्रदर्शन
      0
      SHARES
      155
      VIEWS
      Share on FacebookShare on Twitter

      काठमाडौं । सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेपाल कम्युनिस्ट पार्टी (एमाले)को भ्रातृ संगठन युवा संघ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) ले आज गर्ने प्रदर्शनमा कडा सुरक्षा व्यवस्था गरेको छ । दुवै पक्षबीच झडप हुनसक्ने आकंलन गर्दै प्रदर्शन स्थललाई प्रहरीले साङ्लो हालेर घेरा हाल्ने तयारी गरेको छ । सशस्त्र र नेपाल प्रहरीको घेराभित्र रहनेगरी प्रदर्शन गर्न मिल्नेगरी सुरक्षा व्यवस्था अपनाइएको छ ।

      प्रदर्शनस्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, गुप्तचर प्रहरी र सादा पोशाकका गरी ७ हजार प्रहरीले सुरक्षा दिने भएका छन् । तीमध्ये नेपाल प्रहरीका करिब ४ हजार ५ सय, सशस्त्रका १ हजार ६ सय, राष्ट्रिय अनुसन्धान विभागका करिब ३ सय ५० प्रहरी परिचालन हुनेछन् । भीड नियन्त्रण र दुवैतर्फकै गतिविधिलाई सूक्ष्म अध्ययन गर्न गुप्तचर प्रहरीसहित सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको हो । करिब २ हजारको संख्यामा सादा पोशाकका प्रहरी परिचालन हुनेछन् । नेपाली सेना सडकमा ननिस्कए पनि आवश्यक परेको खण्डमा परिचालित हुने व्यवस्था गरिएको छ ।

      स्थानीय प्रशासनले ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ’ अभियानको नारा बोकेका मेडिकल व्यवसायी प्रसार्इंलाई बल्खु र ‘भ्रष्टाचार, अनियमितता र सामाजिक अराजकताविरुद्ध’ को नारा बोकेका युवासंघ तथा अनेरास्ववियुलाई तीनकुनेमा प्रदर्शन गर्न अनुमति दिएको छ । शक्ति प्रदर्शन गर्ने तयारी गरेको दुवै पक्ष छुट्टाछुट्टै स्थानमा भेला भएर नाराजुलुससहित आ–आफ्नो प्रदर्शन स्थलमा पुग्ने भएका छन् ।

      दुवै पक्षले भक्तपुरबाट जुलुश प्रदर्शन गर्ने तयारी गरेको छ । प्रहरीले आजको प्रदर्शनमा हुनेसक्ने घुसपैठ र अन्य घटनालाई मध्यनजर गर्दै उपत्यका नजिकको प्रहरीलाई सतर्कतामा राखेको छ । उच्च स्रोतका अनुसार आवश्यक फोर्स तैनाथ गर्न नेपाली सेनाको हेलिकोप्टर प्रयोग गर्ने तयारी गरिएको छ । उपत्यकाको हकमा जिल्ला प्रहरी परिसर काठमाडांै, भक्तपुर र ललितपुरका सबै वृत, प्रभाग र चौकीका प्रहरी परिचालन गरिएको छ ।

      उपत्यकाका लागि उपत्यका प्रहरी कार्यालय रानीपोखरीका डीआईजी लालमणी आचार्यको कमान्डमा कमान्ड सेन्टर स्थापना गरिएको छ । सो सेन्टरमा सशस्त्र, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनाका अधिकृत रहनेछन् । राजधानीको सुरक्षा व्यवस्थाको कमान्ड काठमाडौैं प्रहरी परिसरका प्रमुख एसएसपी भुपेन्द्र खत्रीले गर्नुहुनेछ । उहाँकै नेतृत्वमा सुरक्षा निकाय परिचालन हुनेछन् । प्रदर्शनमा दंगा हुनसक्ने आशंका गर्दै प्रहरीले विभिन्न स्थानमा विशेष फोर्स तैनाथ गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौं र ललितपुरले निषेधित क्षेत्र घोषणा गरेका क्षेत्रमा सशस्त्र र नेपाल प्रहरीको थप सुरक्षाकर्मी परिचालन हुने छन् । प्रहरी प्रवक्ता डीआईजी कुबेर कडायतले प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आवश्यक सबै सुरक्षा व्यवस्था गरिएको बताउनुभयो ।

      प्रहरीले मंगलबार र हिजो बुधबार उपत्यका प्रवेश गर्ने सबै नाकामा सवारी साधनको विशेष चेक जाँच शुरू गरेको छ । संकटकालको झल्को दिनेगरी प्रहरीले पृथ्वी राजमार्गको धादिङको विभिन्न स्थान र उपत्यका प्रवेश गर्ने नाकामा यात्रु ओरालेर समेत चेकजाँच गरेको थियो । उपत्यका प्रवेश गर्ने फर्पिङ, थानकोट, मातातीर्थ, धुलिखेल, भक्तपुरको जगातीमा सवारी साधन रोक्दै यात्रु ओरालेर चेकजाँच गरेको थियो । तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बुधबार बसेको बैठकले आजको प्रदर्शनमा हुनसक्ने सम्भावित घटनाको विश्लेषण गरी सुरक्षा व्यवस्था तयार गरिएको बताइएको छ । प्रदर्शनलाई ध्यानमा राखेर गृह मन्त्रालयमा पटक पटक बैठक बसेको थियो ।

      अत्यावश्यक कामका लागि मात्रै सवारी चलाउनुस्
      यसैबीच, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सर्वसाधारणलाई अत्यावश्यक काम भए मात्र सवारी साधन चलाउन आग्रह गरेको छ । साथै सडकमा निस्कनुअगाडि १०० वा १०३ मा टेलिफोन गरेर वा ट्राफिक एफएम ९५ दशमलव ५ मेगाहर्ज सुनेर सडकको अवस्थाको जानकारी लिन पनि ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

      आज उपत्यकामा हुने प्रदर्शनमा सवारी आवागमनमा अस्तब्यस्त हुने सम्भावना देखेपछि कार्यालयले सो सूचना जारी गरेको हो । ‘तपाईंको सुरक्षा तथा ट्राफिक व्यवस्थापन गर्ने क्रममा ट्राफिक प्रहरीले सवारी साधन जुनसुकै ठाउँबाट पनि डाइभर्सन गर्न सक्ने हुँदा ट्राफिक प्रहरीलाई आवश्यक सहयोग गर्नहुन विनम्र अनुरोध गर्दछौं’–सूचनामा भनिएको छ । जिल्ला प्रशासन कार्यलयल काठमाडौं र ललितपुरले सो कार्यक्रमलाई लक्षित गरी यसअघि नै आधा दर्जन बढी क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिसकेको छ ।

      संकटकाल बिर्साउने राजमार्ग सुरक्षा जाँचले सास्ती
      सीताराम अधिकारी, धादिङ ।
      काठमाडौंमा आज मंसिर ७ गतेको प्रदर्शनलाई लक्षित गरेर धादिङको ठाउँठाउँमा गरिएको सुरक्षा जाँचका कारण संकटकालमा जसरी यात्रुले सास्ती खेपेका छन् । संविधानमा उल्लिखित अधिकार हनन हुने गरी स्वतन्त्रपूर्वक हिँडडुल गर्न समेत नदिने गरी सुरक्षा जाँच गरिएको हो । सशस्त्र प्रहरी, जनपथ प्रहरी र ट्राफिक प्रहरीले धादिङको मझिमटार, गल्छी, फुर्केखोला, खानीखोलालगायतका स्थानमा एक ठाउँमा जाँच गरिएको यात्रुलाई ठाउँठाउँमा जाँच गरिएको हो ।

      युवा संघ र दुर्गा प्रसाईंको छुट्टाछुट्टै प्रदर्शन काठमाडौंमा राखिएपछि मंसिर, ५ र ६ गते राजमार्गका सात ठाउँमा यात्रु जाँच गरिएको र प्रदर्शनमा जान लागेको भनिएकाहरूलाई फर्काइएको गल्छीका स्थानीय सञ्चारकर्मी सन्दीप घिमिरेले जानकारी दिनुभयो ।

      गल्छीमा मोटरसाइकल र मालवाहक ट्रकहरू जाँच गरिएको छ भने मझिमटारमा यात्रुवाहक बस र खानीखोलामा निजी सवारीसाधन जाँच गरेर हातहतियार र लाठीभाला काठमाडौंमा लान नदिने गरी सुरक्षा जाँच गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो । अराजकजस्तो शंका लाग्नेहरूलाई सुरक्षा जाँचका क्रममा फर्काइएको मिश्रको भनाइ छ ।

      युवा संघले काठमाडौंमा हुने प्रदर्शनमा युवाहरूलाई काठमाडौं लान केही यात्रु बस मंसिर ७ गतेका लागि रिजर्भ गरेको छ । राजमार्गमा गरिएको सुरक्षा जाँचका कारण रिजर्भ बस लान नसकिने देखिएपछि मंसिर ६ गते काठमाडौं जान थालेको युवा संघका किरण पाठकले जानकारी दिनुभयो । धादिङको सिमाना नागढुंगामा भने सुरक्षा जाँचका कारण सवारीसाधनको ४ किलोमिटरसम्म लाम लागेको छ ।

      समाचार

      इजरायल–हमास युद्ध : आजदेखि चार दिने युद्धविराम लागू हुने

      अर्को समाचार

      अनेसास केन्द्रका बरिष्ठ उपाध्यक्ष सर्वज्ञ वाग्लेद्वारा लिखित “नेता बन छोरा नेता बन” कृति लोकार्पण

      admin

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      लोकप्रिय

      • राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

        0 shares
        Share 0 Tweet 0
      • एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

        0 shares
        Share 0 Tweet 0
      • सोमवार सार्वजनिक बिदा

        0 shares
        Share 0 Tweet 0
      • आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

        0 shares
        Share 0 Tweet 0
      • जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट

      राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

      August 9, 2023
      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      August 6, 2023

      सोमवार सार्वजनिक बिदा

      November 18, 2023
      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      October 21, 2023
      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      0
      Fact-Checking Policy

      The main advantages of Being a Sugars Baby

      0
      Fact-Checking Policy

      Security Tips For On line Norwegian Internet dating

      0
      Fact-Checking Policy

      Online Romanian Internet dating Safety Points

      0
      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      January 5, 2026
      तेम्बा तामाङ –  नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

      तेम्बा तामाङ – नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

      January 5, 2026
      एक हातमा  प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य  हुनु पर्छ : नैनसिंह महर

      एक हातमा प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य हुनु पर्छ : नैनसिंह महर

      January 5, 2026
      मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

      मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

      December 26, 2025
      ADVERTISEMENT

      हाम्रो टीम

      रतन बहादुर चन्द – अध्यक्ष
      हरि प्रसाद मानन्धर – सम्पादक
      ठाकुर प्रसाद मानन्धर – संवाददाता
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः khabartime@gmail.com
      info@khabartime.com

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result
      • समाचार
        • राष्ट्रिय
        • समाज
        • प्रवास
        • पत्रपत्रिका
      • अन्तर्राष्ट्रिय
      • अर्थ खबर
        • बैंक / शेयर
        • कृषि
        • रोजगार
        • शिक्षा
      • खेलकुद
      • मनाेरञ्जन
        • गीत संगीत
        • गसिप
        • बलिउड
      • सूचना प्रबिधि
      • भिडियो
      • विचार/ब्लग
      • जीवन शैली
      • प्रदेश खबर
        • प्रदेश १
        • मधेश प्रदेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी प्रदेश
        • कर्णाली
        • सुदुरपश्चिम
      • अन्य
        • विशेष
        • अन्तरर्वार्ता
        • धर्म संस्कृति
        • रोचक खबर

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd