• Home
  • Editorial Team
  • Privacy Policy
  • Terms of Service
  • Horoscope
  • Nepali Unicode
  • Gold Price
  • Nepali Date Converter
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अपराध गतिविधि
    • अर्थ खबर
    • कथा
    • कर्णाली प्रदेश
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गण्डकी प्रदेश
    • गसिप
    • गीत
    • गीत संगीत
    • ग्यालरी
    • चलचित्र
    • जीवन शैली
    • टिप्सहरू
    • धर्म संस्कृति
    • निर्वाचन
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रवास
    • बलिउड
    • बागमती प्रदेश
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मधेश प्रदेश
    • मनाेरञ्जन
    • मोडल वाच
    • राजनीति
    • राशिफल
    • रोचक खबर
    • रोजगार
    • लुम्बिनी प्रदेश
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुदुरपश्चिम प्रदेश
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    अर्थमन्त्री डा.स्वर्णिम वाग्ले सहित नेपाली प्रतिनिधिमण्डल अमेरिका प्रस्थान

    अर्थमन्त्री डा.स्वर्णिम वाग्ले सहित नेपाली प्रतिनिधिमण्डल अमेरिका प्रस्थान

    १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गर्न सफल दावा याङ्जुम शेर्पा

    १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गर्न सफल दावा याङ्जुम शेर्पा

    मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

    मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

    अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

    अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

    करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

    करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

    विमान दु’र्घटना गराउन खोजेको पाइलटले किन एयर क्रुलाई “मलाई मा’रिदे’ऊ” भने?

    विमान दु’र्घटना गराउन खोजेको पाइलटले किन एयर क्रुलाई “मलाई मा’रिदे’ऊ” भने?

    फ्लाई दुबईको विमानमा ३४ हजार फिटमा पाइलटहरू भि’डेपछि

    फ्लाई दुबईको विमानमा ३४ हजार फिटमा पाइलटहरू भि’डेपछि

    भोटेकोशी उद्धारमा हेलिकोप्टरको खर्च कति ?

    भोटेकोशी उद्धारमा हेलिकोप्टरको खर्च कति ?

    अविरल वर्षापछि पाल्पामा आएको प’हिरोमा पु’रिएर पाल्पामा दुई जनाको मृ’त्यु

    अविरल वर्षापछि पाल्पामा आएको प’हिरोमा पु’रिएर पाल्पामा दुई जनाको मृ’त्यु

    Trending Tags

    • प्रदेश खबर
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी प्रदेश
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक खबर
    No Result
    View All Result

      रास्वपाले गर्‍यो पदाधिकारीको कार्यविभाजन

      admin by admin
      December 6, 2023
      0
      रास्वपाले गर्‍यो पदाधिकारीको कार्यविभाजन
      0
      SHARES
      72
      VIEWS
      Share on FacebookShare on Twitter

      काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पदाधिकारीको कार्यविभाजन गरेको छ । रास्वपाले दुई उपसभापति, महामन्त्री, तीन सहमहामन्त्री, कोषाध्यक्ष, दुई जना सहकोषाध्यक्ष र तीन जना सहप्रवक्ताको कार्यविभाजन टुङ्ग्याएको हो । यही मङ्सिर ११, १२ र १३ गते महोत्तरीको जलेश्वरमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकबाट रास्वपाले पदाधिकारीको संख्या १३ बनाएको थियो ।

      रास्वपाले बैठकबाट एक उपसभापति, दुई सहमहामन्त्री, एक–एक कोषाध्यक्ष र सहकोषाध्यक्ष तथा तीन जना सहप्रवक्ता मनोनीत गरेको थियो । रास्वपाले उपसभापति तथा पार्टीको प्रवास नेपाली सम्पर्क विभाग प्रमुख डोलप्रसाद अर्याललाई संगठनमा केन्द्रित गराउने छ भने अर्का उपसभापति तथा अर्थ नीति विभाग प्रमुख स्वर्णिम वाग्लेलाई नीति सम्बन्धी जिम्मेवारी तोकेको छ ।

      रास्वपाको विधानको धारा २६ को उपधारा २ मा उपसभापतिको काम, कर्तव्य र अधिकारबारे व्यवस्था छ । जसमा सभापतिको कार्यमा आवश्यक सहयोग गर्ने, सभापतिले प्रत्यायोजन गरेको कार्य गर्ने, केन्द्रीय समिति र केन्द्रीय कार्य सम्पादन समितिले तोकेको कार्य गर्ने उल्लेख छ ।

      यस्तै दुई उपसभापतिमध्ये उमेरमा ज्येष्ठ उपसभापतिले वा सभापतिले तोकेको उपसभापतिको अनुपस्थितिमा सभापतिको कार्य गर्ने पनि विधानमा उल्लेख छ । महामन्त्री ढकालका अनुसार उपसभापति अर्याललाई पार्टी संगठन र वाग्लेलाई नीति सम्बन्धी जिम्मेवारी तोकिएको छ ।

      उनले भने, ‘पार्टीले उपसभापतिका रुपमा डीपी अर्याललाई पार्टीको सांगठनिक गतिविधि र अर्का उपसभापति स्वर्णिम वाग्लेलाई नीति सम्बन्धी गतिविधि हेर्न जिम्मेवारी तोकेको छ । सभापतिज्यू विदेशबाट फर्किएपछि उपसभापतिको कार्यविभाजन औपचारिक रुपमा टुङ्गिन्छ । मोटामोटी यही नै हो ।’

      महामन्त्री ढकालका अनुसार संगठनको आँखाबाट पार्टीलाई उपसभापति अर्यालले हेर्ने छन् भने संसदीय आँखाबाट उपसभापति वाग्लेले हेर्ने छन् । रास्वपामा महामन्त्री तथा प्रवक्ता ढकाललाई नीति तथा प्रचार विभाग प्रमुखको जिम्मेवारी छ । महामन्त्री ढकालको जिम्मेवारी पार्टी विधानले नै निर्देशित गरेको छ ।

      महामन्त्री ढकालले विभागीय जिम्मेवारीका साथै सहमहामन्त्रीत्रयको कार्यविभाजन पनि टुङ्ग्याएका छन् । पार्टी विधानमा दुई सहमहामन्त्रीको व्यवस्था भए पनि रास्वपाले विधान विपरीत तीन जना सहमहामन्त्री बनाएको छ । पार्टी विधानको धारा २६ (४) अनुसार महामन्त्री ढकालले उनीहरुको कामको क्षेत्र छुट्याएका छन् ।

      पार्टी संगठन विभाग प्रमुखसमेत रहेका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई ८ वटा काम तोकिएको छ । पार्टी संगठनलाई चुस्त, क्रियाशील र प्रभावकारी बनाउन नेतृत्व गर्ने, पार्टीका समिति, विभाग, आयोग तथा अन्य संयन्त्र र पार्टी सदस्यहरूलाई पार्टी सम्बन्धी गतिविधि र आवश्यकता अनुसार अन्य सूचना प्रवाहित गर्न निर्णयको जानकारी गराउन तथा निर्देशन जारी गर्न महामन्त्रीलाई आवश्यक सहयोग गर्ने जिम्मा दिइएको छ ।

      त्यस्तै केन्द्रीय समिति एवं पार्टी सचिवालयका बैठकहरुको निर्णय पुस्तिका तयार गर्न तथा पारित नीति निर्णयहरु कार्यान्वयन गर्न महामन्त्रीलाई आवश्यक सहयोग गर्ने, दैनिक कार्यसञ्चालनमा महामन्त्रीलाई आवश्यक सहयोग गर्ने कार्य तोकिएको छ । पार्टीको केन्द्रीय कार्यालय सञ्चालनमा महामन्त्रीलाई आवश्यक सहयोग गर्ने र महामन्त्रीको निर्देशन बमोजिम अन्य कार्यहरू गर्ने कार्यविभाजनमा उल्लेख छ ।

      आफूले गरेका काम कारबाही तथा पार्टी सम्बन्धी आफूलाई प्राप्त सूचना महामन्त्रीलाई नियमित रुपमा रिपोर्टिङ गर्ने र महामन्त्रीलाई आवश्यकता अनुसार सल्लाह सुझाव दिने जिम्मेवारी बुर्लाकोटीको भागमा परेको छ ।

      यस्तै पार्टी विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभाग प्रमुख समेत रहेकी सहमहामन्त्री सुमना श्रेष्ठलाई ६ वटा काम तोकिएको छ । पार्टीका समिति, विभाग, आयोग तथा अन्य संयन्त्र र पार्टी सदस्यहरूबाट सदनमा आवाज उठाउनका लागि अनुरोध गरिएका विषय/मुद्दाहरू अध्ययन गरी पार्टीका सांसदहरूद्वारा सदनमा प्रस्तुत गर्न आवश्यक सहजीकरण तथा समन्वय गर्ने जिम्मा श्रेष्ठको भागमा परेको छ ।

      पार्टीको संसदीय दलको संस्थागत विकासका लागि आवश्यक नीति तथा योजना निर्माण र कार्यान्वयनमा भूमिका निर्वाह गर्ने जिम्मा पनि श्रेष्ठलाई छ । यस्तै पार्टीको नीति, विचार तथा कार्यक्रम अनुरुप सांसदहरुको प्रस्तुतिमा एकरुपता कायम गर्न आवश्यक भूमिका निभाउने, महामन्त्रीको निर्देशन बमोजिम अन्य कार्यहरू गर्ने, आफूले गरेका काम कारबाही तथा पार्टी सम्बन्धी आफूलाई प्राप्त सूचना महामन्त्रीलाई नियमित रूपमा रिपोर्टिङ गर्ने र महामन्त्रीलाई आवश्यकता अनुसार सल्लाह सुझाव दिन सहमहामन्त्री श्रेष्ठलाई भनिएको छ ।

      सहमहामन्त्री तथा पार्टीको अभियान तथा प्रचार प्रसार विभाग प्रमुख विपिन आचार्यलाई १० वटा काम दिइएको छ । पार्टीको छवि निर्माणका लागि विभिन्न रचनात्मक, अभियानमूलक योजना तथा कार्यक्रमहरू तयार गरी कार्यान्वयन गर्न भनिएको छ । पार्टीका प्रचारप्रसारसँग सम्बन्धित सूचना प्रविधिमा आधारित माध्यमहरू (वेबसाइट, मोबाइल एप आदि), सामाजिक सञ्जालहरु (फेसबुक, ट्वीटर, युट्युब आदि) लगायतलाई पार्टीको हितमा योगदान पु‍र्याउने गरी प्रभावकारी परिचालन गर्न आवश्यक योजना तयार गरी कार्यान्वयन गर्ने जिम्मा पनि उनलाई दिइएको छ ।

      विभिन्न माध्यमहरूबाट प्राप्त जनचासो, सल्लाह, सुझाव वा प्रतिक्रियालाई आवश्यकता अनुसार सम्बोधन गर्ने लगायतका जिम्मेवारी उनलाई दिइएको छ । आर्थिक व्यवस्थापन विभाग प्रमुखको जिम्मा पनि कोषाध्यक्ष लिमा अधिकारीलाई छ । पार्टीका निम्ति आवश्यक आर्थिक स्रोतसाधनको व्यवस्था गर्ने, त्यसको संरक्षण गर्ने तथा सम्पूर्ण आयव्ययको अद्यावधिक अभिलेख राख्नेसहित ६ वटा काम विधानमै उल्लेख छ ।

      सह–कोषाध्यक्ष तथा जनसम्पर्क विभाग प्रमुख दीपक बोहोरा र सह–कोषाध्यक्ष वसुमाया तामाङलाई कोषाध्यक्षको काममा कोषाध्यक्षले तोके बमोजिम आवश्यक सहयोग गर्ने जिम्मेवारी छ । कोषाध्यक्षले प्रत्यायोजन गरेका कार्य गर्ने र केन्द्रीय समिति र केन्द्रीय कार्य समितिले तोकेका कार्य गर्ने भनिएको छ ।

      सहप्रवक्ता तथा सार्वजनिक लेखा परीक्षण विभाग प्रमुखमा मनिष झा छन् । सहप्रवक्ता प्रतिभा रावल र रमेश प्रसाईँलाई पनि प्रवक्तालाई सहयोग गर्ने जिम्मेवारी तोकिएको छ । पार्टीको विधान २६ को ८ मा सह–प्रवक्ताको काम कर्तव्य र अधिकार उल्लेख छ । जसमा प्रवक्ताको काममा सह–प्रवक्ताले तोके बमोजिम आवश्यक सहयोग गर्ने, प्रवक्ताले प्रत्यायोजन गरेको कार्य गर्ने र केन्द्रीय समिति र केन्द्रीय कार्यसमितिले तोकेको कार्य गर्ने उल्लेख छ ।

      बिस्तारमा हेर्नुस्ः

      समाचार

      मंसीर २० गते बुधवार, हेर्नुहोस यस्तो छ तपाईको भाग्य अनुसारको राशिफल, यी राशिहरूको चम्किनेछ भाग्य!

      अर्को समाचार

      घर–घरमा गएर बीमा सेवा दिन अध्यक्ष सिलवालको निर्देशन

      admin

      admin

      अर्को समाचार
      घर–घरमा गएर बीमा सेवा दिन अध्यक्ष सिलवालको निर्देशन

      घर–घरमा गएर बीमा सेवा दिन अध्यक्ष सिलवालको निर्देशन

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      लोकप्रिय

      • राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

        0 shares
        Share 0 Tweet 0
      • एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

        0 shares
        Share 0 Tweet 0
      • सोमवार सार्वजनिक बिदा

        0 shares
        Share 0 Tweet 0
      • आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

        0 shares
        Share 0 Tweet 0
      • जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट

      राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

      August 9, 2023
      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      August 6, 2023

      सोमवार सार्वजनिक बिदा

      November 18, 2023
      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      October 21, 2023
      उमेर नपुगी बालबालिकाकाे हातमा माेबाइल थमाइदिने अभिभावकलाई नै दोषी!

      उमेर नपुगी बालबालिकाकाे हातमा माेबाइल थमाइदिने अभिभावकलाई नै दोषी!

      0
      बिदा मनाउन क्याम्पमा बसेकाहरूलाई पहिरोले बगाउँदा २१ जनाकाे ज्यान गयो

      बिदा मनाउन क्याम्पमा बसेकाहरूलाई पहिरोले बगाउँदा २१ जनाकाे ज्यान गयो

      0
      सबै जनताको निःशुल्क उपचारको प्रबन्ध सुनिश्चित गरिने

      सबै जनताको निःशुल्क उपचारको प्रबन्ध सुनिश्चित गरिने

      0

      तपाइको यो साता कति शुभ? हेर्नुहोस् माघ ८ गते देखि माघ १४ गतेसम्मको साप्ताहिक राशिफल

      0
      अर्थमन्त्री डा.स्वर्णिम वाग्ले सहित नेपाली प्रतिनिधिमण्डल अमेरिका प्रस्थान

      अर्थमन्त्री डा.स्वर्णिम वाग्ले सहित नेपाली प्रतिनिधिमण्डल अमेरिका प्रस्थान

      October 3, 2026
      १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गर्न सफल दावा याङ्जुम शेर्पा

      १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गर्न सफल दावा याङ्जुम शेर्पा

      October 3, 2026
      मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

      मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

      October 2, 2026
      अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

      अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

      October 2, 2026
      ADVERTISEMENT

      हाम्रो टीम

      रतन बहादुर चन्द – अध्यक्ष
      हरि प्रसाद मानन्धर – सम्पादक
      ठाकुर प्रसाद मानन्धर – संवाददाता
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः khabartime@gmail.com
      info@khabartime.com

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result
      • समाचार
        • राष्ट्रिय
        • समाज
        • प्रवास
        • पत्रपत्रिका
      • अन्तर्राष्ट्रिय
      • अर्थ खबर
        • बैंक / शेयर
        • कृषि
        • रोजगार
        • शिक्षा
      • खेलकुद
      • मनाेरञ्जन
        • गीत संगीत
        • गसिप
        • बलिउड
      • सूचना प्रबिधि
      • भिडियो
      • विचार/ब्लग
      • जीवन शैली
      • प्रदेश खबर
        • प्रदेश १
        • मधेश प्रदेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी प्रदेश
        • कर्णाली
        • सुदुरपश्चिम
      • अन्य
        • विशेष
        • अन्तरर्वार्ता
        • धर्म संस्कृति
        • रोचक खबर

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd