एजेन्सी । ब्लड प्रेसर उच्च हुनु अतिनै खतरापूर्ण हुन सक्छ । प्रेसर साधारण रुपमा उच्च हुनु खासै जटिल नभए पनि अति नै प्रेसर ब’ढ्दा भने यसले ठुलो दु’र्घट’ना निम्त्याउन सक्छ ।
प्रेसर उच्च हुदा मृगौला देखि लिएर मुटु र दिमाग मा समेत ठूलो असर गराउदछ । त्यसैले यदि कसैको प्रे’सर उच्च छ भने यी तल बताइको अनुसार प्रेसरलाई कम गर्न सकिन्छ । तर यी करिब १-२ महिना वा सो भन्दा बढी ६ महिना देखि १ वर्ष समयसम्म दैनिक फलो’अप गर्न जरुरी हुन्छ ।
एकवटा अमलालाई दैनिक खाने गर्दा ब्लड प्रेसर लाई पुर्ण रुपमा नियन्त्रण गर्न सकिन्छ । हरेकदिन बिहान २,३ वटा लसुन को काचो केस्रा खाने गरे यसले ब्लड प्रेसर लाई नियन्त्रण गर्दछ । एक कप पानी मा २, ३ ग्राम जति दालचिनी को धुलो उमालेर एक चम्चा मह मिसाई पिउने गरे ब्लड प्रेसर धेरै हद सम्म कम हुने गर्दछ ।
निमको पात दैनिक २, ३ वटा खाने गरे यसले ब्रल्ड प्रेसर लाई ह्वात्तै घटाउन मद्दत गर्दछ । २, ३ वटा मेवा को चाना दैनिक खाने गर्दा प्रेसर कम गराउन ठूलो सहयोग गर्दछ ।
२-३ वटा निमको पात र २-३ वटा तुलसी’को पात मिसाइ पिसेर आधा कप पानी मा मिसाइ दैनिक बिहान खाली पेट मा पिउने गरे ब्लड प्रेसर पुर्ण रुपमा अन्त्य गर्न सकिन्छ । पालकको साग र गाजर को जुस बनाई १-१ गिलास दै’निक पिउने गरे प्रेसर धेरै हदसम्म कम गर्न सकिन्छ।
५, ७ ग्राम जति थोरै त्रिफलाको चुर्ण यनिकि हर्रो, बर्रो , अमला पिसेर यसको रस आधा कप तातो पानी सङ्ग घोलेर दैनिक सुत्नु अघि खाने गरे ब्लड प्रेसर धेरै हद सम्म नियन्त्रण मा आउने छ ।