• Home
  • Editorial Team
  • Privacy Policy
  • Terms of Service
  • Horoscope
  • Nepali Unicode
  • Gold Price
  • Nepali Date Converter
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अपराध गतिविधि
    • अर्थ खबर
    • कथा
    • कर्णाली प्रदेश
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गण्डकी प्रदेश
    • गसिप
    • गीत
    • गीत संगीत
    • ग्यालरी
    • चलचित्र
    • जीवन शैली
    • टिप्सहरू
    • धर्म संस्कृति
    • निर्वाचन
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रवास
    • बलिउड
    • बागमती प्रदेश
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मधेश प्रदेश
    • मनाेरञ्जन
    • मोडल वाच
    • राजनीति
    • राशिफल
    • रोचक खबर
    • रोजगार
    • लुम्बिनी प्रदेश
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुदुरपश्चिम प्रदेश
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    राजनीतिक चेतना नभएका राजावादीहरूको बर्बराहट – ✍️ सत्यजीत

    राजनीतिक चेतना नभएका राजावादीहरूको बर्बराहट – ✍️ सत्यजीत

    पशुपतिनाथमा प्रवेश गरेको भन्दै इटहरीका प्रियंका र ओसीम अन्सारी पक्राउ

    पशुपतिनाथमा प्रवेश गरेको भन्दै इटहरीका प्रियंका र ओसीम अन्सारी पक्राउ

    अर्थमन्त्री डा.स्वर्णिम वाग्ले सहित नेपाली प्रतिनिधिमण्डल अमेरिका प्रस्थान

    अर्थमन्त्री डा.स्वर्णिम वाग्ले सहित नेपाली प्रतिनिधिमण्डल अमेरिका प्रस्थान

    १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गर्न सफल दावा याङ्जुम शेर्पा

    १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गर्न सफल दावा याङ्जुम शेर्पा

    मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

    मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

    अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

    अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

    करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

    करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

    विमान दु’र्घटना गराउन खोजेको पाइलटले किन एयर क्रुलाई “मलाई मा’रिदे’ऊ” भने?

    विमान दु’र्घटना गराउन खोजेको पाइलटले किन एयर क्रुलाई “मलाई मा’रिदे’ऊ” भने?

    फ्लाई दुबईको विमानमा ३४ हजार फिटमा पाइलटहरू भि’डेपछि

    फ्लाई दुबईको विमानमा ३४ हजार फिटमा पाइलटहरू भि’डेपछि

    Trending Tags

    • प्रदेश खबर
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी प्रदेश
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक खबर
    No Result
    View All Result

      बदलिएन प्रधानमन्त्रीको कार्यशैली, भाषण र भागबन्डामै व्यस्त

      admin by admin
      January 14, 2024
      0
      मृत्युपछि खरानी भएर जाने अंग दान गर्न नहिचकिचाऔं: प्रधानमन्त्री
      0
      SHARES
      58
      VIEWS
      Share on FacebookShare on Twitter

      काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार काठमाडौंमा मेलम्चीको पानी वितरणको चौथो पटक शुभारम्भ गर्दैछन् । त्यसपछि टुँडिखेलमा थारु र मगर समुदायले आयोजना गरेको छुट्टाछुट्टै कार्यक्रममा सहभागी हुनेछन् ।

      त्यसपछि उनी हेलिकप्टरबाट अर्घाखाँची जानेछन् । अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा पर्यटन प्रवर्धन कार्यक्रम उद्घाटन गर्दै प्रधानमन्त्रीले नेपाल पत्रकार महासंघको जिल्ला शाखाले तयार पारेको पर्यटकीय स्थलहरुको वृत्तचित्र सार्वजनिक गर्नेछन् ।

      १० पुसमा आफ्नो एक वर्षको समीक्षा सुनाउँदै प्रचण्डले केही पूर्वनिर्धारित र अपरिहार्यबाहेक धेरै कार्यक्रममा नजाने घोषणा गरेका थिए । ‘केही पूर्वनिर्धारित र अपरिहार्य बाहेक म बाहिरका कुनै पनि कार्यक्रममा नगई नयाँ नीति तथा कार्यक्रम र बजेटको तयारी एवं विकास र सुशासनमा रहेका समस्या समाधान गर्न लाग्ने निष्कर्षमा छु । सरकारको कार्यशैली बदल्न यो एउटा प्रस्थानविन्दु हुनेछ’, उनले सम्बोधनमा भनेका थिए ।

      तर, कार्यशैली बदल्ने आफ्नो घोषणा र प्रतिवद्धता मिच्न प्रधानमन्त्री पहिलो दिनदेखि नै अग्रसर देखिए । प्रधानमन्त्री ११ पुसमै उनी हेलिकप्टर चढेर गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा जनतासँग प्रधानमन्त्री कार्यक्रममा पुगे । त्यसपछि हेलिकप्टरमै गण्डकी गाउँपालिकास्थित ज्यामिरघाटमा आफ्नी नवविवाहिता नातिनीको गाउँमा पुगे ।

      सरकारी खर्चमा हेलिकप्टर लिएर पार्टीको कार्यक्रम र परिवारसँग भेटघाटमा हिँडेको भन्दै आलोचना भएपछि २ दिन प्रधानमन्त्री सार्वजनिक कार्यक्रममा देखिएनन् । त्यसपछि भने उनी पुरानै शैलीमा देखिए ।

      १४ पुसमा प्रधानमन्त्री संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी) को छैठौं राष्ट्रिय ट्रेड युनियन सम्मेलनलाई सम्बोधन गर्न पुगे । विभागीय श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री जाँदा हुने कार्यक्रममा पनि प्रधानमन्त्री नै पुग्नुपर्ने थिएन ।

      ‘मैले पुस १० गते जनताको नाममा सम्बोधन गर्दै आगामी वर्षका लागि केही नयाँ संकल्पहरू सार्वजनिक गरेको छु, ती संकल्पहरू दृढतापूर्वक कार्यान्वयन गर्दै देशमा आशाको रक्तसञ्चारसहित समृद्धिको आधार तयार पार्नु मेरो प्रमुख प्राथमिकता हुनेछ’, उक्त कार्यक्रममा प्रचण्डले भने ।

      प्रतिवद्धता दोहोर्‍याएको २४ घण्टा नबित्दै प्रधानमन्त्री प्रचण्ड १५ पुसमा टुँडिखेलमा आयोजित तमु ल्होसारको कार्यक्रममा पुगे ।

      १६ पुसमा नेपाली काँग्रेसको केन्द्रीय कार्यालयले आयोजना गरेको बीपी जयन्ती तथा मेलमिलाप दिवशको कार्यक्रममा पनि प्रधानमन्त्रीले लामै समय बिताए । १७ पुसमा काठमाडौंमा भएको कान्तिपुर एजुकेसन समिटको उद्घाटन गर्न पनि प्रधानमन्त्री नै पुगे ।

      १८ पुसमा प्रधामनन्त्रीले राष्ट्रिय इन्जिनियर सम्मेलन, दिगो विकासको वर्तमान अवस्था र भविष्य विषयक कार्यक्रम र ललितपुरमा भूकम्प प्रभावित क्षेत्रमा विपद व्यवस्थापन तथा पुनर्निर्माण सम्बन्धी अन्तर्क्रियामा सहभागी हुन पुगे ।

      १९ पुसमा प्रधामनन्त्री प्रचण्ड रामेछापको सुनापाति गाउँपालिकामा पुगेर २ वटा कार्यक्रममा सहभागी भए । नेकपा माओवादी केन्द्रले आयोजना गरेको बेथान वीरता दिवसको कार्यक्रम र गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन समेत गरे ।

      २४ पुसमा प्रधानमन्त्री माओवादी केन्द्रको बागमती प्रदेश, उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशले काठमाडौंमा गरेको कार्यक्रममा सहभागी भए । सो कार्यक्रमलाई ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ अभियानको समीक्षा भनिएको थियो ।

      २७ पुसमा भने प्रधानमन्त्री नेपाल वादोरियो कराते डो संघले गरेको चौंथो राष्ट्रिय वादोरियो खुला कराते प्रतियोगिता २०८०’ को उद्घाटन गर्न पुगे । यसरी २० दिनभित्रै प्रधानमन्त्री १५ भन्दा बढी कार्यक्रममा सहभागी भए ।

      प्रधानमन्त्री कार्यालयका एक अधिकारी भने २० पुसमा संवैधानिक परिषद् सम्बन्धी विधेयकबारेको छलफलमा भाग लिन संसदको राज्यव्यवस्था तथा सुशासन समितिमा र २५ पुसमा भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा भएका सम्झौताबारे जानकारी दिन कानुन, न्याय तथा मानव अधिकार समितिमा जानुबाहेक अरु महत्वपूर्ण कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले समय नदिएको बताउँछन् ।

      ‘प्रदेशका मुख्यमन्त्रीहरु र भारतीय विदेश मन्त्री जयशंकरसँगको भेटवार्ताबाहेक प्रधानमन्त्रीले यो बीचमा अरु अपरिहार्य भेटघाट पनि गर्नुभएको छैन’, उनी भन्छन्, ‘कार्यालयमा उपस्थित भएर मात्रै हुँदैन, नतिजा आउने गरी काम भएन भने १० बजे कार्यालय आएर पनि अर्थ छैन ।’

      प्रधानमन्त्रीले अन्य प्रतिवद्धता पनि बिर्सिएका छन् । ‘म अब दलहरू, नागरिक समाज र राज्यका सबै निकायलाई समेत क्रमभंगताको अपील गर्छु, अब शीर्ष बैठकहरू सत्ताको वितरण गर्न होइन,’ प्रधानमन्त्रीले १० पुसको सम्बोधनमा भनेका थिए,‘ विश्वविद्यालयहरू सुधार्न, परराष्ट्र नीतिमा राष्ट्रको एउटै धारणा बनाउन, रोजगारी सिर्जना गर्न र लगानीका लागि राष्ट्रको छवि सुधार्न बस्नेछन् ।’

      तर, पछिल्लो दुई सातामा प्रधानमन्त्रीले सबै दलीय बैठकहरु राजनीतिक भागवण्डा टुंग्याउनकै लागि बसाले । सत्तारुढ दलले गठन्बधन गरेर राष्ट्रिय सभा चुनाव लड्ने अवस्थामा प्रतिपक्षी दल नेकपा एमालेलाई समेत भागवण्डा दिने गरी छलफल चलाए । कुरा नमिलेपछि सत्तारुढ दलहरुसँगै छलफल गरेर राष्ट्रिय सभाका उम्मेदवार टुंगो लगाए ।

      यो बीचमा जनताका मुद्दा, जनजीविका र विश्वविद्यालयको सुधार, परराष्ट्र नीति लगायतका विषयमा छलफल भएनन् । बरु प्रधानान्त्रीले डेडिकेटेड र ट्रंकलाइन महसुल विवादमा उद्योगहरुलाई सहजीकरण गर्न बैठकहरु बसाले र आयोग बनाएर समस्या समाधान गर्न उद्योगीसाग सहमति गरे । वैशाखमा लगानी सम्मेलन गर्ने तय गरिसकेका प्रधानमन्त्रीले विदेशी लगानी ल्याउन कानुनी सुधार गर्न समेत छलफल चलाएनन् ।

      प्रधानमन्त्रीकै सचिवालयका सदस्यहरु पनि प्रधानमन्त्रीले यो बीचमा सरकारको भन्दा बढी पार्टी र गठबन्धनका बैठकमा सहभागी हुनु परेको स्वीकार्छन् । ११ माघमा हुने राष्ट्रियसभा निर्वाचनका लागि गठबन्धनमा सिट बाँडफाँट र उम्मेदवार तय गर्नेसम्मको काममा प्रधानमन्त्री व्यस्त भएको सचिवालयका सदस्यहरुको भनाइ छ ।

      समाचार

      नेपाल एयरलाइन्सले सञ्चय कोष र लगानी कोषलाई तिर्‍यो ५३ करोड किस्ता

      अर्को समाचार

      सेयर बजार २१ सयमाथि, हाइड्रोपावरमा उच्च वृद्धि

      admin

      admin

      अर्को समाचार
      सेयर बजार २१ सयमाथि, हाइड्रोपावरमा उच्च वृद्धि

      सेयर बजार २१ सयमाथि, हाइड्रोपावरमा उच्च वृद्धि

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      लोकप्रिय

      • राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

        0 shares
        Share 0 Tweet 0
      • एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

        0 shares
        Share 0 Tweet 0
      • सोमवार सार्वजनिक बिदा

        0 shares
        Share 0 Tweet 0
      • आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

        0 shares
        Share 0 Tweet 0
      • जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट

      राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

      August 9, 2023
      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      August 6, 2023

      सोमवार सार्वजनिक बिदा

      November 18, 2023
      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      October 21, 2023
      उमेर नपुगी बालबालिकाकाे हातमा माेबाइल थमाइदिने अभिभावकलाई नै दोषी!

      उमेर नपुगी बालबालिकाकाे हातमा माेबाइल थमाइदिने अभिभावकलाई नै दोषी!

      0
      बिदा मनाउन क्याम्पमा बसेकाहरूलाई पहिरोले बगाउँदा २१ जनाकाे ज्यान गयो

      बिदा मनाउन क्याम्पमा बसेकाहरूलाई पहिरोले बगाउँदा २१ जनाकाे ज्यान गयो

      0
      सबै जनताको निःशुल्क उपचारको प्रबन्ध सुनिश्चित गरिने

      सबै जनताको निःशुल्क उपचारको प्रबन्ध सुनिश्चित गरिने

      0

      तपाइको यो साता कति शुभ? हेर्नुहोस् माघ ८ गते देखि माघ १४ गतेसम्मको साप्ताहिक राशिफल

      0
      राजनीतिक चेतना नभएका राजावादीहरूको बर्बराहट – ✍️ सत्यजीत

      राजनीतिक चेतना नभएका राजावादीहरूको बर्बराहट – ✍️ सत्यजीत

      October 26, 2026
      पशुपतिनाथमा प्रवेश गरेको भन्दै इटहरीका प्रियंका र ओसीम अन्सारी पक्राउ

      पशुपतिनाथमा प्रवेश गरेको भन्दै इटहरीका प्रियंका र ओसीम अन्सारी पक्राउ

      October 7, 2026
      अर्थमन्त्री डा.स्वर्णिम वाग्ले सहित नेपाली प्रतिनिधिमण्डल अमेरिका प्रस्थान

      अर्थमन्त्री डा.स्वर्णिम वाग्ले सहित नेपाली प्रतिनिधिमण्डल अमेरिका प्रस्थान

      October 3, 2026
      १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गर्न सफल दावा याङ्जुम शेर्पा

      १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गर्न सफल दावा याङ्जुम शेर्पा

      October 3, 2026
      ADVERTISEMENT

      हाम्रो टीम

      रतन बहादुर चन्द – अध्यक्ष
      हरि प्रसाद मानन्धर – सम्पादक
      ठाकुर प्रसाद मानन्धर – संवाददाता
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः khabartime@gmail.com
      info@khabartime.com

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result
      • समाचार
        • राष्ट्रिय
        • समाज
        • प्रवास
        • पत्रपत्रिका
      • अन्तर्राष्ट्रिय
      • अर्थ खबर
        • बैंक / शेयर
        • कृषि
        • रोजगार
        • शिक्षा
      • खेलकुद
      • मनाेरञ्जन
        • गीत संगीत
        • गसिप
        • बलिउड
      • सूचना प्रबिधि
      • भिडियो
      • विचार/ब्लग
      • जीवन शैली
      • प्रदेश खबर
        • प्रदेश १
        • मधेश प्रदेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी प्रदेश
        • कर्णाली
        • सुदुरपश्चिम
      • अन्य
        • विशेष
        • अन्तरर्वार्ता
        • धर्म संस्कृति
        • रोचक खबर

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd