• Home
  • Editorial Team
  • Privacy Policy
  • Terms of Service
  • Horoscope
  • Nepali Unicode
  • Gold Price
  • Nepali Date Converter
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अपराध गतिविधि
    • अर्थ खबर
    • कथा
    • कर्णाली प्रदेश
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गण्डकी प्रदेश
    • गसिप
    • ग्यालरी
    • चलचित्र
    • जीवन शैली
    • टिप्सहरू
    • धर्म संस्कृति
    • निर्वाचन
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रवास
    • बलिउड
    • बागमती प्रदेश
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मधेश प्रदेश
    • मनाेरञ्जन
    • मोडल वाच
    • राजनीति
    • राशिफल
    • रोचक खबर
    • रोजगार
    • लुम्बिनी प्रदेश
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुदुरपश्चिम प्रदेश
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

    तेम्बा तामाङ –  नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

    एक हातमा  प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य  हुनु पर्छ : नैनसिंह महर

    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

    ञ्चार मन्त्रीलाई खुल्ला पत्र: राज्यको बेवास्ताले धराशायी बन्दै पत्रकारिता – रमेशकुमार

    ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

    लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…

    साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट

    १३ बर्षिया अँशुको विभत्स ह’त्या, क्रिया खर्चका लागि सहयोगी मनहरूकाे समाजले गर्यो सहयोग

    Trending Tags

    • अर्थ खबर
      • बैंक / शेयर
      • कृषि
      • रोजगार
      • शिक्षा
    • खेलकुद
    • मनाेरञ्जन
      • गीत संगीत

    • प्रदेश खबर
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी प्रदेश
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक खबर
    No Result
    View All Result

      काठमाडौं उपत्यकामा दर्जनौं स्वतन्त्र उम्मेदवारहरूको भाग्यपरीक्षा हुदै…

      admin by admin
      November 12, 2022
      0
      काठमाडौं उपत्यकामा दर्जनौं स्वतन्त्र उम्मेदवारहरूको भाग्यपरीक्षा हुदै…
      0
      SHARES
      60
      VIEWS
      Share on FacebookShare on Twitter

      काठमाडौं । पुस्तान्तरण र राजनीतिमा युवाको हस्तक्षेप हुनुपर्ने बहस भइरहँदा सचेत मतदाता रहेको काठमाडौं उपत्यकाका १६ निर्वाचन क्षेत्रमा तीन ठूला दलमा १६ नै नयाँ अनुहारले अवसर पाएका छन् । गठबन्धनका कारण आफूले पाएको सिटमा कांग्रेसबाट सबैभन्दा कम नयाँ अनुहारको प्रतिनिधित्व भएको छ  । उम्मेदवार छनोटमा मतदाताको भावनाअनुसार प्रतिनिधित्व भएको देखिन्न ।

      एमालेले काठमाडौंका १० मध्ये ६ क्षेत्रमा सबैभन्दा धेरै नयाँ अनुहारलाई अघि सारेको छ  । एमालेले हालसम्म संसदीय निर्वाचनमा उम्मेदवार नबनेका भक्तपुरमा १ र ललितपुरमा २ जनालाई अघि सारेको छ । कांग्रेसले गठबन्धनका कारण काठमाडौंमा ६ क्षेत्रमा उम्मेदवारी दिएकामा २ जना मात्र नयाँ अनुहार परेका छन । भक्तपुरमा १ जना नयाँले अवसर पाएका छन् । माओवादीले काठमाडौंमा ३ र भक्तपुरमा १ जनालाई नयाँ अनुहारको रूपमा अघि सारेको छ ।

      कांग्रेसले काठमाडौंमा प्रतिनिधिसभाका १० मध्ये क्षेत्र नम्बर १, ३, ४, ५, ६ र १० गरी ६ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको छ । जसमा ४ क्षेत्रमा पुरानै अनुहार छन् । काठमाडौं–१ मा एमालेका युवा किरण पौडेल नयाँ अनुहार मानिनुहुन्छ । उहाँ एमाले भातृसंस्था युवा संघका अध्यक्ष पनि हुनुहुन्छ । कांग्रेसका उम्मेदवार प्रकाशमान सिंह गठबन्धनको साझा उम्मेदवार हो । उहाँ त्यही क्षेत्रबाट जित्नुभयो भने ह्याट्रिक हुनेछ । २०७४ को निर्वाचनमा सिंह यही क्षेत्रबाट तत्कालीन साझा पार्टीका रवीन्द्र मिश्रसँग ८ सय १८ मतले विजयी हुनुभएको थियो । मिश्र अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुनुहुन्छ । यो क्षेत्रमा स्वतन्त्र र नयाँ पार्टी खोलेका नयाँ अनुहारको बाक्लो उपस्थिति छ ।

      काठमाडौं–२ मा एमालेका मणिराम फुर्‍याँल नयाँ अनुहार हो । गठबन्धनको साझा उम्मेदवार माओवादीकी ओनसरी घर्ती यो क्षेत्रका लागि नयाँ अनुहार भए पनि संविधानसभा र संसदमा पटक–पटक प्रतिनिधित्व गर्दै आउनुभएको छ ।

      कांग्रेसका सन्तोष चालिसे काठमाडौं–३ मा नयाँ अनुहार हुनुहुन्छ । उहाँका मुख्य प्रतिस्पर्धीमध्ये एमालेका कृष्णकुमार राई र स्वतन्त्र उम्मेदवार छन् । काठमाडौं–५ मा प्रदीप पौडेल कांग्रेसका नयाँ अनुहारमा प्रकट हुनुभएको छ । उहाँलाई एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले टक्कर दिनुभएको छ । पोखरेल यसअघि सोही क्षेत्रबाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो । पटक पटक मन्त्री हुनुभएका पोखरेल एमालेका वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ ।

      काठमाडौं–४ मा मुख्य दलका उम्मेदवार पुरानै अनुहारका छन् । कांग्रेसका गगन थापा र एमालेका राजन भट्टराईबीच दोस्रो पटक प्रतिस्पर्धा हुँदैछ । काठमाडौं–६ मा मुख्य दल एमालेका सर्वेन्द्र खनाल नयाँ अनुहार हो । उहाँ पूर्वप्रहरी महानिरीक्षक समेत रहेका खनाल र कांग्रेसका भिमसेनदास प्रधानबीच प्रतिस्पर्धा हुँदैछ ।

      काठमाडौं–७ मा माओवादी केन्द्रको चिन्हबाट मानुषी यमी भट्टराई नयाँ उम्मेदवार हुनुहुन्छ । एमालेका श्यामकुमार घिमिरे पनि नयाँ अनुहार हो । काठमाडौं–८ मा एमालेले शिव सुन्दरराज वैद्यलाई उम्मेदवार बनाएको छ  । उहाँ मतदाताको पहिलो कसीमा हुनुहुन्छ । एकीकृत समाजवादीले जीवनराम श्रेष्ठलाई उम्मेदवार बनाएको छ  । काठमाडौं–९ मा गठबन्धनको तर्फबाट कल्पना धमला उम्मेदवार हुनुुहुन्छ । शर्मालाई एमालेका कृष्णगोपाल श्रेष्ठले टक्कर दिनुहुनेछ ।

      काठमाडौं–१० मा एमालेले उठाएको उम्मेदवार हिमेश केसी नयाँ अनुहार हो । कांग्रेसले भने राजेन्द्र कुमार केसीलाई उम्मेदवार बनाएको छ  ।

      ललितपुर–१ मा एमाले र कांग्रेसका पुरानै अनुहारबीच प्रस्पिर्धा हुने छ । कांग्रेसले उदयशम्शेर राणा र एमालेले नवराज सिलवाललाई उम्मेदवार बनाएको छ । क्षेत्र नम्बर २ मा गठबन्धनबाट एकीकृत समाजवादीले कृष्णलाल महर्जन र एमालेले प्रेमबहादुर महर्जनलाई उम्मेदवार बनाएको छ  । प्रेमबहादुर पहिलोपल्ट जनताको अग्निपरीक्षा होमिनुभएको छ । ललितपुर–३ मा एमालेका अमृत खड्का र माओवादी केन्द्रकी पम्फा भूसाल उम्मेदवार रहनुभएको छ ।

      भक्तपुर–१ मा भने गठबन्धनबाट माओवादीले सुनील गोठेलाई नयाँ अनुहारका रूपमा अघि सारेको छ  । नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवाललाई उम्मेदवार बनाइएको छ । नेमकिपाको प्रभाव मानिएको क्षेत्रमा गोठेलाई कांग्रेस र एकीकृत समाजवादीको समर्थन छ  । उक्त क्षेत्रमा एमालेले नवराज गेलाललाई उम्मेदवार बनाएको छ  । भक्तपुर–२ मा कांग्रेसले दुर्लभ थापालाई नयाँ उम्मेदवारको रुपमा अघि सारेको छ । यो क्षेत्रमा एमालेले महेश बस्नेतलाई उम्मेदवार बनाएको छ ।
      सन्दीपकुमार श्रेष्ठ

      समाचार

      कपनमा खहरे खाेलाकाे समस्या २ वर्षभित्र समाधान नभए फेरि भाेट माग्न आउँदिन : गगन थापा

      अर्को समाचार

      जबरजस्ती करणी गरेको आरोपमा राजधानीमै एक पक्राउ

      admin

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      लोकप्रिय

      • राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

        0 shares
        Share 0 Tweet 0
      • एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

        0 shares
        Share 0 Tweet 0
      • सोमवार सार्वजनिक बिदा

        0 shares
        Share 0 Tweet 0
      • आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

        0 shares
        Share 0 Tweet 0
      • जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट

      राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

      August 9, 2023
      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      August 6, 2023

      सोमवार सार्वजनिक बिदा

      November 18, 2023
      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      October 21, 2023
      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      0
      Fact-Checking Policy

      The main advantages of Being a Sugars Baby

      0
      Fact-Checking Policy

      Security Tips For On line Norwegian Internet dating

      0
      Fact-Checking Policy

      Online Romanian Internet dating Safety Points

      0
      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      January 5, 2026
      तेम्बा तामाङ –  नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

      तेम्बा तामाङ – नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

      January 5, 2026
      एक हातमा  प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य  हुनु पर्छ : नैनसिंह महर

      एक हातमा प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य हुनु पर्छ : नैनसिंह महर

      January 5, 2026
      मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

      मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

      December 26, 2025
      ADVERTISEMENT

      हाम्रो टीम

      रतन बहादुर चन्द – अध्यक्ष
      हरि प्रसाद मानन्धर – सम्पादक
      ठाकुर प्रसाद मानन्धर – संवाददाता
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः khabartime@gmail.com
      info@khabartime.com

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result
      • समाचार
        • राष्ट्रिय
        • समाज
        • प्रवास
        • पत्रपत्रिका
      • अन्तर्राष्ट्रिय
      • अर्थ खबर
        • बैंक / शेयर
        • कृषि
        • रोजगार
        • शिक्षा
      • खेलकुद
      • मनाेरञ्जन
        • गीत संगीत
        • गसिप
        • बलिउड
      • सूचना प्रबिधि
      • भिडियो
      • विचार/ब्लग
      • जीवन शैली
      • प्रदेश खबर
        • प्रदेश १
        • मधेश प्रदेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी प्रदेश
        • कर्णाली
        • सुदुरपश्चिम
      • अन्य
        • विशेष
        • अन्तरर्वार्ता
        • धर्म संस्कृति
        • रोचक खबर

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd