टुक्का कविता
१. तिमी बिना म के गर्नु
न जिउॅनु न त मर्नु।
२. सुर्ता नगर म फर्कि आउॅनेछु
छुटेको माया म फेरि लाउॅनेछु।
३. हाॅसोमा पनि पीडा त लुकेको हुन्छ
फल लागेको हाॅगो नि झुकेको हुन्छ।
४. सररर बतासले संदेश य़ो ल्यायो
सल्यानी डाॅडामा भेट्नलाई बोलायो ।
५. तिम्रो यादमा गीत गाइदिउॅला
चाहेछौ भने मित लाईदिउॅला।
❤️💐💐❤️
नीता गुरूंग भाटिया ✍️
गुवाहाटी, असम भारत।