• Home
  • Editorial Team
  • Privacy Policy
  • Terms of Service
  • Horoscope
  • Nepali Unicode
  • Gold Price
  • Nepali Date Converter
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अपराध गतिविधि
    • अर्थ खबर
    • कथा
    • कर्णाली प्रदेश
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गण्डकी प्रदेश
    • गसिप
    • गीत
    • गीत संगीत
    • ग्यालरी
    • चलचित्र
    • जीवन शैली
    • टिप्सहरू
    • धर्म संस्कृति
    • निर्वाचन
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रवास
    • बलिउड
    • बागमती प्रदेश
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मधेश प्रदेश
    • मनाेरञ्जन
    • मोडल वाच
    • राजनीति
    • राशिफल
    • रोचक खबर
    • रोजगार
    • लुम्बिनी प्रदेश
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुदुरपश्चिम प्रदेश
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

    मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

    अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

    अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

    करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

    करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

    विमान दु’र्घटना गराउन खोजेको पाइलटले किन एयर क्रुलाई “मलाई मा’रिदे’ऊ” भने?

    विमान दु’र्घटना गराउन खोजेको पाइलटले किन एयर क्रुलाई “मलाई मा’रिदे’ऊ” भने?

    फ्लाई दुबईको विमानमा ३४ हजार फिटमा पाइलटहरू भि’डेपछि

    फ्लाई दुबईको विमानमा ३४ हजार फिटमा पाइलटहरू भि’डेपछि

    भोटेकोशी उद्धारमा हेलिकोप्टरको खर्च कति ?

    भोटेकोशी उद्धारमा हेलिकोप्टरको खर्च कति ?

    अविरल वर्षापछि पाल्पामा आएको प’हिरोमा पु’रिएर पाल्पामा दुई जनाको मृ’त्यु

    अविरल वर्षापछि पाल्पामा आएको प’हिरोमा पु’रिएर पाल्पामा दुई जनाको मृ’त्यु

    मुग्लिन-नारायणगढ सडकको अवरोध हट्यो, पोखरातर्फ मात्रै सवारी खुला

    मुग्लिन-नारायणगढ सडकको अवरोध हट्यो, पोखरातर्फ मात्रै सवारी खुला

    बाढी प्रभावित क्षेत्रहरूमा नेपाली सेनाको उद्धार कार्य जारी

    बाढी प्रभावित क्षेत्रहरूमा नेपाली सेनाको उद्धार कार्य जारी

    Trending Tags

    • प्रदेश खबर
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी प्रदेश
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक खबर
    No Result
    View All Result

      अनुसन्कान अगावै बदनामीमा परेका यी २ सेलिब्रेटीहरू…

      admin by admin
      September 10, 2022
      0
      अनुसन्कान अगावै बदनामीमा परेका यी २ सेलिब्रेटीहरू…
      0
      SHARES
      75
      VIEWS
      Share on FacebookShare on Twitter

      काठमाडौं । अभिनेता पल शाहलाई बालयौन दुरुपयोगमा दोषी ठहर्‍याएर अदालतले अढाई वर्षको जेल सजाय सुनाएकै दिन क्रिकेट स्टार सन्दीप लामिछानेविरुद्ध उस्तै प्रकृतिको जाहेरी पर्‍यो । यी दुई प्रकरणले अहिले सामाजिक सञ्जाल हल्लाइरहेको छ ।

      नवलपुर जिल्ला अदालतले जाहेरीकर्ताले दाबी गरेजस्तो उनीमाथि पल शाहले जबरजस्ती करणी नगरेको ठहर्‍याएको छ । यद्यपि, उमेर नपुगेकी किशोरीसँग यौनजन्य क्रियाकलाप गरेको भन्दै उनलाई जेल सजायका साथै १० लाख क्षतिपूर्ति र २५ हजार जरिवाना तोकिएको हो ।

      बलात्कार र यौन दुरुपयोग धेरै फरक कुरा हुन् । बलात्कार भनेको अर्को व्यक्तिको सहमति बेगर जबरजस्ती राखिने यौन सम्पर्क हो । ‘दुरुपयोग’ ले चाहिँ ‘सेक्स’ बाहेकका अन्य यौनजन्य क्रियाकलापलाई संकेत गर्छ । यदि पल र जाहेरीकर्ताबीच शारीरिक सम्बन्ध भएको निष्कर्ष अदालतले निकालेको भए त्यो स्वतः कानूनी रुपमा बलात्कार मानिन्थ्यो, किनकि जाहेरीकर्ता उमेरले नाबालिग हुन् । १८ वर्षमुनिका किशोरी र बालिकासँग सहमतिमै राखेको सम्बन्धलाई पनि कानूनले बलात्कार मान्छ ।

      प्रहरीले जनाएअनुसार सन्दीप लामिछानेको घटनामा पनि जाहेरीकर्ता नाबालिग हुन् । त्यसैले यदि उनले सन्दीपसँग आफ्नो शारीरिक सम्बन्ध रहेको मात्रै पुष्टि गरे पुग्छ । यदि, दुवैको सहमतिमा वा किशोरीकै आग्रहमा सम्बन्ध भएको थियो भने पनि कानूनले सन्दीपलाई ‘बलात्कारी’ नै मान्छ । तर, यदि शारीरिक सम्बन्ध रहेको पुष्टि गर्न सकिनन् वा पछि बयान फेरिन् भने सन्दीप निर्दोष साबित हुन सक्छन् ।

      जाहेरीदेखि अदालतको फैसलासम्ममा धेरै लामो प्रक्रियाबाट गुज्रिनुपर्छ । त्यतिञ्जेलसम्म ‘आरोपी’ को छवि धुलिसात भइसकेको हुन्छ । यदि, अन्तिम फैसलामा निर्दोष साबित भए पनि अहिले लागेको दाग सहजै पुछिँदैन । उनको क्रिकेट करिअर पनि बिथोलिइसकेको हुन्छ । यसर्थ सन्दीपका लागि यो जाहेरी नै उनको व्यवसायिक तथा निजी जीवन तहसनहस बनाउन पर्याप्त छ । यदि पछि निर्दोष साबित भए भने पनि करिअरमा भएको क्षति र व्यक्तिगत एवं पारिवारिक प्रतिष्ठामा पुगेको चोटको भर्पाइ सम्भव छैन ।

      यदि कुनै पुरुषमाथि एक महिलाले यौनजन्य अपराधमा जाहेरी दिइन् भने उनको पहिचान गोप्य राख्नुपर्ने प्रावधान छ ।बलात्कारका घटनामा पीडितहरू प्रहरीसम्म पुग्न नहिचकिचाउन् र उनीहरूको इज्जतमा दाग नलागोस् भनेर कानूनले यस्तो प्रबन्ध गरेको हो । तर, आरोपी पुरुषका हकमा भने निजको पहिचान खुलाउन नमिल्ने कुनै कानून छैन । अझ कोही सार्वजनिक रूपमा चर्चित व्यक्तिविरुद्ध जाहेरी पर्‍यो भने त प्रहरी आफैँ उत्ताउलिएर मिडियावाजी गर्न तम्सिन्छ । फोटो र वास्तविक नाम नै सार्वजनिक गरिन्छ । यसलाई लिएर पनि प्रश्नहरू उठ्न थालेका छन् ।

      यदि अभियोग प्रमाणित नहुँदासम्म आरोपीको पनि पहिचान गोप्य रहनुपर्ने कानूनी प्रावधान भइदिएको भए सायद धेरै निर्दोषहरू डामिनबाट जोगिन सक्थे । निर्दोष ठहरिएपछि शिर उँचा गरेर हिँड्न सक्थे । तर, पहिल्यै बदनामी खेपिसकेपछि अदालतले सफाइ दिए पनि त्यो प्राविधिक मात्रै हुन्छ । अझ पब्लिक फिगरका हकमा त पैसा र पहुँचको बलमा फैसला प्रभावित तुल्याएको बनिबनाउ आरोप लाग्छ ।

      पल शाहको घटनामा सबैजसो कुराहरु बाहिर आइसकेका छन् । सन्दीपको हकमा चाहिँ धेरै कुरा आउन बाँकी छन् । अहिलेसम्म मिडियामा आएका घटना विवरण एकपक्षीय हुन् । यस विषयमा प्रहरी अनुसन्धानले नै सबै कुरा निर्क्याैल गर्नेछ । अहिल्यै उनलाई दोषी वा निर्दोषिताको प्रमाणपत्र भिराउन हतार गरिनु हुँदैन । यदि अनुसन्धानबाट दोषी ठहरिए भने कानूनबमोजिम कारबाही भोग्नुपर्ने छँदैछ ।

      समाचार

      श्री #पाथिभरा माताकाे दर्शन गर्दै बि.सं. २०७९ भदाै २५ गते शनिबारको राशि अनुसार सबैकाे भाग्यफल हेर्नुहाेस्

      अर्को समाचार

      बाबुको लालपुर्जा धितो राखेर बिदेश पठाएको श्रीमतिलाई नै रातदिन भा’लु भन्दै डि’भोर्स मा’गेपछि.. झण्डै बिष खाइनन्… (भिडियो हेर्नुस)

      admin

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      लोकप्रिय

      • राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

        0 shares
        Share 0 Tweet 0
      • एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

        0 shares
        Share 0 Tweet 0
      • सोमवार सार्वजनिक बिदा

        0 shares
        Share 0 Tweet 0
      • आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

        0 shares
        Share 0 Tweet 0
      • जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट

      राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

      August 9, 2023
      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      August 6, 2023

      सोमवार सार्वजनिक बिदा

      November 18, 2023
      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      October 21, 2023
      उमेर नपुगी बालबालिकाकाे हातमा माेबाइल थमाइदिने अभिभावकलाई नै दोषी!

      उमेर नपुगी बालबालिकाकाे हातमा माेबाइल थमाइदिने अभिभावकलाई नै दोषी!

      0
      बिदा मनाउन क्याम्पमा बसेकाहरूलाई पहिरोले बगाउँदा २१ जनाकाे ज्यान गयो

      बिदा मनाउन क्याम्पमा बसेकाहरूलाई पहिरोले बगाउँदा २१ जनाकाे ज्यान गयो

      0
      सबै जनताको निःशुल्क उपचारको प्रबन्ध सुनिश्चित गरिने

      सबै जनताको निःशुल्क उपचारको प्रबन्ध सुनिश्चित गरिने

      0

      तपाइको यो साता कति शुभ? हेर्नुहोस् माघ ८ गते देखि माघ १४ गतेसम्मको साप्ताहिक राशिफल

      0
      मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

      मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

      October 2, 2026
      अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

      अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

      October 2, 2026
      करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

      करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

      October 2, 2026
      विमान दु’र्घटना गराउन खोजेको पाइलटले किन एयर क्रुलाई “मलाई मा’रिदे’ऊ” भने?

      विमान दु’र्घटना गराउन खोजेको पाइलटले किन एयर क्रुलाई “मलाई मा’रिदे’ऊ” भने?

      October 2, 2026
      ADVERTISEMENT

      हाम्रो टीम

      रतन बहादुर चन्द – अध्यक्ष
      हरि प्रसाद मानन्धर – सम्पादक
      ठाकुर प्रसाद मानन्धर – संवाददाता
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः khabartime@gmail.com
      info@khabartime.com

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result
      • समाचार
        • राष्ट्रिय
        • समाज
        • प्रवास
        • पत्रपत्रिका
      • अन्तर्राष्ट्रिय
      • अर्थ खबर
        • बैंक / शेयर
        • कृषि
        • रोजगार
        • शिक्षा
      • खेलकुद
      • मनाेरञ्जन
        • गीत संगीत
        • गसिप
        • बलिउड
      • सूचना प्रबिधि
      • भिडियो
      • विचार/ब्लग
      • जीवन शैली
      • प्रदेश खबर
        • प्रदेश १
        • मधेश प्रदेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी प्रदेश
        • कर्णाली
        • सुदुरपश्चिम
      • अन्य
        • विशेष
        • अन्तरर्वार्ता
        • धर्म संस्कृति
        • रोचक खबर

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd