• Home
  • Editorial Team
  • Privacy Policy
  • Terms of Service
  • Horoscope
  • Nepali Unicode
  • Gold Price
  • Nepali Date Converter
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अपराध गतिविधि
    • अर्थ खबर
    • कथा
    • कर्णाली प्रदेश
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गण्डकी प्रदेश
    • गसिप
    • चलचित्र
    • जीवन शैली
    • टिप्सहरू
    • धर्म संस्कृति
    • निर्वाचन
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रवास
    • बलिउड
    • बागमती प्रदेश
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मधेश प्रदेश
    • मनाेरञ्जन
    • मोडल वाच
    • राजनीति
    • राशिफल
    • रोचक खबर
    • रोजगार
    • लुम्बिनी प्रदेश
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुदुरपश्चिम प्रदेश
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    टेम्पो चढेर संसद् आउजाउ गर्छिन् निवर्तमान शिक्षामन्त्री भट्टराई

    टेम्पो चढेर संसद् आउजाउ गर्छिन् निवर्तमान शिक्षामन्त्री भट्टराई

    फरार सांसद बस्नेतले १ वर्षमा बुझिन् १० लाख बढी तलब-भत्ता

    फरार सांसद बस्नेतले १ वर्षमा बुझिन् १० लाख बढी तलब-भत्ता

    शिक्षक र प्रहरीबीच झडप हुँदा १५ जना घाइते, सिभिल अस्पतालमा उपचार गरिँदै

    शिक्षक र प्रहरीबीच झडप हुँदा १५ जना घाइते, सिभिल अस्पतालमा उपचार गरिँदै

    माधव सापकोटाले कुलमानलाई सरकारले दुःख दिएको भनेपछि पूर्णबहादुर तामाङले ठोके टेबुल

    माधव सापकोटाले कुलमानलाई सरकारले दुःख दिएको भनेपछि पूर्णबहादुर तामाङले ठोके टेबुल

    आन्दोलनरत शिक्षक र प्रहरीबीच नयाँबानेश्वरमा झडप, अवस्था तनावपूर्ण

    आन्दोलनरत शिक्षक र प्रहरीबीच नयाँबानेश्वरमा झडप, अवस्था तनावपूर्ण

    सहकारी ठगीमा पक्राउ परेकि सांसद राईलाई म्याद थपेर अनुसन्धान गरिने

    माया राईको सांसद् पद तत्काल निलम्बन नहुने

    सहकारी ठगीमा पक्राउ परेकि सांसद राईलाई म्याद थपेर अनुसन्धान गरिने

    सहकारी ठगीमा पक्राउ परेकि सांसद राईलाई म्याद थपेर अनुसन्धान गरिने

    कांग्रेस सांसद माया राई सहकारी संस्थाको रकम अपचलनमा पक्राउ

    कांग्रेस सांसद माया राई सहकारी संस्थाको रकम अपचलनमा पक्राउ

    चोरीका २ सय ७१ थान मोबाइलसहित ७ जना पक्राउ

    चोरीका २ सय ७१ थान मोबाइलसहित ७ जना पक्राउ

    Trending Tags

    • अर्थ खबर
      • बैंक / शेयर
      • कृषि
      • रोजगार
      • शिक्षा
    • खेलकुद
    • मनाेरञ्जन
      • गीत संगीत

    • प्रदेश खबर
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी प्रदेश
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक खबर
    No Result
    View All Result

      कर्णालीवासीका लागि दशैं उल्लासभन्दा शोक र पीडामै बित्यो!

      admin by admin
      October 11, 2022
      0
      कर्णालीवासीका लागि दशैं उल्लासभन्दा शोक र पीडामै बित्यो!
      0
      SHARES
      54
      VIEWS
      Share on FacebookShare on Twitter

      सुर्खेत, भेरीगङ्गा । लगातार पाँच दिनसम्म निरन्तर भएको वर्षाका कारण बाढीपहिरामा परी कर्णाली प्रदेशमा अहिलेसम्म २२ जनाको अकालमा मृत्यु भएको छ भने ३४ जना बेपत्ता भएका छन् ।

      यही असोज १९ गतेबाट परेको अविरल वर्षापछिको बाढीपहिरामा २२ जनाको मृत्यु भएको र ३४ बेपत्ता भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रहरीका अनुसार सात घाइते भएका छन् । अझै घटनाको सबै विवरण सञ्चार सेवा अवरुद्ध हुँदा आउन नसकेको जनाइएको छ ।

      मृत्यु हुनेमा मुगुका मात्रै आठ जना छन् । मुगुको छायाँनाथ रारा नगरपालिका–११ तलि सालिमका घर माथिबाट आएको पहिरामा पुरिएर आठ जनाको मृत्यु भएको प्रहरीको भनाइ छ । पहिरामा परेर सात घाइते भएका छन् ।

      मृत्यु हुनेमा छायाँनाथ रारा नगरपालिका–११ का ८२ वर्षीया गौरीकला बोहोरा, १९ वर्षीया सुस्मिता भग्री, ३० वर्षीया होजाली भग्री, ५४ वर्षीय वीरबहादुर भग्री, १५ वर्षीय चक्रवीर बोहोरा, २० वर्षीय सक्कबहादुर सावत, २० वर्षीय कृष्णा सावत, ६० वर्षीया हाजिरा भग्री रहेको प्रहरीले जनाएको छ ।

      त्यसैगरी हुम्लामा चार जनाको मृत्यु भएको छ । चङ्खेली गाउँपालिका–६ मा पहिराले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको चङ्खेली गाउँपालिका उपाध्यक्ष प्रेमकला शाहीले जानकारी दिए । मृत्यु हुनेमा ५७ वर्षकी तुलसा, नौ वर्षकी सुष्मिता , सात वर्षकी हुइजाली र पाँच वर्षका वसन्त विक छन् ।

      यस्तै जुम्लामा सात, डोल्पामा एक, दैलेखमा एक र सल्यानमा एक जनाको बाढीपहिरामा परी मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद श्रेष्ठले जानकारी दिए ।

      यसैबीच सबैभन्दा ठूलो असर कालिकोटमा परेको छ । कालिकोटमा मात्रै एक प्रहरी जवानसहित २३ बेपत्ता भएको विवरण छ । तिलागुफा नगरपालिका–४ राँचुलीमा मलामी गएका १३ जना पहिरामा पुरिएर बेपत्ता भएका छन् । आइतबार दिउँसो १ बजेतिर मलामी गएका उनीहरूमाथि तिलाकर्णाली नदीमा शव जलाउने क्रममा पहिरो खसेको जनाइएको छ ।

      पहिरामा पुरिएर तिलागुफा –४ का नवनिर्वाचित वडाध्यक्ष परमबहादुर शाहीसहित १३ जना बेपत्ता भएका कालिकोटका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताउनुभयो । आइतवार दिउँसोदेखि उनीहरु सम्पर्कमा नआएपछि खोजी गर्दा पहिरामा पुरिएको खुलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शनिबार मृत्यु भएका स्थानीय युवक हेमराज शाहीको तिलाकर्णाली नदीमा अन्तिम संस्कार चलिरहँदा त्यहाँ पुगेका मलामीमाथि पहिरो खसेको हो ।

      बेपत्ता हुनेमा कालिकोट तिलागुफा नगरपालिका–४ राँचुलीका ४७ वर्षीय कालीबहादुर शाही, ६३ वर्षीय धनबहादुर शाही, ३१ वर्षीय क्षेत्रजङ्ग शाही, २८ वर्षीय खगेन्द्र शाही, २३ वर्षीय भेषबहादुर शाही, ५५ वर्षीय धन शाही छन् । यसैगरी ७६ वर्षीय अलि शाही, २३ वर्षीय खेमराज शाही, ५७ वर्षीय भक्तबहादुर शाही, ४१ वर्षीय मोतिलाल शाही, ५९ वर्षका परबहादुर शाही, २४ वर्षीय नरेश शाही र २३ वर्षीय प्रशान्त शाही पहिरामा पुरिएर बेपत्ता भएका छन् । बेपत्ता हुनेहरूको खोजी र घाइतेको उद्धार चलिरहेको प्रहरीले जनाएको छ । बाढीपहिराबाट सयौँ परिवार घरबारविहीन भएका छन् । क्षतिको विवरण सङ्कलन भइरहेको जनाइएको छ ।

      सञ्चार सेवा अवरुद्ध, विववरण सङ्कलनमा कठिनाइ
      लगातारको वर्षाले हिमाली जिल्लाका सञ्चार सेवा अवरुद्ध भएको छ । सञ्चार सेवा अवरुद्ध हुँदा बाढीपहिराबाट भएको क्षतिको विवरण अझै आउन नसकेको प्रहरीले जनाएको छ । टेलिफोन, इन्टरनेट सेवा अवरुद्ध हुँदा मानवीय र अन्य क्षतिको सम्पूर्ण विवरण आइनसकेको प्रदेश प्रहरी कार्यालका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठले जानकारी दिए ।

      राहत र पुनःस्थापनामा कुनै कसर बाँकी राख्दैनौँ : मन्त्री शाही
      कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीले बाढीपहिरामा परी मृत्यु र बेपत्ता भएकाहरूप्रति दुःख व्यक्त गर्दै बाढीपहिरो प्राभावितका लागि राहत र पुनःस्थापना गरिने प्रतिबद्धता जनाएका छन् । उनले भने, “प्राकृतिक प्रकोपलाई रोकेर रोक्न सकिन्न, प्रदेशमा बाढीपहिराबाट मृत्यु र बेपत्ता भएको खबर प्राप्त भएको छ म दुःख व्यक्त गर्छु । बाढीपहिरो प्रभावितका लागि सरकारले राहत र पुनःस्थानापन गर्न कुनै कसर बाँकी राख्ने छैन ।”

      समाचार

      लमजुङमा लेक लागेर श्रीमान्‌को मृत्यु, श्रीमती बेपत्ता

      अर्को समाचार

      श्री पाथिभरा माताले सबैको कल्याण गरुँन !, हेर्नुहोस् यस्तो छ असोज २६ गते बुधबारको राशिफल

      admin

      admin

      अर्को समाचार

      श्री पाथिभरा माताले सबैको कल्याण गरुँन !, हेर्नुहोस् यस्तो छ असोज २६ गते बुधबारको राशिफल

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      लोकप्रिय

      • राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

        0 shares
        Share 0 Tweet 0
      • एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

        0 shares
        Share 0 Tweet 0
      • सोमवार सार्वजनिक बिदा

        0 shares
        Share 0 Tweet 0
      • आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

        0 shares
        Share 0 Tweet 0
      • जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट

      राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

      August 9, 2023
      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      August 6, 2023

      सोमवार सार्वजनिक बिदा

      November 18, 2023
      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      October 21, 2023
      टेम्पो चढेर संसद् आउजाउ गर्छिन् निवर्तमान शिक्षामन्त्री भट्टराई

      टेम्पो चढेर संसद् आउजाउ गर्छिन् निवर्तमान शिक्षामन्त्री भट्टराई

      0
      Fact-Checking Policy

      The main advantages of Being a Sugars Baby

      0
      Fact-Checking Policy

      Security Tips For On line Norwegian Internet dating

      0
      Fact-Checking Policy

      Online Romanian Internet dating Safety Points

      0
      टेम्पो चढेर संसद् आउजाउ गर्छिन् निवर्तमान शिक्षामन्त्री भट्टराई

      टेम्पो चढेर संसद् आउजाउ गर्छिन् निवर्तमान शिक्षामन्त्री भट्टराई

      April 27, 2025
      फरार सांसद बस्नेतले १ वर्षमा बुझिन् १० लाख बढी तलब-भत्ता

      फरार सांसद बस्नेतले १ वर्षमा बुझिन् १० लाख बढी तलब-भत्ता

      April 27, 2025
      शिक्षक र प्रहरीबीच झडप हुँदा १५ जना घाइते, सिभिल अस्पतालमा उपचार गरिँदै

      शिक्षक र प्रहरीबीच झडप हुँदा १५ जना घाइते, सिभिल अस्पतालमा उपचार गरिँदै

      April 27, 2025
      माधव सापकोटाले कुलमानलाई सरकारले दुःख दिएको भनेपछि पूर्णबहादुर तामाङले ठोके टेबुल

      माधव सापकोटाले कुलमानलाई सरकारले दुःख दिएको भनेपछि पूर्णबहादुर तामाङले ठोके टेबुल

      April 27, 2025
      ADVERTISEMENT

      हाम्रो टीम

      रतन बहादुर चन्द – अध्यक्ष
      हरि प्रसाद मानन्धर – सम्पादक
      ठाकुर प्रसाद मानन्धर – संवाददाता
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः khabartime@gmail.com
      info@khabartime.com

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result
      • समाचार
        • राष्ट्रिय
        • समाज
        • प्रवास
        • पत्रपत्रिका
      • अन्तर्राष्ट्रिय
      • अर्थ खबर
        • बैंक / शेयर
        • कृषि
        • रोजगार
        • शिक्षा
      • खेलकुद
      • मनाेरञ्जन
        • गीत संगीत
        • गसिप
        • बलिउड
      • सूचना प्रबिधि
      • भिडियो
      • विचार/ब्लग
      • जीवन शैली
      • प्रदेश खबर
        • प्रदेश १
        • मधेश प्रदेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी प्रदेश
        • कर्णाली
        • सुदुरपश्चिम
      • अन्य
        • विशेष
        • अन्तरर्वार्ता
        • धर्म संस्कृति
        • रोचक खबर

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd