• Home
  • Editorial Team
  • Privacy Policy
  • Terms of Service
  • Horoscope
  • Nepali Unicode
  • Gold Price
  • Nepali Date Converter
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अपराध गतिविधि
    • अर्थ खबर
    • कथा
    • कर्णाली प्रदेश
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गण्डकी प्रदेश
    • गसिप
    • ग्यालरी
    • चलचित्र
    • जीवन शैली
    • टिप्सहरू
    • धर्म संस्कृति
    • निर्वाचन
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रवास
    • बलिउड
    • बागमती प्रदेश
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मधेश प्रदेश
    • मनाेरञ्जन
    • मोडल वाच
    • राजनीति
    • राशिफल
    • रोचक खबर
    • रोजगार
    • लुम्बिनी प्रदेश
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुदुरपश्चिम प्रदेश
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

    सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

    तेम्बा तामाङ –  नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

    तेम्बा तामाङ – नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

    एक हातमा  प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य  हुनु पर्छ : नैनसिंह महर

    एक हातमा प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य हुनु पर्छ : नैनसिंह महर

    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

    ञ्चार मन्त्रीलाई खुल्ला पत्र: राज्यको बेवास्ताले धराशायी बन्दै पत्रकारिता – रमेशकुमार

    ञ्चार मन्त्रीलाई खुल्ला पत्र: राज्यको बेवास्ताले धराशायी बन्दै पत्रकारिता – रमेशकुमार

    ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

    ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

    लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…

    लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…

    साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट

    साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट

    १३ बर्षिया अँशुको विभत्स ह’त्या, क्रिया खर्चका लागि सहयोगी मनहरूकाे समाजले गर्यो सहयोग

    १३ बर्षिया अँशुको विभत्स ह’त्या, क्रिया खर्चका लागि सहयोगी मनहरूकाे समाजले गर्यो सहयोग

    Trending Tags

    • अर्थ खबर
      • बैंक / शेयर
      • कृषि
      • रोजगार
      • शिक्षा
    • खेलकुद
    • मनाेरञ्जन
      • गीत संगीत

    • प्रदेश खबर
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी प्रदेश
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक खबर
    No Result
    View All Result

      के महिलाहरू रिसाहा हुँदै गएका हुन्?

      admin by admin
      January 14, 2023
      0
      के महिलाहरू रिसाहा हुँदै गएका हुन्?
      0
      SHARES
      90
      VIEWS
      Share on FacebookShare on Twitter

      विश्वव्यापी रूपमा अध्ययन अनि विश्लेषण गर्ने कम्पनी ग्यालपले गरेको एउटा वार्षिक सर्वेक्षणले विश्वभरका महिला औसतमा पछिल्लो १० वर्षमा रिसाहा हुँदै गएको सङ्केत गरेको छ। यसको कारण के हुन सक्छ?

      दुई वर्षअघि भान्सा कोठामा रहेका बेला ताशा रेनीले निकै चर्को आवाज निस्कने गरी चिच्याइन्। यसले उनी आफैलाई आश्चर्यचकित पार्‍यो । ‘रिसाउनु मेरा लागि सधैँ सहज भाव थियो,” उनले भनिन्। तर यस्तो अवस्था उनले विगतमा महसुस गरेकी थिइनन्। यो कोभिड महामारीको बीचमा भएको थियो। त्यसको २० मिनेट अघि आफूलाई क्रुद्ध पारेका कुराहरू सम्झँदै घरभित्रै उनी हिँडेकी थिइन्।

      त्यसरी चिच्याएपछि उनले असाध्यै हलुका महसुस गरिन्। पेसाले हिप्नो थेरापिस्ट र लाइफ कोच ताशाले त्यसयता विश्वभरका महिलाहरूलाई जुममा जमा गर्दै उनीहरूलाई क्रुद्ध बनाउने कुराहरूबारे बोल्न लगाउने र चिच्याएर आफ्नो भाव प्रस्फुटन गर्न लगाउने गर्छिन्। बीबीसीले ग्यालप वर्ल्ड पोलको १० वर्षको तथ्याङ्क केलाउँदा महिलाहरू झन् झन् रिसाहा हुँदै गएको देखिन्छ।

      उक्त सर्वेक्षणमा प्रत्येक वर्ष १५० देशका १२०,००० मानिसहरूलाई सोधिने प्रश्नमध्ये अघिल्लो दिन अधिकांश समय ती व्यक्तिले कस्तो भाव महसुस गरेका थिए भन्ने प्रश्न पनि पर्छ। खास गरी नराम्रो महसुस हुँदा महिलाहरूले — क्रोध, नैराश्य, तनाव अनि चिन्ता — जस्ता भाव पुरुषको तुलनामा निरन्तर रूपमा बढी महसुस गर्ने गरेको बताउने गरेका छन्।

      सन् २०१२ यताको तथ्याङ्क केलाउँदा पुरुषको तुलनामा बढी सङ्ख्यामा महिलाहरूले निराश महसुस गर्ने गरेको देखिन्छ। महिला, पुरुष दुवैले गर्ने यस्तो अनुभूति उकालो लाग्ने क्रममै छ। तर क्रोध अनि तनाव महसुस हुनुमा पुरुषसँगको तुलनामा खाडल बढ्दो क्रममा छ। सन् २०१२मा दुवै लिङ्गका मानिसहरूले समान तहमा क्रोध अनि तनाव महसुस गर्ने गरेको देखिन्छ।

      त्यसको ९ वर्ष पछिको समयसँग तुलना गर्दा महिलाहरू झन् झन् क्रुद्ध बन्दै गएको देखिन्छ। पुरुषहरूको तुलनामा उनीहरू ६ प्रतिशत बढी रिसाहा भएको देखिन्छ। बढी तनाव लिने कुरामा पनि महिलाहरू अघि परेको देखिन्छ। यस्तो तथ्याङ्कले अमेरिकास्थित एक जना थेरापिस्ट सारा हार्मनलाई आश्चर्यमा पार्दैन। सन् २०२१मा उनले आफूकहाँ आउने महिलाहरूलाई चौरमा जमा पारेर चिच्याउन लगाएकी थिइन्।

      एक वर्षपछि फेरि उनी चौरमा पुगिन। ”यसपालिको चिच्याहट भाइरल भयो,” उनले भनिन्। आमाहरू रहेको एउटा अनलाइन समूहमा रहेकी एक जना पत्रकारले यसलाई प्रकाशमा ल्याइन् र त्यस लगत्तै उनलाई विश्वभरका पत्रकारहरूले सम्पर्क गर्न थाले। विश्वभर महिलाहरूले महसुस गरेको भाव आफूले समात्न सकेको साराको विश्वास छ। महामारीको बोझ असमान रूपमा आफूहरूमा परिरहेकाले उनीहरू तीव्र गतिमा निराश बनेको साराको बुझाइ छ।

      इन्स्टिच्युट फर फिस्कल स्टडीजीले सन् २०२०मा इङ्गल्यान्डमा विषमलैंगिक सम्बन्धमा रहेका झन्डै ५,००० अभिभावकहरूको सर्वेक्षणमा बुवाको तुलनामा लकडाउनको समयमा आमाहरूले बढी घरेलु जिम्मेवारी लिने गरेको पाइएको थियो। जसका कारण उनीहरूले काम गर्ने समय घटाएका थिए। श्रीमान् भन्दा श्रीमतीले बढी आमदानी गर्नेहरूको हकमा समेत अवस्था उस्तै देखियो।

      केही देशमा अघिल्लो दिन रिस महसुस गरेको बताउनेको महिला र पुरुषको सङ्ख्यामा देखिएको भिन्नता विश्वव्यापी औसतभन्दा धेरै छ। कम्बोडियामा सन् २०२१मा १७ प्रतिशतको फरक देखिएको थियो भने भारत र पाकिस्तानमा त्यस्तो भिन्नता १२ प्रतिशत थियो।

      मनोचिकित्सक डा. लक्ष्मी विजयाकुमार यो बढी भन्दा बढी महिला शिक्षित, रोजगार अनि आर्थिक रूपमा आत्मनिर्भर भएसँगै उत्पन्न भएको तनावको नतिजा रहेको ठान्छिन्। “यसै समयमा उनीहरू पुरातन, पितृसत्तात्मक प्रणाली र संस्कृतिद्वारा बाँधिएका छन्,” उनी भन्छिन्।घरमा पितृसत्तात्मक व्यवस्था र घरबाहिर मुक्ति पाएकी महिलाबीचको असहमतिले धेरै क्रोध निम्त्याउँछ।”

      भारतको चेन्नाई सहरमा व्यस्त समय रहने प्रत्येक शुक्रवार साँझ उनी यो पाटोलाई महसुस गर्छिन्।”तपाईँले पुरुषहरू आराम गर्दै चिया पसलमा गएर धूम्रपान गरिरहेको देख्नुहुन्छ। र तपाईँले महिलाहरूलाई बस वा रेल स्टेसनमा हतार गर्दै गरेको देख्नुहुन्छ। उनीहरू के पकाउने भनेर सोचिरहेका हुन्छन्। धेरै महिलाहरू घर फर्कने क्रममा रेलमै तरकारी केलाउन थाल्छन्।”

      उनका अनुसार विगतमा महिलाहरूलाई रिस उठ्यो भन्नुलाई उचित मानिँदैनथ्यो तर त्यो बिस्तारै परिवर्तन हुँदै गएको छ। महामारीले महिलाहरूको काममा पारेको प्रभावले पनि उनीहरूको भावमा फरक पारेको हुनसक्छ। सन् २०२० अघि श्रममा महिलाहरूको सहभागितामा निकै ढिला प्रगति भएको देखिएको यूएन विमिनकी डेटा साइन्टिस्ट जीनेट अजकोना बताउँछिन्।

      सन् २०२०मा त त्यो गति ठप्प नै भयो। यो वर्ष १६९ राष्ट्रमा काम गर्ने महिलाहरूको सङ्ख्या सन् २०१९ भन्दा कम हुने अनुमान गरिएको छ।

      महिलाहरूको प्रगति?
      बीबीसी १०० विमिनको १०औ वार्षिकोत्सवको अवसरमा बीबीसीले सभान्टा कमरेसलाई १५ देशका महिलाहरूलाई वर्तमान समयलाई १० वर्ष अघिको समयसँग तुलना गर्न आग्रह गरेको थियो। सर्वेक्षणमा सहभागी भएका प्रत्येक देशका आधा जस्तो महिलाले १० वर्ष अघिको तुलनामा आफूहरू आर्थिक निर्णय आफै लिन सक्षम भएको महसुस गरेको बताए

      अमेरिका र पाकिस्तानबाहेक प्रत्येक देशका सर्वेक्षणमा सहभागी मध्ये कम्तीमा आधा जस्तो महिलाले प्रेम सम्बन्धमा रहेका व्यक्तिसँग सहमति बारे छलफल गर्न सहज भएको महसुस गरेको बताएका छन् । अधिकांश देशका कम्तीमा दुई तिहाइ महिला सहभागीहरूले सामाजिक सञ्जालले आफ्नो जीवनमा सकारात्मक प्रभाव पारेको बताए। अमेरिका र यूकेमा भने उक्त सङ्ख्या ५० प्रतिशत भन्दा कम थियो

      १५ मध्ये १२ देशमा ४० प्रतिशत वा बढी महिलाले पछिल्लो १० वर्षमा सबैभन्दा बढी प्रगति आफ्नो विचार व्यक्त गर्ने स्वतन्त्रतामा देखिएको बताएका छन् । अमेरिकामा सर्वेक्षणमा सहभागी मध्ये ४६ प्रतिशत महिलाले १० वर्ष अघिको समय भन्दा हाल चिकित्सकीय रूपमा सुरक्षित गर्भपतनको पहुँच स्थापित गर्न कठिन भएको बताए

      ”हाम्रो श्रम बजार लिङ्गले विभाजन गरेको छ,” सन् २०१९मा ‘रेज बिकम्स हर’ नाम गरेको पुस्तकमा लेखक सोराया सीमेलीले लेखेकी छन्।

      उनले स्याहार सुसार लगायत महिलाहरू बढी संलग्न रहने पेसामा महिलाहरूमा महामारीसँग जोडिएको रिस प्रस्फुटन भएको रूपमा हेरिकी छन्।अमेरिकामा महिलाहरूमा महामारीले निम्त्याएको बोझबारे निकै लेखिएको छ। तर ग्यालप वर्ल्ड पोलको नतिजाले त्यहाँ भने पुरुष भन्दा महिला रिसाहा नभएको सङ्केत गरेको छ।

      ”अमेरिकाका महिलाहरू रिस उठेको छ भन्न निकै लजाउँछन्,” त्यसकारण उनीहरूले रिसलाई तनाव वा निराशाका रूपमा व्याख्या गर्ने गरेको हुनसक्ने सीमेली बताउँछिन्। उनले भने जस्तै तनाव अनि निराशाको भावबारे बताउने अमेरिकी महिलाहरूको सङ्ख्या उल्लेख्य छ। अन्य ठाउँहरूमा पनि यस्तै अवस्था देखिन्छ।

      आफू तनावमा रहने ब्रजिल, युरुग्वे, पेरू, साइप्रस अनि ग्रीसमा पुरुषहरूको तुलनामा बढी महिलाहरूले बताएका छन्। ब्रजिलमा प्रत्येक १० मध्ये ६ जना महिलाले अघिल्लो दिन अधिकांश समय तनावमा रहेको बताएका छन्। पुरुषहरूको यस्तो सङ्ख्या भने प्रत्येक १० जनामा ४ भन्दा केही कम छ।

      बोलिभिया, पेरू अनि इक्वेडरमा पनि महिला पुरुषमा उत्पन्न हुने भावमा ठूलो भिन्नता देखिन्छ।बोलिभिया र इक्वेडरमा सर्वेक्षणमा सहभागी झन्डै आधा जस्तो महिलाले अघिल्लो दिन उनीहरू निराश रहेको बताए जुन पुरुषसँगको तुलनामा १५ प्रतिशत बढी हो।

      यी देशहरूमा पुरुषभन्दा महिलाले नकारात्मक भाव आफूमा बढी पैदा हुने बताउने गरेको पनि कम्तीमा १० वर्ष भयो। र कैयौँ देशमा अवस्था झन् नराम्रो हुँदै गएको छ। तर अमेरिका अनि विश्वका जुन कुनै देशमा रहेका महिलाहरूले ”अब हुन्न” भन्न सक्ने अवस्थामा पुगेको ताशा रेनी ठान्छिन्।

      डेटा जर्नालीजम: लियाना ब्राभो, क्रीस्टीन जिभ्यान्स र हेलेना रोसीएस्का
      थप रिपोर्टिङ्ग: भ्यालेरीआ पेरास्सो र जोर्जिना पिएर्स

      सर्वेक्षण विधिहरू
      ग्यालपले वार्षिक रूपमा १५० भन्दा बढी देश र क्षेत्रका १२०,००० भन्दा बढी मानिसहरूमा र्‍यान्डमसर्वेक्षण गर्ने गर्छ जसले विश्वको ९८ प्रतिशत भन्दा बढी वयस्क जनसङ्ख्याको प्रतिनिधित्व गर्छ। उनीहरूसँग टेलिफोन वा प्रत्यक्ष अन्तर्वार्ता गरिन्छ।

      त्यस्तै सभानता कमरेसले १८ वर्ष माथिका १५,७२३ महिलामा सर्वेक्षण गरेको छ जसमा इजिप्ट (१,०६७), नाइजीरिया (१,०१८), मेक्सिको (१,१०९), अमेरिका (१,०४२), ब्राजिल (१,००८), चीन (१,०२५), भारत (१,१०७), इन्डोनेसिया (१,०६१), पाकिस्तान (१,००६), साउदी अरब (१,०१२), रुस (१,०१०), टर्की (१,१६०), यूके (१,०६७) र युक्रेन (१,००९) सहभागी छन्। उनीहरूसँग अक्टोबर १७ देखि नोभेम्बर १६बीच सर्वेक्षण गरिएको थियो।

      समाचार

      दक्षिण कोरियाली धर्म प्रचारकद्वारा नेपाल इसाई धर्म प्रचार गरिँदै

      अर्को समाचार

      पब्जी खेलेर साढे तीन करोड रुपैयाँ जितेका खेलाडी भन्छन्, 'अबको लक्ष्य च्याम्पियन बन्ने' (भिडियो सहित)

      admin

      admin

      अर्को समाचार
      पब्जी खेलेर साढे तीन करोड रुपैयाँ जितेका खेलाडी भन्छन्, ‘अबको लक्ष्य च्याम्पियन बन्ने’ (भिडियो सहित)

      पब्जी खेलेर साढे तीन करोड रुपैयाँ जितेका खेलाडी भन्छन्, 'अबको लक्ष्य च्याम्पियन बन्ने' (भिडियो सहित)

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      लोकप्रिय

      • राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

        0 shares
        Share 0 Tweet 0
      • एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

        0 shares
        Share 0 Tweet 0
      • सोमवार सार्वजनिक बिदा

        0 shares
        Share 0 Tweet 0
      • आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

        0 shares
        Share 0 Tweet 0
      • जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट

      राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

      August 9, 2023
      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      August 6, 2023

      सोमवार सार्वजनिक बिदा

      November 18, 2023
      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      October 21, 2023
      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      0
      Fact-Checking Policy

      The main advantages of Being a Sugars Baby

      0
      Fact-Checking Policy

      Security Tips For On line Norwegian Internet dating

      0
      Fact-Checking Policy

      Online Romanian Internet dating Safety Points

      0
      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      January 5, 2026
      तेम्बा तामाङ –  नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

      तेम्बा तामाङ – नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

      January 5, 2026
      एक हातमा  प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य  हुनु पर्छ : नैनसिंह महर

      एक हातमा प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य हुनु पर्छ : नैनसिंह महर

      January 5, 2026
      मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

      मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

      December 26, 2025
      ADVERTISEMENT

      हाम्रो टीम

      रतन बहादुर चन्द – अध्यक्ष
      हरि प्रसाद मानन्धर – सम्पादक
      ठाकुर प्रसाद मानन्धर – संवाददाता
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः khabartime@gmail.com
      info@khabartime.com

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result
      • समाचार
        • राष्ट्रिय
        • समाज
        • प्रवास
        • पत्रपत्रिका
      • अन्तर्राष्ट्रिय
      • अर्थ खबर
        • बैंक / शेयर
        • कृषि
        • रोजगार
        • शिक्षा
      • खेलकुद
      • मनाेरञ्जन
        • गीत संगीत
        • गसिप
        • बलिउड
      • सूचना प्रबिधि
      • भिडियो
      • विचार/ब्लग
      • जीवन शैली
      • प्रदेश खबर
        • प्रदेश १
        • मधेश प्रदेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी प्रदेश
        • कर्णाली
        • सुदुरपश्चिम
      • अन्य
        • विशेष
        • अन्तरर्वार्ता
        • धर्म संस्कृति
        • रोचक खबर

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd