• Home
  • Editorial Team
  • Privacy Policy
  • Terms of Service
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अपराध गतिविधि
    • अर्थ खबर
    • कथा
    • कर्णाली प्रदेश
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गण्डकी प्रदेश
    • गसिप
    • चलचित्र
    • जीवन शैली
    • टिप्सहरू
    • धर्म संस्कृति
    • निर्वाचन
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रवास
    • बलिउड
    • बागमती प्रदेश
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मधेश प्रदेश
    • मनाेरञ्जन
    • मोडल वाच
    • राजनीति
    • राशिफल
    • रोचक खबर
    • रोजगार
    • लुम्बिनी प्रदेश
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुदुरपश्चिम प्रदेश
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    कविता : “संसारले शान्ति खोजेको छ” –  कमला प्रसाईं, अमेरिका

    कविता : “संसारले शान्ति खोजेको छ” – कमला प्रसाईं, अमेरिका

    पाथीभरा क्षेत्रका बोटबिरुवामा फालमे काँठी ठोकिए पछिको चिन्ता

    श्री पाथिभरा माताले सबैको कल्याण गरुँन! हेर्नुहोस् असोज १२ गते शुक्रबारको राशिफल यस्तो छ…

    आज इन्द्रजात्रा, काठमाण्डौं  उपत्यकामा सार्वजनिक विदा

    आज इन्द्रजात्रा, काठमाण्डौं उपत्यकामा सार्वजनिक विदा

    कुवेतमा ‘बन्धक’ जीवन बिताउन बाध्य नेपाली चेलीको चित्कार

    कुवेतमा ‘बन्धक’ जीवन बिताउन बाध्य नेपाली चेलीको चित्कार

    गत वर्ष पाथिभरा मन्दिरमा यति धेरै रकम संकलन

    श्री पाथिभरा माताले सबैको कल्याण गरुँन! हेर्नुहोस् असोज ११ गते बिहिबारको राशिफल यस्तो छ…

    इन्द्रजात्रा अवलोकन गर्न काठमाण्डौँ भित्रिए विदेशी पाहुना

    इन्द्रजात्रा अवलोकन गर्न काठमाण्डौँ भित्रिए विदेशी पाहुना

    पाथीभरा क्षेत्रका बोटबिरुवामा फालमे काँठी ठोकिए पछिको चिन्ता

    श्री पाथिभरा माताले सबैको कल्याण गरुँन! हेर्नुहोस् असोज १० गते बुधबारको राशिफल यस्तो छ…

    स्वदेशको मायामा तड्पिरहेका परदेशीहरुको कथा सहितको गीत लेख्छन् सुनिल सङ्गम ? (भिडियो सहित)

    स्वदेशको मायामा तड्पिरहेका परदेशीहरुको कथा सहितको गीत लेख्छन् सुनिल सङ्गम ? (भिडियो सहित)

    पाथीभरा क्षेत्रका बोटबिरुवामा फालमे काँठी ठोकिए पछिको चिन्ता

    श्री पाथिभरा माताले सबैको कल्याण गरुँन! हेर्नुहोस् असोज ०९ गते मंगलबारको राशिफल यस्तो छ…

    Trending Tags

    • अर्थ खबर
      • बैंक / शेयर
      • कृषि
      • रोजगार
      • शिक्षा
    • खेलकुद
    • मनाेरञ्जन
      • गीत संगीत

    • प्रदेश खबर
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी प्रदेश
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक खबर
    No Result
    View All Result

      नेपालका ४४ ‌औं प्रधानमन्त्री बनेका दाहालकाे यस्ताे छ राजनीतिक यात्रा

      admin by admin
      December 25, 2022
      0
      नेपालका ४४ ‌औं प्रधानमन्त्री बनेका दाहालकाे यस्ताे छ राजनीतिक यात्रा
      0
      SHARES
      95
      VIEWS
      Share on FacebookShare on Twitter

      काठमाडाैं । नेपालकाे ४४ औं प्रधानमन्त्री नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नियुक्त हुनुभएकाे छ ।

      आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएकाे हाे । संविधानको धारा ७६ को (२) अनुसार दाहाललाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्नुभएकाे राष्ट्रपति कार्यालयले जनाएकाे छ ।

      दाहालले दोस्रो ठूलो दल नेकपा एमालेसहित सात दल र ३ स्वतन्त्र गरी १६९ सांसदको समर्थन जुटाएर प्रधानमन्त्रीका लागि राष्ट्रपति समक्ष दाबी पेस गर्नुएकाे थियाे । दाहाल यसअघि २०६५ र २०७३ मा ९/९ महिनाको अवधि प्रधानमन्त्री बन्नु भएकाे थियाे ।

      यस्ताे छ राजनीतिक यात्रा
      नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड को जन्म वि. सं. २०११ मंसिर २६ गते कास्की जिल्लाको ढिकुरपोखरी गाविस वडा नं. २ लेवाडेमा भएको हो ।

      पिता मुक्तिराम र माता भवानीका जेठो छोरा प्रचण्डले आफ्नो प्रारम्भिक शिक्षा कास्कीको ढिकुर पोखरीमा नै लिएकाे थियाे । २०२६ चितवनको नारायणी विद्या मन्दिर मा.वि. शिवनगरबाट एस.एल.सी. उत्तीर्ण भई २०२७–२०२९ पाटन बहुमुखी क्याम्पसबाट आई.एस.सी. पूरागरी २०३१–२०३३ सालमा रामपुर कृषि क्याम्पसबाट कृषिमा बि.एस्सी गर्नु भई एम.पी.ए.सम्मको अध्ययन गर्नु भएको थियाे ।

      कक्षा १० माअध्ययनरत हुँदा छविलाल दाहाल नाम परिवर्तन गरी पुष्पकमल दाहाल नामाकरण गरिनुभएका प्रचण्डको वि.सं. २०३८ देखि २०६३ सम्म भूमिगत अवस्थामा रहँदा कल्याण, विश्वास, निर्माण र प्रचण्ड नाम रहेको थियो । हाल उहाँ आफू पुष्पकमल भन्दा प्रचण्ड भनिनुमा नै गौरव गर्नुहुन्छ ।

      वि.सं. २०१९ मा ढिकुरपोखरी–२ बाट चितवन भरतपुरको शिवनगर गाविसमा बसाइ सराई गर्नु भएका प्रचण्डको वि.सं. २०२६ वैशाखमा सीता पौडेलसँग विवाह भएको हो ।

      उहाँ नारायणी विद्या मन्दिर मा.वि.शिवनगर–२०२९ साल, डण्डा मा.वि.नवलपरासी र भीमोदय मा.वि., आरुघाट, गोरखा–२०३३–०३५ सालमा अध्यापन गरी २०३२ सालमा यु.एस.एड.मा सेवारत रहनु भएको थियो ।

      वि.सं. २०२८ मा नेकपाको पुष्पलाल समूहमा पार्टीको सदस्यता बाट आफ्नो राजनैतिक जीवन प्रारम्भ गर्नुभएका प्रचण्डले बादल, मित्र दवाडी, खेम भण्डारी र पुष्प भुर्तेलससँग मिलेर २०३१ सालमा मार्क्सवादी अध्ययन समूह गठन गर्नुभएको थियो ।

      उहाँ २०३४ सालमा चौथो महाधिवेशनमा प्रवेश गरी २०३५ सालमा पूर्णकालिन कार्यकर्ता र २०३६ सालमा चितवन जिल्ला समिति सदस्यमा निर्वाचित हुनु भएको थियो । उहाँ वि. सं. २०३८ मा क्षेत्रिय व्यूरो सदस्य एवं अखिल नेपाल युवक संघको केन्द्रीय समितिको महा-सचिव भई २०४० मा संघको केन्द्रीय अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

      विसं २०४१ मा नेकपा (मशाल)को पाँचौ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित, २०४२ मा पोलिटब्युरो सदस्य, २०४६ मा महामन्त्री र २०४८ सालमा नेकपा (एकताकेन्द्र)को महामन्त्री हुनुभएकाे थियाे । यसैगरी २०५१ सालमा तत्कालीन नेकपा–एकता केन्द्रको प्रथम राष्ट्रिय सम्मेलन पछिको बसेको तेस्रो विस्तारित बैठकपछि पार्टीको नाम फेरेर नेकपा (माओवादी) राखेपछि महामन्त्री हुनुभएका प्रचण्डले २०५२ सालदेखि सुरु भएको जनयुद्धको नेतृत्व गर्नुभयो । २०५७ सालमा दोस्रो राष्ट्रिय सम्मेलनबाट नेकपा माओवादीको अध्यक्ष हुनुभयो ।

      वि.सं. २०५८ माजनमुक्ति सेना नेपालको सर्वोच्च कमान्डर रहनुभएका प्रचण्ड २०६३ सालअसार २ गते बालुवाटारमा पत्रकार सम्मेलन गरी काठमाडौमा भूमिगत जीवनबाट सार्वजनिक हुनभएको थियो । २०६५ साल साउनमा गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्रीमा निर्वाचित हुनुभयो । २०६९ सालमा वृहत्तर लुम्बिनी विकास निर्देशक समितिको अध्यक्ष बन्नुभयो ।

      २०६९ सालमा हेटौंडामा सम्पन्न राष्ट्रिय सम्मेलनबाट अध्यक्ष पदमा निर्वाचित हुनुभयो । २०७० सालमा विराटनगरमा सम्पन्न एकताको महाधिवेशनबाट पुनःअध्यक्ष पदमा निर्वाचित हुनुभयो । साथै उहां उच्चस्तरीय राजनीतिक समितिको संयोजकको भूमिका समेत निर्वाह गरिसक्नु भएको छ ।

      अध्यक्ष प्रचण्डका नेपाली क्रान्तिका समस्या (भाग १, २ र ३), सांस्कृति, कला र सौन्दर्य चिन्तन, प्रचण्डका छानिएका रचनाहरु (खण्ड १ र २) तथा प्रचण्डका छानिएका सैन्य रचनाहरु लगायतका पुस्तक प्रकाशित छन् ।

      उहाँ २०६४ सालमा सम्पन्न संविधानसभा निर्वाचनमा काठमाडौ–१० र रोल्पा–२ बाट निर्वाचित हुनुभएको थियो । संविधान सभाको दोस्रो निर्वाचन, २०७० मा सिरहा क्षेत्र नं.–५ बाट निर्वाचित हुनु भएकाे थियाे उहाँ ।

      त्यस्तै उहाँ २०७४ काे निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचित भएर संघीय सांसद हुनुभएकाे थियाे । त्यसैगरी उहाँ २०७९ काे निर्वाचनमा गाेरखाबाट जितेर संघीय संसद भई प्रधानमन्त्रीमा निर्वाचित हुनु भएकाे हाे ।

      Share this:

      • Click to share on Twitter (Opens in new window)
      • Click to share on Facebook (Opens in new window)
      • Click to share on WhatsApp (Opens in new window)
      • Click to share on Reddit (Opens in new window)
      • Click to share on Tumblr (Opens in new window)
      • Click to share on Pinterest (Opens in new window)
      • Click to share on Telegram (Opens in new window)
      • Click to print (Opens in new window)
      • More
      • Click to share on LinkedIn (Opens in new window)

      Related

      समाचार

      कविताः "अर्थपूर्ण जीवन बाँच्न सिक" - कमला प्रसाई (अमेरिका)

      अर्को समाचार

      नवनियुक्त प्रधानमन्त्री प्रचण्डको शपथ सोमबार अपराह्न ४ बजे हुने!

      admin

      admin

      अर्को समाचार
      नवनियुक्त प्रधानमन्त्री प्रचण्डको शपथ सोमबार अपराह्न ४ बजे हुने!

      नवनियुक्त प्रधानमन्त्री प्रचण्डको शपथ सोमबार अपराह्न ४ बजे हुने!

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      लोकप्रिय

      • राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

        0 shares
        Share 0 Tweet 0
      • एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

        0 shares
        Share 0 Tweet 0
      • जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

        0 shares
        Share 0 Tweet 0
      • श्री पाथिभरा माताले सबैको कल्याण गरुँन! हेर्नुहोस् असोज ०२ गते मंगलबारको राशिफल यस्तो छ…

        0 shares
        Share 0 Tweet 0
      • सहकारी डुबाएर तारेहोटलमा मस्त,बचतकर्ताले पैसा माग्दा उल्टै दिनथाले धम्की

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट

      राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

      August 9, 2023
      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      August 6, 2023
      जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

      जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

      July 15, 2023
      पाथिभरा मन्दिरकाे दर्शन गर्न गएका झापाका पराजुली बेपत्ता

      श्री पाथिभरा माताले सबैको कल्याण गरुँन! हेर्नुहोस् असोज ०२ गते मंगलबारको राशिफल यस्तो छ…

      September 19, 2023
      कविता : “संसारले शान्ति खोजेको छ” –  कमला प्रसाईं, अमेरिका

      कविता : “संसारले शान्ति खोजेको छ” – कमला प्रसाईं, अमेरिका

      0
      Fact-Checking Policy

      Major 1st Particular date Ideas

      0
      Fact-Checking Policy

      The main advantages of Being a Sugars Baby

      0
      Fact-Checking Policy

      Security Tips For On line Norwegian Internet dating

      0
      कविता : “संसारले शान्ति खोजेको छ” –  कमला प्रसाईं, अमेरिका

      कविता : “संसारले शान्ति खोजेको छ” – कमला प्रसाईं, अमेरिका

      September 28, 2023
      पाथीभरा क्षेत्रका बोटबिरुवामा फालमे काँठी ठोकिए पछिको चिन्ता

      श्री पाथिभरा माताले सबैको कल्याण गरुँन! हेर्नुहोस् असोज १२ गते शुक्रबारको राशिफल यस्तो छ…

      September 28, 2023
      आज इन्द्रजात्रा, काठमाण्डौं  उपत्यकामा सार्वजनिक विदा

      आज इन्द्रजात्रा, काठमाण्डौं उपत्यकामा सार्वजनिक विदा

      September 28, 2023
      कुवेतमा ‘बन्धक’ जीवन बिताउन बाध्य नेपाली चेलीको चित्कार

      कुवेतमा ‘बन्धक’ जीवन बिताउन बाध्य नेपाली चेलीको चित्कार

      September 28, 2023
      ADVERTISEMENT

      हाम्रो टीम

      रतन बहादुर चन्द – अध्यक्ष
      हरि प्रसाद मानन्धर – सम्पादक
      ठाकुर प्रसाद मानन्धर – संवाददाता
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः khabartime@gmail.com
      info@khabartime.com

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result
      • समाचार
        • राष्ट्रिय
        • समाज
        • प्रवास
        • पत्रपत्रिका
      • अन्तर्राष्ट्रिय
      • अर्थ खबर
        • बैंक / शेयर
        • कृषि
        • रोजगार
        • शिक्षा
      • खेलकुद
      • मनाेरञ्जन
        • गीत संगीत
        • गसिप
        • बलिउड
      • सूचना प्रबिधि
      • भिडियो
      • विचार/ब्लग
      • जीवन शैली
      • प्रदेश खबर
        • प्रदेश १
        • मधेश प्रदेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी प्रदेश
        • कर्णाली
        • सुदुरपश्चिम
      • अन्य
        • विशेष
        • अन्तरर्वार्ता
        • धर्म संस्कृति
        • रोचक खबर

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      https://winsoftmac.com/rtp-slot/ https://www.asignpromotion.com/rtp-slot-gacor/ https://www.divadiamondsjewelry.com/rtp-live/ https://jost-frutigen.ch/rtp-live/ https://slot777.crispmultimedia.in/