• Home
  • Editorial Team
  • Privacy Policy
  • Terms of Service
  • Horoscope
  • Nepali Unicode
  • Gold Price
  • Nepali Date Converter
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अपराध गतिविधि
    • अर्थ खबर
    • कथा
    • कर्णाली प्रदेश
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गण्डकी प्रदेश
    • गसिप
    • ग्यालरी
    • चलचित्र
    • जीवन शैली
    • टिप्सहरू
    • धर्म संस्कृति
    • निर्वाचन
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रवास
    • बलिउड
    • बागमती प्रदेश
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मधेश प्रदेश
    • मनाेरञ्जन
    • मोडल वाच
    • राजनीति
    • राशिफल
    • रोचक खबर
    • रोजगार
    • लुम्बिनी प्रदेश
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुदुरपश्चिम प्रदेश
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

    सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

    तेम्बा तामाङ –  नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

    तेम्बा तामाङ – नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

    एक हातमा  प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य  हुनु पर्छ : नैनसिंह महर

    एक हातमा प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य हुनु पर्छ : नैनसिंह महर

    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

    ञ्चार मन्त्रीलाई खुल्ला पत्र: राज्यको बेवास्ताले धराशायी बन्दै पत्रकारिता – रमेशकुमार

    ञ्चार मन्त्रीलाई खुल्ला पत्र: राज्यको बेवास्ताले धराशायी बन्दै पत्रकारिता – रमेशकुमार

    ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

    ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

    लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…

    लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…

    साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट

    साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट

    १३ बर्षिया अँशुको विभत्स ह’त्या, क्रिया खर्चका लागि सहयोगी मनहरूकाे समाजले गर्यो सहयोग

    १३ बर्षिया अँशुको विभत्स ह’त्या, क्रिया खर्चका लागि सहयोगी मनहरूकाे समाजले गर्यो सहयोग

    Trending Tags

    • अर्थ खबर
      • बैंक / शेयर
      • कृषि
      • रोजगार
      • शिक्षा
    • खेलकुद
    • मनाेरञ्जन
      • गीत संगीत

    • प्रदेश खबर
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी प्रदेश
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक खबर
    No Result
    View All Result

      admin by admin
      December 13, 2022
      0
      0
      SHARES
      49
      VIEWS
      Share on FacebookShare on Twitter

      एजेन्सी । हल्काफुल्का लाग्ने यो प्रश्नले पुस्तान्तरसँगै बदलिंदो जिउने शैली, सोच्ने तरिका, हेर्ने कोण, बुझ्ने ढंग कति फराकिलो भइसकेको छ भन्ने छर्लङ्ग पार्छ ।

      अभिभावकले गर्ने अपेक्षा र उनीहरुले रोज्ने आकांक्षा । अभिभावकले बाँध्ने सीमा र उनीहरुले खोज्ने स्वच्छन्दता । अभिभावकले सोच्ने भविष्य र उनीहरुले बाँच्ने वर्तमान । यी कुराहरुमा विषमता छ ।किशोरीहरुको जीवनशैली कस्तो छ ? उनीहरु के सोच्छन् ? कसरी बाँच्न खोज्छन् ? कस्तो व्यवहार रुचाउँछन् ?

      ‘कोठाभित्रै एक्लै रमाउँछौं’

      योजना जिसी भन्छिन्, ‘हाम्रो जीवन भनेको खाली पढाइ मात्र भएको छ । पढाइ, पढाइ र पढाइ ।’ पढाइको तानाबाना मिलाउँदा मिलाउँदै खेल्ने, डुल्ने, रमाउने समयतालिका साँघुरो हुँदै गएको उनको बुझाइ छ ।

      पढाइको चापले हो वा अभिभावकको निगरानीले, यिनीहरु हत्तपत्त घरबाहिर निस्कँदैनन् । घरगाउँ चहार्ने, घुमफिर गर्ने, साथीभाइसँग खेल्न जाने, इष्टमित्रकहाँ पाहुना लाग्ने प्रवृत्ति पातलिएको छ । ‘कोठाको कोठामै हुर्किएकाले होला, घरबाहिर निस्कन मन लाग्दैन,’ सौम्य खत्री भन्छिन्, ‘कोठामै रमाइलो ।’

      सुनिस्का घर्ती भने छिमेकमा साथीहरु धेरै भएकाले खेल्न निस्कने बताउँछिन् । ‘हामी पनि विद्यालय तहमा हुँदा घरबाहिर खेल्थ्यौं,’ शुभेच्छा बराल भन्छिन्, ‘तर अहिले घरभित्रै हुन्छौं ।’

      कोठाभित्र बस्यो, पढ्यो, मोबाइल चलायो, टिकटक बनायो, खानेकुरा पकायो । यस्तै संसार उनीहरुलाई सहज लाग्छ । ‘बाहिर हिंड्यो भने मान्छेले जजमेन्ट गर्छ,’ श्रद्धा रावल भन्छिन्, ‘हामीलाई त्यस्तो मनै पर्दैन ।’ उपन्यास पढ्दै, सिरिज हेर्दै र बेलामौकामा साथीहरुसँग च्याट गर्दै बस्ने दिवास्ना खनाल बताउँछिन् ।

      आफू हुर्किएको समाज त्यति उदार र स्वछन्द लाग्दैन उनीहरुलाई । खासगरी अघिल्लो पुस्ताले बढी नै अरुको चियोचर्चो गर्ने उनीहरुको अनुभव रहेछ । ‘को के गर्छ, कहाँ जान्छ, कस्तो लुगा लगाउँछ, मोटो छ कि पातलो भन्ने कुरामा हाम्रो पुस्ताले चाहिं चासो राख्दैन,’ शुभेच्छा भन्छिन्, ‘हरेक मान्छे फरक हुन्छन्, उनीहरुलाई त्यही रुपमा बुझ्नुपर्छ भन्ने लाग्छ ।’

      शुभेच्छा भन्छिन्, ‘कोठाभित्र लामो समय एक्लै बसियो, यसरी बस्दा एकदमै सहज लाग्न थाल्यो । त्यो कम्फर्ट जोनबाट बाहिर जानै मन लाग्न छाड्यो ।’

      मिम पुस्ता
      मोबाइलमा किशोरपुस्ता आफ्नो कुरा कमै मात्रामा साझेदार गर्छन् । शुभेच्छा भन्छिन्, ‘सोसल मिडियामा हामी आफ्नो राम्रो कुरा मात्र देखाइरहेका हुन्छौं । सोसल मिडियामा जे देखिन्छ, वास्तविकतामा त्यस्तो हुँदैन ।’

      शुभेच्छाको कुरामा समर्थन जनाउँदै योजना भन्छिन्, ‘त्यसैले हामी आफैंसँग खुसी हुनुपर्छ । अरुले हामीलाई खुसी दिन सक्दैन ।’

      उनीहरु भ्लग हेर्न रुचाउँछन् । अनि मिममा रमाउन पनि । शुभेच्छा भन्छिन्, ‘फेसबुक खोल्यो, तर च्याट गर्न होइन । पाँचवटा मिम सेयर ग¥यो । आहा दुईवटा लाइक आयो भनेर रमायो । फेरि दुई–चार घण्टापछि कति लाइक आयो, कति कमेन्ट आयो भनेर हे¥यो । फेसबुकमा चाहिं हाम्रो समय यसरी नै बितिरहेको हुन्छ ।’

      टिकटकले लत लगाउन सक्छ । एकपटक चलाउन सुरु गरेपछि रोकिनै नसकिने । ‘धेरैजसो १५ सेकेन्डमा फरक–फरक कुरा देख्न पाइन्छ,’ शुभेच्छा भन्छिन्, ‘हेर्न थालेपछि छुटाउनै मन लाग्दैन ।’

      लकडाउनको बखत अनलाइन कक्षा लिन मोबाइल अनिवार्य भएपछि उनीहरु नछुट्टिने गरी यसमा जोडिन पुगे । फेसबुक, टिकटक, इन्टाग्राम एकान्ट बनाए । साथीभाइ बनाए । अनि नानाथरी कुराहरु उनीहरुको पहुँचमा पुग्यो । नानाथरी कुराले उनीहरुमा प्रवेश पायो । साथी–सम्बन्धको आकार बढ्यो ।

      साइबर दुनियाँले पनि उनीहरुलाई स्थिर रहन दिंदैन । कसैले फेसबुकमा लाइक गरेन भने च्याटमा रिप्लाई दिएन भने उनीहरुको मन बिथोलिन्छ । साथी रिसायो कि ? आशंकाले उनीहरुमो मन पिरोलिन्छ ।

      मोबाइलमा जे पनि हेर्नु भएन
      मोबाइल चलाउन थालेपछि आफूले त्यसमा सही कुरा मात्र फेला पर्छ, देखिन्छ भन्ने छैन । इन्टरनेटको यो संसारमा अनेकथरी सामग्री छन्, हेर्न मिल्ने र नमिल्ने पनि ।

      कति हिंस्रक छन्, कति अश्लील छन्, कति नकारात्मक छन् । ‘फेसबुक, टिकटक चलाइरहेको बेला नराम्रो कुराहरु पनि देखिन्छ, तर त्यस्तो कुरा जति हे-यो उति नै लत लाग्छ,’ योजना भन्छिन्, ‘अनि त्यसबाट तुरुन्तै ध्यान मोड्छौं ।’

      यौनजन्य सामग्रीहरु हेर्ने बानी परेपछि त्यसबाट उम्कन कठिन हुन्छ भन्ने उनीहरुलाई लागेको छ । त्यसैले सकेसम्म त्यस्ता सामग्री हेर्दै नहेर्नु, खोज्दै नखोज्नु उत्तम लाग्छ । ‘यो भनेको केही क्षणको आनन्द मात्र हो भनेर बुझेका छौं । यस्तै सामग्रीहरुमा लत लागेपछि यौन हिंसा हुने, बलात्कार हुने हो नि,’ उनीहरु भन्छन्, ‘आफूलाई नियन्त्रण गर्न सकिन्छ भने ठीकै छ नभए यस्तो सामग्री नहेरेकै ठीक हुन्छ ।’

      शारीरिक परिवर्तनप्रति दूषित नजर
      एउटा चरणमा पुगेपछि किशोरीहरुको शारीरिक रुपरंग फेरिन थाल्छ । यसरी शरीर परिवर्तन भएसँगै उनीहरुमा भावनात्मक उथलपुथल पनि आउने गर्छ । मन स्थिर हुँदैन । कहिले यसै खुसी, कहिले दुःखी हुन्छ । कहिले यसै उमंगित हुन्छ, कहिले उदास ।

      जसै उनीहरुमा यावत् परिवर्तन देखिन थाल्छ, मान्छेहरु दूषित नजर लगाउन थाल्छन् । शुभेच्छा भन्छिन्, ‘कसैको स्तनको, कसैको हिपको साइज बढ्ला । तर यसलाई सहज रुपमा स्वीकारेको पाइँदैन । शरीरमा यस्तो परिवर्तन भइरहँदा मान्छेहरुले फरक नियतले नियाल्न थाल्छन् ।’

      एक्लै हिंड्दा दुर्व्यवहार

      विद्यालय तह सकेपछि अलि राम्री देखिने रहर हुन्छ । नयाँ नयाँ पहिरन शैली अपनाउने, कपाललाई फरक ढाँचाको बनाउने, नेलपोलिस, लिपिस्टिकको प्रयोग गर्ने । ‘यसरी फेसनेबल भएर घरबाट निस्कन लाग्यो भने कसलाई देखाउनुप¥यो, बैंस चढेको, कति छोटो लुगा लगाएको भन्ने कुराहरु सुन्नुपर्छ,’ योजना सुनाउँछिन् ।

      उनीहरुलाई कतै एक्लै जान त्यति सहज हुँदैन । टोलमा चिनेजानेकाले टिप्पणी गर्छन्, बाटोमा हिंड्दा केटाहरुले गिज्याउँछन्, गाडीमा अपरिचितहरुले छुन खोज्छन् ।

      शुभेच्छा सुनाउँछिन्, ‘बिहानको क्लास थियो । उज्यालो भइसकेको थिएन । बाटोमा मलाई एक्लो देखेर एउटा मान्छेले जथाभावी बोल्न थाल्यो । मलाई दुर्व्यवहार भयो भने यस्तो गर्छु भनेर सोच्थें । तर त्यस दिन म अक्क न वक्क भएँ । अनि हतारहतार भागें ।’

      उनीहरुलाई सार्वजनिक स्थान वा घरबाहिर कुनै न कुनै किसिमको दुव्र्यवहार हुन्छ भन्ने कुराले पिरोलिरहन्छ । ‘घरबाहिर मात्र होइन, हामीलाई घरभित्रै पनि डर लाग्छ,’ उनी भन्छिन्, ‘आफन्त, चिनेजानेकाबाट पनि दुव्र्यवहार भइरहेको हुन्छ ।’

      अक्सर यस किसिमको दुव्र्यवहार पुरुषबाट हुने गर्छ । ‘परिवारले पनि हामीलाई नै छोटो लुगा लगाउनु हुँदैन भनेर सिकाउँछन् । यदि केही भइहाल्यो भने हामीलाई नै दोष लगाइन्छ,’ सौम्य भन्छिन् ।

      छोरीप्रति हाम्रो समाजले त्यति हार्दिकतापूर्ण व्यवहार गर्दैन, जति बाहिर भनिने गरिन्छ । जतिसुकै शिक्षित, सभ्य, सम्भ्रान्त भनिने परिवारले पनि सन्तानको रुपमा छोराकै चाहना गर्छ । उनीहरु सुनाउँछन्, ‘छोरी मात्र जन्मिएको छ भने आमाबुवालाई लु अब एउटा छोरा पनि चाहिन्छ भनेर आफन्त र समाजले नै दबाब दिन थाल्छन् ।’

      महिनावारीको कुरा

      महिनावारी र यौन स्वास्थ्यका कुरामा उनीहरु खुम्चिंदैनन्, खुलस्त कुराकानी गर्छन् । पहिलो महिनावारी हुँदाको अनुभव कस्तो थियो ? त्यो सहज थियो वा जटिल ?

      ‘कक्षा ६–७ मा पढ्दा अरु साथीहरु धमाधम महिनावारी भए । तर मेरो किन भइरहेको छैन भन्ने लाग्थ्यो । १२ वर्षमा बल्ल महिनावारी भयो । महिनावारी हुँदा विद्यालयमा थिएँ । साथीले मलाई भावनात्मक रुपमा सहयोग गरे । प्याड कसरी लगाउने भनेर पनि सिकाइदिए,’ शुभेच्छा भन्छिन् ।

      यद्यपि घरपरिवार भने अझै पनि महिनावारीका कुरालाई लिएर पुरातन मान्यतामै अल्झिएको उनीहरुको अनुभव रहेछ । उनी भन्दै थिइन्, ‘घरमा पुगेपछि भने कोठाबाट बाहिर निस्कन दिइएन । यस्तो बेला बाहिर निस्कन, खेल्न, परिवारसँग नजिक हुन मन लाग्ने रहेछ ।’

      दिवास्नालाई थाहा थिएन, महिनावारीको कुरा । जब उनी स्वयंको महिनावरी भयो तब उनले यो कुरा आफ्ना बाबालाई सुनाइन् । हजुरआमा साथमै थिइन्, उनले ‘यस्तो कुरा बाबालाई भन्नुहुन्न’ भनिन् । ‘पछि ममीले आएर सबै कुरा सिकाउनुभयो,’ दिवास्ना सुनाउँछिन्, ‘त्यसपछि मलाई बाबा र भाइको मुख हेर्न हुँदैन भनेर अलग्गै राखियो । त्यसबेला हामीलाई पाँच दिनसम्म बार्न लगाइयो ।’

      श्रद्धा भन्छिन्, ‘मैले पनि महिनावारी भएको कुरा बाबालाई सुनाएँ । उहाँले नै मलाई यसो गर्नुपर्छ भनेर सिकाउनुभयो ।’

      महिनावारी प्राकृतिक चक्र भए पनि महिलाहरु यतिबेला फरक मनोदशाबाट गुज्रिनुपर्ने उनीहरुको अनुभव छ । ‘३० दिनको महिनावारी चक्र हुन्छ । पाँच दिनसम्म त रक्तश्राव हुन्छ । तर बाँकी ३० दिन नै हाम्रो हर्मोन तलमाथि भइरहेको हुन्छ । त्यसले हाम्रो भावनात्मक स्थितिलाई पनि उथलपुथल बनाइराखेको हुन्छ,’ शुभेच्छा भन्छिन् ।

      महिनावारी हुँदा कोठामा बस्नुपर्ने, भान्सामा जान नहुने, पूजाआजा गर्न नहुने जस्ता कुरामा अहिले खासै बन्देज नभएको उनीहरु बताउँछन् ।

      ‘हामी अर्काको घर जाने जात होइन’
      सदियौंदेखि चलिआएको सामाजिक परम्परा छ, विवाहपछि कुनै नारीले आफ्नो घर छाड्नुपर्ने । आफूलाई जन्म दिएका आमाबुवा, आफूसँगै हुर्किएका दाजुभाइ, आफू खेलेको आँगन, आफू रमाएको सेरोफेरो चटक्कै त्यागेर पराइको घर जानुपर्छ ।

      ‘यो परम्परा नै ठीक छैन,’ उनीहरु प्रतिप्रश्न गर्छन्, ‘हामीले विवाहपछि सबै कुरा त्यागेर जानुपर्ने, श्रीमानले चाहिं त्याग्न नहुने ?’

      छोरीलाई ‘अर्काको घरमा जाने जात’ भनेर सानैदेखि फरक मनोविज्ञान लाद्ने गरिएको उनीहरुको बुझाइ छ । ‘कन्यादान दिइने भनिन्छ,’ शुभेच्छाको प्रश्न छ, ‘के हामी छोरी दान दिइने कुनै वस्तु हौं ?’

      बदलिंदैछ सोच
      उनीहरु के कुरामा ढुक्क छन् भने छोरीप्रति गरिने विभेद क्रमशः हट्दैछ । र, एउटै छोरी पुगिसरी भन्ने बुवाआमाको संख्या पनि बढ्दैछ । सदियौंदेखि परम्पराको नाममा छोरीमाथि जसरी हेलाहोचो भइरहेको छ, त्यसका सीमाहरु भत्किंदैछन् ।

      छोरा र छोरी बराबरी भन्ने मान्यतासँगै शिक्षादीक्षा र अधिकारमा समान बाँडफाँट हुन थालेको छ । छोरीलाई स्वछन्द बाँच्न दिने, पुग्दो पढाउने, सीप र दक्षता दिलाउने कुरामा आमाबुवा सचेत हुँदैछन् । उनीहरु भन्छन्, ‘वर्षौंवर्षदेखि जकडिएको विभेदकारी परम्परा र मानसिकता परिवर्तन हुन समय लाग्छ । तर परिवर्तन हुन्छ ।’

      अनलाइनखबरबाट साभारित सामाग्री ।

      समाचार

      जीप दुर्घटना अपडेट : एकै वडाका आठजनाको मृत्यु

      अर्को समाचार

      अध्यादेश जारी भए रेशमदेखि आलमसम्म छुट्न सक्ने यस्तो छ योजना!

      admin

      admin

      अर्को समाचार
      अध्यादेश जारी भए रेशमदेखि आलमसम्म छुट्न सक्ने यस्तो छ योजना!

      अध्यादेश जारी भए रेशमदेखि आलमसम्म छुट्न सक्ने यस्तो छ योजना!

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      लोकप्रिय

      • राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

        0 shares
        Share 0 Tweet 0
      • एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

        0 shares
        Share 0 Tweet 0
      • सोमवार सार्वजनिक बिदा

        0 shares
        Share 0 Tweet 0
      • आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

        0 shares
        Share 0 Tweet 0
      • जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट

      राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

      August 9, 2023
      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      August 6, 2023

      सोमवार सार्वजनिक बिदा

      November 18, 2023
      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      October 21, 2023
      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      0
      Fact-Checking Policy

      The main advantages of Being a Sugars Baby

      0
      Fact-Checking Policy

      Security Tips For On line Norwegian Internet dating

      0
      Fact-Checking Policy

      Online Romanian Internet dating Safety Points

      0
      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      January 5, 2026
      तेम्बा तामाङ –  नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

      तेम्बा तामाङ – नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

      January 5, 2026
      एक हातमा  प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य  हुनु पर्छ : नैनसिंह महर

      एक हातमा प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य हुनु पर्छ : नैनसिंह महर

      January 5, 2026
      मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

      मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

      December 26, 2025
      ADVERTISEMENT

      हाम्रो टीम

      रतन बहादुर चन्द – अध्यक्ष
      हरि प्रसाद मानन्धर – सम्पादक
      ठाकुर प्रसाद मानन्धर – संवाददाता
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः khabartime@gmail.com
      info@khabartime.com

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result
      • समाचार
        • राष्ट्रिय
        • समाज
        • प्रवास
        • पत्रपत्रिका
      • अन्तर्राष्ट्रिय
      • अर्थ खबर
        • बैंक / शेयर
        • कृषि
        • रोजगार
        • शिक्षा
      • खेलकुद
      • मनाेरञ्जन
        • गीत संगीत
        • गसिप
        • बलिउड
      • सूचना प्रबिधि
      • भिडियो
      • विचार/ब्लग
      • जीवन शैली
      • प्रदेश खबर
        • प्रदेश १
        • मधेश प्रदेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी प्रदेश
        • कर्णाली
        • सुदुरपश्चिम
      • अन्य
        • विशेष
        • अन्तरर्वार्ता
        • धर्म संस्कृति
        • रोचक खबर

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd