• Home
  • Editorial Team
  • Privacy Policy
  • Terms of Service
  • Horoscope
  • Nepali Unicode
  • Gold Price
  • Nepali Date Converter
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अपराध गतिविधि
    • अर्थ खबर
    • कथा
    • कर्णाली प्रदेश
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गण्डकी प्रदेश
    • गसिप
    • गीत
    • गीत संगीत
    • ग्यालरी
    • चलचित्र
    • जीवन शैली
    • टिप्सहरू
    • धर्म संस्कृति
    • निर्वाचन
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रवास
    • बलिउड
    • बागमती प्रदेश
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मधेश प्रदेश
    • मनाेरञ्जन
    • मोडल वाच
    • राजनीति
    • राशिफल
    • रोचक खबर
    • रोजगार
    • लुम्बिनी प्रदेश
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुदुरपश्चिम प्रदेश
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गर्न सफल दावा याङ्जुम शेर्पा

    १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गर्न सफल दावा याङ्जुम शेर्पा

    मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

    मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

    अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

    अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

    करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

    करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

    विमान दु’र्घटना गराउन खोजेको पाइलटले किन एयर क्रुलाई “मलाई मा’रिदे’ऊ” भने?

    विमान दु’र्घटना गराउन खोजेको पाइलटले किन एयर क्रुलाई “मलाई मा’रिदे’ऊ” भने?

    फ्लाई दुबईको विमानमा ३४ हजार फिटमा पाइलटहरू भि’डेपछि

    फ्लाई दुबईको विमानमा ३४ हजार फिटमा पाइलटहरू भि’डेपछि

    भोटेकोशी उद्धारमा हेलिकोप्टरको खर्च कति ?

    भोटेकोशी उद्धारमा हेलिकोप्टरको खर्च कति ?

    अविरल वर्षापछि पाल्पामा आएको प’हिरोमा पु’रिएर पाल्पामा दुई जनाको मृ’त्यु

    अविरल वर्षापछि पाल्पामा आएको प’हिरोमा पु’रिएर पाल्पामा दुई जनाको मृ’त्यु

    मुग्लिन-नारायणगढ सडकको अवरोध हट्यो, पोखरातर्फ मात्रै सवारी खुला

    मुग्लिन-नारायणगढ सडकको अवरोध हट्यो, पोखरातर्फ मात्रै सवारी खुला

    Trending Tags

    • प्रदेश खबर
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी प्रदेश
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक खबर
    No Result
    View All Result

      कलिलै उमेरको प्रेम सम्बन्धको परिणाम: डष्टबिनभित्र मृत नवजात शिशु

      admin by admin
      January 18, 2025
      0
      कलिलै उमेरको प्रेम सम्बन्धको परिणाम: डष्टबिनभित्र मृत नवजात शिशु
      0
      SHARES
      174
      VIEWS
      Share on FacebookShare on Twitter

      प्यूठानको सरुमारानी गाउँपालिका–२ दर्भानमा माघ ३ गते बिहान १० बजेतिर सडक खण्डको फोहोर राख्ने भाँडो (डष्टबिन भित्र) मृत नवजात शिशु फालेको अवस्थामा सर्वसाधारणले देख्छन्। त्यो डष्टबिन गाउँपालिकाले फोहोर व्यवस्थापन गर्न सर्वसाधारणलाई सजिलो होस् भनेर राखेको थियो।

      फोहोर फाल्न गएकी एक महिलाले बिहान १० बजे डष्टबिनभित्र एक नवजात शिशुको शव देखेकी थिइन्। तर, उनले त्यो कुरा केही समय कसैलाई भनिनन्। आफै केरकार र झमेलामा परिन्छ कि? भन्ने सोचले उनी डराएकी थिइन्। तर, उक्त कुरा उनले धेरैबेर छिपाउन सकिनन्। घर परिवारका सदस्यलाई भनिन्। त्यो कुरा एककान मैदान हुँदै फैलिन थाल्यो। पत्यार नलागेर अरू मानिसहरू पनि हेर्न गए। त्यसपछि बल्ल बिहीबार दिउँसो ३ बजेतिर मात्रै प्रहरीलाई कसैले खबर गरिदियो।

      जिल्ला प्रहरी कार्यालय प्यूठानबाट प्रहरी प्रवक्ता प्रहरी निरीक्षक केशव केसीको कमाण्डमा प्रहरी घटनास्थल पुग्यो। प्रहरी पुग्दा मान्छेहरू जम्मा भइसकेका थिए। प्रहरीले घटनाको संवेदनशीलता ख्याल गरी तालिम प्राप्त कुकुर मगायो। भैरहवाबाट कुकुर त्यहाँ पुग्दा बेलुका ५ बजिसकेको थियो। घटनास्थल सुरक्षित राखेर त्यो बीचमा प्रहरीले आफ्नै ढंगले अनुसन्धान अगाडि बढाइसकेको थियो। आसपासमा बसोबास गर्ने गर्भवती सबै महिलाको विवरण संकलन गरिसकेको थियो।

      परिवारसँगै बस्नेभन्दा एक्लै घरमा वा कोठा भाडामा बस्ने गर्भवती महिलाहरूलाई प्रहरीले विशेष निगरानीमा राखेर सोधपुछ गर्‍यो।

      घटनास्थलभन्दा १५ मिटर नजिकै बस्ने कक्षा ९ मा अध्यनरत १७ वर्षीया ‘दर्भान’ पनि अरू सँगै घटनास्थल आइन्। प्रहरी निरीक्षक केसीले आफै ‘दर्भान’ लाई केही कुराहरू सोधे। तर, केसीले दर्भानको अनुहारमा पीडा वा आशंकाको एक अंश पनि फेला पार्न सकेनन्। भर्खरकी किशोरी दर्भान यति चिटिक्क परी आएकी थिइन् कि, कुनै शारीरीक वा मानसिक परिवर्तन प्रहरीले उनमा देख्न सकेन। सामान्य कुराकानीका क्रममा अरू जस्तै उनी पनि फटाफट गइन्।

      त्यसपछि उनी आफ्नो घर छिमेकी जिल्ला अर्घाखाँचीको शितगंगा पुगिन्। तालिम प्राप्त कुकुर घटनास्थल आइपुगेपछि बच्चा सँगै फालिएको कपडा सुँघाएर प्रहरीले कुकुरलाई छोडिदियो। ‘दर्भान’ कै बाटोतिर कुकुर लाग्न खोजे पनि ऊ अलमलियो। कारण, त्यहाँ आसपासमा अन्य धेरै मान्छेको मुभमेन्ट भइसकेको थियो। कुनै सुराक फेला नपरेपछि फेरि एक पटक प्रहरी एक्लै कोठामा बस्दै आएका केही सीमित महिलाहरूसँग सोधपुछ गर्ने निर्णयमा पुग्यो।

      प्रहरी निरीक्षक केसीले आफै ‘दर्भान’ लाई फोन सम्पर्क गरे। उनले सहजै कुरा गरिन् र आफू आफ्नो घर अर्घाखाँचीको शितगंगा आएको कुरा गरिन्। प्रहरी निरीक्षक केसीले उनी बस्दै आएको ठाउँ अर्थात् घटनास्थल सरुमारानी गाउँपालिका–२ दर्भान आउन आग्रह गर्दा उनले सहजै स्वीकार गरिन्। प्रहरीको आग्रह अनुसार उनी आधा घन्टाभित्रै अटो चढेर घटनास्थल आइपुगिन्। प्रहरीले ‘दर्भान’ लाई फेरि सामान्य सोधपुछ गर्‍यो।

      ‘बुवा कहाँ हुनुहुन्छ?’
      ‘बित्नु भो।’
      ‘आमा’
      ‘दुबई।’

      ‘तपाईं के गर्नुहुन्छ?’
      ‘म कक्षा ९ मा पढ्छु।’
      ‘योभन्दा पहिले घर कहिले जानु भएको थियो?’
      ‘माघ– १ गते।’

      ‘किन जानुभएको थियो?’
      ‘माघी मान्न।’
      ‘धेरै मानिस पुस २९ गते जान्छन्, तपाईं त्यो दिन किन नगएको?’
      ‘मेरो काम परेको हुँदा त्यो दिन जान भ्याइनँ। त्यसैले माघ १ गते बिहानै गएकी थिएँ।’
      ‘माघ मानेर किन नफर्किएको?’
      ‘गाउँमा बिहे भएको हुँदा।’

      निर्धक्क रूपमा सरल जबाफ पाएपछि प्रहरीले आशंका गर्ने कुनै ठाउँ नै देखेन। तै पनि प्रहरीले आफूसँगै ल्याएका महिला प्रहरी र महिला स्वास्थ्यकर्मीलाई उनको शारीरीक अवस्था चेकका लागि पठायो। अब भने उनी उम्कने सक्ने अवस्था थिएन। गोप्य रूपमा कोठाभित्र गरिएको केहीबेरको जाँचपछि ‘दर्भान’को झुट पक्रियो। उनैले हालसालै बच्चाको जन्म दिएको गोप्य अंगहरूको जाँचबाट खुल्यो। त्यो खुलेपछि ‘दर्भान’ बिलौना गर्दै रूँन थालिन्।

      आफैले जन्म दिएको बच्चा कसरी आफैले डष्टबिनमा लगेर ‘दर्भान’ फाल्न सकिन्? त्यसबारे प्रहरीको प्रारम्भिक अनुसन्धानले कलिलै उमेरको प्रेम र त्यसबाट सृजित अवस्थालाई ढाकछोप गर्ने प्रयासलाई मान्ने गर्छ।

      कलिलै उमेरको प्रेमको परिणाम
      जिल्ला प्रहरी प्रमुख डिएसपी दिपेश बस्यालका अनुसार ‘दर्भान’ र ‘जलुके’ दुबैको जन्मथलो एकै ठाउँ अर्घाखाँचीको शितगंगा हो। ‘दर्भान’ र ‘जलुके’ दुबै केही समययता प्यूठानमै बस्दै आएका छन्। उनीहरू दुबै जना एकै विद्यालयमा पढ्छन्। ‘दर्भान’ कक्षा ९ मा र ‘जलुके’ कक्षा १२ मा अध्ययनरत छन्।

      ‘दर्भान’ दर्भानस्थित सानी आमाको घरमा कोठा भाडामा बसेर पढिरहेकी थिइन्। सानी आमाका दुई वटा घर थिए। अक्सर रातिमा ‘दर्भान’ घरमा एक्लै हुन्थिन्। सानी आमा अर्कै घरमा जान्थिन्। ‘जलुके’को भने दर्भानमा पनि आफ्नै घर थियो। ‘जलुके’ पनि साथीकोमा जान्छु भन्दै रातिमा प्राय: ‘दर्भान’लाई भेट्न गइरहन्थे। उनीहरूका बीचमा कलिलै उमेरमा प्रेम सम्बन्ध थियो। त्यही प्रेम सम्बन्ध शारीरिक तृप्तिमा पुग्यो। त्यसको परिणाम ‘दर्भान’ गर्भवती भइन्। तर, कलिलै उमेरकी उनलाई पहिला त्यसको हेक्का पनि भएन। आफू मोटाउँदै गएको कुरा ‘जलुके’सँग गर्थिन्।

      जलुके पनि त्यही कुरा गर्थे। त्यो बीचमा पनि ‘दर्भान’ र ‘जलुके’ बीचमो सम्बन्ध उस्तै राम्रै रह्यो। तर, असोज महिनापछि बल्ल ‘दर्भान’ लाई आफू गर्भवती भएछु भन्ने विश्वास भयो। उनले त्यो कुरा ‘जलुके’लाई नभनेकी होइनन्। ‘जलुके’ले ‘दर्भान’ को कुरा सुनेको नसुनै गरी उडाइदिन्थे। असोजको महिना विस्तारै जाडो चढ्दै थियो। पेट छोप्न उनले केही बाक्लो ज्याकेटहरू लगाउन थालिन्। विद्यालयमा उनका साथीसंगी र सानी आमा कसैले पनि उनी गर्भवती भएको सुइँको सम्म पाएनन्। सँगसँगै कोठा भाडामा बस्नेहरूले पनि कसैले चाल पाएनन्। होसियारीका साथ ‘दर्भान’ले आफ्नो पेट छिपाइन्।

      पुस २८ गते बेलुका उनलाई बेथाले छोयो। उनी सदाझैं कोठामा एक्लै थिइन्। राति १० बज्दै गर्दा कोठामै छोरालाई सकुशल जन्म दिइन्। तत्कालै ‘जलुके’लाई फोन सम्पर्क गरिन्।

      घटना अनुसन्धान गरिरहेका प्रहरी निरीक्षक केशव केसीका अनुसार ‘तिम्रो छोरा जन्मिएको छ लिन आऊ’ भनेर ‘दर्भान’ ले ‘जलुके’लाई बोलाइन्। तर, ‘जलुके’ले बेवास्ता गरेझैं गरे। हे.. के भन्छे यो, नभा कुरा गर्छेस् भन्दै मोबाइल स्वीच अफ गरिदिए। केहीबेरमै बच्चा रून थाल्यो। बच्चा रोएको आवाज कोठा भाडामा बस्नेहरूले सुन्लान भनेर शिशुको मुख हत्केलाले छोपिन्। बच्चा शान्त भएपछि उनले त्यही सिमेन्टको चिसो भुइँमै राखिदिइन्।

      ‘मेरो बच्चा मार्ने उद्देश्य त थिएन,’ दर्भानको भनाइ उद्धृत गर्दै प्रहरी निरीक्षक केसीले भने, ‘सँगै कोठा भाडामा बस्ने अरू कसैले नसुनून् भनेर मैले हत्केलाले मुख छोपेकी थिएँ। पछि चलमलाउन छोडेको हो।’

      बच्चाको मृत्यु भइसकेपछि ‘दर्भान’ ले त्यो बच्चा कोठामै राख्छिन्। पुस २९ गते बिहान हुँदा उनी सदाका दिनहरू जस्तै सामान्य रूपमा सँगै कोठामा बस्नेहरूसँग प्रस्तुत हुन्छिन्। दिनभर कोठामा मरेको बच्चा लुकाएर राख्छिन्। ३० गते राति उनी एक्लैले झन्डै १५ मिटर टाढाको सरुमारानी गाउँपालिका – २ दर्भानमा सडक खण्डको फोहोर राख्ने भाँडोमा शिशु फालेर फर्किन्छिन्।

      माघ १ गते उनी बिहानै जन्मथलो अर्घाखाँचीको शितगंगा पुग्छिन्। सबै आफन्तसँग सामान्य रूपमा प्रस्तुत हुन्छिन्। प्रहरीले ‘दर्भान’की सानी आमा लगायत केही उनका साथीसँग पनि थप सोधपुछ गरेको छ।

      ‘जलुके’ले ‘दर्भान’ सँगको प्रेम सम्बन्ध रहेको कुरा सहज रूपमा स्वीकार गरेका छन्।
      ‘जलुके’ र ‘दर्भान’ प्रहरी नियन्त्रणमा छन्। ‘दर्भान’ को उपचार चलिरहेको छ।
      घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

      समाचार

      ‘डिभोर्स’ चर्चाबारे एलिना चौहानले यस्ताे भनिन्

      अर्को समाचार

      ५ वटा रनआउट हुँदा वंगलादेशविरूद्ध नेपाल ५२ रनमै समेटियो

      admin

      admin

      अर्को समाचार
      ५ वटा रनआउट हुँदा वंगलादेशविरूद्ध नेपाल ५२ रनमै समेटियो

      ५ वटा रनआउट हुँदा वंगलादेशविरूद्ध नेपाल ५२ रनमै समेटियो

      लोकप्रिय

      • राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

        0 shares
        Share 0 Tweet 0
      • एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

        0 shares
        Share 0 Tweet 0
      • सोमवार सार्वजनिक बिदा

        0 shares
        Share 0 Tweet 0
      • आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

        0 shares
        Share 0 Tweet 0
      • जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट

      राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

      August 9, 2023
      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      August 6, 2023

      सोमवार सार्वजनिक बिदा

      November 18, 2023
      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      October 21, 2023
      उमेर नपुगी बालबालिकाकाे हातमा माेबाइल थमाइदिने अभिभावकलाई नै दोषी!

      उमेर नपुगी बालबालिकाकाे हातमा माेबाइल थमाइदिने अभिभावकलाई नै दोषी!

      0
      बिदा मनाउन क्याम्पमा बसेकाहरूलाई पहिरोले बगाउँदा २१ जनाकाे ज्यान गयो

      बिदा मनाउन क्याम्पमा बसेकाहरूलाई पहिरोले बगाउँदा २१ जनाकाे ज्यान गयो

      0
      सबै जनताको निःशुल्क उपचारको प्रबन्ध सुनिश्चित गरिने

      सबै जनताको निःशुल्क उपचारको प्रबन्ध सुनिश्चित गरिने

      0

      तपाइको यो साता कति शुभ? हेर्नुहोस् माघ ८ गते देखि माघ १४ गतेसम्मको साप्ताहिक राशिफल

      0
      १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गर्न सफल दावा याङ्जुम शेर्पा

      १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गर्न सफल दावा याङ्जुम शेर्पा

      October 3, 2026
      मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

      मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

      October 2, 2026
      अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

      अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

      October 2, 2026
      करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

      करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

      October 2, 2026
      ADVERTISEMENT

      हाम्रो टीम

      रतन बहादुर चन्द – अध्यक्ष
      हरि प्रसाद मानन्धर – सम्पादक
      ठाकुर प्रसाद मानन्धर – संवाददाता
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः khabartime@gmail.com
      info@khabartime.com

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result
      • समाचार
        • राष्ट्रिय
        • समाज
        • प्रवास
        • पत्रपत्रिका
      • अन्तर्राष्ट्रिय
      • अर्थ खबर
        • बैंक / शेयर
        • कृषि
        • रोजगार
        • शिक्षा
      • खेलकुद
      • मनाेरञ्जन
        • गीत संगीत
        • गसिप
        • बलिउड
      • सूचना प्रबिधि
      • भिडियो
      • विचार/ब्लग
      • जीवन शैली
      • प्रदेश खबर
        • प्रदेश १
        • मधेश प्रदेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी प्रदेश
        • कर्णाली
        • सुदुरपश्चिम
      • अन्य
        • विशेष
        • अन्तरर्वार्ता
        • धर्म संस्कृति
        • रोचक खबर

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd