काठमाडौँ, २० माघ । नेकपा (एकीकृत समाजवादी)का नेता तथा पूर्वमन्त्री घनश्याम भुसाल सवारी दुर्घटनामा भएका छन् ।
प्रहरीका अनुसार नयाँ बानेश्वरको बेकरी क्याफे अगाडि भुसालले चलाएको बा १६ च १३८४ नम्बरको गाडी डिभाइडरमा ठोक्किएको थियो । उनको छातीमा चोट लागेको र अवस्था सामान्य रहेको बताइएको छ । भुसालले चलाएको गाडी आज बानेश्वरमा रहेको डिभाइडरमा ठोक्किएको थियो ।
भुसालको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार नयाँ बानेश्वरको बेकरी क्याफे अगाडि भुसालले चलाएको बा १६ च १३८४ नम्बरको गाडी डिभाइडरमा ठोक्किएको थियो ।