• Home
  • Editorial Team
  • Privacy Policy
  • Terms of Service
  • Horoscope
  • Nepali Unicode
  • Gold Price
  • Nepali Date Converter
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अपराध गतिविधि
    • अर्थ खबर
    • कथा
    • कर्णाली प्रदेश
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गण्डकी प्रदेश
    • गसिप
    • चलचित्र
    • जीवन शैली
    • टिप्सहरू
    • धर्म संस्कृति
    • निर्वाचन
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रवास
    • बलिउड
    • बागमती प्रदेश
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मधेश प्रदेश
    • मनाेरञ्जन
    • मोडल वाच
    • राजनीति
    • राशिफल
    • रोचक खबर
    • रोजगार
    • लुम्बिनी प्रदेश
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुदुरपश्चिम प्रदेश
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    भूमि विधेयक आएपछि हजारौं मानिस जंगल पसे

    भूमि विधेयक आएपछि हजारौं मानिस जंगल पसे

    एमसीसीलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय

    एमसीसीलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय

    विद्याले निकटस्थलाई भनिन्– ‘मसँग ब्याकअप छ, केहि दिनपछि बोल्छु’

    कालिमाटीकाे तरकारी बजारमा राखिएकाे रायो सागमा अत्यधिक विषादी भेटिएपछि…

    कालिमाटीकाे तरकारी बजारमा राखिएकाे रायो सागमा अत्यधिक विषादी भेटिएपछि…

    हनी ट्रयापमा पारेको आरोपमा एक महिला पक्राउ

    पर्यटकीय  स्थल तिलिचो तालमा सौर्य ऊर्जाबाट बिजुली

    पर्यटकीय स्थल तिलिचो तालमा सौर्य ऊर्जाबाट बिजुली

    साउनको पहिलो दिन बिहानैदेखि पशुपतिमा भक्तजनको यस्तो भीड

    साउनको पहिलो दिन बिहानैदेखि पशुपतिमा भक्तजनको यस्तो भीड

    आज साउने सङ्क्रान्ति : देशभर लुतो फालेर तथा तिउरी लगाएर मनाइँदै

    आज साउने सङ्क्रान्ति : देशभर लुतो फालेर तथा तिउरी लगाएर मनाइँदै

    Trending Tags

    • अर्थ खबर
      • बैंक / शेयर
      • कृषि
      • रोजगार
      • शिक्षा
    • खेलकुद
    • मनाेरञ्जन
      • गीत संगीत

    • प्रदेश खबर
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी प्रदेश
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक खबर
    No Result
    View All Result

      ‘चमारे’ भनेकोमा हर्क साम्पाङलाई कुनै पश्चात्ताप छैन

      admin by admin
      December 17, 2022
      0
      ‘चमारे’ भनेकोमा हर्क साम्पाङलाई कुनै पश्चात्ताप छैन
      0
      SHARES
      168
      VIEWS
      Share on FacebookShare on Twitter

      धरान । गत असोज १३ गते कार्यपालिका बैठकमा धरान उपमहानगर कार्यपालिका सदस्य देवन राईले धरान १७ मा रहेको सप्तरङ्गी पार्कलाई बहुसांस्कृतिक पार्क बनाउने नगर प्रमुखको प्रस्तावमा प्रश्न गरे । सदस्य राईले उक्त पार्कको नाम पुरानै हुनुपर्ने यदि फेर्नु परे कार्यपालिका बैठकबाट निर्णय गर्नुपर्ने बताएका थिए । तर, नगर प्रमुख राईले उक्त पार्कलाई बहुसांस्कृतिक पार्क हुनुपर्ने अडान राखे ।

      सोही विषयमा कार्यपालिका सदस्य राईलाई नगर प्रमुख राईले बाहिर जानुस् भन्ने अभिव्यक्ति दिए । अभिव्यक्ति दिएपछि नगर प्रमुख र उपप्रमुख बाहेक अन्य कार्यपालिका सदस्य नगर प्रमुख राईले आत्मालोचना गरी माफ माग्नुपर्ने अडान राखे । तर नगर प्रमुखले मिलाएर लानुपर्नेमा आफ्नो अडान कायम राखे ।

      असोज १३ गते देखि आजसम्म कार्यपालिका बैठक तीन पटक तोकिए पनि बस्न सकेको छैन । हिजो मङ्सिर २९ गते बिहान ८ बजे कार्यपालिका बैठक तोकिएको थियो । कार्यपालिका सदस्य बैठक कक्षमा देखिनु पर्नेमा उपमहानगर अगाडी उभिएर पत्रकार सम्मेलन गरेर नगर प्रमुख हर्कराज राईमाथि आक्रोश पोखे । उनीहरूले नगर प्रमुख भएर अभिभावकत्व ग्रहण नगरेको तथा अहङ्कार देखाएको भन्दै धरानको बदनाम गरेको आरोप लगाए ।

      वडा नम्बर १७ का वडा अध्यक्ष तथा कार्यपालिका सदस्य मनोज भट्टराईले नगर प्रमुख स्वेच्छाचारी, अराजक, कार्यशैली तुच्छ भएको टिप्पणी गरे । भट्टराईले नगर प्रमुखको कार्यशैलीले धरानवासी लज्जित भएको भन्दै कार्यशैली परिवर्तन गरी म हैन हामी भन्नु पर्नेमा जोड दिए । उनले कार्यपालिका सदस्यहरूलाई हटाएर तोक आदेशमा नगर चलाउने अभिव्यक्तिमाथि टिप्पणी गर्दै माफ नमागे सम्म कार्यपालिकामा सहभागी नहुने भनाई राखे ।

      कार्यपालिका सदस्यहरूले गरेको पत्रकार सम्मेलनको २४ घण्टा नबित्दै नगर प्रमुख हर्कराज राईले आज (शुक्रवार) आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरे । नगरबासीलाई समस्या समाधानको विषय राख्लान् भन्ने सबैलाई चासो थियो । अभिभावक भएर भएका समस्यालाई समाधान गर्नु पर्नेमा वडा अध्यक्ष तथा कार्यपालिकाले गरेका सामान्य विवाददेखि कामका त्रुटि औँल्याउँदै काम गर्न नदिने र धरानको विकास गर्न नचाहेको हो भने कार्यपालिकालाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न निर्देशन नै दिए ।

      ‘कार्यपालिमा सदस्यहरूले आचारसंहिता विपरीत कार्य गरेको, अनुशासनहीनता र लापरबाही देखिएकाले सबै कार्यपालिका सदस्यहरूलाई सच्चिन आवश्यक देखिन्छ,’ उनले भने, ‘अन्यता नैतिकताका आधारमा राजीनामा दिएर मार्ग प्रशस्त गरी धरानको विकासका लागि बाटो खुल्ला गरिदिन अनुरोध गर्दछु ।’ उनले माफ नमाग्ने अडान राखेका छन् ।

      घटना यतिमै सीमित छैन । कार्यपालिका सदस्यसँगको टकराब छँदैछ । केही दिन अघि दलित समुदायप्रति लक्षित सामाजिक सञ्जालमा लेखेको भन्दै राष्ट्रिय दलित आयोग, तथा कार्यपालिकामा रहेका तिन दलित सदस्यले पनि आपत्ति जनाउँदै विज्ञप्ति नै जारी गरे । उनीहरूले नगर प्रमुख राईले माफी नमागे आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

      कार्यपालिका सदस्य रावित्रि परियारले आफ्नो गल्ती स्वीकार गरेर सबैलाई मिलाउनु पर्नेमा अझ गैह्र जिम्मेवार अभिव्यक्ति दिनुले सरकार प्रमुखले बाटो बिराएको आरोप लगाइन् । उनले आफ्नो अभिव्यक्ति नसच्याए सडक आन्दोलन गर्ने समेत चेतावनी लिइन् । तर नगर प्रमुख सामपाङले चमारे भन्ने शब्दले दलितलाई प्रतिनिधित्व नगर्ने भन्दै माफ नमाग्ने अडान राखे । साथै यस सम्बन्धि अभिव्यक्तिमा आफुँलाई कुनै पश्चात्ताप नभएको समेत जिकिर गरे ।

      समाचार

      ल्यापटपको चार्जरमा कालो सिलिन्डर किन हुन्छ?

      अर्को समाचार

      सर्लाही एकाएक गो'ली चलपछि...

      admin

      admin

      अर्को समाचार
      सर्लाही एकाएक गो’ली चलपछि…

      सर्लाही एकाएक गो'ली चलपछि...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      लोकप्रिय

      • राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

        0 shares
        Share 0 Tweet 0
      • एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

        0 shares
        Share 0 Tweet 0
      • सोमवार सार्वजनिक बिदा

        0 shares
        Share 0 Tweet 0
      • आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

        0 shares
        Share 0 Tweet 0
      • जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट

      राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

      August 9, 2023
      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      August 6, 2023

      सोमवार सार्वजनिक बिदा

      November 18, 2023
      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      October 21, 2023
      भूमि विधेयक आएपछि हजारौं मानिस जंगल पसे

      भूमि विधेयक आएपछि हजारौं मानिस जंगल पसे

      0
      Fact-Checking Policy

      The main advantages of Being a Sugars Baby

      0
      Fact-Checking Policy

      Security Tips For On line Norwegian Internet dating

      0
      Fact-Checking Policy

      Online Romanian Internet dating Safety Points

      0
      भूमि विधेयक आएपछि हजारौं मानिस जंगल पसे

      भूमि विधेयक आएपछि हजारौं मानिस जंगल पसे

      July 28, 2025
      एमसीसीलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय

      एमसीसीलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय

      July 28, 2025

      July 28, 2025

      विद्याले निकटस्थलाई भनिन्– ‘मसँग ब्याकअप छ, केहि दिनपछि बोल्छु’

      July 23, 2025
      ADVERTISEMENT

      हाम्रो टीम

      रतन बहादुर चन्द – अध्यक्ष
      हरि प्रसाद मानन्धर – सम्पादक
      ठाकुर प्रसाद मानन्धर – संवाददाता
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः khabartime@gmail.com
      info@khabartime.com

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result
      • समाचार
        • राष्ट्रिय
        • समाज
        • प्रवास
        • पत्रपत्रिका
      • अन्तर्राष्ट्रिय
      • अर्थ खबर
        • बैंक / शेयर
        • कृषि
        • रोजगार
        • शिक्षा
      • खेलकुद
      • मनाेरञ्जन
        • गीत संगीत
        • गसिप
        • बलिउड
      • सूचना प्रबिधि
      • भिडियो
      • विचार/ब्लग
      • जीवन शैली
      • प्रदेश खबर
        • प्रदेश १
        • मधेश प्रदेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी प्रदेश
        • कर्णाली
        • सुदुरपश्चिम
      • अन्य
        • विशेष
        • अन्तरर्वार्ता
        • धर्म संस्कृति
        • रोचक खबर

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd