• Home
  • Editorial Team
  • Privacy Policy
  • Terms of Service
  • Horoscope
  • Nepali Unicode
  • Gold Price
  • Nepali Date Converter
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अपराध गतिविधि
    • अर्थ खबर
    • कथा
    • कर्णाली प्रदेश
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गण्डकी प्रदेश
    • गसिप
    • ग्यालरी
    • चलचित्र
    • जीवन शैली
    • टिप्सहरू
    • धर्म संस्कृति
    • निर्वाचन
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रवास
    • बलिउड
    • बागमती प्रदेश
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मधेश प्रदेश
    • मनाेरञ्जन
    • मोडल वाच
    • राजनीति
    • राशिफल
    • रोचक खबर
    • रोजगार
    • लुम्बिनी प्रदेश
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुदुरपश्चिम प्रदेश
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

    सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

    तेम्बा तामाङ –  नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

    तेम्बा तामाङ – नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

    एक हातमा  प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य  हुनु पर्छ : नैनसिंह महर

    एक हातमा प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य हुनु पर्छ : नैनसिंह महर

    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

    ञ्चार मन्त्रीलाई खुल्ला पत्र: राज्यको बेवास्ताले धराशायी बन्दै पत्रकारिता – रमेशकुमार

    ञ्चार मन्त्रीलाई खुल्ला पत्र: राज्यको बेवास्ताले धराशायी बन्दै पत्रकारिता – रमेशकुमार

    ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

    ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

    लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…

    लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…

    साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट

    साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट

    १३ बर्षिया अँशुको विभत्स ह’त्या, क्रिया खर्चका लागि सहयोगी मनहरूकाे समाजले गर्यो सहयोग

    १३ बर्षिया अँशुको विभत्स ह’त्या, क्रिया खर्चका लागि सहयोगी मनहरूकाे समाजले गर्यो सहयोग

    Trending Tags

    • अर्थ खबर
      • बैंक / शेयर
      • कृषि
      • रोजगार
      • शिक्षा
    • खेलकुद
    • मनाेरञ्जन
      • गीत संगीत

    • प्रदेश खबर
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी प्रदेश
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक खबर
    No Result
    View All Result

      कल सेन्टरमा आएका प्रश्न र जवाफ

      admin by admin
      November 12, 2022
      0
      कल सेन्टरमा आएका प्रश्न र जवाफ
      0
      SHARES
      54
      VIEWS
      Share on FacebookShare on Twitter

      निर्वाचनसँग सम्बन्धित सूचनाहरू आम सर्वसाधारणसम्म पुर्‍याउन तथा मतदाता शिक्षालाई प्रभावकारी बनाउन निर्वाचन आयोगले कल सेन्टर सञ्चालन गरिरहेको छ । आयोगले सञ्चालनमा ल्याएको टोल फ्रि नं. ११०२ मा आम सर्वसाधारणले कल गरेर निर्वाचनसँग सम्बन्धित जिज्ञासाहरू राख्न सक्नेछन् ।

      २४ घण्टा नै खुला रहने यो फोन नं. मा बिहान ९ बजेदेखि बेलुकी ७ बजेसम्म आयोगका कर्मचारीले प्रत्येक्ष फोन रिसिभ गरेर प्रश्नकर्ताको जवाफ दिनेछन् भने त्यसबाहेकको समयमा सोधिने प्रश्नहरू स्वतः रेकर्ड हुने व्यवस्था छ । जसको जवाफ पछि कर्मचारीहरूले दिने छन् । हालसम्म कलसेन्टरमा आएका विभिन्न जिज्ञासा मध्ये सबैले बुझ्नु पर्ने केही महत्वपूर्ण प्रश्न तथा जवाफहरू निम्नानुसार छन् ।

      – गुल्मीमा एक शिक्षकले फेसबुकबाट उम्म्दवारको प्रचार प्रसार गरेको पाइयो यसको उजुरी कसरी कसलाई पठाउन सकिन्छ ?
      callcenter@election.gov.np, jeoc@ecn.gov.np, media@ecn.gov.np मा कुनै पनि उम्मेदवार वा दलले आचारसंहिता विपरीत गरेका कामहरूको प्रमाणका साथ इमेलमार्फत उजुरी गर्न सकिन्छ । साथै सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय, जिल्ला आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुगमन अधिकृत वा निर्वाचन आयोगको सामाजिक सञ्जालमार्फत पनि पठाउन सकिन्छ ।

      – उम्मेदवारले मतदान केन्द्रभित्र प्रवेश गरेर मतदानको तथ्यांक लिने लगायतका कार्य गर्न पाइन्छ ?
      सम्बन्धित मतदान अधिकृतको अनुमतिमा के कति मतदान भयो अद्यावधिक विवरण लिन सकिन्छ ।

      – म प्रहरी हुँ । उम्मेदवारलाई वा निजको प्रतिनिधिलाई मतदान केन्द्रभित्र निर्वाध रूपले प्रवेश गर्न दिन पाइन्छ ?
      उम्मेदवार वा निजको प्रतिनिधिले परिचयपत्रसहित उपस्थित भएको खण्डमा सम्बन्धित मतदान अधिकृतले तोके बमोजिमको क्षेत्रसम्म अनुमति लिई प्रवेश दिन सकिन्छ । तर गोप्य स्थानमा जान दिन मिल्दैन ।

      – वडाध्यक्ष आफ्नो काम छाडेर उम्मेदवारको प्रचार प्रसारमा हिँड्नुभएको छ । उजुरीको प्रक्रिया के होला ?
      निर्वाचन आचारसंहिता २०७९ को व्यवस्था अनुसार जनप्रतिनिधिहरूले आफू निर्वाचत भएको पालिकाभित्र कुनै पनि उम्मेदवार वा दलको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न पाइन्न । त्यस्तो गरेको पाइएमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय, जिल्ला आचारसंहिता अनुगमन समिति वा निर्वाचन आयोगको विभिन्न सम्पर्क माध्यमबाट उजुरी गर्न सकिन्छ ।

      – नागरिकता लगायतका कुनै पनि प्रमाणले भोट हाल्न पाइन्छ ?
      आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपुर्जा वा सवारीचालक अनुमतिपत्रको सक्कल प्रमाणका आधारमा अन्तिम मतदाता नामावली विवरणसँग भिडाइ यकिन गरी मतदान गर्न पाउने व्यवस्था गरेको छ ।

      – किरियापुत्रीहरूलाई मतदान गराउन के कस्तो व्यवस्था गरेको छ ?
      मतदान अधिकृतले त्यस्ता मतदातालाई लाइनमा नबसी प्राथमिकताका साथ मतदान गराउनु पर्ने व्यवस्था छ ।

      – चुनाव प्रचारप्रसार दैनिक रुपमा गर्दा कुन समयभित्र गर्न पाइन्छ ?
      बिहान ७ः०० देखि बेलुकी ७ः०० बजेसम्म ।

      – छैटौँ तहको कर्मचारीलाई मतदान अधिकृत र सातौँ तहकोलाई सहायक मतदान अधिकृतमा राखेकोमा के गर्न सकिन्छ ?
      प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य जनशक्ति व्यवस्थापन निर्देशिका २०७९ को दफा १० को खण्ड (क)मा गाउँपालिका क्षेत्रभित्रको मतदान केन्द्रमा सामान्यतया राजपत्रांकित तृतीय श्रेणी वा सो सरहको कर्मचारी वा शिक्षक र नगरपालिका क्षेत्र भित्रको मतदान केन्द्रमा समान्यतया राजपत्रांकित द्वितीय श्रेणी वा सो सरहको कर्मचारी वा उच्च माध्यमिक वा माध्यमिक शिक्षकलाई मतदान अधिकृत खटाउने व्यवस्था उल्लेख छ । त्यस्तै सोही दफाको खण्ड (ख) मा मतदान अधिकृत खटाउदा खण्ड (क) बमोजिम कर्मचारी वा शिक्षक खटाउन नसकिने भएमा सोभन्दा एक तहमुनिको कर्मचारी वा शिक्षकलाई मतदान अधिकृत खटाउने व्यवस्था छ । उपरोक्त बमोजिमको सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा सम्पर्क गर्नुपर्छ ।

      – भारतीय नं. प्लेटको गाडीको प्रयोग गरेर प्रचारप्रसार गर्न पाइन्छ कि पाइँदैन ?
      कुनै पनि उम्मेदवार वा दलले निर्वाचन प्रचारप्रसारमा कुनै पनि विदेशी नं. प्लेटको सवारी साधन प्रयोग गर्न पाइँदैन ।

      – निर्वाचन खर्चको सीमा कहाँबाट हेर्न पाइन्छ ?
      निर्वाचन आयोगको वेवसाइटमा अर्थात https://election.gov.np/np/page/expense-limit लिंकमार्फत हेर्न सकिन्छ ।

      – निर्वाचनको समयमा विद्यालयमा विभिन्न राजनीतिक दलका भातृ संघ संगठन खोल्न पाइने हो कि होइन ?
      पाइँदैन ।
      – स्वास्थ्य स्वयंसेविकाले मतदाता शिक्षा सञ्चालन गरेवापत के कति सुविधा पाउने हो ? सबै पालिकाबाट पाउने सुविधामा एकरुपता पाइन्छ कि पाइँदैन ?
      सम्बन्धित स्थानीय तहबाट नै सेवा सुविधा पाउन सक्छन् । यसरी खटिने स्वयंसेवकलाई निर्वाचन आयोगले प्रचारप्रसार सामाग्री उपलब्ध गराउँछ ।

      – समानुपातिकतर्फका उम्मेदवारले मतदानका दिन सवारी पास कहाँबाट लिन पाइन्छ ?
      समानुपातिकतर्फका उम्मेदवारले सवारी पास पाउने व्यवस्था छैन ।

      – निर्वाचनको दिन सार्वजनिक सवारी साधन चल्छ कि चल्दैन ?
      सामान्यत अनुमति नलिइ सवारी साधन चलाउन पाइँदैन । यस सम्बन्धमा आयोगले निर्णय गरेबमोजिम हुनेछ ।

      – भूमि आयोगले एलानी जग्गा नापजाँच गर्दा आचारसंहिता विपरीत हुन्छ कि हुंँदैन ?
      आयोगको स्वीकृत वार्षिक कार्यक्रम बमोजिम नापजाँच गर्न पाइन्छ । तर निर्वाचनको मिति घोषणा भइसके पश्चात् जग्गा वितरण प्रयोजनार्थ वा मतदातालाई प्रभाव पार्ने तवरले उक्त कार्य गरेमा आचारसंहिता विपरीत हुन्छ । त्यसो गर्न पाइँदैन ।

      – नेपाली सेना निर्वाचनको सुरक्षाको बाहिरी घेरामा रहनुहुन्छ । उहाँहरूले समानुपातिकतर्फ मतदान गर्न पाउने कि नपाउने ?
      निर्वाचनको काममा खटिनुभएका संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षाकर्मीको अस्थायी मतदाता नामावलीमा नाम दर्ता भइ सो नामावली प्रमाणित भइ आएमा उनीहरू प्रतिनिधि सभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ मात्र मतदान गर्न पाउनुहुन्छ तर निर्वाचनमा खटिने शिक्षकहरूका लागि उक्त व्यवस्था छैन ।

      – समानुपातिक तर्फका उम्मेदवारलाई कसले परिचयपत्र दिन्छ ?
      समानुपातिकतर्फका उम्मेदवार राजनीतिक दल हुने भएकाले हालसम्म उम्मेदवारलाई परिचयपत्र दिने व्यवस्था छैन ।

      – निर्वाचन र्‍यालीमा कतिवटा सवारी साधन प्रयोग गर्न पाइन्छ ?
      निर्वाचन आचारसंहिता २०७९ अनुसार निर्वाचन प्रचारप्रसारको क्रममा जुलस वा आमसभा गर्दा चारपाङ्ग्रे गाडी, मोटरसाइकल, साइकल, बयलगाडा, रिक्सा, टाँगा, ठेलागाडालगायत सबै प्रकारका सवारी साधन प्रयोग गरी ¥याली आयोजना गर्न पाइँदैन ।

      – दृष्टिविहीनले कसरी मतदान गर्ने ? निजले इच्छाएको व्यक्तिले पाउने हो ?
      दृष्टिविहीन वा शारीरिक अशक्तता भएको वा अरु कुनै कारणले आफ्नो मत संकेत गर्न नसक्ने भई मतदाताले आफ्नो साथमा आएको एकाघरको परिवारको सदस्यलाई मतदान कक्षमा लैजाने अनुमति मागेमा मतदान अधिकृतले प्रचलित कानून बमोजिम पूर्ण अशक्त वा अति अशक्त अपांगताको प्रमाणपत्र भएको वा कुनै दुर्घटनामा परी वा अन्य कारणले एक्लै मतदान कक्षमा गई आफँै मतदान गर्न असमर्थ व्यक्ति हो होइन यकिन गरी त्यस्तो व्यक्तिलाई मतदाताको साथमा मतदान कक्षमा प्रवेश गर्ने अनुमति दिने र आफू समेत निजहरूसँग गई आफ्नो रोहवरमा मतदाताले भने बमोजिमको निर्वाचन चिन्हमा मतसङ्केत गर्न लगाउन सक्नेछ ।
      साथै, कुनै मतदाताले दृष्टिविहीन वा शारीरिक अशक्तता भएको वा अरु कुनै कारणवश आफैँ मतसंकेत गर्न नसक्ने भई मतसंकेत गर्ने काममा सहयोग पु¥याउन मतदान अधिकृतलाई अनुरोध गरेमा र मतदान अधिकृतलाई सो कुरा उपयुक्त लागेमा त्यस्तो मतदाताको मतपत्रमा निजको इच्छा अनुसार मत संकेत गर्ने काममा सहयोग गर्न सक्ने व्यवस्था छ ।

      – निर्वाचनमा खटिने कर्मचारीको सूची कहाँबाट हेर्न सकिन्छ ?
      सम्बन्धित निर्वाचनको अधिकृतको कार्यालयमा टाँसिएको सूचना वा सम्बन्धित जिल्ला निर्वाचन कार्यालयबाट लिन सकिन्छ ।

      – ४ थरीका मतपत्रमा के कसरी मतदान गर्ने हो ? पुरै प्रक्रिया बताइदिनुहोस् न ।
      मतदाताले सर्वप्रथम प्रतिनिधि सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको लागि रातो रङ निर्वाचन चिन्ह भएको मतपत्र पाउनुहुने छ । उक्त मतपत्र लिएर गोप्य कोठामा गई मतदान गरी १ नं. स्टिकर टाँसिएको मतपेटिकामा मतपत्र खसाल्नुपर्छ । दोस्रो चरणमा प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको कालो रङको निर्वाचन चिन्ह भएको मतपत्र लिइ गोप्य कोठमा भएर मतदान गरी २ नं. स्टिकर टाँसिएको मतपेटिकामा मतपत्र खसाल्नु पर्दछ । तेस्रो चरणमा प्रदेश सभाको पहिलो हुने निर्वाचन हुने निर्वाचन प्रणालीको लागि रातो रङको निर्वाचन चिन्ह भएको मतपत्र लिई मतदान गरी ३ नं. स्टिकर टाँसिएको मतपेटिकामा मत खसाल्ने र अन्त्यमा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको कालो रङको निर्वाचन चिन्ह भएको मतपत्रमा मतदान गरी मतपेटिका ४ नं. स्टिकर टाँसिएको मतपत्रमा मत खसाउनु पर्दछ ।

      – उम्मेदवारले आफ्नो प्रतिनिधिमार्फत निर्वाचन प्रचारप्रसारका लागि खर्च गरेमा निज प्रतिनिधिको खाता नं. निर्वाचन कार्यालय वा निर्वाचन आयोगमा पहिले नै जानकारी गराउनु पर्ने हो ?
      जानकारी गराउनु पर्छ ।

      समाचार

      आयोग चाहन्छ, सामाजिक सञ्जालको व्यवस्थित प्रयोग होस् (भिडियो सहित)

      अर्को समाचार

      कपनमा खहरे खाेलाकाे समस्या २ वर्षभित्र समाधान नभए फेरि भाेट माग्न आउँदिन : गगन थापा

      admin

      admin

      अर्को समाचार

      कपनमा खहरे खाेलाकाे समस्या २ वर्षभित्र समाधान नभए फेरि भाेट माग्न आउँदिन : गगन थापा

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      लोकप्रिय

      • राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

        0 shares
        Share 0 Tweet 0
      • एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

        0 shares
        Share 0 Tweet 0
      • सोमवार सार्वजनिक बिदा

        0 shares
        Share 0 Tweet 0
      • आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

        0 shares
        Share 0 Tweet 0
      • जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट

      राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

      August 9, 2023
      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      August 6, 2023

      सोमवार सार्वजनिक बिदा

      November 18, 2023
      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      October 21, 2023
      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      0
      Fact-Checking Policy

      The main advantages of Being a Sugars Baby

      0
      Fact-Checking Policy

      Security Tips For On line Norwegian Internet dating

      0
      Fact-Checking Policy

      Online Romanian Internet dating Safety Points

      0
      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      January 5, 2026
      तेम्बा तामाङ –  नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

      तेम्बा तामाङ – नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

      January 5, 2026
      एक हातमा  प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य  हुनु पर्छ : नैनसिंह महर

      एक हातमा प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य हुनु पर्छ : नैनसिंह महर

      January 5, 2026
      मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

      मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

      December 26, 2025
      ADVERTISEMENT

      हाम्रो टीम

      रतन बहादुर चन्द – अध्यक्ष
      हरि प्रसाद मानन्धर – सम्पादक
      ठाकुर प्रसाद मानन्धर – संवाददाता
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः khabartime@gmail.com
      info@khabartime.com

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result
      • समाचार
        • राष्ट्रिय
        • समाज
        • प्रवास
        • पत्रपत्रिका
      • अन्तर्राष्ट्रिय
      • अर्थ खबर
        • बैंक / शेयर
        • कृषि
        • रोजगार
        • शिक्षा
      • खेलकुद
      • मनाेरञ्जन
        • गीत संगीत
        • गसिप
        • बलिउड
      • सूचना प्रबिधि
      • भिडियो
      • विचार/ब्लग
      • जीवन शैली
      • प्रदेश खबर
        • प्रदेश १
        • मधेश प्रदेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी प्रदेश
        • कर्णाली
        • सुदुरपश्चिम
      • अन्य
        • विशेष
        • अन्तरर्वार्ता
        • धर्म संस्कृति
        • रोचक खबर

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd