• Home
  • Editorial Team
  • Privacy Policy
  • Terms of Service
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अपराध गतिविधि
    • अर्थ खबर
    • कथा
    • कर्णाली प्रदेश
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गण्डकी प्रदेश
    • गसिप
    • चलचित्र
    • जीवन शैली
    • टिप्सहरू
    • धर्म संस्कृति
    • निर्वाचन
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रवास
    • बलिउड
    • बागमती प्रदेश
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मधेश प्रदेश
    • मनाेरञ्जन
    • मोडल वाच
    • राजनीति
    • राशिफल
    • रोचक खबर
    • रोजगार
    • लुम्बिनी प्रदेश
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुदुरपश्चिम प्रदेश
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    कविता : “संसारले शान्ति खोजेको छ” –  कमला प्रसाईं, अमेरिका

    कविता : “संसारले शान्ति खोजेको छ” – कमला प्रसाईं, अमेरिका

    पाथीभरा क्षेत्रका बोटबिरुवामा फालमे काँठी ठोकिए पछिको चिन्ता

    श्री पाथिभरा माताले सबैको कल्याण गरुँन! हेर्नुहोस् असोज १२ गते शुक्रबारको राशिफल यस्तो छ…

    आज इन्द्रजात्रा, काठमाण्डौं  उपत्यकामा सार्वजनिक विदा

    आज इन्द्रजात्रा, काठमाण्डौं उपत्यकामा सार्वजनिक विदा

    कुवेतमा ‘बन्धक’ जीवन बिताउन बाध्य नेपाली चेलीको चित्कार

    कुवेतमा ‘बन्धक’ जीवन बिताउन बाध्य नेपाली चेलीको चित्कार

    गत वर्ष पाथिभरा मन्दिरमा यति धेरै रकम संकलन

    श्री पाथिभरा माताले सबैको कल्याण गरुँन! हेर्नुहोस् असोज ११ गते बिहिबारको राशिफल यस्तो छ…

    इन्द्रजात्रा अवलोकन गर्न काठमाण्डौँ भित्रिए विदेशी पाहुना

    इन्द्रजात्रा अवलोकन गर्न काठमाण्डौँ भित्रिए विदेशी पाहुना

    पाथीभरा क्षेत्रका बोटबिरुवामा फालमे काँठी ठोकिए पछिको चिन्ता

    श्री पाथिभरा माताले सबैको कल्याण गरुँन! हेर्नुहोस् असोज १० गते बुधबारको राशिफल यस्तो छ…

    स्वदेशको मायामा तड्पिरहेका परदेशीहरुको कथा सहितको गीत लेख्छन् सुनिल सङ्गम ? (भिडियो सहित)

    स्वदेशको मायामा तड्पिरहेका परदेशीहरुको कथा सहितको गीत लेख्छन् सुनिल सङ्गम ? (भिडियो सहित)

    पाथीभरा क्षेत्रका बोटबिरुवामा फालमे काँठी ठोकिए पछिको चिन्ता

    श्री पाथिभरा माताले सबैको कल्याण गरुँन! हेर्नुहोस् असोज ०९ गते मंगलबारको राशिफल यस्तो छ…

    Trending Tags

    • अर्थ खबर
      • बैंक / शेयर
      • कृषि
      • रोजगार
      • शिक्षा
    • खेलकुद
    • मनाेरञ्जन
      • गीत संगीत

    • प्रदेश खबर
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी प्रदेश
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक खबर
    No Result
    View All Result

      काठमाडौँ महानगरको सडकमा कहिले बल्छ बत्ती ?

      admin by admin
      February 23, 2023
      0
      काठमाडौँ महानगरको सडकमा कहिले बल्छ बत्ती ?
      0
      SHARES
      2
      VIEWS
      Share on FacebookShare on Twitter

      काठमाडौँ । काठमाडौँ महानगर भन्नासाथ सुविधा सम्पन्नताको नजरले हेरिन्छ तर महानगरभित्रका कयौं स्थानमा रातको समय सडकबत्ती नहुँदा यात्री तथा स्थानीयवासीले समस्या झेल्दै आएका छन् । तुलनात्मक रुपमा ललितपुर महानगरका विभिन्न सडक रातको समयमा झिलिमिली हुँदा काठमाडौं महानगरभित्रका कयौं सडकखण्ड अन्धकारमय देखिन्छन् ।

      काठमाडौँ महानगरभित्रका सडकमा जडान गरिएका कतिपय बत्ती मर्मत सम्भारको अभावमा काम नलाग्ने भएका छन् भने कतिपय स्थानमा बत्ती नै जडान हुन सकेको छैन । बिग्रिएको सोलार बत्तीलाई मर्मत सम्भार गर्दा कम लागत लाग्ने भए पनि करोडौँ रुपैंया खर्च गरेर नयाँ बिजुली बत्ती राख्न काठमाडौं महानगर र विद्युत् प्राधिकरणबीच सम्झौता भएको छ ।

      सडकमा स्मार्ट बत्ती जडानका लागि गत माघ २३ नेपाल विद्युत् प्राधिकरण र काठमाडौं महानगरपालिकाबीच सम्झौता भएको हो । स्मार्ट बत्ती जडान गर्न ११ करोड ९९ लाख ७४ हजार ९२५ रुपैयाँको लागत अनुमान गरिएको छ । जसमा काठमाडौं महानगरपालिकाले ६० प्रतिशत र नेपाल विद्युत् प्राधिकरणले ४० प्रतिशत व्यहोर्ने गरी सम्झौता भएको छ ।

      त्यसो त सडक बत्ती जडान गर्न २०७७ मंसिर २५ गते काठमाडौं महानगरपालिका, सडक विभाग र नेपाल विद्युत् प्राधिकरणबिच सम्झौता भए पनि काम सुरु हुन सकेन । त्यसैले अहिले पनि महानगर र प्राधिकरणबिच भएको सम्झौता कति सार्थक हुने हो भन्ने प्रस्ट भइसकेको छैन ।

      सम्झौता अनुसार एयरपोर्ट, तिनकुने, माइतीघर मण्डला, त्रिपुरेश्वर, कालीमाटी, टेकु, कलंकी, लैनचौर, लाजिम्पाट, महाराजगञ्ज, पुतली सडक, बागबजार, डिल्लीबाजर टुँडिखेल वरिपरि बत्ती राखिने जनाइएको छ ।

      काठमाडौं महानगरका प्रवक्ता नविन मानन्धरका अनुसार महानगरमा पर्ने सबै मुल सडकलाई उज्यालो पार्ने सहमति अनुसार बिजुली बत्ती राख्न लागिएको हो । उनले अब केही दिनमै काम सुरु हुने बताए । उनले भने, ‘जडान सम्पन्न भएपछि मर्मत सम्भारको जिम्मा महानगरपालिकाले नै लिनेछ ।’

      अब सडकमा बल्ने नयाँ स्मार्ट बत्ती साँझ परेपछि आफै बल्ने र बिहान उज्यालो हुनासाथ आफै निभ्ने राष्ट्रिय सडक बत्ती प्रवर्द्धन आयोजनाका उपप्रबन्धक प्रमोद रिजालले बताए । कतिपय सडकमा अहिले भएको सोलारका बत्ती बल्दैनन् । सोलार बत्ती बिग्रिएका पोलमा नयाँ बत्ती राखिने उनले बताए । अहिले राख्न लागेको नयाँ स्मार्ट बत्ती विज्ञापनरहित हुने उनको भनाइ छ ।

      ‘सडकमा अहिले भएको सोलार बत्तीमध्ये जुन बलिरहेका छन्, तिनलाई यथावत राख्ने र नबलेको ठाउँमा नयाँ जडान गर्ने योजना छ,’ उनले भने, ‘मुख्यगरी पुरानै पोलहरुमा बत्ती राखिने हो । थप गरिने ठाउँमा मात्र नयाँ पोला राखिने छ ।’ अहिलेसम्मको अनुमानमा दुई सय ५० वटा नयाँ पोल थापिने उनको भनाइ छ ।

      त्यसैगरी नेपाल विद्युत् प्राधिकरणले यसअघि महानगरका मुख्य सडकहरुमा जडान गरिएको सोलार बत्ती पूर्ण रुपमा हटाउने भएपछि करोडौँ रुपैयाँको लगानी जोखिममा पर्ने देखिन्छ । २०७१ सालमा एसियाली विकास बैंकको सहयोगमा १० करोड ८८ लाख रुपैयाँ खर्चिएर सोलार बत्ती जडान गरिएको थियो । काठमाडौं महानगरपालिकाले २०७३ सालमा पोलमा विज्ञापन बोर्ड राख्न दिने गरी सार्वजनिक निजी साझेदारी (पीपीपी) अन्तर्गत बिके टेडर्स एण्ड सप्लायर्सलाई २४ करोड ३७ लाख रुपैयाँ खर्च गरेर सडकमा सोलार बत्ती जडानको जिम्मेवारी दिएको थियो ।

      सम्झौता अनुसार, कम्पनीले जडान गरेका सडक बत्ती १० वर्षपछि मात्र महानगरको स्वामित्वमा आउँछ । सडकमा सोलार बत्ती बिके ट्रेडर्सले राख्दा त्यसबापत पोलमा विज्ञापन राख्न पाउने र कम्पनीले प्यानल, पोल, ब्याट्री मर्मत सम्भार, प्यानल सरसफाई गर्नुपर्ने सम्झौता भएको थियो ।

      कम्पनीले विज्ञापन रोयल्टी बापत वार्षिक १ करोड ११ लाख ८० हजार रुपैयाँ महानगरलाई बुझाउनु पर्छ । त्यस बाहेक १ करोड ५४ लाख विज्ञापन शुल्क पनि महानगरपालिकाले पाउने सम्झौतामा उल्लेख छ । तर, सम्झौता भएको ७ वर्षमै सोलार बत्ती नबल्ने, कतिपय बत्ती मधुरो बल्न थालेका छन् ।

      धुलो र धुवाँका कारण बत्ती बल्न छाडेको र ब्याट्रीहरु पनि बिग्रिएकाले सोलरका बत्ती विस्थापित गर्न लागिएको रिजालको भनाइ छ । मर्मत सम्भार तथा सफाइ नगर्दा सोलार प्यानलमा धुलोले भरिएका कारण सडकका सोलार बत्ती बल्न छाडेकाले नयाँ स्मार्ट बत्ती जडान गर्न लागिएको उनले बताए ।

      ‘हामी सोलारको बत्ती हटाउँदैनौँ, कुनै मधुरो बलेको छ भने त्यसलाई भित्री सडकहरुमा राख्न सकिन्छ,’ उनले भने, ‘हामी छलफलमा छौँ, महानगरसँग जे सम्झौता भयो, हामीले त्यही गर्ने हो ।’

      Share this:

      • Click to share on Twitter (Opens in new window)
      • Click to share on Facebook (Opens in new window)
      • Click to share on WhatsApp (Opens in new window)
      • Click to share on Reddit (Opens in new window)
      • Click to share on Tumblr (Opens in new window)
      • Click to share on Pinterest (Opens in new window)
      • Click to share on Telegram (Opens in new window)
      • Click to print (Opens in new window)
      • More
      • Click to share on LinkedIn (Opens in new window)

      Related

      समाचार

      बहराइन सरकारद्धारा ‘इशा अवार्ड’ बाट डा. सन्दुक सम्मानित!

      अर्को समाचार

      आज कुन देशको मुद्राको नेपाली मूल्य कति छ ?

      admin

      admin

      अर्को समाचार

      आज कुन देशको मुद्राको नेपाली मूल्य कति छ ?

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      लोकप्रिय

      • राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

        0 shares
        Share 0 Tweet 0
      • एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

        0 shares
        Share 0 Tweet 0
      • जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

        0 shares
        Share 0 Tweet 0
      • श्री पाथिभरा माताले सबैको कल्याण गरुँन! हेर्नुहोस् असोज ०२ गते मंगलबारको राशिफल यस्तो छ…

        0 shares
        Share 0 Tweet 0
      • सहकारी डुबाएर तारेहोटलमा मस्त,बचतकर्ताले पैसा माग्दा उल्टै दिनथाले धम्की

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट

      राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

      August 9, 2023
      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      August 6, 2023
      जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

      जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

      July 15, 2023
      पाथिभरा मन्दिरकाे दर्शन गर्न गएका झापाका पराजुली बेपत्ता

      श्री पाथिभरा माताले सबैको कल्याण गरुँन! हेर्नुहोस् असोज ०२ गते मंगलबारको राशिफल यस्तो छ…

      September 19, 2023
      कविता : “संसारले शान्ति खोजेको छ” –  कमला प्रसाईं, अमेरिका

      कविता : “संसारले शान्ति खोजेको छ” – कमला प्रसाईं, अमेरिका

      0
      Fact-Checking Policy

      Major 1st Particular date Ideas

      0
      Fact-Checking Policy

      The main advantages of Being a Sugars Baby

      0
      Fact-Checking Policy

      Security Tips For On line Norwegian Internet dating

      0
      कविता : “संसारले शान्ति खोजेको छ” –  कमला प्रसाईं, अमेरिका

      कविता : “संसारले शान्ति खोजेको छ” – कमला प्रसाईं, अमेरिका

      September 28, 2023
      पाथीभरा क्षेत्रका बोटबिरुवामा फालमे काँठी ठोकिए पछिको चिन्ता

      श्री पाथिभरा माताले सबैको कल्याण गरुँन! हेर्नुहोस् असोज १२ गते शुक्रबारको राशिफल यस्तो छ…

      September 28, 2023
      आज इन्द्रजात्रा, काठमाण्डौं  उपत्यकामा सार्वजनिक विदा

      आज इन्द्रजात्रा, काठमाण्डौं उपत्यकामा सार्वजनिक विदा

      September 28, 2023
      कुवेतमा ‘बन्धक’ जीवन बिताउन बाध्य नेपाली चेलीको चित्कार

      कुवेतमा ‘बन्धक’ जीवन बिताउन बाध्य नेपाली चेलीको चित्कार

      September 28, 2023
      ADVERTISEMENT

      हाम्रो टीम

      रतन बहादुर चन्द – अध्यक्ष
      हरि प्रसाद मानन्धर – सम्पादक
      ठाकुर प्रसाद मानन्धर – संवाददाता
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः khabartime@gmail.com
      info@khabartime.com

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result
      • समाचार
        • राष्ट्रिय
        • समाज
        • प्रवास
        • पत्रपत्रिका
      • अन्तर्राष्ट्रिय
      • अर्थ खबर
        • बैंक / शेयर
        • कृषि
        • रोजगार
        • शिक्षा
      • खेलकुद
      • मनाेरञ्जन
        • गीत संगीत
        • गसिप
        • बलिउड
      • सूचना प्रबिधि
      • भिडियो
      • विचार/ब्लग
      • जीवन शैली
      • प्रदेश खबर
        • प्रदेश १
        • मधेश प्रदेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी प्रदेश
        • कर्णाली
        • सुदुरपश्चिम
      • अन्य
        • विशेष
        • अन्तरर्वार्ता
        • धर्म संस्कृति
        • रोचक खबर

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      https://winsoftmac.com/rtp-slot/ https://www.asignpromotion.com/rtp-slot-gacor/ https://www.divadiamondsjewelry.com/rtp-live/ https://jost-frutigen.ch/rtp-live/ https://slot777.crispmultimedia.in/