• Home
  • Editorial Team
  • Privacy Policy
  • Terms of Service
  • Horoscope
  • Nepali Unicode
  • Gold Price
  • Nepali Date Converter
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अपराध गतिविधि
    • अर्थ खबर
    • कथा
    • कर्णाली प्रदेश
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गण्डकी प्रदेश
    • गसिप
    • गीत
    • गीत संगीत
    • ग्यालरी
    • चलचित्र
    • जीवन शैली
    • टिप्सहरू
    • धर्म संस्कृति
    • निर्वाचन
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रवास
    • बलिउड
    • बागमती प्रदेश
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मधेश प्रदेश
    • मनाेरञ्जन
    • मोडल वाच
    • राजनीति
    • राशिफल
    • रोचक खबर
    • रोजगार
    • लुम्बिनी प्रदेश
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुदुरपश्चिम प्रदेश
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    अर्थमन्त्री डा.स्वर्णिम वाग्ले सहित नेपाली प्रतिनिधिमण्डल अमेरिका प्रस्थान

    अर्थमन्त्री डा.स्वर्णिम वाग्ले सहित नेपाली प्रतिनिधिमण्डल अमेरिका प्रस्थान

    १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गर्न सफल दावा याङ्जुम शेर्पा

    १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गर्न सफल दावा याङ्जुम शेर्पा

    मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

    मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

    अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

    अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

    करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

    करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

    विमान दु’र्घटना गराउन खोजेको पाइलटले किन एयर क्रुलाई “मलाई मा’रिदे’ऊ” भने?

    विमान दु’र्घटना गराउन खोजेको पाइलटले किन एयर क्रुलाई “मलाई मा’रिदे’ऊ” भने?

    फ्लाई दुबईको विमानमा ३४ हजार फिटमा पाइलटहरू भि’डेपछि

    फ्लाई दुबईको विमानमा ३४ हजार फिटमा पाइलटहरू भि’डेपछि

    भोटेकोशी उद्धारमा हेलिकोप्टरको खर्च कति ?

    भोटेकोशी उद्धारमा हेलिकोप्टरको खर्च कति ?

    अविरल वर्षापछि पाल्पामा आएको प’हिरोमा पु’रिएर पाल्पामा दुई जनाको मृ’त्यु

    अविरल वर्षापछि पाल्पामा आएको प’हिरोमा पु’रिएर पाल्पामा दुई जनाको मृ’त्यु

    Trending Tags

    • प्रदेश खबर
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी प्रदेश
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक खबर
    No Result
    View All Result

      रोकिएन विमानस्थलबाटै श्रृंखलाबद्ध सुन तस्करी

      admin by admin
      December 10, 2023
      0
      रोकिएन विमानस्थलबाटै श्रृंखलाबद्ध सुन तस्करी
      0
      SHARES
      84
      VIEWS
      Share on FacebookShare on Twitter

      काठमाडौं । फ्लाई दूबईको उडान नं. एफजेड–५७३ मार्फत शनिबार राति ११ः४० बजे काठमाडौं उत्रिएका इजिप्टका नागरिक सरिफ मोहम्मद लासिमले अध्यागमन र भन्सार जाँच सहजै पार गरे । ज्याकेटभित्र साढे ६ किलो सुनका बिस्कुट आकारको प्याकेट बोकेका उनी विमानस्थलको ‘वाक थ्रु’ छिर्दा त्यसले कुनै संकेत दिएन ।

      त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्द भन्छन्, ‘उनी पार हुन लागिसकेका थिए ।’ तर त्रिभुवन विमानस्थल सुरक्षामा खटिएका प्रहरीका अधिकृतहरुलाई उनको लुगा लगाइ र हिँडाइ शंकास्पद लाग्यो । उनलाई नियन्त्रणमा लिएर सोधपुछ गरे ।

      अधिकृतहरुका अनुसार, सामान्य सोधपुछमै मोहमद अलमलिए जस्तो देखिए । भाषा पनि बुझ्न सकिने खालको थिएन । प्रहरीका अनुसार, खनतलासी लिँदा ज्याकेटमा केही भएजस्तो देखियो । ‘खोलेर हेर्दा त्यहाँ अर्ध ठोस प्रकृतिका सुनका डल्ला थिए’, डीआईजी चन्दले भने ।

      यसरी सुन बोकेर विमानस्थलको सुरक्षा जाँच पार गरेर व्यक्ति बाहिरिएको यो पटक होइन । ८ पुस २०७९ मा सुडानी नागरिक २७ वर्षीय मोहमद अहमद डाफल्ला सराफिल्दनले तस्करी गर्न खोजेको १९ किलो सुन पनि ‘वाक थ्रु’ गेटमा डिटेक्ट भएको थिएन ।

      त्यसबेला भन्सार जाँचमा खटिएका एक कर्मचारीका अनुसार फ्लाई दूबईबाट आएका उनी ‘वाक थ्रु’ गेटमा अल्मलिए । गेट नजिकै रोकिइरहेपछि भन्सारका कर्मचारीहरुले उनलाई अगाडि बोलाए, डाफल्ला अझै गेटतिर आएनन् ।

      बरु लाइनमा पछाडि भएका अरुलाई अगाडि जान भने । ‘त्यसपछि भाषा नबुझेर नआएको हो कि भन्ने भयो, इसारा गरेर बोलायौं र बाट थ्रुबाट हिडायौं’ भन्सार जाँचमा खटिएका ती कर्मचारी भन्छन्, ‘वाक थ्रुबाट हिँडाउँदा बजेन । तर जाँच गर्दा शरीरमा १० वटा सुन जस्तो देखिने वस्तु भेटियो ।’

      उनले बोकेको अर्धठोस सामान जाँच्दा १९ किलो सुन रहेको पुष्टि भएको थियो । भन्सारका कर्मचारीहरुका अनुसार, १८ माघ २०७९ मा समातिएको ९ किलो १३५ ग्राम सुन पनि सुरक्षा जाँच पार गरेर कट्न लागिसकेको थियो ।

      प्लास्टिकमा प्याक गरेर शरीरमा सुन राखेर आएका मोहम्मद कमाल माहगौबको गतिविधि शंकास्पद लागेपछि भन्सार अधिकृतहरुले जाँच गर्दा सुन फेला परेको थियो । ‘केही अपवादबाहेक एयरपोर्ट सुन समातिने कुरा भगवान भरोसा नै हो, विमानस्थलको संरचना सहजै सुन पास हुने खालको छ’, भन्सारका एक कर्मचारी भन्छन् ।

      नेपाल प्रहरीका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) राजेन्द्रसिंह भण्डारी पनि उनको तर्कसँग सहमत छन् ।

      ‘सुन तस्करी राज्यकै अंग बनिसकेको पछिल्लो घटनाक्रमहरुले देखाउँछ, राज्य संयन्त्रका संरचना नै तस्करीलाई प्रोत्साहन गर्ने छ’, भण्डारीले भने, ‘बेलाबेला ढोक्सा थापेका बेला मात्र सुन समातिने हो ।’

      भन्सार कार्यालयले बिहीबार मध्यराति १४ किलो सुन बरामद गरेको घटनामा पनि विमानस्थलभित्र हुनसक्ने साँठगाँठमाथि अनुसन्धान हुनुपर्ने देखाउँछ । किनकी सुन लिएर दुबईबाट आएका गोरखाका चन्द्र घलेले अनुसन्धान अधिकृतहरुसँग आफूले सुन शौचालयमा रहेको डस्टविनमा राख्ने जिम्मा मात्रै पाएको बताएका छन् ।

      त्यसपछि फोहोरको रुपमा सुन बाहिर निकाल्ने योजना बनाएको देखिन्छ, तर यसरी सुन बाहिर निकाल्ने जिम्मा कसले पाएको थियो भन्ने हालसम्म खुलेको छैन ।

      भन्सारका अधिकारीहरुले सुराकी पाएपछि चन्द्र विमान भित्रैबाट पक्राउ परेका थिए भने प्रहरीको सहयोग लिएर उनलाई सुन ल्याउन लगाउने मीनबहादुर घलेलाई पनि पक्राउ गरेको थियो ।

      अनुसन्धान अधिकृतहरुका अनुसार चन्द्र घले सन् २०२३ मा मात्रै पाँच पटक दुबई पुगेर फर्किएको भेटिएको छ, जसले यो गिरोहले पहिल्यैदेखि सुन ल्याइरहेको हुनसक्ने संकेत गरेको छ ।

      सरकारले २०७४ सालमा गठन गरेको उच्चस्तरीय सुन समितिका सदस्य बसन्त लामा विगतमा सुराकीवापत पाउने रकम घटेकाले अपवादमा मात्रै सुराकीका आधारमा सुन समातिने गरेको बताउँछन् ।

      सरकारले भन्सार नियमावलीमा संशोधन गरेर ‘सुन, चाँदी वा जवाहरतसम्बन्धी मुद्दामा सुराकी दिनेलाई पुरस्कार दिँदा बिक्री रकमको १० प्रतिशत वा १० लाख रुपैयाँ जुन कम हुन्छ, त्यो दिने’ प्रावधान राखेको थियो ।

      पूर्वएआईजी समेत रहेका लामाका अनुसार, यो व्यवस्थाले जोखिमको तुलनामा एकदम थोरै रकम पाउने हुँदा सुराकी आउन छाडेको थियो । तर पछिल्लो आर्थिक वर्षदेखि सरकारले भन्सार नियमावलीलाई चौथो संशोधन गरेर ‘वा १० लाख रुपैयाँ जुन कम हुन्छ’ भन्ने वाक्य हटाएको थियो । यसपछि सुनमा सुराकी दिने व्यक्तिले बिक्री मूल्यको १० प्रतिशत पाउने ग्यारेन्टी भएको र सुराकी आउने क्रम बढेको प्रहरी अधिकृतहरु बताउँछन् ।

      उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सोमेन्द्रसिंह राठौर बजारको माग र वैधानिक रुपमा हुने आपूर्तिबीच ठूलो अन्तर रहँदासम्म सुन तस्करी नरोकिने बताउँछन् ।

      ‘अझ नेपाल हुँदै तस्करी हुने ठूलो परिमाणको सुनको गन्तव्य भारत भएकाले त्यहाँको नीतिले पनि यहाँ हुने तस्करीलाई फरक पार्छ’, एसएसपी राठौरले अनलाइनखबरसँग भने, ‘यद्यपि, हिजोआज सुराकीको रकममा आएको परिवर्तनसहित विभिन्न कारण सुन सम्बन्धी सूचना आउने क्रम बढेका छन् ।’

      उपत्यका अपराध अनुसन्धान कार्यालयले पनि शुक्रबार नागढुंगाबाट २ किलो सुन बरामद गरेको थियो । एसएसपी राठौरका अनुसार, सुराकीका आधारमा स्कर्पियोभित्र लुकाएर ल्याउँदै गरेको सुनसहित ३ जनालाई पक्राउ गरिएको थियो ।

      कार्यालयले २० मंसिरमा न्यूरोडको सुन पसलमा छापा मारेर झण्डै ८ किलो सुन समेत बरामद गरेको थियो । प्रहरीका अनुसार, ओमपाल गोल्ड शपका सञ्चालक पदमप्रसाद पाण्डेले स्रोत खुल्ने एक किलो सुन आफूसँग हुँदा थप १० किलो अवैध सुन विक्री गर्ने गरेको खुलेको छ ।

      ‘प्यानमा दर्ता गरेर चलाएको पसलमा उनले एक किलो सुनको विल देखाएर थप १० किलो तस्करीको विक्री गर्ने गरेको सूचना पाएपछि छापा मारेको थियौं’, एसएसपी राठौर भन्छन्, ‘त्यसक्रममा ७ किलो ८ सय ग्राम सुन बरामद गर्‍यौं ।’

      यससँगै काठमाडौं उपत्यकामा पछिल्लो पाँच दिनमा मात्रै ३०.३ किलो सुन बरामद भएको छ ।

      छानबिनमाथि छानबिन, तर रोकिएन तस्करी
      २ साउनमा राजश्व अनुसन्धान विभागले ब्रेक शुमा लगाएर ल्याएको ६० किलो सुन बरामद गरेको थियो । विद्युतीय सिगरेट (भेप) मा लुकाएर भएको भनिएको ९ किलो सुनका साथै यसमा राजनीतिक संलग्नता आशंका भएपछि उच्चस्तरीय छानबिन गर्ने सहमति भयो ।

      आयोग बन्दा नबन्दै दोलखाको लामा बगर क्षेत्रमा ११ किलो सुन बरामद भयो । अभियोग दायर गर्ने क्रममा प्रहरीले सोही समूहले ३३ किलो तस्करी गरिसकेको निष्कर्षसहित प्रतिवेदन बुझाएको थियो ।

      उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा बनेको उच्चस्तरीय आयोगले आरोपीहरुसँग बयान लिइरहेको छ । तर विमानस्थलबाटै हुने सुनको तस्करी रोकिएको छैन ।

      २०७४ सालमा पनि तस्करीको ३३ किलो सुन हराएपछि भरिया सनम शाक्य मारिँदा सुन प्रकरण चर्चामा आएको थियो । त्यसबेला सरकारले सहसचिव ईश्वराज पौडेलको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति बनाएको थियो ।

      समितिले विमानस्थल सुरक्षामा गम्भीर प्रश्न औंल्याउँदै प्रतिवेदन दिएपनि त्यसलाई सरकारले न सार्वजनिक गर्‍यो न त सुझावहरु नै कार्यान्वयनमा लग्यो ।

      अहिले फेरि अर्को आयोगले सुनबारे छानबिन गरिरहेका बेला दिनहुँजसो सुन बरामद भइरहेका छन् ।

      अन्तर्राष्ट्रिय विमानस्थल र उत्तरी नाकाको स्थलगत निरीक्षण गरेर फर्किएका आयोगका अध्यक्ष डिल्लीराम आचार्य भन्छन्, ‘विमानस्थलको सुन तस्करी प्रकरणले त्यहाँभित्रका केही कमजोरी उजागर गरेको छ, त्यसलाई निमिट्यान्न पार्न गम्भीर भएर काम गर्नुपर्ने देखिन्छ ।’

      त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘वाक थ्रु’ले सुन कटेको थाहा नपाउने मात्रै होइन, विमानस्थल प्रवेश र बहिर्गमनका लागि धेरै विन्दुहरु हुँदा पनि तस्करीको सुन सहजै कटिरहेको आचार्यको निष्कर्ष छ ।

      ‘अहिले जसरी शौचालयमा राखेर बाहिर ल्याउने भन्ने बयान आएको छ, त्यो सुन तस्करीको पुरानो शैली हो, यसमा विमानस्थलभित्र कुनै समूह वा कर्मचारीको संलग्नता अनुसन्धानको विषय बन्नुपर्ने देखिन्छ’, उनले थपे, ‘पछिल्ला सुन प्रकरणहरुले हाम्रो राज्य संयन्त्रको पुरानो पद्धति र संरचनामा आमूल परिवर्तन नल्याएसम्म तस्करी रही रहन्छ, शैली मात्र बदलिइरहन्छ भन्ने सन्देश दिएको छ ।’

      समाचार

      मंसीर २५ गते सोमवार, हेर्नुहोस यस्तो छ तपाईको भाग्य अनुसारको राशिफल, यी राशिहरूको चम्किनेछ भाग्य!

      अर्को समाचार

      जग्गाको हक महिलाको नाममा हुनुपर्छ : उपसभामुख राना

      admin

      admin

      अर्को समाचार
      जग्गाको हक महिलाको नाममा हुनुपर्छ : उपसभामुख राना

      जग्गाको हक महिलाको नाममा हुनुपर्छ : उपसभामुख राना

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      लोकप्रिय

      • राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

        0 shares
        Share 0 Tweet 0
      • एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

        0 shares
        Share 0 Tweet 0
      • सोमवार सार्वजनिक बिदा

        0 shares
        Share 0 Tweet 0
      • आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

        0 shares
        Share 0 Tweet 0
      • जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट

      राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

      August 9, 2023
      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      August 6, 2023

      सोमवार सार्वजनिक बिदा

      November 18, 2023
      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      October 21, 2023
      उमेर नपुगी बालबालिकाकाे हातमा माेबाइल थमाइदिने अभिभावकलाई नै दोषी!

      उमेर नपुगी बालबालिकाकाे हातमा माेबाइल थमाइदिने अभिभावकलाई नै दोषी!

      0
      बिदा मनाउन क्याम्पमा बसेकाहरूलाई पहिरोले बगाउँदा २१ जनाकाे ज्यान गयो

      बिदा मनाउन क्याम्पमा बसेकाहरूलाई पहिरोले बगाउँदा २१ जनाकाे ज्यान गयो

      0
      सबै जनताको निःशुल्क उपचारको प्रबन्ध सुनिश्चित गरिने

      सबै जनताको निःशुल्क उपचारको प्रबन्ध सुनिश्चित गरिने

      0

      तपाइको यो साता कति शुभ? हेर्नुहोस् माघ ८ गते देखि माघ १४ गतेसम्मको साप्ताहिक राशिफल

      0
      अर्थमन्त्री डा.स्वर्णिम वाग्ले सहित नेपाली प्रतिनिधिमण्डल अमेरिका प्रस्थान

      अर्थमन्त्री डा.स्वर्णिम वाग्ले सहित नेपाली प्रतिनिधिमण्डल अमेरिका प्रस्थान

      October 3, 2026
      १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गर्न सफल दावा याङ्जुम शेर्पा

      १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गर्न सफल दावा याङ्जुम शेर्पा

      October 3, 2026
      मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

      मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

      October 2, 2026
      अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

      अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

      October 2, 2026
      ADVERTISEMENT

      हाम्रो टीम

      रतन बहादुर चन्द – अध्यक्ष
      हरि प्रसाद मानन्धर – सम्पादक
      ठाकुर प्रसाद मानन्धर – संवाददाता
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः khabartime@gmail.com
      info@khabartime.com

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result
      • समाचार
        • राष्ट्रिय
        • समाज
        • प्रवास
        • पत्रपत्रिका
      • अन्तर्राष्ट्रिय
      • अर्थ खबर
        • बैंक / शेयर
        • कृषि
        • रोजगार
        • शिक्षा
      • खेलकुद
      • मनाेरञ्जन
        • गीत संगीत
        • गसिप
        • बलिउड
      • सूचना प्रबिधि
      • भिडियो
      • विचार/ब्लग
      • जीवन शैली
      • प्रदेश खबर
        • प्रदेश १
        • मधेश प्रदेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी प्रदेश
        • कर्णाली
        • सुदुरपश्चिम
      • अन्य
        • विशेष
        • अन्तरर्वार्ता
        • धर्म संस्कृति
        • रोचक खबर

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd