• Home
  • Editorial Team
  • Privacy Policy
  • Terms of Service
  • Horoscope
  • Nepali Unicode
  • Gold Price
  • Nepali Date Converter
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अपराध गतिविधि
    • अर्थ खबर
    • कथा
    • कर्णाली प्रदेश
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गण्डकी प्रदेश
    • गसिप
    • चलचित्र
    • जीवन शैली
    • टिप्सहरू
    • धर्म संस्कृति
    • निर्वाचन
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रवास
    • बलिउड
    • बागमती प्रदेश
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मधेश प्रदेश
    • मनाेरञ्जन
    • मोडल वाच
    • राजनीति
    • राशिफल
    • रोचक खबर
    • रोजगार
    • लुम्बिनी प्रदेश
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुदुरपश्चिम प्रदेश
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    भूमि विधेयक आएपछि हजारौं मानिस जंगल पसे

    भूमि विधेयक आएपछि हजारौं मानिस जंगल पसे

    एमसीसीलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय

    एमसीसीलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय

    विद्याले निकटस्थलाई भनिन्– ‘मसँग ब्याकअप छ, केहि दिनपछि बोल्छु’

    कालिमाटीकाे तरकारी बजारमा राखिएकाे रायो सागमा अत्यधिक विषादी भेटिएपछि…

    कालिमाटीकाे तरकारी बजारमा राखिएकाे रायो सागमा अत्यधिक विषादी भेटिएपछि…

    हनी ट्रयापमा पारेको आरोपमा एक महिला पक्राउ

    पर्यटकीय  स्थल तिलिचो तालमा सौर्य ऊर्जाबाट बिजुली

    पर्यटकीय स्थल तिलिचो तालमा सौर्य ऊर्जाबाट बिजुली

    साउनको पहिलो दिन बिहानैदेखि पशुपतिमा भक्तजनको यस्तो भीड

    साउनको पहिलो दिन बिहानैदेखि पशुपतिमा भक्तजनको यस्तो भीड

    आज साउने सङ्क्रान्ति : देशभर लुतो फालेर तथा तिउरी लगाएर मनाइँदै

    आज साउने सङ्क्रान्ति : देशभर लुतो फालेर तथा तिउरी लगाएर मनाइँदै

    Trending Tags

    • अर्थ खबर
      • बैंक / शेयर
      • कृषि
      • रोजगार
      • शिक्षा
    • खेलकुद
    • मनाेरञ्जन
      • गीत संगीत

    • प्रदेश खबर
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी प्रदेश
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक खबर
    No Result
    View All Result

      सेती खोंचको जहाज दुर्घटनास्थलमा स्मारक बनाउन माग

      admin by admin
      January 21, 2023
      0
      सेती खोंचको जहाज दुर्घटनास्थलमा स्मारक बनाउन माग
      0
      SHARES
      6
      VIEWS
      Share on FacebookShare on Twitter

      पोखरा । स्थानीय तथा सरोकारवालाले सेती खोंचको जहाज दुर्घटनास्थलमा स्मारक बनाउन माग गरेका छन् । नेपालको आन्तरिक उडान इतिहासकै सबैभन्दा ठूलो विमान दुर्घटना माघ १ गते पोखरामा भएको थियो । उड्डयन क्षेत्रको उक्त विभीषिकाको भविष्यमा पनि अध्ययन, अनुसन्धान र मृतकहरुको सम्झनाका लागि दुर्घटनास्थलमा स्मारक निर्माणका लागि उनीहरुले माग गरेका हुन् ।

      पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा सेती नदी नजिकको खोंचमा चालक दलका ४ जना र ६८ यात्रुहरू गरी ७२ जना सवार विमान दुर्घटनामा परेको थियो । दुर्घटना प्रभावित नागरिक समाज गठन गरेर पोखरा महानगरपालिका र प्रदेश सरकारलाई उक्त क्षेत्रमा स्मारक बनाउन माग गरिने स्थानीय बासिन्दासमेत रहेका प्रेस स्वतन्त्रता सेनानी कुसुमकेशव पराजुली बताए । उनले माघ १३ गते शोकसभा साथै उक्त ठाउँमा मृतकको सम्झनामा पार्क बनाउन माग गरिने जनाए ।

      पीडित परिवारका सदस्य तथा स्वर्गीय एसबिनका ठूलाबुवा काजीमान गुरुङले दुर्घटनाले निम्ताएको शोकलाई शक्तिमा बदल्दै स्वर्गीय आत्माहरूको शान्ति र उनीहरुको सम्मानका लागि उक्त ठाउँमा राज्यले स्मारक बनाउनुपर्ने बताए । ‘नीति नियम नै यस्तो छ । छानबिन आयोग सधैं गठन हुन्छ तर, सत्य उत्तर कहिल्यै दिँदैन ।

      तर, यो ठाउँमा स्मारक बनाउनुपर्यो । यो राज्यको दायित्व पनि हो,’ मृतक एसबिनका ठूलाबुबाले भने, ‘यो क्षेत्रलाई स्मरण गर्न पाउने क्षेत्र बनाउनुपर्छ । हाम्रो देश बहुजाति बहुसंस्कृति भएकाले सबै धर्मलाई समेट्ने गरी मार्बलमा मृतकको नाम लेखी समाधि क्षेत्र बनाउनुपर्छ । जसले हामीहरूलाई हाम्रो आफन्त सम्झेर हरेक वर्ष पितृको नाममा दीप प्रज्ज्वलन गर्न पाइयोस् ।’

      सरकारले दुर्घटनाको छानबिन गरेर उत्तर दिने प्रतीक्षा आफूहरुलाई रहेको स्थानीयले बताएका छन् । ‘निष्पक्ष भावनाले आफ्नो जिम्मेवारी सम्झेर यस क्षेत्रमा पार्क बनाउन नागरिक समाजले पहल गर्नुपर्छ,’ काजीमान गुरुङले भने । दुर्घटनामा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलको पनि निधन भएको थियो । २० वर्षदेखि पत्रकारितामा क्रियाशील ३७ वर्षे पौडेलका ठूलोबाबाका छोरा खेमराज शर्माले पनि उक्त क्षेत्रमा पार्क बनाउन माग गरे ।

      ‘पाइलटले एयर ट्राफिकसँग गरेको कुराकानी अहिलेसम्म बाहिर ल्याइएको छैन, त्यो सार्वजनिक हुनुपर्छ,’ उनले भने, ‘पछाडि भएको फ्लाइटलाई बोलाएर टिकट अगाडि सार्न लगाउने काम किन गरियो यसको जवाफ खोई ? दुर्घटना भएपछि नागरिक उड्डयन प्राधिकरणबाट जवाफ आएको छैन । यसको जवाफ कहिले आउँछ ? सरकारले यस क्षेत्रलाई विशेष क्षेत्र घोषणा गरोस् । मृतकका आफन्तहरु आएर आफ्ना मान्छेलाई सम्झन सकुन् ।’

      स्मारक निर्माणको मागका सन्दर्भमा शनिबार दुर्घटनास्थल नजिकै भेला भएको थियो । अर्का समाजसेवी नागवेली टोलका संयोजक तथा समाजसेवी क्यामबहादुर गुरुङ र ख्यामनाराण शर्मा पौडेलले दुर्घटना पश्चात उद्धार गर्न आएका दमकल र एम्बुलेन्स घटनास्थल पुग्न गाह्रो भएकाले बाटो चाक्लो बनाउन महानगरसँग र स्थानीयहरुलाई त्यो वातावरण बनाउन माग गरे । दुर्घटना भएको १३ औं दिनमा स्वस्ति शान्ति, पूजापाठ गर्ने तयारीमा समाज जुटेकाको पत्रकार पराजुलीले बताए ।

      प्राधिकरणको ‘एभिएसन सेफ्टी रिपोर्ट–२०२२’ अनुसार आन्तरिक उडानमा यसअघि यति ठूलो मानवीय क्षति भएको थिएन । इतिहास हेर्ने हो नेपाली आकाशमा भएका अन्तर्राष्ट्रिय उडानसहितको भने पनि यो तेस्रो ठूलो दुर्घटना हो । हेटौंडामा भएको नेपाल एयरलाइन्सको विमान दुर्घटनामा ३५, डडेल्धुरा जोगबुढा दुर्घटना २५, म्याग्दी दुर्घटना २३, ओखलढुंगा दुर्घटना २२ र मुस्ताङ दुर्घटना २२ जनाको भएको थियो । नेपालमा व्यावसायिक आन्तरिक उडानमा भएका ५० दुर्घटनामध्ये २१ दुर्घटनामा कुनै पनि मानवीय क्षति भएको छैन । तर, अन्तर्राष्ट्रिय उडानतर्फ भने नेपाली आकाशमा सन् १९९२ मा एकै वर्ष दुई ठूला दुर्घटना भएका थिए ।

      भट्टेडाँडामा पाकिस्तान इन्टरनेसनल एयरको दुर्घटनामा १६७ र ग्यानफेदीमा भएको थाई एयरवेजको दुर्घटनामा ११३ जनाले ज्यान गुमाएका थिए । कास्कीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) टेकबहादुर केसीका अनुसार माघ १ को यती एयरलाइन्स दुर्घटनामा अझै एकजनाको अवस्था खुल्न सकेको छैन । ७२ मध्ये ७१ जनाको शव भेटिएको छ ।

      समाचार

      तपाइको यो साता कति शुभ? हेर्नुहोस् माघ ८ गते देखि माघ १४ गतेसम्मको साप्ताहिक राशिफल

      अर्को समाचार

      सोनाम ल्होछारले नेपालीहरुबीच बन्धुत्वको भावना जागृत गराउँछ : राष्ट्रपति भण्डारी

      admin

      admin

      अर्को समाचार

      सोनाम ल्होछारले नेपालीहरुबीच बन्धुत्वको भावना जागृत गराउँछ : राष्ट्रपति भण्डारी

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      लोकप्रिय

      • राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

        0 shares
        Share 0 Tweet 0
      • एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

        0 shares
        Share 0 Tweet 0
      • सोमवार सार्वजनिक बिदा

        0 shares
        Share 0 Tweet 0
      • आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

        0 shares
        Share 0 Tweet 0
      • जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट

      राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

      August 9, 2023
      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      August 6, 2023

      सोमवार सार्वजनिक बिदा

      November 18, 2023
      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      October 21, 2023
      भूमि विधेयक आएपछि हजारौं मानिस जंगल पसे

      भूमि विधेयक आएपछि हजारौं मानिस जंगल पसे

      0
      Fact-Checking Policy

      The main advantages of Being a Sugars Baby

      0
      Fact-Checking Policy

      Security Tips For On line Norwegian Internet dating

      0
      Fact-Checking Policy

      Online Romanian Internet dating Safety Points

      0
      भूमि विधेयक आएपछि हजारौं मानिस जंगल पसे

      भूमि विधेयक आएपछि हजारौं मानिस जंगल पसे

      July 28, 2025
      एमसीसीलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय

      एमसीसीलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय

      July 28, 2025

      July 28, 2025

      विद्याले निकटस्थलाई भनिन्– ‘मसँग ब्याकअप छ, केहि दिनपछि बोल्छु’

      July 23, 2025
      ADVERTISEMENT

      हाम्रो टीम

      रतन बहादुर चन्द – अध्यक्ष
      हरि प्रसाद मानन्धर – सम्पादक
      ठाकुर प्रसाद मानन्धर – संवाददाता
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः khabartime@gmail.com
      info@khabartime.com

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result
      • समाचार
        • राष्ट्रिय
        • समाज
        • प्रवास
        • पत्रपत्रिका
      • अन्तर्राष्ट्रिय
      • अर्थ खबर
        • बैंक / शेयर
        • कृषि
        • रोजगार
        • शिक्षा
      • खेलकुद
      • मनाेरञ्जन
        • गीत संगीत
        • गसिप
        • बलिउड
      • सूचना प्रबिधि
      • भिडियो
      • विचार/ब्लग
      • जीवन शैली
      • प्रदेश खबर
        • प्रदेश १
        • मधेश प्रदेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी प्रदेश
        • कर्णाली
        • सुदुरपश्चिम
      • अन्य
        • विशेष
        • अन्तरर्वार्ता
        • धर्म संस्कृति
        • रोचक खबर

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd