काठमाडाैं । आजकाे लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेकाे छ । आजकाे लागि बैंकले तोकेको मूल्य अनुसार मुद्राको विनिमय दर अमेरिकी डलर एकको नेपाली खरिद दर १३१ रुपैयाँ ६६ पैसा र बिक्री दर १३२ रुपैयाँ २६ पैसा रहेको छ ।
त्यसै गरी युरो एकको नेपाली खरिद दर १३१ रुपैयाँ र बिक्रीदर १३१ रुपैयाँ ६० पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १५१ रुपैयाँ ८० पैसा र बिक्रीदर १५२ रुपैयाँ ५० पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ४५ पैसा र बिक्रीदर ८४ रुपैयाँ ८३ पैसा कायम भइ कारोबार भइरहेको छ ।
यस्तै आज जापानी यन १० को खरिददर ८ रुपैयाँ ९१ पैसा र बिक्रीदर ८ रुपैयाँ ९५ पैसा तथा कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ १६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३३ पैसा रहेको छ ।
हेनुहाेस् बिस्तारमाः