• Home
  • Editorial Team
  • Privacy Policy
  • Terms of Service
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अपराध गतिविधि
    • अर्थ खबर
    • कथा
    • कर्णाली प्रदेश
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गण्डकी प्रदेश
    • गसिप
    • चलचित्र
    • जीवन शैली
    • टिप्सहरू
    • धर्म संस्कृति
    • निर्वाचन
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रवास
    • बलिउड
    • बागमती प्रदेश
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मधेश प्रदेश
    • मनाेरञ्जन
    • मोडल वाच
    • राजनीति
    • राशिफल
    • रोचक खबर
    • रोजगार
    • लुम्बिनी प्रदेश
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुदुरपश्चिम प्रदेश
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य

    मंसीर १९ गते मंगलवार, हेर्नुहोस यस्तो छ तपाईको भाग्य अनुसारको राशिफल, यी राशिहरूको चम्किनेछ भाग्य!

    टिकटकमाा यस्तो भिडियो पोष्ट गर्नेलाई कारबाहीको तयारी

    नेपालमा टिकटक बन्द गरेकोप्रति चीन असन्तुष्ट

    अमेरिकी डलर घट्दो अवस्थामा हुँदा अन्य मुद्राको विनिमयदर के छ ?

    मंसीर १८ गते सोमवार, हेर्नुहोस यस्तो छ तपाईको भाग्य अनुसारको राशिफल, यी राशिहरूको चम्किनेछ भाग्य!

    वैदेशिक रोजगारीबाट फर्किंएका नेपालीहरूले अबदेखि २ वटा मोबाइल सहित के–के ल्याउन पाइन्छ ?

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको ह्याण्डब्यागबाट यस्तो पड्किएपछि…

    टिकटकको भिड अब ‘रिल’ तिर !

    टिकटकको भिड अब ‘रिल’ तिर !

    ‘परदेशी २’ ले मनायो ५१ दिन, कमाइ कति ?

    ‘परदेशी २’ ले मनायो ५१ दिन, कमाइ कति ?

    धरौटी बुझाए पनि छुटेनन् नक्कली भुटानी शरणार्थी प्रकरणका यी ३ आरोपीहरू… काे काे हुन?

    धरौटी बुझाए पनि छुटेनन् नक्कली भुटानी शरणार्थी प्रकरणका यी ३ आरोपीहरू… काे काे हुन?

    फिल्ममा आउनुअघि यस्तो काम गर्थिन् अभिनेत्री श्रद्वा कपूर

    फिल्ममा आउनुअघि यस्तो काम गर्थिन् अभिनेत्री श्रद्वा कपूर

    Trending Tags

    • अर्थ खबर
      • बैंक / शेयर
      • कृषि
      • रोजगार
      • शिक्षा
    • खेलकुद
    • मनाेरञ्जन
      • गीत संगीत

    • प्रदेश खबर
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी प्रदेश
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक खबर
    No Result
    View All Result

      अफलाइन राइडरलाई धमाधम कारबाही गर्दै प्रहरी

      admin by admin
      January 14, 2023
      0
      अफलाइन राइडरलाई धमाधम कारबाही गर्दै प्रहरी
      0
      SHARES
      27
      VIEWS
      Share on FacebookShare on Twitter

      पछिल्ला दिनहरूमा अफलाइन राइडरले विकृति बढाउँदै गएपछि प्रहरीले यसलाई नियन्त्रण गर्न विशेष अपरेसन सुरु गरेको छ । जसअनुसार, प्रहरीले विभिन्न समयमा अफलाइन राइड गर्नेहरूलाई नियन्त्रणमा लिई सचेत गराउँदै फेरि अफलाइन राइड गरेमा कडा कारबाही गर्ने चेतावनी दिएको छ । 

      केही दिनअघि मात्रै काठमाडौँको विभिन्न स्थानबाट करिब डेढ सय जना अफलाइन राइडरलाई नियन्त्रणमा लिएको प्रहरी परिसर टेकुले जानकारी दिएको छ । बाग्मती प्रदेशले राइड सेयरिङलाई कानुनी मान्यता दिए पनि आवश्यक कार्यविधि बनाउन ढिलाइ भइरहेको अवस्थामा अफलाइन राइड नियन्त्रण गर्ने प्रहरीको प्रयासलाई सकारात्मक रुपमा लिन सकिन्छ । 

      अफलाइन राइडिङका क्रममा कतिपयले भने यौनजन्य दुर्व्यवहारका घटना हुने गरेको समेत पाइएको प्रहरी बताउँछ ।चोक चोकमा ‘पठाओ हो ?’ भन्नेसँग सावधान रहनुपर्ने प्रहरीको भनाइ छ । 

      गलत मानसिकताका व्यक्तिले अफलाइन राइडको सहारा लिएर विभिन्न आपराधिक कार्यमा सहभागी भएको र थप बढ्न सक्ने आकलन गर्दै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर सचेत गराएको प्रहरी परिसर टेकुका प्रवक्ता एसपी दिनेश मैनालीले जानकारी दिए । केही दिनअघि देखी समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अपरेसन चलाइएको एसपी मैनालीले जानकारी दिए ।

      पछिल्लो समय अनलाइन राइड शेयरिङको लोकप्रियता बढ्दै जाँदा अफलाइन राइड शेयरिङ विकृति बन्दै गइरहेको छ । काठमाडौँ उपत्यकाका प्रायः चोकहरूमा अफलाइन राइडिङ गराउनेहरूको भीड बढ्दै गएपछि प्रहरीले समेत यसको व्यवस्थापनका लागि चासो देखाउन सुरु गरेको छ । केही दिनअघि मात्रै कोटेश्वरमा अफलाइन राइडरले यात्रु लुटपाट गरेको घटना बाहिरिएको थियो । 

      अफलाइन राइडिङका क्रममा कतिपयले भने यौनजन्य दुर्व्यवहारका घटना हुने गरेको समेत पाइएको प्रहरी बताउँछ ।चोक चोकमा ‘पठाओ हो ?’ भन्नेसँग सावधान रहनुपर्ने प्रहरीको भनाइ छ । 

      ‘अफलाइन राइड गर्दा जिम्मा कसले लिने ? कारबाहीको भागीदार को हुने ? कहीँ न कहीँ त यो दर्ता हुनुपर्छ होला नि ?’ प्रवक्ता एसपी मैनालीले प्रश्न गरे । त्यस्तो अवस्थामा उनीहरूलाई सुरुमा सचेत गराउने र अटेरी गरेको पाइए कारबाही समेत गर्ने गरेको उनी बताउँछन् ।  

      यस्तो समस्या नियन्त्रणका लागि पछिल्ला दिनहरूमा प्रहरी समेत सक्रियतापूर्वक लाग्नु सुखद सङ्केत भएको पठाओ नेपालका प्रवक्ता शशाङ्क शमशेर थापा बताउँछन् । 

      थापा भन्छन्,‘प्रहरीले सक्रियतापूर्वक अफलाइन राइडरहरूलाई रोक्नु एकदमै सकारात्मक कुरा हो,यसको हामी स्वागत गर्छौँ,’ उनले भने,‘जति पनि राइड शेयरिङ कम्पनीहरू छन्, सबैका लागि प्रहरीको यो काम निकै सकारात्मक हो ।’

      ‘पठाओको हकमा हामीले यात्रुले यात्रा सुरु गरेदेखि यात्रा नटुङ्गिँदासम्म ‘लाइभ ट्रयाकिङ’ गरिरहेका हुन्छौँ, दुर्घटना भइहाल्यो भने क्यूआरटी (क्वीक रेस्पोन्स टीम) परिचालन गर्छौ र सेवा उपलब्ध गराउँछौ’, थापाले भने, ‘अफलाइनमा भए त्यो सुविधा कम्पनीले उपलब्ध गराउन सक्दैन, कम्पनीलाई त्यसबारे जानकारी नै हुँदैन ।’

      राइड शेयरिङका नाममा देखिएका विकृति विसङ्गतिलाई अहिलेदेखि नै नियन्त्रण गर्दै जानु आवश्यक भएको उनले बताए । प्रवक्ता थापा भन्छन्,’प्रहरीको काम प्रशंसायोग्य छ, अफलाइन राइडिङ निरुत्साहित गर्न यसले सकारात्मक सन्देश दिन्छ ।’

      पठाओले अनलाइन राइडका समयमा विभिन्न प्रकृतिका दुर्घटनामा परेकाहरूलाई बीमामार्फत ५७ लाख रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरिसकेको छ । हालसम्म २ सय जनाभन्दा बढीले उपचार बापत इन्स्योरेन्सबाट दाबी भुक्तानी पाएका छन् । ‘हालसम्म दुर्घटनामा मृत्यु भएका ३ जनाको परिवारलाई बीमाबापतको दाबी भुक्तानी गरिसकेका छौँ,’ प्रवक्ता थापाले भने ।

      ‘पठाओ आजको दिनमा सबैभन्दा ठुलो राशीको बिमा उपलब्ध राइड सेयरिङ कम्पनी हो ।’ थापा थप्छन् ‘राइडर र यात्रु दुबैले दुर्घटनामा उपचार खर्च एक लाख सम्म र मृत्यु वा अङ्ग भङ्ग भएमा १० लाख सम्म बिमा दाबी भुक्तानी पाउँछन् ।’

      हाल नेपालमा पठाओ, टुटल, साहरा, इन्ड्राइभर, ट्याक्सीमाण्डू, जायर, साधनल गायतका राइड शेयरिङ एप प्रचलनमा छन् । पठाओ र टुटललगायतका कम्पनीले बनाएको बजारको केही हिस्सा ओगट्ने उद्देश्यले यतिबेला इनड्राइभरले बिना दर्ता, बिना कमिसनमा राइड सेयरिङ ब्यवसाय सन्चालन गरिरहेको छ ।

      इन्ड्राइभरले केही महिनाअघि विज्ञप्ति जारी गर्दै नेपालमा पनि छिट्टै दर्ता गरी, यात्रुको बीमा नगराए पनि ‘कस्टमर केयर’ सहित सेवा दिने दाबी थियो । तर हालसम्म कम्पनीले नेपालमा दर्ता भने गराएको छैन । इन्ड्राइभरको विज्ञप्तिमा बीमाको सुविधा नदिने उल्लेख छ जुन गैरकानुनी हो । कानुनमा बिमा अनिवार्य छ ।

      बागमती प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७५ को दफा १३ मा निजी प्रयोजनका लागि दर्ता प्रमाणपत्र प्राप्त गर्ने चार पाङ्ग्रे तथा दुई पाङ्ग्रे सवारीले तोकिएको प्रक्रिया पूरा गरी आफ्नो मार्गमा तोकिएको भाडा लिई यात्री बीमा गरी यात्री ओसारपसार गर्न सक्ने उल्लेख छ ।

      अवैध अफलाइन राइड चढ्ने क्रममा दुर्घटना भइहालेमा यात्रुले बीमा पनि पाउँदैनन् भने क्षतिपूर्तिका लागि पनि कोही भागिदार हुँदैनन् ।

      Share this:

      • Click to share on Twitter (Opens in new window)
      • Click to share on Facebook (Opens in new window)
      • Click to share on WhatsApp (Opens in new window)
      • Click to share on Reddit (Opens in new window)
      • Click to share on Tumblr (Opens in new window)
      • Click to share on Pinterest (Opens in new window)
      • Click to share on Telegram (Opens in new window)
      • Click to print (Opens in new window)
      • More
      • Click to share on LinkedIn (Opens in new window)

      Related

      समाचार

      त्रिवि शिक्षण अस्पतालमा नवौं कलेजो प्रत्यारोपण

      अर्को समाचार

      माघे सङ्क्रान्तिमा तरुल विशेष: मुटुका बिरामीदेखि क्यान्सर भएकालाई लाभदायी

      admin

      admin

      अर्को समाचार
      माघे सङ्क्रान्तिमा तरुल विशेष: मुटुका बिरामीदेखि क्यान्सर भएकालाई लाभदायी

      माघे सङ्क्रान्तिमा तरुल विशेष: मुटुका बिरामीदेखि क्यान्सर भएकालाई लाभदायी

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      लोकप्रिय

      • राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

        0 shares
        Share 0 Tweet 0
      • एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

        0 shares
        Share 0 Tweet 0
      • सोमवार सार्वजनिक बिदा

        0 shares
        Share 0 Tweet 0
      • आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

        0 shares
        Share 0 Tweet 0
      • जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट

      राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

      August 9, 2023
      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      August 6, 2023

      सोमवार सार्वजनिक बिदा

      November 18, 2023
      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      October 21, 2023

      मंसीर १९ गते मंगलवार, हेर्नुहोस यस्तो छ तपाईको भाग्य अनुसारको राशिफल, यी राशिहरूको चम्किनेछ भाग्य!

      0
      Fact-Checking Policy

      The main advantages of Being a Sugars Baby

      0
      Fact-Checking Policy

      Security Tips For On line Norwegian Internet dating

      0
      Fact-Checking Policy

      Online Romanian Internet dating Safety Points

      0

      मंसीर १९ गते मंगलवार, हेर्नुहोस यस्तो छ तपाईको भाग्य अनुसारको राशिफल, यी राशिहरूको चम्किनेछ भाग्य!

      December 4, 2023
      टिकटकमाा यस्तो भिडियो पोष्ट गर्नेलाई कारबाहीको तयारी

      नेपालमा टिकटक बन्द गरेकोप्रति चीन असन्तुष्ट

      December 4, 2023

      अमेरिकी डलर घट्दो अवस्थामा हुँदा अन्य मुद्राको विनिमयदर के छ ?

      December 4, 2023

      मंसीर १८ गते सोमवार, हेर्नुहोस यस्तो छ तपाईको भाग्य अनुसारको राशिफल, यी राशिहरूको चम्किनेछ भाग्य!

      December 3, 2023
      ADVERTISEMENT

      हाम्रो टीम

      रतन बहादुर चन्द – अध्यक्ष
      हरि प्रसाद मानन्धर – सम्पादक
      ठाकुर प्रसाद मानन्धर – संवाददाता
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः khabartime@gmail.com
      info@khabartime.com

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result
      • समाचार
        • राष्ट्रिय
        • समाज
        • प्रवास
        • पत्रपत्रिका
      • अन्तर्राष्ट्रिय
      • अर्थ खबर
        • बैंक / शेयर
        • कृषि
        • रोजगार
        • शिक्षा
      • खेलकुद
      • मनाेरञ्जन
        • गीत संगीत
        • गसिप
        • बलिउड
      • सूचना प्रबिधि
      • भिडियो
      • विचार/ब्लग
      • जीवन शैली
      • प्रदेश खबर
        • प्रदेश १
        • मधेश प्रदेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी प्रदेश
        • कर्णाली
        • सुदुरपश्चिम
      • अन्य
        • विशेष
        • अन्तरर्वार्ता
        • धर्म संस्कृति
        • रोचक खबर

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      https://winsoftmac.com/rtp-slot/ https://www.asignpromotion.com/rtp-slot-gacor/ https://www.divadiamondsjewelry.com/rtp-live/ https://jost-frutigen.ch/rtp-live/