• Home
  • Editorial Team
  • Privacy Policy
  • Terms of Service
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अपराध गतिविधि
    • अर्थ खबर
    • कथा
    • कर्णाली प्रदेश
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गण्डकी प्रदेश
    • गसिप
    • चलचित्र
    • जीवन शैली
    • टिप्सहरू
    • धर्म संस्कृति
    • निर्वाचन
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रवास
    • बलिउड
    • बागमती प्रदेश
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मधेश प्रदेश
    • मनाेरञ्जन
    • मोडल वाच
    • राजनीति
    • राशिफल
    • रोचक खबर
    • रोजगार
    • लुम्बिनी प्रदेश
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुदुरपश्चिम प्रदेश
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    कविता : “संसारले शान्ति खोजेको छ” –  कमला प्रसाईं, अमेरिका

    कविता : “संसारले शान्ति खोजेको छ” – कमला प्रसाईं, अमेरिका

    पाथीभरा क्षेत्रका बोटबिरुवामा फालमे काँठी ठोकिए पछिको चिन्ता

    श्री पाथिभरा माताले सबैको कल्याण गरुँन! हेर्नुहोस् असोज १२ गते शुक्रबारको राशिफल यस्तो छ…

    आज इन्द्रजात्रा, काठमाण्डौं  उपत्यकामा सार्वजनिक विदा

    आज इन्द्रजात्रा, काठमाण्डौं उपत्यकामा सार्वजनिक विदा

    कुवेतमा ‘बन्धक’ जीवन बिताउन बाध्य नेपाली चेलीको चित्कार

    कुवेतमा ‘बन्धक’ जीवन बिताउन बाध्य नेपाली चेलीको चित्कार

    गत वर्ष पाथिभरा मन्दिरमा यति धेरै रकम संकलन

    श्री पाथिभरा माताले सबैको कल्याण गरुँन! हेर्नुहोस् असोज ११ गते बिहिबारको राशिफल यस्तो छ…

    इन्द्रजात्रा अवलोकन गर्न काठमाण्डौँ भित्रिए विदेशी पाहुना

    इन्द्रजात्रा अवलोकन गर्न काठमाण्डौँ भित्रिए विदेशी पाहुना

    पाथीभरा क्षेत्रका बोटबिरुवामा फालमे काँठी ठोकिए पछिको चिन्ता

    श्री पाथिभरा माताले सबैको कल्याण गरुँन! हेर्नुहोस् असोज १० गते बुधबारको राशिफल यस्तो छ…

    स्वदेशको मायामा तड्पिरहेका परदेशीहरुको कथा सहितको गीत लेख्छन् सुनिल सङ्गम ? (भिडियो सहित)

    स्वदेशको मायामा तड्पिरहेका परदेशीहरुको कथा सहितको गीत लेख्छन् सुनिल सङ्गम ? (भिडियो सहित)

    पाथीभरा क्षेत्रका बोटबिरुवामा फालमे काँठी ठोकिए पछिको चिन्ता

    श्री पाथिभरा माताले सबैको कल्याण गरुँन! हेर्नुहोस् असोज ०९ गते मंगलबारको राशिफल यस्तो छ…

    Trending Tags

    • अर्थ खबर
      • बैंक / शेयर
      • कृषि
      • रोजगार
      • शिक्षा
    • खेलकुद
    • मनाेरञ्जन
      • गीत संगीत

    • प्रदेश खबर
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी प्रदेश
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक खबर
    No Result
    View All Result

      विपन्नको घरमा जस्तापाताको छानो

      admin by admin
      January 13, 2023
      0
      विपन्नको घरमा जस्तापाताको छानो
      0
      SHARES
      7
      VIEWS
      Share on FacebookShare on Twitter

      बागलुङ । खरको छानो हिउँदमा न्यानो र गर्मीमा शीतल हुने हुँदा ग्रामीण क्षेत्रमा एक दशक अगाडिसम्म बाक्लै खरका घर भेटिन्थे । ढुङ्गा खानीभन्दा टाढाको गाउँमा त झन् खरैखरका घर हुन्थे ।

      परम्परागत खरका घर देख्दा निकै रमणीय लाग्थ्यो । तर अहिले ती घरले रुपरङ बदलेका छन् । बागलुङको निसीखोला गाउँपालिकाका घर रङ्गीचङ्गी जस्तापाताले छाइएका छन् । गाउँपालिकाको खरका छानो हटाउने नीतिअनुसार गाउँमा जस्तापाता र ढुङ्गे घर बनिरहेका छन् । युवाशक्ति पलायन हुने, गाउँमा बालबालिका र बूढापाकामात्रै हुँदा बर्सेनि खरको घर छाउन समस्या हुन थालेपछि पालिकाले खरको छानो विस्थापित गरेर जस्तापाताले छाइदिएको छ ।

      निसीखोला–३ की तुलसी विकले हरेक दुई–दुई वर्षमा घरको छानो फेर्दै आउनुभएको थियो । आर्थिक अभावमा गुज्रिँदै आउनुभएकी विकलाई प्रत्येक दुई वर्षमा घरको छानोमा नयाँ खर फेर्न सकस हुन्थ्यो । वर्षौंदेखि चुहिने र पुरानो खरको छानोमा बस्दै आउनुभएकी विकको घरमा गाउँपालिकाले जस्तापाताको छानो हालीदिएपछि उहाँलाई राहत मिलेको छ ।

      वनबाट खर काटेर ल्याउने कोही नहुँदा आफू चुहिने घरमा चार वर्ष बसेको सुनाउँदै गाउँपालिकाले पुरानो खरको छानो हटाएर जस्तापाता हाल्दिएपछि सहज भएको उनी बताउछन् । “एकै वर्षमा खर कुहिन्छ”, उनले भने, “अब त छानो फेर्न नपर्ला कि ?” खरको समस्या हुँदा कति समय आफूले पानी चुहिने अवस्था हुँदासम्म पनि छानो फेर्न नसकेको नियति अब भोग्नु नपर्ने भएपछि स्थानीय उत्साहित छन् ।

      वडा नं ५ का तिलकुमार विक पनि गाउँपालिकाले घरको छानो जस्तापाताले छाइदिएपछि हर्षित छन् । पुरानो घरमा खरले छाएर बस्दै आउनुभएका सुनार अहिले जस्तापाताले छाएपछि नयाँजस्तै बनेको छ । विकले खरको घर जोखिम र झन्झटिलो भएको भन्दै गाउँपालिकाले जस्तापाता हालीदिएपछि आफूलाई अब सहज हुने बताउछन् ।

      “अहिले त घर पनि राम्रो भयो, खरको घर समय–समयमा छानो फेरि राख्नुपर्छ, जसले खर्च बढ्ने, झन्झट हुने गथ्र्यो, जस्तापाता हालेपछि त धेरै वर्ष हुन्छ, म त निकै समस्यामा थिएँ, गाउँपालिकाले टिनको छानो हाल्दिएपछि निकै खुसी लागेको छ”, सुनारले भने, “अब त ढुक्क भइयो, कयौँ वर्ष छानो फेर्न पर्दैन, आगलागी हुने डर पनि कम भयो, पहिले आगो लागेर सबै जलेको थियो, त्यसबेला त मेरो उठिबास नै लाग्यो, सबैले सहयोग गरेर अहिले यो अवस्थामा छु ।”

      निसीखोला गाउँपालिकाले चालु आर्थिक वर्षमा विपन्न परिवारको घरमा जस्तापाताको छानो हाल्न रु ३० लाख विनियोजन गरेको गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले जानकारी दिए । अघिल्ला वर्षहरूमा एक सय तीन घरमा जस्तापाताको छानो हालेको भन्दै यस वर्ष पनि बाँकी रहेका खरका खर विस्थापित गरी जस्तापाता हाल्ने उहाँको भनाइ छ ।

      उहाँले अति न्यून वर्गका घरमा जस्तापाता प्रदान गरिएको भन्दै पूर्णरूपमा खरको घर विस्थापित गर्नसम्म यो कार्यक्रम निरन्तर सञ्चालन हुने बताए । गाउँपालिकाले सातवटा वडामा ७३ जनाको र प्रदेश सरकारको सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गतका ३० जना गरी एक सय तीन जनाको अघिल्लोपटक घर जस्तापाताले छाइएको र यस वर्ष गाउँपालिकाको ३० लाखले दुई दर्जन बढी खरका घरमा जस्तापाताको छानो हाल्ने गौतमले बताए ।

      उनी भन्छन्, “हाम्रो पालिकामा धेरै गरिब तथा विपन्न परिवार छन्, उनीहरूको जस्तापाता तथा ढुङ्गाको छानो हाल्ने अवस्था छैन, त्यसले गर्दा गाउँपालिकाले नै जस्तापाताको छानो हाल्दिन थालेको हो, अघिल्ला वर्षहरूमा जस्तै यस वर्ष पनि बाँकी खरका घरमा जस्तापाता हाल्ने हाम्रो योजना छ, अब केही समयमा त्यसको काम सुरू हुन्छ ।” हरेक वडा कार्यलयबाट सिफारिस भएर आएका गरिब परिवारको घर जस्तापाताले छाइदिने उनले बताए ।

      गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले पालिकाभित्र रहेका न्यून वर्गका परिवारबाट खरको छाना विस्थापित गरी जस्तापाता हाल्न माग भएअनुसार अब सबै खरका घरमा जस्तापाताले छाइने बताए । खरको छाना भएको घर आगलागीको जोखिममा हुने र गाउँ घरमा युवा जनशक्ति नहुँदा वृद्धवृद्धालाई घर छाउन कठिनाइ भएकाले खरको छानो विस्थापित गरेर जस्तापाता हालिएको उनको भनाइ छ ।

      पछिल्लो समय गाउँमा बालबालिका र वृद्धवृद्धामात्रै हुन थालेपछि छानोमा खर फेर्न समस्या भइरहेको हुँदा उनीहरुलाई थोरै भए पनि राहत दिनका लागि गाउँपालिकाले घरको छानो विस्थापित अभियान सुरू गरेको अध्यक्ष घर्तीमगर बताउछन् ।

      Share this:

      • Click to share on Twitter (Opens in new window)
      • Click to share on Facebook (Opens in new window)
      • Click to share on WhatsApp (Opens in new window)
      • Click to share on Reddit (Opens in new window)
      • Click to share on Tumblr (Opens in new window)
      • Click to share on Pinterest (Opens in new window)
      • Click to share on Telegram (Opens in new window)
      • Click to print (Opens in new window)
      • More
      • Click to share on LinkedIn (Opens in new window)

      Related

      समाचार

      एमसीसी कम्प्याक्टका नाममा प्राकृतिक स्रोतको दोहोन शुरू, १४०० रूख काटियो!

      अर्को समाचार

      आजको देशभरको मौसम यस्तो रहनेछ...

      admin

      admin

      अर्को समाचार

      आजको देशभरको मौसम यस्तो रहनेछ...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      लोकप्रिय

      • राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

        0 shares
        Share 0 Tweet 0
      • एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

        0 shares
        Share 0 Tweet 0
      • जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

        0 shares
        Share 0 Tweet 0
      • श्री पाथिभरा माताले सबैको कल्याण गरुँन! हेर्नुहोस् असोज ०२ गते मंगलबारको राशिफल यस्तो छ…

        0 shares
        Share 0 Tweet 0
      • सहकारी डुबाएर तारेहोटलमा मस्त,बचतकर्ताले पैसा माग्दा उल्टै दिनथाले धम्की

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट

      राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

      August 9, 2023
      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      August 6, 2023
      जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

      जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

      July 15, 2023
      पाथिभरा मन्दिरकाे दर्शन गर्न गएका झापाका पराजुली बेपत्ता

      श्री पाथिभरा माताले सबैको कल्याण गरुँन! हेर्नुहोस् असोज ०२ गते मंगलबारको राशिफल यस्तो छ…

      September 19, 2023
      कविता : “संसारले शान्ति खोजेको छ” –  कमला प्रसाईं, अमेरिका

      कविता : “संसारले शान्ति खोजेको छ” – कमला प्रसाईं, अमेरिका

      0
      Fact-Checking Policy

      Major 1st Particular date Ideas

      0
      Fact-Checking Policy

      The main advantages of Being a Sugars Baby

      0
      Fact-Checking Policy

      Security Tips For On line Norwegian Internet dating

      0
      कविता : “संसारले शान्ति खोजेको छ” –  कमला प्रसाईं, अमेरिका

      कविता : “संसारले शान्ति खोजेको छ” – कमला प्रसाईं, अमेरिका

      September 28, 2023
      पाथीभरा क्षेत्रका बोटबिरुवामा फालमे काँठी ठोकिए पछिको चिन्ता

      श्री पाथिभरा माताले सबैको कल्याण गरुँन! हेर्नुहोस् असोज १२ गते शुक्रबारको राशिफल यस्तो छ…

      September 28, 2023
      आज इन्द्रजात्रा, काठमाण्डौं  उपत्यकामा सार्वजनिक विदा

      आज इन्द्रजात्रा, काठमाण्डौं उपत्यकामा सार्वजनिक विदा

      September 28, 2023
      कुवेतमा ‘बन्धक’ जीवन बिताउन बाध्य नेपाली चेलीको चित्कार

      कुवेतमा ‘बन्धक’ जीवन बिताउन बाध्य नेपाली चेलीको चित्कार

      September 28, 2023
      ADVERTISEMENT

      हाम्रो टीम

      रतन बहादुर चन्द – अध्यक्ष
      हरि प्रसाद मानन्धर – सम्पादक
      ठाकुर प्रसाद मानन्धर – संवाददाता
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः khabartime@gmail.com
      info@khabartime.com

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result
      • समाचार
        • राष्ट्रिय
        • समाज
        • प्रवास
        • पत्रपत्रिका
      • अन्तर्राष्ट्रिय
      • अर्थ खबर
        • बैंक / शेयर
        • कृषि
        • रोजगार
        • शिक्षा
      • खेलकुद
      • मनाेरञ्जन
        • गीत संगीत
        • गसिप
        • बलिउड
      • सूचना प्रबिधि
      • भिडियो
      • विचार/ब्लग
      • जीवन शैली
      • प्रदेश खबर
        • प्रदेश १
        • मधेश प्रदेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी प्रदेश
        • कर्णाली
        • सुदुरपश्चिम
      • अन्य
        • विशेष
        • अन्तरर्वार्ता
        • धर्म संस्कृति
        • रोचक खबर

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      https://winsoftmac.com/rtp-slot/ https://www.asignpromotion.com/rtp-slot-gacor/ https://www.divadiamondsjewelry.com/rtp-live/ https://jost-frutigen.ch/rtp-live/ https://slot777.crispmultimedia.in/