• Home
  • Editorial Team
  • Privacy Policy
  • Terms of Service
  • Horoscope
  • Nepali Unicode
  • Gold Price
  • Nepali Date Converter
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अपराध गतिविधि
    • अर्थ खबर
    • कथा
    • कर्णाली प्रदेश
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गण्डकी प्रदेश
    • गसिप
    • गीत
    • गीत संगीत
    • ग्यालरी
    • चलचित्र
    • जीवन शैली
    • टिप्सहरू
    • धर्म संस्कृति
    • निर्वाचन
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रवास
    • बलिउड
    • बागमती प्रदेश
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मधेश प्रदेश
    • मनाेरञ्जन
    • मोडल वाच
    • राजनीति
    • राशिफल
    • रोचक खबर
    • रोजगार
    • लुम्बिनी प्रदेश
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुदुरपश्चिम प्रदेश
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    राजनीतिक चेतना नभएका राजावादीहरूको बर्बराहट – ✍️ सत्यजीत

    राजनीतिक चेतना नभएका राजावादीहरूको बर्बराहट – ✍️ सत्यजीत

    पशुपतिनाथमा प्रवेश गरेको भन्दै इटहरीका प्रियंका र ओसीम अन्सारी पक्राउ

    पशुपतिनाथमा प्रवेश गरेको भन्दै इटहरीका प्रियंका र ओसीम अन्सारी पक्राउ

    अर्थमन्त्री डा.स्वर्णिम वाग्ले सहित नेपाली प्रतिनिधिमण्डल अमेरिका प्रस्थान

    अर्थमन्त्री डा.स्वर्णिम वाग्ले सहित नेपाली प्रतिनिधिमण्डल अमेरिका प्रस्थान

    १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गर्न सफल दावा याङ्जुम शेर्पा

    १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गर्न सफल दावा याङ्जुम शेर्पा

    मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

    मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

    अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

    अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

    करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

    करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

    विमान दु’र्घटना गराउन खोजेको पाइलटले किन एयर क्रुलाई “मलाई मा’रिदे’ऊ” भने?

    विमान दु’र्घटना गराउन खोजेको पाइलटले किन एयर क्रुलाई “मलाई मा’रिदे’ऊ” भने?

    फ्लाई दुबईको विमानमा ३४ हजार फिटमा पाइलटहरू भि’डेपछि

    फ्लाई दुबईको विमानमा ३४ हजार फिटमा पाइलटहरू भि’डेपछि

    Trending Tags

    • प्रदेश खबर
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी प्रदेश
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक खबर
    No Result
    View All Result

      बमजनलाई समाउन सिआइबीले चलाएको ‘ब्लु अपरेसन’

      admin by admin
      January 10, 2024
      0
      बमजनलाई समाउन सिआइबीले चलाएको ‘ब्लु अपरेसन’
      0
      SHARES
      327
      VIEWS
      Share on FacebookShare on Twitter

      काठमाण्डा्ैं । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बुधबार दिउँसो २ बजे तपश्वीको भेषमा विभिन्न आश्रममा अपराधको श्रृंखला मच्चाएका रामबहादुर बमजनलाई सार्वजनिक गर्‍यो। बलात्कार, बाल यौन दुरूपयोग र हत्यासमेतको आरोप लागेका बमजनलाई प्रहरीले लामो समयदेखि खोजीरहेको थियो।

      बाराको घना जंगलमा तपस्या गरेर चर्चा कमाएका बमजनले त्यसैको आडमा अपराधको श्रृंखला मच्चाए। त्यसबारे सार्वजनिक भएपछि उनी फरार भएका थिए। कतिपटक त प्रहरीले उनको खोजी गर्दै विभिन्न जिल्लामा रहेका उनका आश्रममा छापा मारेको छ। तर उनी जसोतसो फुत्किन्‍थे, फेला पर्दैनथे।

      पछिल्लो पटक दुई वर्षअघि बमजन सिन्धुलीमा रहेको सूराकीपछि सिआइबी र जिल्‍ला प्रहरी कार्यालयको टोलीले आश्रममा छापा मारेको थियो। तर त्यसबेला प्रहरीले उनलाई फेला पार्न सकेन।

      यस घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीका विभिन्न निकाय लागिरहेका थिए। यता सिआइबीले पनि अनुसन्धान गरिरहेको थियो। कति अनुसन्धान अधिकृत समेत परिवर्तन भइसकेका थिए। सिआइबीमा १९ महिनाअघि आएका डिएसपी धर्मराज भण्डारीलाई सुरूदेखि नै रामबहादुर बमजनको खोजी गर्ने जिम्मा दिइएको थियो।

      उनले त्यसबेला देखि नै यसको अनुसन्धान अघि बढाएका थिए। तर कतैबाट पनि बमजन भने फेला पर्न सकिरहेका थिएनन। दुई महिना अघि भने बमजन काठमाडौं आएको खबर प्रहरीले पायो। उनी दुई महिनादेखि आफ्नै घरमा बसिरहेको एसएसपी दिनेश आचार्यले बताए।

      ‘काठमाडौं आएदेखि उनी घरमा बसिरहेको भन्ने रैछ,’ उनले भने। त्यसपछि प्रहरीले विभिन्न तरिका अपनाएर सुराकी परिचालन गर्‍यो। बमजनको परिवार काठमाडौको बुढानिलकण्ठ नगरपालिका-६ हात्तिगौडास्थित एक घरमा बस्थ्यो।

      उक्त घर पत्ता लगाउन पनि सिआइबीले अनेक जुक्ति लगायो। अन्ततः प्रहरीले उनको घर फेला पार्‍यो। घर पत्ता लागेपनि उनी त्यहीँ छन्/छैनन् भन्ने चाँहि प्रहरीलाई थाहा थिएन।

      दैनिक निगरानी गर्नेक्रममा बुधबार उनी त्यही घरमा छन भन्नेमा ‘ढुक्क’ भएपछि प्रहरी छापा मार्न पुगेको सिआइबी प्रमुख एआइजी किरण बज्राचार्यले जानकारी दिइन्।

      ‘हिजो बेलुकी ढुक्क भयौं, अनि रेड गरी पक्रियौं,’ पत्रकार सम्मेलनमा एआइजी बज्राचार्यले भनिन्, ‘विभिन्न तरिकाहरू अपनाएर हामीले उनी घरमा रहेको पत्ता लगाएका थियौै।’

      डिएसपी भण्डारीकै टोली मंगलबार साढे ७ बजेतिर उनको घरमा पुगेको थियो। घरमा पुगेपछि डिएसपीको टोलीलाई बमजनकी श्रीमती र छोराछोरीले गेटमै रोक्न खोजेका थिए।
      प्रहरी आएको थाहा पाएपछि उनी घरको चौथो तलासम्म पुगे। त्यहाँबाट हामफालेर उनी दोस्रो तलामा आइपुगेका थिए।

      ‘प्रहरी आएपछि उनी चौथो तलाबाट दुई तलामा आइपुगेका थिए। त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेको हो,’ एसएसपी दिनेश आचार्यले भने।

      प्रहरीले उनको खोजी गर्न गोप्य तरिकाले नै अपरेशन चलाएको एआइजी बज्राचार्यले बताइन्। यसअघि छापा मारेर उनलाई पक्राउ नै गर्न खोजे पनि कतै न कतैबाट फुत्किने भएकाले यसपालि भने गोप्य तरिकाले अपरेशन चलाइएको उनको भनाइ थियो।

      ‘लामो समयदेखि नेपाल प्रहरीले विशेषगरी केन्द्रीय अनुसन्धान ब्‍युरोले खोजिरहेको थियो। प्रयास भइरहेकै थियो। पछिल्लो समय जति पनि अपरेशनहरू भए, ती कतैकहीँबाट सार्वजनिक जस्तो भएको र त्यस ठाउँबाट भागेको अवस्था भएकाले यसपालि गोप्य तरिकाले गरियो,’ उनले भनिन्, ‘अदालतबाट पक्राउ पुर्जी जारी भएका व्यक्ति पनि हुन्।’

      बमजन पक्राउ परेपछि सिआइबीले यसलाई ‘अपरेशन ब्लू’को नाम दिएको छ। प्रहरीले घरमा छापा मार्दा बमजनमात्रै फेला परेनन्, अवैध रकम समेत ठूलो मात्रामा फेला परेको छ। सिआइबीका अनुसार प्रहरीले उनको घरबाट सेफ भित्र राखिएका विदेशी मुद्रासहित कुल ३ करोड ३४ लाख ३७ हजार ९०६ रुपैयाँ बराबरको नगद बरामद गरेको हो।

      प्रहरीले बमजनको घरबाट १७ देशका विदेशी मुद्राहरू ३० लाख ९२ हजार ४०६ रुपैयाँ बराबरको बरामद गरेको छ। सिआइबीले यसका स्रोतबारे पनि अनुसन्धान गर्ने जनाएको छ। त्यसबाहेक सिआइबीले उनको घरबाट महंगा गाडीहरू पनि बरामद गरेको छ।

      बमजनले चढ्ने टोयोटा फर्च्युनर गाडी, क्रस फायर मोटरसाइकल, ३९० सिसीको केटिएम ड्युक, यमहा रे जेडआर स्कुटर पनि प्रहरीले बरामद गरेको छ।

      त्यसबाहेक उनले शोरूमबाट ५ करोडको ल्याण्ड क्रुजर गाडी खरिद गर्दै थिए। उक्त गाडी बमजनले वौद्ध श्रवण धर्म संघ ललितपुरको अध्यक्ष पनित महर्जनको नाममा लिँदै थिए। गाडी खरिद गर्न उनले तीन करोड रुपैयाँ भुक्तानी समेत दिइसकेको अनुसन्धानबाट खुलेको छ।

      बमजनलाई हिरासतमा लिएको जानकारी पाएपछि उनका अनुयायीहरू सिआइबी बाहिर कुरेर बसिरहेका थिए। उनीहरूलाई सिआइबी परिसरभित्र प्रवेश गर्नबाट रोक्न गेटमा प्रहरीहरूसमेत तैनाथ बसिरहेका थिए।

      पक्राउ परेका बमजनलाई सिआइबीले सुरूमा जिल्ला अदालत सर्लाहीमा उपस्थित गराउने तयारी गरिरहेको छ। उनलाई प्लेनमार्फत सर्लाही पुर्‍याउने सिआइबीको तयारी छ। बिहीबार उनलाई जिल्ला अदालतमा उपस्थित गराउने भनिएको छ।

      धेरै वर्षदेखि सिन्धुपाल्चोक, बारा, सर्लाही र सिन्धुलीका विभिन्न जंगलभित्र आश्रम खोलेर बस्दै आएका बमजन आफूलाई ‘भगवान’ भनेर चिनाउँथे। सेतोपाटीले पाँच वर्षअघि उनले गरेको हत्या, व्यक्ति बेपत्ता, हिंसा र बलात्कारका घटनामा तीन महिनासम्म अनुसन्धान गरी तयार पारेको फेहरिस्त प्रकाशन गरेको थियो।

      बमजनका आश्रमबाट आनीहरू सर्लाहीकी रिता बोटे, नुवोकोटकी कर्मा तामाङ र मकवानपुरकी फूलमाया रूम्बा बेपत्ता पारिएका छन्। बमजनका दुई अनुयायी बाराका सुरेश आलेमगर र मकवानपुरका सञ्चमान वाइबा पनि उनको सिन्धुलीस्थित आश्रमबाट बेपत्ता छन्।

      बमजनको आदेशमा वाइबालाई उनको सिन्धुपाल्चोकस्थित आश्रममा कुट्दा कुट्दै मारिएको प्रत्यक्षदर्शीले बताएका थिए।

      २०७५ भदौ ३० गते रौतहटकी १८ वर्षीया गंगामाया तामाङले ललितपुरस्थित सामुदायिक सूचना नेटवर्कको कार्यालयमा पत्रकार सम्मेलन गरेर बमजनले आफूमाथि बलात्कार गरेको आरोप लगाएकी थिइन्।
      उनले चार वर्ष बमजनको आश्रममा बस्दा देखेका र भोगेका दुर्व्यवहारबारे सार्वजनिक गरेकी थिइन्।

      समाचार

      क्रिकेटर लामिछानेलाई आठ वर्ष जेल सजाय !

      अर्को समाचार

      बम्जनको घरमा भेटिएको यत्रो पैसाको चाङ

      admin

      admin

      अर्को समाचार
      बम्जनको घरमा भेटिएको यत्रो पैसाको चाङ

      बम्जनको घरमा भेटिएको यत्रो पैसाको चाङ

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      लोकप्रिय

      • राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

        0 shares
        Share 0 Tweet 0
      • एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

        0 shares
        Share 0 Tweet 0
      • सोमवार सार्वजनिक बिदा

        0 shares
        Share 0 Tweet 0
      • आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

        0 shares
        Share 0 Tweet 0
      • जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट

      राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

      August 9, 2023
      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      August 6, 2023

      सोमवार सार्वजनिक बिदा

      November 18, 2023
      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      October 21, 2023
      उमेर नपुगी बालबालिकाकाे हातमा माेबाइल थमाइदिने अभिभावकलाई नै दोषी!

      उमेर नपुगी बालबालिकाकाे हातमा माेबाइल थमाइदिने अभिभावकलाई नै दोषी!

      0
      बिदा मनाउन क्याम्पमा बसेकाहरूलाई पहिरोले बगाउँदा २१ जनाकाे ज्यान गयो

      बिदा मनाउन क्याम्पमा बसेकाहरूलाई पहिरोले बगाउँदा २१ जनाकाे ज्यान गयो

      0
      सबै जनताको निःशुल्क उपचारको प्रबन्ध सुनिश्चित गरिने

      सबै जनताको निःशुल्क उपचारको प्रबन्ध सुनिश्चित गरिने

      0

      तपाइको यो साता कति शुभ? हेर्नुहोस् माघ ८ गते देखि माघ १४ गतेसम्मको साप्ताहिक राशिफल

      0
      राजनीतिक चेतना नभएका राजावादीहरूको बर्बराहट – ✍️ सत्यजीत

      राजनीतिक चेतना नभएका राजावादीहरूको बर्बराहट – ✍️ सत्यजीत

      October 26, 2026
      पशुपतिनाथमा प्रवेश गरेको भन्दै इटहरीका प्रियंका र ओसीम अन्सारी पक्राउ

      पशुपतिनाथमा प्रवेश गरेको भन्दै इटहरीका प्रियंका र ओसीम अन्सारी पक्राउ

      October 7, 2026
      अर्थमन्त्री डा.स्वर्णिम वाग्ले सहित नेपाली प्रतिनिधिमण्डल अमेरिका प्रस्थान

      अर्थमन्त्री डा.स्वर्णिम वाग्ले सहित नेपाली प्रतिनिधिमण्डल अमेरिका प्रस्थान

      October 3, 2026
      १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गर्न सफल दावा याङ्जुम शेर्पा

      १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गर्न सफल दावा याङ्जुम शेर्पा

      October 3, 2026
      ADVERTISEMENT

      हाम्रो टीम

      रतन बहादुर चन्द – अध्यक्ष
      हरि प्रसाद मानन्धर – सम्पादक
      ठाकुर प्रसाद मानन्धर – संवाददाता
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः khabartime@gmail.com
      info@khabartime.com

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result
      • समाचार
        • राष्ट्रिय
        • समाज
        • प्रवास
        • पत्रपत्रिका
      • अन्तर्राष्ट्रिय
      • अर्थ खबर
        • बैंक / शेयर
        • कृषि
        • रोजगार
        • शिक्षा
      • खेलकुद
      • मनाेरञ्जन
        • गीत संगीत
        • गसिप
        • बलिउड
      • सूचना प्रबिधि
      • भिडियो
      • विचार/ब्लग
      • जीवन शैली
      • प्रदेश खबर
        • प्रदेश १
        • मधेश प्रदेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी प्रदेश
        • कर्णाली
        • सुदुरपश्चिम
      • अन्य
        • विशेष
        • अन्तरर्वार्ता
        • धर्म संस्कृति
        • रोचक खबर

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd