• Home
  • Editorial Team
  • Privacy Policy
  • Terms of Service
  • Horoscope
  • Nepali Unicode
  • Gold Price
  • Nepali Date Converter
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अपराध गतिविधि
    • अर्थ खबर
    • कथा
    • कर्णाली प्रदेश
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गण्डकी प्रदेश
    • गसिप
    • चलचित्र
    • जीवन शैली
    • टिप्सहरू
    • धर्म संस्कृति
    • निर्वाचन
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रवास
    • बलिउड
    • बागमती प्रदेश
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मधेश प्रदेश
    • मनाेरञ्जन
    • मोडल वाच
    • राजनीति
    • राशिफल
    • रोचक खबर
    • रोजगार
    • लुम्बिनी प्रदेश
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुदुरपश्चिम प्रदेश
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    टेम्पो चढेर संसद् आउजाउ गर्छिन् निवर्तमान शिक्षामन्त्री भट्टराई

    टेम्पो चढेर संसद् आउजाउ गर्छिन् निवर्तमान शिक्षामन्त्री भट्टराई

    फरार सांसद बस्नेतले १ वर्षमा बुझिन् १० लाख बढी तलब-भत्ता

    फरार सांसद बस्नेतले १ वर्षमा बुझिन् १० लाख बढी तलब-भत्ता

    शिक्षक र प्रहरीबीच झडप हुँदा १५ जना घाइते, सिभिल अस्पतालमा उपचार गरिँदै

    शिक्षक र प्रहरीबीच झडप हुँदा १५ जना घाइते, सिभिल अस्पतालमा उपचार गरिँदै

    माधव सापकोटाले कुलमानलाई सरकारले दुःख दिएको भनेपछि पूर्णबहादुर तामाङले ठोके टेबुल

    माधव सापकोटाले कुलमानलाई सरकारले दुःख दिएको भनेपछि पूर्णबहादुर तामाङले ठोके टेबुल

    आन्दोलनरत शिक्षक र प्रहरीबीच नयाँबानेश्वरमा झडप, अवस्था तनावपूर्ण

    आन्दोलनरत शिक्षक र प्रहरीबीच नयाँबानेश्वरमा झडप, अवस्था तनावपूर्ण

    सहकारी ठगीमा पक्राउ परेकि सांसद राईलाई म्याद थपेर अनुसन्धान गरिने

    माया राईको सांसद् पद तत्काल निलम्बन नहुने

    सहकारी ठगीमा पक्राउ परेकि सांसद राईलाई म्याद थपेर अनुसन्धान गरिने

    सहकारी ठगीमा पक्राउ परेकि सांसद राईलाई म्याद थपेर अनुसन्धान गरिने

    कांग्रेस सांसद माया राई सहकारी संस्थाको रकम अपचलनमा पक्राउ

    कांग्रेस सांसद माया राई सहकारी संस्थाको रकम अपचलनमा पक्राउ

    चोरीका २ सय ७१ थान मोबाइलसहित ७ जना पक्राउ

    चोरीका २ सय ७१ थान मोबाइलसहित ७ जना पक्राउ

    Trending Tags

    • अर्थ खबर
      • बैंक / शेयर
      • कृषि
      • रोजगार
      • शिक्षा
    • खेलकुद
    • मनाेरञ्जन
      • गीत संगीत

    • प्रदेश खबर
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी प्रदेश
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक खबर
    No Result
    View All Result

      विश्वकप १९५८ : यसरी भएका थियो विश्व फुटबलमा पेलेको उदय

      admin by admin
      November 12, 2022
      0
      विश्वकप १९५८ : यसरी भएका थियो विश्व फुटबलमा पेलेको उदय
      0
      SHARES
      49
      VIEWS
      Share on FacebookShare on Twitter

      काठमाडौं । सन् १९५८ को फिफा विश्वकपका लागि छनोट प्रक्रियाको संरचना केहि खुकुलो पारिएको थियो । यो संस्करणमा संयुक्त अधिराज्यका चारै देशले मात्र होइन अर्जेन्टिनाले पुनरागमन गरेको थियो भने सोभियत युनियनले पनि पहिलो सहभागिता जनाएको थियो । तर, यसपल्ट दुईपल्टका दुई पूर्व च्याम्पियनहरु इटली र उरुग्वे भने छनोट हुन असफल रहे ।

      इजरायललाई मान्यता दिएको भन्दै तीन मुस्लिम देशहरु इण्डोनेसिया, सुडान र टर्कीले बहिस्कार गर्दा उनीहरुले छनोट प्रतियोगितामै सहभागी भएनन् । यसबीच छनोट अन्तर्गतको एउटा नकआउट खेलमा वेल्ससँग हारेपछि इजराजयलले पनि मुख्य विश्वकप खेल्न पाएन ।

      युरोपेली देशमा लगातार संस्करण विश्वकप आयोजना भएको यो दोस्रोपल्ट थियो । यसबाट दक्षिण अमेरिकी देशहरु असन्तुष्ट थिए । फिफाले प्रतियोगिता फरक फरक महादेशमा गर्ने लक्ष्यको घोषणा गरेको थियो । यो त्यही प्रतियोगिता हो जहाँ ब्राजिलले आफ्नो पहिलो विश्वकप उपाधि जितेको थियो । संसारले पेलेको महिमाको पहिलो झलक देखेको थियो ।

      त्यतिबेला पेले मात्र १७ वर्षका थिए । सुरुवाती दुई खेलमा उनले ब्राजिलको टिममा अवसर पाएनन् । पछिल्ला चार खेलमा ६ गोल गरेपछि विश्व फुटबलमा एक महान खेलाडीको उदय भयो ।

      पेलेले क्वाटरफाइनलमा वेल्सविरुद्ध विश्वकपमा आफ्नो पहिलो गोल गरेका हुन् । तर, सेमिफाइनलमा प|mान्सविरुद्ध हृयाटि्रक गर्नुअघि सम्म संसारले उनीप्रति ध्यान दिएका थिएनन् ।

      फाइनलमा स्वीडेनको विरुद्ध पेलेले निर्णायक २ गोल गरे र स्टकहोमको रसुन्दा रंगशालामा उपस्थित ५० हजार घरेलु समर्थकलाई स्तब्ध पार्दै आफ्नो देशलाई पहिलोपल्ट विश्वकपको उपाधि दिलाए ।

      यो विश्वकपमा फ्रान्सका जस्ट फोन्टेनले १३ गोल गरे । विश्वकपको एकै संस्करणमा सर्बाधिक गोल गर्ने खेलाडीको कीर्तिमान अझै पनि उनकै नाममा छ ।

      पेले र ब्राजिलले पहिलो विश्वकप जितेर विश्वस्तरमा आफ्नो शानदार यात्राको सुरुवात गर्न सफल रहृयो । पेले विश्वकपमा सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडी बने । वेल्सविरुद्ध गोल गर्दा उनी १७ वर्ष २३९ दिनका थिए । फाइनल खेलमा ७ गोल भएको थियो । यो कीर्तिमान अझैसम्म पनि कायम छ ।

      विश्वकपमा अर्जेन्टिनाको पुनरागमन सर्मनाक थियो । उनीहरुले समूह चरणमा लगातार दुई खेल गुमाउँदा १० गोल खाए । समूहबाटै घर फर्किनुपर्दा स्वदेशमा असन्तुष्ट समर्थकको सामना गर्नुपरेको थियो । अघिल्ला केहि संस्करणको तुलनामा यो विश्वकपमा समर्थकको औषत उपस्थिति कम थियो ।

      तथ्यांकमा १९५८ विश्वकप
      आयोजकः स्वीडेन
      टिमः १६
      फर्म्याटः समूह चरण, नकआउट
      खेलः ३५
      गोलः १२६
      विजेताः ब्राजिल
      उपविजेताः स्वीडेन
      गोल्डेन बुटः जस्ट फेर्टेन (फ्रान्स)

      समाचार

      कुवेत गएर अलपत्र परेका सात नेपाली कामदारलाई उद्धार

      अर्को समाचार

      रात्रि क्लबमा युवापुस्तासँग झुमे एमाले अध्यक्ष ओली (तस्विरहरू सहित)

      admin

      admin

      अर्को समाचार
      रात्रि क्लबमा युवापुस्तासँग झुमे एमाले अध्यक्ष ओली (तस्विरहरू सहित)

      रात्रि क्लबमा युवापुस्तासँग झुमे एमाले अध्यक्ष ओली (तस्विरहरू सहित)

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      लोकप्रिय

      • राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

        0 shares
        Share 0 Tweet 0
      • एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

        0 shares
        Share 0 Tweet 0
      • सोमवार सार्वजनिक बिदा

        0 shares
        Share 0 Tweet 0
      • आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

        0 shares
        Share 0 Tweet 0
      • जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट

      राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

      August 9, 2023
      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      August 6, 2023

      सोमवार सार्वजनिक बिदा

      November 18, 2023
      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      October 21, 2023
      टेम्पो चढेर संसद् आउजाउ गर्छिन् निवर्तमान शिक्षामन्त्री भट्टराई

      टेम्पो चढेर संसद् आउजाउ गर्छिन् निवर्तमान शिक्षामन्त्री भट्टराई

      0
      Fact-Checking Policy

      The main advantages of Being a Sugars Baby

      0
      Fact-Checking Policy

      Security Tips For On line Norwegian Internet dating

      0
      Fact-Checking Policy

      Online Romanian Internet dating Safety Points

      0
      टेम्पो चढेर संसद् आउजाउ गर्छिन् निवर्तमान शिक्षामन्त्री भट्टराई

      टेम्पो चढेर संसद् आउजाउ गर्छिन् निवर्तमान शिक्षामन्त्री भट्टराई

      April 27, 2025
      फरार सांसद बस्नेतले १ वर्षमा बुझिन् १० लाख बढी तलब-भत्ता

      फरार सांसद बस्नेतले १ वर्षमा बुझिन् १० लाख बढी तलब-भत्ता

      April 27, 2025
      शिक्षक र प्रहरीबीच झडप हुँदा १५ जना घाइते, सिभिल अस्पतालमा उपचार गरिँदै

      शिक्षक र प्रहरीबीच झडप हुँदा १५ जना घाइते, सिभिल अस्पतालमा उपचार गरिँदै

      April 27, 2025
      माधव सापकोटाले कुलमानलाई सरकारले दुःख दिएको भनेपछि पूर्णबहादुर तामाङले ठोके टेबुल

      माधव सापकोटाले कुलमानलाई सरकारले दुःख दिएको भनेपछि पूर्णबहादुर तामाङले ठोके टेबुल

      April 27, 2025
      ADVERTISEMENT

      हाम्रो टीम

      रतन बहादुर चन्द – अध्यक्ष
      हरि प्रसाद मानन्धर – सम्पादक
      ठाकुर प्रसाद मानन्धर – संवाददाता
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः khabartime@gmail.com
      info@khabartime.com

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result
      • समाचार
        • राष्ट्रिय
        • समाज
        • प्रवास
        • पत्रपत्रिका
      • अन्तर्राष्ट्रिय
      • अर्थ खबर
        • बैंक / शेयर
        • कृषि
        • रोजगार
        • शिक्षा
      • खेलकुद
      • मनाेरञ्जन
        • गीत संगीत
        • गसिप
        • बलिउड
      • सूचना प्रबिधि
      • भिडियो
      • विचार/ब्लग
      • जीवन शैली
      • प्रदेश खबर
        • प्रदेश १
        • मधेश प्रदेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी प्रदेश
        • कर्णाली
        • सुदुरपश्चिम
      • अन्य
        • विशेष
        • अन्तरर्वार्ता
        • धर्म संस्कृति
        • रोचक खबर

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd