पछिल्लो समय सामाजिक संजालमा यत्रतत्र सर्बत्र भएको नाम बालेन शाह । काठमाडौं महानगरपालिकामा रहेका अनाधिकृत संरचनालाई डोजर लगाएर धमाधम भ”त्काउन थालेपछी पछिल्लो समय उनको जताततै वाहवाही रहेको छ ।
काठमाडौ महानगरपालीकाका मेयर बालेन शाहले डोजरको प्रयोग गर्दै काठमाडौको सडक छेउछाउ र अन्य क्षेत्रहरुमा रहेका अबैध संरचनाहरु भत्काएका खबरहरुले सामाजिक संजालमा त”हल्का म”च्चाईरहेको छ । उनको यो कामप्रती कसैले खुलेर समर्थन गरेका छन भने कतिपयले खुलेर बि”रोध नै गरेका छन ।
दसै तिहार चाडबाड नजिकिदै गर्दा झनै बालेन शाहको काम द्रुत गतिमा गईरहेको छ । उनले फुटपाथनजिकका अबैध संरचना र नक्सा पास नगरी बनाईएका घरहरु भ”त्काउदै आएका छन । तर सधैं बालेनको डोजर बालेनको डोजर भनेर समाचार आईरहँदा आज भने बालेनले एउटा आत्महत्या रोकथाम तथा न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रममा उपस्थिति जनाएका थिए ।
बालेनका साथसाथै उपमेयर सुनिता डंगोल पनि उक्त कार्यक्रममा उपस्थित थिईन । काठमाडौंका मेयर र उपमेयर दुबैले अहिले बढ्दै गरेको युबायुबतिको आत्महत्याको घटनाको बीषयमा चिन्ता ब्यक्त गर्दै आत्मह`त्याबारे सचेतना पनि जगाएका छन ।
बाँकी हेर्नुस तलको भिडियोमा