• Home
  • Editorial Team
  • Privacy Policy
  • Terms of Service
  • Horoscope
  • Nepali Unicode
  • Gold Price
  • Nepali Date Converter
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अपराध गतिविधि
    • अर्थ खबर
    • कथा
    • कर्णाली प्रदेश
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गण्डकी प्रदेश
    • गसिप
    • ग्यालरी
    • चलचित्र
    • जीवन शैली
    • टिप्सहरू
    • धर्म संस्कृति
    • निर्वाचन
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रवास
    • बलिउड
    • बागमती प्रदेश
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मधेश प्रदेश
    • मनाेरञ्जन
    • मोडल वाच
    • राजनीति
    • राशिफल
    • रोचक खबर
    • रोजगार
    • लुम्बिनी प्रदेश
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुदुरपश्चिम प्रदेश
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    तीन दिन अघि बालेनको प्रशंसामा लिप्त सीके राउत एकाएक किन बने आक्रोशित ?

    तीन दिन अघि बालेनको प्रशंसामा लिप्त सीके राउत एकाएक किन बने आक्रोशित ?

    चितवनमा मतदान तयारी भइरहँदा बालेन परिवनर सहित काठमाडौं फर्किए

    चितवनमा मतदान तयारी भइरहँदा बालेन परिवनर सहित काठमाडौं फर्किए

    इरानले महत्वपूर्ण सम्झौता गरेको ट्रम्पको दाबी, इरानले गर्‍यो सबै अस्विकार

    इरानले महत्वपूर्ण सम्झौता गरेको ट्रम्पको दाबी, इरानले गर्‍यो सबै अस्विकार

    सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

    सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

    तेम्बा तामाङ –  नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

    तेम्बा तामाङ – नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

    एक हातमा  प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य  हुनु पर्छ : नैनसिंह महर

    एक हातमा प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य हुनु पर्छ : नैनसिंह महर

    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

    ञ्चार मन्त्रीलाई खुल्ला पत्र: राज्यको बेवास्ताले धराशायी बन्दै पत्रकारिता – रमेशकुमार

    ञ्चार मन्त्रीलाई खुल्ला पत्र: राज्यको बेवास्ताले धराशायी बन्दै पत्रकारिता – रमेशकुमार

    ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

    ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

    Trending Tags

    • अर्थ खबर
      • बैंक / शेयर
      • कृषि
      • रोजगार
      • शिक्षा
    • खेलकुद
    • मनाेरञ्जन
      • गीत संगीत

    • प्रदेश खबर
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी प्रदेश
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक खबर
    No Result
    View All Result

      किन भड्कियो यातायात मजदुरको आन्दोलन ?

      admin by admin
      February 13, 2023
      0
      किन भड्कियो यातायात मजदुरको आन्दोलन ?
      0
      SHARES
      13
      VIEWS
      Share on FacebookShare on Twitter

      काठमाडौं । सोमबार दिउँसो १ बजेका लागि यातायात मजदुरहरुले नयाँ बसपार्कमा विरोधसभा आयोजना हुने तय थियो । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघ घोषित आन्दोलनअनुसार संयुक्त रुपमा बसपार्कभित्रै विरोध कार्यक्रम गर्ने तयारीमा थिए ।

      साढे १२ बजे नै श्रमिकहरु झण्डासहित बसपार्कभित्र छिर्न खोजे । तर, नयाँ बसपार्कको सञ्चालन र व्यवस्थापनको जिम्मा लिएको ल्होत्से बहुउद्देश्यीय प्रालिका कर्मचारीहरुले मजदुरलाई रोके । ल्होत्सेका कर्मचारीहरुले आफूहरुले व्यवस्था गरेको पार्टी प्यालेसमा कार्यक्रम गर्न र बसपार्कमा आवागमनमा असर नगर्न आग्रह गरे ।

      ल्होत्सेले २०५७ सालमा काठमाडौं महानगरपालिकासँग ४५ वर्षका नयाँ बसपार्कलाई सार्वजनिक सेवा केन्द्रका रुपमा निर्माण, सञ्चालन र हस्तान्तरण (बूट) मोडलमा चलाउने गरी जिम्मा लिएको थियो । त्यसअनुसार उनले नयाँ बसापाक क्षेत्रमा मलसहित विभिन्न व्यवसायिक संरचना बनाएको छ । काउन्टरसहित बसपार्क प्रयोगबापत यातायात कम्पनी र समितिसँग शुल्क उठाउँछ ।

      पछिल्ला दिनमा उपत्यकाबाट छुट्ने बसहरुलाई सकेसम्म नयाँ बसपार्कबाटै छुटाउने काठमाडौं महानगरपालिका र ट्राफिक प्रहरीको नीतिका कारण धेरै बस सेवाले नयाँ बसपार्कमै काउन्टर राखेर पार्किङ सुविधा लिनुपर्ने बाध्यात्मक अवस्था आइपरेको छ ।

      यही समयमा दुई सातायता विभिन्न १० बुँदे माग राख्दै आन्दोलनको चेतावनी दिंदै आएका यातायात मजदुरहरुले भोलि (मंगलबार) सम्म माग सम्बोधन नभए ३ फागुनदेखि अनिश्चितकालीन सार्वजनिक यातायात बन्द गर्ने घोषणा गरे ।
      यातायात मजदुरलाई बसपार्कभित्र प्रवेश गर्न नदिने ल्होत्सेका कर्मचारीको अडान मन परेन । बसपार्कमा ल्होत्सेले उठाउने चर्को शुल्कबाट समेत पीडित रहेका यातायात मजदुर कार्यक्रम गर्न नदिने भनिएपछि आक्रोशित हुन पुगे ।

      सवारी नियम उल्लंघनमा पहिलो पटकमै १५ सय रुपैयाँ जरिवाना लिने ट्राफिक प्रहरीको निर्णयदेखि सवारी प्रदुषण जाँचमा फेल भएका सवारी साधनलाई एक लाखसम्म जरिवाना लिने वातावरण विभागको कदमसम्मको विरोधमा आन्दोलित मजदुरलाई विरोध सभाका लागि नयाँ बसपार्क भित्र छिर्नै नदिने अडानपछि तनावको वातावरण सिर्जना हुन पुग्यो ।

      ल्होत्सेका कर्मचारीले रोकेपछि यातायात मजदुरहरुले केन्द्रीय बसपार्कमा समेत आफूहरुलाई निषेध गरिएको भन्दै ल्होत्सेविरुद्ध नाराबाजी गरे । त्यसले विवादको रुप लिएपछि हात हालाहालको अवस्था आएको थियो ।

      यातायात मजदुरहरुमाथि दुव्र्यवहार भएको भन्दै भीड उत्तेजित भएपछि नयाँ बसपार्क क्षेत्रमा तनावग्रस्त बनेको थियो । मजदुरहरुले सडकमै बस र ट्रकहरु तेस्र्याए । ल्होत्सेविरुद्धको असन्तुष्टि ‘ट्राफिक प्रहरीको ज्यादती’ र वृद्धि भएको जरिवानाको विरोधतर्फ पनि मोडियो । यसैकारण उपत्यकामा चल्ने र उपत्यकाबाट छुट्ने सार्वजनिक बसहरु रोकेर थप यातायात मजदुरहरु बालाजुमा एकजुट भए ।

      उनीहरुले माछापोखरीमा प्रहरीको दुई वटा भ्यान जलाए । ट्राफिक प्रहरी र जनपद प्रहरीका अस्थायी बिटहरुमा पनि आगजनी गरे । आन्दोलन उत्तेजित भएपछि प्रहरीले अश्रुग्यास प्रयोग गरेपनि साँझसम्म नै मजदुरहरुले आन्दोलन रोकेनन् । जसका मारमा काठमाडौंको उत्तरी क्षेत्रका तारकेश्वर, टोका र नागार्जुन नगरपालिकास्थित घर जान सार्वजनिक यातायातका प्रयोग गर्नुपर्ने सर्वसाधारण पनि परे । काठमाडौं उपत्यकाभरि नै उच्च दरमा ट्राफिक जाम पनि भयो । बालाजु क्षेत्रमा त पैदलयात्री समेत हिँड्न नसक्ने स्थिति आयो । गन्तब्यमा जान रोकिएका सर्वसाधारणले आन्दोलन नरोकिने अवस्था देखिएपछि हात उठाएर हिँडनुप¥यो ।

      साँझमा त आन्दोलनकारीले बसपार्कमा ल्होत्से बहुद्देश्यीय प्रालिले निर्माण र सञ्चालन गरेको ल्होत्से मलमा नै प्रवेश गरेर तोडफोड गरेका छन् । आन्दोलनकारीलाई नियन्त्रण गर्न खोज्दा प्रहरीसमेत घाइते भएका छन् ।

      सरकारसँग वार्ता पनि गरिरहेका यातायात मजदुरले ल्होत्सेको ज्यादती विरुद्ध भन्दै मंगलबारका लागि काठमाडौं उपत्यका सार्वजनिक यातायात बन्दको घोषणा गरेका छन् । यसले भोलि पनि उपत्यकामा यात्रुले थप हैरानी खेप्नुपर्ने अवस्था आएको छ ।
      तस्वीर : नितेश शर्मा ।

      यातायात मजदुरले आन्दोलन चर्काउँदै गर्दा ट्राफिक प्रहरीले पहिलो पटककै नियम उल्लंघनमा १५ सय रुपैयाँ जरिवाना लिने निर्णय उल्टाएर ‘सफ्टवेयर’मा नै संशोधन गरेको छ । अब यातायात तथा सवारी व्यवस्था ऐनअनुसार पहिलोपटकमा ५ सय, दोस्रो पटकमा १ हजार र तेस्रो पटकमा १५ सय रुपैयाँ जरिवाना लिने व्यवस्था नै कार्यान्वयन हुने यातायात व्यवस्था विभागका महानिर्देशक तुल्सी गौतमले जानकारी दिए ।

      आइतबार यातायात मन्त्रालयमा भएको सर्वपक्षीय बैठकमा कानुनविपरीत जरिवाना असुलिएको भए त्यसमा संशोधन गर्ने सहमति भएको थियो । यसअनुसार ट्राफिकले ३ पुसयता कार्यान्वयन गरेको पहिलो पटकमै १५ सय रुपैयाँ जरिवाना लिने व्यवस्था फिर्ता भएको छ ।

      तर, यातायात मजदुरहरु यतिमै खुसी छैनन् । उनीहरुले नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्सेलाई त्यहाँबाट विदा गर्नुपर्ने माग पनि अघि सारेका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राई ल्होत्सेले सरकारको १६१ रोपनी जमिन कब्जा गरेर यातायात मजदुरहरुमाथि चरम दमन र शोषण गरिरहेको आरोप लगाउँछन् ।

      ‘त्यहाँ दैनिक रुपमा यातायात मजदुहरु कुटिन्छन्’, उनी भन्छन्, ‘काठमाडौं उपत्यकाबाट छुट्ने सबै माइक्रो बसहरु पनि नयाँ बसपार्कमै छिर्नुपर्ने व्यवस्था गरिएको छ, अव्यवहारिक व्यवस्था गरेर ल्होत्सेलाई पोस्ने मात्रै काम भइरहेको छ, यात्रु र मजदुरको पीर मर्का बुझिएको छैन ।’

      राईका अनुसार यातायात मजदुरको माग यति मात्रै छैन । ट्राफिक प्रहरीको सडक आतंक बन्द गर्दै कानुनको पालना गर्न, कारवाहीको नाममा निलम्बित लाइसेन्स फुकुवा गर्न र ट्राफिक प्रहरीको ज्यादती अन्त्य गर्न र जरिवानालाई कानुनसम्मत गर्दै ट्राफिक प्रहरीको अन्यायिक रकम असुली बन्द गर्न मजदुरहरुले माग गरेका छन् ।

      चेकजाँचका नाममा यातायात मजदुरलाई दिने प्रशासनिक हैरानी अन्त्य गर्नुपर्ने, पार्किङसहित ‘पिक एण्ड ड्रप’को भौतिक पूर्वाधार निर्माण र व्यवस्थापन गर्नुपर्ने, एडभान्स ट्राफिक म्यानेजमेन्ट सिस्टमको सुरुवात गर्दै पुरानो प्रणालीको अन्त्य गर्नुपर्ने माग पनि यातायात मजदुरको छ ।

      सवारी तथा यातायात व्यवस्था ऐन संशोधन गरी श्रम र लगानीमैत्री बनाउनुपर्ने, छुट्टै यातायात मन्त्रालय व्यवस्थाका गर्नुपर्ने, सुस्त अनि भ्रष्ट यातायात व्यवस्था विभाग र यातायात कार्यालयलाई चुस्त र पारदर्शी बनाउनुपर्ने, ‘राष्ट्रिय यातायात प्राधिकरण’ गठन गर्दै यातायात व्यवस्थापन र सेवालाई प्रभावकारी बनाउनुपर्ने माग समेत उनीहरुले अघि सारेका छन् ।

      ‘रोड सेफ्टी काउन्सिल’ बनाएर सडक दुर्घटना न्यूनीकरण गर्दै सडक सुशासन कायम गर्न, श्रम बजारमा विदेशी हस्तक्षेप सदाका लागि अन्त्य गर्न, स्वरोजगारलाई विस्थापित गर्ने गरी सवारीसाधनको आयु तोक्ने नीति खारेज गर्न, यातायात श्रमिकहरुलाई सामाजिक सुरक्षा योजनामा सहभागी गराउन र नीति निर्माणमा यातायात श्रमिकहरुको प्रतिनिधित्व हुने व्यवस्था सुनिश्चित गर्न पनि आफूहरुले आन्दोलन गरिरहेको राईले बताए ।

      ‘लोत्सेविरुद्ध मात्रै हामी आन्दोलित भएका होइनौं, हामीले अघि सारेका सबै माग सम्बोधन नभए पूर्वनिर्धारित तालिका अनुसार नै अघि बढ्छौं,’ मजदुर नेता राईले भने, ‘यो यातायात क्षेत्र सुधारर्ने आन्दोलन हो ।’

      लोत्से बहुद्देश्यीयले भने सबै माइक्राबसहरु नयाँ बसपार्कभित्रै रोक्नुपर्ने नियम ल्याएपछि त्यसको रिस आफूहरुमाथि पोखिएको आरोप लगाएको छ । बाटोबाट दलालमार्फत सकेसम्म बढी भाडा असुलेर यात्रु उठाउन नपाउने अवस्था आउन लागेको झोँकमा यस्तो आन्दोलन गरिएको कम्पनीको आरोप छ ।

      ‘हामीले २ अर्बभन्दा बढी लगानी गरेर बसपार्क व्यवस्थित गरेका छौं, यहाँ आएर काउन्टरमा बसेपछि यात्रुलाई ठग्न पाइन्न’, ल्होत्सेका बसपार्क इन्चार्ज पंकज मल्लले भने, ‘जथाभावी पार्किङ गरेर मनपरी ढंगले चल्न नपाएको रिस हामीमाथि पोखिंदैछ ।’

      यसअघि वक्तव्य जारी गरेर मजदुर आन्दोलनको समर्थन गरेका व्यवसायीहरुले सोमबारको घटना र मंगलबारको बन्दबारे मुख खोलेका छैनन् । विशेष गरी सरकारी नीतिहरु परिवर्तनका लागि मजदुरले गरेका घोषणामा उनीहरुको समर्थन छ ।

      तर, लोत्से बहुउद्देश्यीय प्रालिसँग मिलेका व्यवसायीका संघ संगठनका नेताहरु मजदुर आन्दोलनको विपक्षमा बोल्ने आँट गरेका छैनन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले एक विज्ञप्ति जारी गरेर वार्तामार्फत समाधान खोज्नुपर्ने भन्दै सबै पक्षलाई संयम हुन आग्रह गरेको छ ।

      यातायात व्यवस्था विभागका महानिर्देशक गौतम महानगरपालिकासँग लोत्सेबारे मजदुरले उठाएका मागबारे छलफल हुने बताउँछन् । ‘अन्य सम्बोधन हुनुपर्ने मागबारे यातायात मजदुर र व्यवसायीसहित सबै सरोकारवाला निकायका प्रतिनिधि रहेको कार्यदल बनाएर छलफल गर्दैछौं’ उनले भने, ‘आन्दोलनरत पक्षलाई छललफबाट नै समाधान खोज्न आग्रह गर्छौं ।’

      समाचार

      आन्दोलनरत यातायात मजदुरलाई सरकारले वार्तामा बोलायो

      अर्को समाचार

      बालाजु घटना : इन्स्पेक्टरसहित १४ जना प्रहरी घाइते

      admin

      admin

      अर्को समाचार
      बालाजु घटना : इन्स्पेक्टरसहित १४ जना प्रहरी घाइते

      बालाजु घटना : इन्स्पेक्टरसहित १४ जना प्रहरी घाइते

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      लोकप्रिय

      • राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

        0 shares
        Share 0 Tweet 0
      • एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

        0 shares
        Share 0 Tweet 0
      • सोमवार सार्वजनिक बिदा

        0 shares
        Share 0 Tweet 0
      • आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

        0 shares
        Share 0 Tweet 0
      • जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट

      राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

      August 9, 2023
      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      August 6, 2023

      सोमवार सार्वजनिक बिदा

      November 18, 2023
      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      October 21, 2023
      तीन दिन अघि बालेनको प्रशंसामा लिप्त सीके राउत एकाएक किन बने आक्रोशित ?

      तीन दिन अघि बालेनको प्रशंसामा लिप्त सीके राउत एकाएक किन बने आक्रोशित ?

      0
      Fact-Checking Policy

      The main advantages of Being a Sugars Baby

      0
      Fact-Checking Policy

      Security Tips For On line Norwegian Internet dating

      0
      Fact-Checking Policy

      Online Romanian Internet dating Safety Points

      0
      तीन दिन अघि बालेनको प्रशंसामा लिप्त सीके राउत एकाएक किन बने आक्रोशित ?

      तीन दिन अघि बालेनको प्रशंसामा लिप्त सीके राउत एकाएक किन बने आक्रोशित ?

      June 24, 2026
      चितवनमा मतदान तयारी भइरहँदा बालेन परिवनर सहित काठमाडौं फर्किए

      चितवनमा मतदान तयारी भइरहँदा बालेन परिवनर सहित काठमाडौं फर्किए

      June 24, 2026
      इरानले महत्वपूर्ण सम्झौता गरेको ट्रम्पको दाबी, इरानले गर्‍यो सबै अस्विकार

      इरानले महत्वपूर्ण सम्झौता गरेको ट्रम्पको दाबी, इरानले गर्‍यो सबै अस्विकार

      June 24, 2026
      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      January 5, 2026
      ADVERTISEMENT

      हाम्रो टीम

      रतन बहादुर चन्द – अध्यक्ष
      हरि प्रसाद मानन्धर – सम्पादक
      ठाकुर प्रसाद मानन्धर – संवाददाता
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः khabartime@gmail.com
      info@khabartime.com

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result
      • समाचार
        • राष्ट्रिय
        • समाज
        • प्रवास
        • पत्रपत्रिका
      • अन्तर्राष्ट्रिय
      • अर्थ खबर
        • बैंक / शेयर
        • कृषि
        • रोजगार
        • शिक्षा
      • खेलकुद
      • मनाेरञ्जन
        • गीत संगीत
        • गसिप
        • बलिउड
      • सूचना प्रबिधि
      • भिडियो
      • विचार/ब्लग
      • जीवन शैली
      • प्रदेश खबर
        • प्रदेश १
        • मधेश प्रदेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी प्रदेश
        • कर्णाली
        • सुदुरपश्चिम
      • अन्य
        • विशेष
        • अन्तरर्वार्ता
        • धर्म संस्कृति
        • रोचक खबर

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd