बालेन ईश्वरको वरदान-यस्तो व्यक्ति विश्वमै जन्मिएको छैन, बालेनसामु अरुलाई खुट्टामा राख्न नी सुहाउन्न (भिडियो)
बालेन ईश्वरको वरदान-यस्तो व्यक्ति विश्वमै जन्मिएको छैन, बालेनसामु अरुलाई खुट्टामा राख्न नी सुहाउन्न (भिडियो) भिडियो समाचारको अन्त्यमा छ, हेर्नुहोस।
यो पनि पढ्नुहोस: महाभियोग निष्क्रिय भइसक्यो, मलाई न्याय चाहिन्छ: जबरा ‘प्रधानन्यायाधीशलाई कमजोर बनाएर न्याय पालिकालाई कमजोर बनाउन खोजिएको छ। म विधि र पद्धतिबाट आएको हुँ ।
पार्टीको दबाबमा, मिडियाको दबाबमा काम गर्दिनँ।’
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूविरुद्धको महाभियोग निष्क्रिय भइसकेको बयान दिएका छन्।
प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिमा बयान दिन उपस्थित भएका जबराले आफूलाई न्याय दिनका लागि समितिलाई आग्रह गरे।
बुधबार महाभियोग सिफारिस समितिमा जबराले आफूविरुद्धको महाभियोग प्रस्ताव निष्क्रिय भइसकेको बताएका हुन्। ‘महाभियोग प्रस्ताव निष्क्रिय भइसकेको छ।
म संसद्को सम्मानको लागि नागरिकका हिसाबले आएको हुँ। यो प्रस्ताव संविधान र नियमावली संसद्ले पारित गरेन, ‘उनले भने, ‘मैले यहाँबाट न्याय पाउनुपर्छ।’
अदालतमा गुटबन्दी हुनुको कारण आफूपछिका न्यायाधीश दीपक कार्कीलाई प्रधानन्यायाधीश बनाउने महत्त्वाकांक्षा रहेको जबराको भनाइ छ।
कार्कीलाई प्रधानन्यायाधीश बनाउनुपर्ने प्रस्ताव आफूकहाँ आएको र त्यसलाई अस्वीकार गरेको जबराको भनाइ थियो।
त्यसरी न्यायपालिका चल्दैन भनेर अस्वीकार गरेको जबराले बयानमा भनेका थिए। ‘मैले यसरी न्यायपालिका चल्दैन भनेर अस्वीकार गरेको हो,’ उनले भने।
कार्कीलाई प्रधानन्यायाधीश बनाउने र आफूमाथि महाभियोग लगाउने कार्य न्यायपालिकालाई कमजोर पार्ने खेल भएको जबराको तर्क थियो।
‘प्रधानन्यायाधीशलाई कमजोर बनाएर न्यायपालिकालाई कमजोर बनाउन खोजिएको छ। म विधि र पद्धतिबाट आएको हुँ,’ उनले भने, ‘पार्टीको दबाबमा, मिडियाको दबाबमा काम गर्दिनँ।’
अब, हेर्नुहोस समाचारको यो भिडियो






















