समाचार

पृथ्वी राजमार्ग १५ दिनसम्म दैनिक चार घण्टा बन्द हुने

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत बिमलनगरदेखि घाँसी कुवासम्मको पूर्वी सडकखण्ड १५ दिनसम्म दैनिक चार घण्टा पूर्णरुपमा बन्द गरिने भएको छ ।...

पुरा पढ्नुहोस

प्रधानमन्त्री हुन्छु भन्‍ने आभास भइरहेको छ: नेका महामन्त्री थापा

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू प्रधानमन्त्री हुने बाटोतिर गइरहेको जस्तो आभास भइरहेको बताएका छन् । शुक्रबारबाट काठमाडौंमा सूरु...

पुरा पढ्नुहोस

रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि पशुपतिनाथमा पूजा गर्दै…

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार पशुपतिनाथ मन्दिरमा पूजा गर्नु भएको छ । शुक्रबार बिहान पशुपतिनाथ पुगेर उहाँले दर्शन...

पुरा पढ्नुहोस

राष्ट्रपति निर्वाचनको मतगणना गर्न बाक्सा खोल्दा जे देखियो

काठमाडौँ । राष्ट्रपति निर्वाचनको मतगणना सुरु भएको छ। नयाँ बानेश्वरसिस्थत संसद् भवनमा मतदान सकिएसँगै स्काईलाइट हलमा मतगणना सुरु भएको हो...

पुरा पढ्नुहोस

आकाशमा उडिरहेको श्री एयरलाइन्सको जहाजमा आगो देखिएपछि… हेर्नुहोस

काठमाडौं । काठमाडौंबाट भैरहवाको लागि उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगोको संकेत देखिए पछि सो जहाजलाई काठमाडौं फर्काएर सुरक्षित अवतरण...

पुरा पढ्नुहोस

कलाकार सागर लम्साल (बले)को पिता तथा लोकगायक राजेन्द्र लम्सालको नि’ धन….

काठमाडौँ । लोकगायक राजेन्द्र लम्सालको नि’ धन भएको छ । १२ वर्षदेखि स्पेनमा बस्दै आएका ६० बर्षिय गायकको सोमबार राती...

पुरा पढ्नुहोस

लाखाैंको गोलभेँडामा उफ्रिएर मनाइयो फागु !

नेपालगञ्ज । तराईमा खेलिने फागु पूर्णिमा (होली) आज बाँकेको कोहलपुरमा गोलभेँडा उत्सवसँगै होली खेलिने भएको छ । कोहलपुरलाई पर्यटनसँग जोड्न...

पुरा पढ्नुहोस

दिउँसाे पहाडी भागमा मेघगर्जन-चट्याङसहित वर्षा हुने

काठमाडाैं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मंगलबार बिहान सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश...

पुरा पढ्नुहोस

थारु समुदायमा आगो भित्र्याएर होली पर्व मनाइने…

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका थारु समुदायका अगुवा लहानु चौधरी होली पर्वका अवसरमा गाउँको देउथानमा आगो बाल्नमा व्यस्त छन् ।...

पुरा पढ्नुहोस

“नेपाललाई अब एउटा सच्चा राष्ट्रनायकको खाँचो छ”: कमला प्रसाई

अमेरिका । राष्ट्रपतिको चुनाव नजिकै आउँदैछ भन्छन् तर धेरै नेपाली जनतालाई हर्ष न विस्मत भएको देखिन्छ किनकि कहिल्यै नभएका घटनाहरु...

पुरा पढ्नुहोस
Page 121 of 177 1 … 120 121 122 … 177
  • मुख्य खबर
  • लोकप्रिय
  • ताजा अपडेट