• Home
  • Editorial Team
  • Privacy Policy
  • Terms of Service
  • Horoscope
  • Nepali Unicode
  • Gold Price
  • Nepali Date Converter
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अपराध गतिविधि
    • अर्थ खबर
    • कथा
    • कर्णाली प्रदेश
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गण्डकी प्रदेश
    • गसिप
    • चलचित्र
    • जीवन शैली
    • टिप्सहरू
    • धर्म संस्कृति
    • निर्वाचन
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रवास
    • बलिउड
    • बागमती प्रदेश
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मधेश प्रदेश
    • मनाेरञ्जन
    • मोडल वाच
    • राजनीति
    • राशिफल
    • रोचक खबर
    • रोजगार
    • लुम्बिनी प्रदेश
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुदुरपश्चिम प्रदेश
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    टेम्पो चढेर संसद् आउजाउ गर्छिन् निवर्तमान शिक्षामन्त्री भट्टराई

    टेम्पो चढेर संसद् आउजाउ गर्छिन् निवर्तमान शिक्षामन्त्री भट्टराई

    फरार सांसद बस्नेतले १ वर्षमा बुझिन् १० लाख बढी तलब-भत्ता

    फरार सांसद बस्नेतले १ वर्षमा बुझिन् १० लाख बढी तलब-भत्ता

    शिक्षक र प्रहरीबीच झडप हुँदा १५ जना घाइते, सिभिल अस्पतालमा उपचार गरिँदै

    शिक्षक र प्रहरीबीच झडप हुँदा १५ जना घाइते, सिभिल अस्पतालमा उपचार गरिँदै

    माधव सापकोटाले कुलमानलाई सरकारले दुःख दिएको भनेपछि पूर्णबहादुर तामाङले ठोके टेबुल

    माधव सापकोटाले कुलमानलाई सरकारले दुःख दिएको भनेपछि पूर्णबहादुर तामाङले ठोके टेबुल

    आन्दोलनरत शिक्षक र प्रहरीबीच नयाँबानेश्वरमा झडप, अवस्था तनावपूर्ण

    आन्दोलनरत शिक्षक र प्रहरीबीच नयाँबानेश्वरमा झडप, अवस्था तनावपूर्ण

    सहकारी ठगीमा पक्राउ परेकि सांसद राईलाई म्याद थपेर अनुसन्धान गरिने

    माया राईको सांसद् पद तत्काल निलम्बन नहुने

    सहकारी ठगीमा पक्राउ परेकि सांसद राईलाई म्याद थपेर अनुसन्धान गरिने

    सहकारी ठगीमा पक्राउ परेकि सांसद राईलाई म्याद थपेर अनुसन्धान गरिने

    कांग्रेस सांसद माया राई सहकारी संस्थाको रकम अपचलनमा पक्राउ

    कांग्रेस सांसद माया राई सहकारी संस्थाको रकम अपचलनमा पक्राउ

    चोरीका २ सय ७१ थान मोबाइलसहित ७ जना पक्राउ

    चोरीका २ सय ७१ थान मोबाइलसहित ७ जना पक्राउ

    Trending Tags

    • अर्थ खबर
      • बैंक / शेयर
      • कृषि
      • रोजगार
      • शिक्षा
    • खेलकुद
    • मनाेरञ्जन
      • गीत संगीत

    • प्रदेश खबर
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी प्रदेश
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक खबर
    No Result
    View All Result

      शुक्रकीटको मात्रा विश्वभरि निरन्तर घट्नुका यस्ता छन् ५ कारणहरू… हर्नुहोस्

      admin by admin
      December 24, 2022
      0
      शुक्रकीटको मात्रा विश्वभरि निरन्तर घट्नुका यस्ता छन् ५ कारणहरू… हर्नुहोस्
      0
      SHARES
      15
      VIEWS
      Share on FacebookShare on Twitter

      पुरुषको वीर्यमा हुने शुक्रकीटको औसत मात्रा विगत ५० वर्षमा ५१% ले घटेको बताइएको छ। समाचार बिबिसी नेपालीमा प्रकाशित गरिएकाे छ ।

      इजरेलस्थित हीब्रू विश्वविद्यालय तथा अमेरिकाको माउन्ट साइनाई स्कूल अफ मेडिसिनले हालै गरेको अनुसन्धानबाट प्रकाशमा आएको यो एक प्रमुख तथ्य हो। अनुसन्धानकर्ताहरूका अनुसार सन् १९७० ताका एक मिलिलिटर वीर्यमा औसत १० करोड १० लाखजति प्रजनन क्षमतायुक्त कोष अर्थात् शुक्रकीट हुन्थे भने अहिले त्यो मात्रा घटेर ४ करोड ९० लाखमा आइपुगेको छ।

      सङ्ख्या मात्र नभई शुक्राणुको गुणस्तरमा पनि ह्रास आएको प्रमाण भेटिएको छ। महिलाको डिम्बभित्र प्रवेश गर्न सक्षम शुक्रकीटको सङ्ख्या पनि पछिल्ला दशकहरूमा घटेको छ। “सबभन्दा अनौठो त हामीले शुक्रकीटको गतिशीलताको ह्रासमा देखेका छौँ। यो क्षमताको अभावमा निषेचनको सम्भावना घट्छ,” ब्रजिलिएन असोसिएशन अफ असिस्टिड रिप्रोडक्शनका उपाध्यक्ष तथा यूरोलजिस्ट र एन्ड्रोलजिस्ट मोएसर राफाएल राडाएलीले भने।

      निरन्तर भइरहेको ह्रासले स्वास्थ्यविज्ञहरू चिन्तित बनेका छन्। “यो चिन्ताजनक विषय हो किनभने यो गिरावटको गति बढिरहेको छ। कहाँ पुगेर टुङ्गिन्छ भन्न सकिँदैन,” ब्रजिलिएन सोसाइटी अफ यूरोलजीको एन्ड्रोलजी विभागका संयोजक एड्वार्डो मिरान्डाले भने।

      त्यसमाथि पुरुषहरूको शुक्रकीटको मात्रा खस्किने दर पछिल्ला वर्षमा झन् बढेको छ। इजरेल र अमेरिकामा गरिएको सोही अनुसन्धानका अनुसार सन् १९७० र १९९० को दशकबीच शुक्रकीटको मात्रा खस्किने दर प्रतिवर्ष १.१६% रहेकोमा सन् २००० को दशक सुरु हुँदै गर्दा त्यो दर बढेर २.६४% पुग्यो। अर्थात् त्यो गिरावट दोबरले बढ्यो।

      अनि यो संसारभरि नै देखिएको छ – सबै महादेशमा मानिसको शुक्रकीटको मात्रा घट्दो छ। युरोप, अफ्रिका, तथा मध्य र दक्षिण अमेरिकामा यो दर अन्यत्रभन्दा धेरै छ।किन यसो भइरहेको छ त? विज्ञहरूले कम्तीमा पाँचवटा कारण उल्लेख गरेका छन्। खुसीको कुरा के भने ती सबैको निराकरण सम्भव छ।

      १. मोटोपना
      शरीरमा बढ्ने हरेक अतिरिक्त किलोग्रामले शुक्रकीटलाई हानि हुने खालका परिवर्तनहरू गराउँछ। बोसो भण्डारण गर्ने एडिपोज तन्तुले सुजन गराउने तत्त्व निष्काशन गर्छ जसले पुरुषमा शुक्रकीट उत्पादनका निम्ति सबभन्दा महत्त्वपूर्ण मानिने टेस्टस्टरोन होर्मोनलाई प्रभावित गर्छ।

      मिरान्डाका अनुसार अधिक तौलले ‘अक्सिडेटिभ’ तनाव पनि निम्त्याउँछ जसले शरीर विभिन्न प्रकारका कोषमा हानि पुर्‍याउँछ। “साथै, मोटोपना भएका व्यक्तिको जननेन्द्रियवरपर धेरै बोसो हुन्छ जसले शुक्रकीटलाई धेरै नराम्रो असर गर्छ,” उनले भने।

      पुरुषका प्रजनन क्षमतायुक्त कोषहरूको उत्पादन अनि सञ्चय गर्ने अण्डकोष शरीरको तापक्रमभन्दा १ देखि २ डिग्री सेल्सीअस कम तापक्रममा रहनुपर्छ। त्यसैले अण्डकोष शरीरबाहिर रहने गर्छ। बोसो तत्त्व बढ्दाखेरि त्यसले जननेन्द्रियको तापक्रम पनि बढ्छ र त्यसले तिनको कार्यक्षमता प्रभावित हुन्छ।

      विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वभरिका पुरुषमध्ये ३९ प्रतिशतको तौल आवश्यकताभन्दा बढी छ भने ११ प्रतिशत मोटोपनाबाट पीडित छन्। यो तथ्याङ्कले पनि पछिल्लो पाँच दशकमा शुक्रकीटको मात्रा किन घटिरहेको छ भन्ने कुरा बुझाउन सहयोग गर्छ।

      २. दुर्व्यसन
      मदिरा, सुर्ती, भेपिङ, गाँजा, कोकेन अनि ‘एनाबोलिक स्टेरोइड’ … यी सबैबीचको समानता तपाईँलाई थाहा छ? यी सबैले पुरुषको शुक्रकीटको गुणस्तरमा प्रभाव पार्छन्। “यीमध्ये केही पदार्थले शुक्राणु उत्पन्न गराउने कोषिकाहरूलाई प्रत्यक्ष रूपमै हानि पुर्‍याउँछन्,” मिरान्डा भन्छन्।

      अन्य पदार्थले अण्डकोषलाई क्रियाशील पार्न जिम्मेवार होर्मोन उत्पादनमा असर पार्दै अप्रत्यक्ष रूपमा हानिकारक कार्य गर्छन्। विशेषज्ञहरूले सबैभन्दा बढी दिने उदाहरण चाहिँ टेस्टस्टरोन प्रतिस्थापनका लागि भनेर मांसपेशी बढाउन व्यापक रूपमा प्रयोग गरिने चक्की, जेल र सुईहरू भएको औँल्याएका छन्। ”पछिल्ला वर्षहरूमा यसको बजार व्यापक र डरलाग्दो रूपमा बढेको छ,” राडाएली भन्छन्।

      चिकित्सकका अनुसार जब कुनै कारणबिनै यो होर्मोनलाई प्रतिस्थापन गरिन्छ, शरीरले यसलाई प्राकृतिक रूपमा उत्पादन गर्नुपर्ने आवश्यकता नरहेको ठान्छ। अनि यसको प्रभाव शुक्रकीटको मात्रामा पर्न जान्छ।

      ३. यौनाङ्गबाट सर्ने सङ्क्रमण
      क्लमिडिया र गोनोरियाजस्ता रोगहरू ब्याक्टेरियाको सङ्क्रमणबाट हुन्छन्। तिनले यसले ‘एपिडिडिमिस’ मा सुजन गराउन सक्छन्। यो भाग अण्डकोषसँग जोडिएको हुन्छ र यसमा शुक्रकीट सङ्कलित भएर बसेको हुन्छ।

      त्यसैले त्यहाँ कुनै प्रभाव पर्दा शुक्रकीटको अस्तित्वमा जोखिम निम्तिन्छ। सन् २०२० मा महिला र पुरुष दुवैमध्ये १२ करोड ९० लाख क्लमिडियाका अनि ८ करोड २० लाख गोनोरियाका नयाँ बिरामीहरू पाइएको विश्व स्वास्थ्य सङ्गठनले अनुमान गरेको छ।

      यसमा राडाएलीले तेस्रो जीवाणु पनि थपेका छन्: ह्यूमन पापिलोमाभाइरस जसलाई एचपीभी भनेर पनि चिनिन्छ। “यसले शुक्रकीटको उत्पादन वा त्यसको डीएनएमा समेत असर गर्ने थाहा भएको छ,” उनले भने।

      ४. काखमा कम्प्युटर
      सामान्यतया पुरुषको अण्डकोष शरीरको तापक्रमभन्दा १ देखि २ डिग्री सेल्सीअसले कम हुनु पर्छ। पछिल्ला दशकहरूमा भएका अध्ययनका अनुसार काखमा ल्यापटप वा नोटबुक राखेर प्रयोग गर्नाले शुक्रकीट उत्पादनमा थप खतरा पैदा गर्छ।

      त्यसको कारण ती उपकरणको ब्याटरीको तातो हो। यसले शुक्रकीटलाई प्रभाव पार्छ। मिरान्डाका अनुसार उच्च तापमानमा गरिने गतिविधि – लामो समय लगाएर तातो पानीमा नुहाउनु वा ‘साउना’मा बस्नुले पनि प्रजनन क्षमतामा समस्या पार्न सक्छ।प्रविधिसँग जोडिएको अर्को खतरा पनि छ।

      चिकित्सकहरूले ‘विद्युत्-चुम्बकीय तरङ्ग’, टेलिफोन ‘सिग्नल’ अनि ताररहित इन्टरनेटका सम्भावित नकारात्मक प्रभावको पनि चर्चा गरेका छन्। “प्रयोगशालामा गरिएको प्रयोगले वाईफाई अनि विद्युत्-चुम्बकीय तरङ्गले शुक्रकीटमा प्रभाव पार्ने देखाउँछ,” उनले थपे।

      “तर यी प्रविधिहरूले यी कोषिकाहरूलाई साँच्चै हानि गर्छ कि गर्दैन भन्ने निश्चित हुन अझै सम्भव छैन।”

      ५. एन्डक्रिन अवरोधकहरू
      एन्डक्रिन ग्रन्थिहरूले होर्मोन उत्पादन गर्छन्। विशेषज्ञहरूले एन्डक्रिन अवरोधक भनेर चिनिने विषाक्त यौगिकहरूको बारे पनि चर्चा गरेका छन्।

      यो सूचीमा वायुमण्डलमा फेला परेका प्रदूषक तत्त्वका साथै प्लास्टिक र कीटनाशकहरू समाविष्ट छन्। यी अणुहरूको संरचना हाम्रो शरीरको होर्मोनसँग मिल्दोजुल्दो छ जसकारण यी कोषिकाका रिसेप्टर अर्थात् ग्रहण गर्ने भागमा मिसिन सक्छन्। त्यसो हुँदा अवाञ्छित र अनपेक्षित प्रक्रियाहरू सुरु हुनसक्छन्।

      एउटा पछिल्लो अध्ययनले यसले पुरुषहरूको प्रजनन क्षमतामा प्रभाव पार्ने देखाएको छ। “तर हामीलाई अझै पनि यो समस्या कुन हदसम्म छ निश्चित रूपमा थाहा छैन र यो निर्धारण गर्न धेरै अध्ययनहरू भइरहेका छन्,” राडाएली भन्छन्।

      भिडियोमा हेर्नुहाेस्ः

      समाचार

      बल्ल चल्यो हर्कको जादु, बैठक बहिष्कार गर्ने वडा अध्यक्षहरुले नै गरे स्वागत !

      अर्को समाचार

      आज यस्तो छ विदेशी मुद्राको नेपाली विनिमय दर

      admin

      admin

      अर्को समाचार

      आज यस्तो छ विदेशी मुद्राको नेपाली विनिमय दर

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      लोकप्रिय

      • राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

        0 shares
        Share 0 Tweet 0
      • एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

        0 shares
        Share 0 Tweet 0
      • सोमवार सार्वजनिक बिदा

        0 shares
        Share 0 Tweet 0
      • आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

        0 shares
        Share 0 Tweet 0
      • जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट

      राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

      August 9, 2023
      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      August 6, 2023

      सोमवार सार्वजनिक बिदा

      November 18, 2023
      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      October 21, 2023
      टेम्पो चढेर संसद् आउजाउ गर्छिन् निवर्तमान शिक्षामन्त्री भट्टराई

      टेम्पो चढेर संसद् आउजाउ गर्छिन् निवर्तमान शिक्षामन्त्री भट्टराई

      0
      Fact-Checking Policy

      The main advantages of Being a Sugars Baby

      0
      Fact-Checking Policy

      Security Tips For On line Norwegian Internet dating

      0
      Fact-Checking Policy

      Online Romanian Internet dating Safety Points

      0
      टेम्पो चढेर संसद् आउजाउ गर्छिन् निवर्तमान शिक्षामन्त्री भट्टराई

      टेम्पो चढेर संसद् आउजाउ गर्छिन् निवर्तमान शिक्षामन्त्री भट्टराई

      April 27, 2025
      फरार सांसद बस्नेतले १ वर्षमा बुझिन् १० लाख बढी तलब-भत्ता

      फरार सांसद बस्नेतले १ वर्षमा बुझिन् १० लाख बढी तलब-भत्ता

      April 27, 2025
      शिक्षक र प्रहरीबीच झडप हुँदा १५ जना घाइते, सिभिल अस्पतालमा उपचार गरिँदै

      शिक्षक र प्रहरीबीच झडप हुँदा १५ जना घाइते, सिभिल अस्पतालमा उपचार गरिँदै

      April 27, 2025
      माधव सापकोटाले कुलमानलाई सरकारले दुःख दिएको भनेपछि पूर्णबहादुर तामाङले ठोके टेबुल

      माधव सापकोटाले कुलमानलाई सरकारले दुःख दिएको भनेपछि पूर्णबहादुर तामाङले ठोके टेबुल

      April 27, 2025
      ADVERTISEMENT

      हाम्रो टीम

      रतन बहादुर चन्द – अध्यक्ष
      हरि प्रसाद मानन्धर – सम्पादक
      ठाकुर प्रसाद मानन्धर – संवाददाता
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः khabartime@gmail.com
      info@khabartime.com

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result
      • समाचार
        • राष्ट्रिय
        • समाज
        • प्रवास
        • पत्रपत्रिका
      • अन्तर्राष्ट्रिय
      • अर्थ खबर
        • बैंक / शेयर
        • कृषि
        • रोजगार
        • शिक्षा
      • खेलकुद
      • मनाेरञ्जन
        • गीत संगीत
        • गसिप
        • बलिउड
      • सूचना प्रबिधि
      • भिडियो
      • विचार/ब्लग
      • जीवन शैली
      • प्रदेश खबर
        • प्रदेश १
        • मधेश प्रदेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी प्रदेश
        • कर्णाली
        • सुदुरपश्चिम
      • अन्य
        • विशेष
        • अन्तरर्वार्ता
        • धर्म संस्कृति
        • रोचक खबर

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd