• Home
  • Editorial Team
  • Privacy Policy
  • Terms of Service
  • Horoscope
  • Nepali Unicode
  • Gold Price
  • Nepali Date Converter
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अपराध गतिविधि
    • अर्थ खबर
    • कथा
    • कर्णाली प्रदेश
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गण्डकी प्रदेश
    • गसिप
    • ग्यालरी
    • चलचित्र
    • जीवन शैली
    • टिप्सहरू
    • धर्म संस्कृति
    • निर्वाचन
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रवास
    • बलिउड
    • बागमती प्रदेश
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मधेश प्रदेश
    • मनाेरञ्जन
    • मोडल वाच
    • राजनीति
    • राशिफल
    • रोचक खबर
    • रोजगार
    • लुम्बिनी प्रदेश
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुदुरपश्चिम प्रदेश
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

    सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

    तेम्बा तामाङ –  नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

    तेम्बा तामाङ – नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

    एक हातमा  प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य  हुनु पर्छ : नैनसिंह महर

    एक हातमा प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य हुनु पर्छ : नैनसिंह महर

    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

    ञ्चार मन्त्रीलाई खुल्ला पत्र: राज्यको बेवास्ताले धराशायी बन्दै पत्रकारिता – रमेशकुमार

    ञ्चार मन्त्रीलाई खुल्ला पत्र: राज्यको बेवास्ताले धराशायी बन्दै पत्रकारिता – रमेशकुमार

    ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

    ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

    लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…

    लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…

    साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट

    साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट

    १३ बर्षिया अँशुको विभत्स ह’त्या, क्रिया खर्चका लागि सहयोगी मनहरूकाे समाजले गर्यो सहयोग

    १३ बर्षिया अँशुको विभत्स ह’त्या, क्रिया खर्चका लागि सहयोगी मनहरूकाे समाजले गर्यो सहयोग

    Trending Tags

    • अर्थ खबर
      • बैंक / शेयर
      • कृषि
      • रोजगार
      • शिक्षा
    • खेलकुद
    • मनाेरञ्जन
      • गीत संगीत

    • प्रदेश खबर
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी प्रदेश
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक खबर
    No Result
    View All Result

      छिनमै केपीलाई एक्ल्याउँदै कांग्रेस, माओवादीसहित ५ दल, मध्यरातमा गरे ५ बुदे सम्झौतामा हस्ताक्षर !

      admin by admin
      February 23, 2023
      0
      छिनमै केपीलाई एक्ल्याउँदै कांग्रेस, माओवादीसहित ५ दल, मध्यरातमा गरे ५ बुदे सम्झौतामा हस्ताक्षर !
      0
      SHARES
      47
      VIEWS
      Share on FacebookShare on Twitter

      काठमाडौ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच बुधबार साँझ बालुवाटारमा भएको बैठकमा चुनावअघिको गठबन्धन ब्युँताउने अनौपचारिक सहमति भएको छ। पुरानो गठबन्धनमा रहेका अरू दलहरूसँग पनि छलफल गरेर बिहीबार साँझसम्ममा औपचारिक सहमति हुने बालुवाटार स्रोतले बतायो।

      छलफलमा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवासहित दुवै दलका मुख्य नेताहरू सहभागी थिए। दुई दलबीचको बैठकमा प्रचण्डले बुधबार बिहान एमाले अध्यक्ष केपी ओलीलाई भेटेसँगै एमालेसँगको कुरा सकिएको ब्रिफिङ गरेका थिए। उनले एमालेसँगको सहकार्य लगभग सकिएको र अब कांग्रेस र माओवादीले औपचारिक सहमति गरेर अगाडि बढ्नुपर्ने बताएका थिए।

      प्रचण्डले पछिल्ला दिनमा ओलीसँग भएका कुनै पनि कुराहरू सही ढंगले नबढेको बताउने गरेका छन्। पछिल्लो पटक गत बिहीबार ओलीको निजी निवास बालकोटमा भएको दुई घन्टा लामो छलफलमा पनि ओली एक्लैले पौने दुई घन्टा बोलेको र त्यसमा सहमति र सहकार्यभन्दा पनि धम्कीको भाषा धैरै बोलेको उनले बैठकमा बताए।

      ‘ती भेटपछि झनै केपी ओलीसँग मिलेर जान नसकिनेमा आफू प्रष्ट भएको प्रधानमन्त्रीले बताउने गर्नुभएको छ,’ बालुवाटार स्रोतले भन्यो। कांग्रेससँग समझदारी गर्दा नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) लाई पनि सँगै लिएर जानुपर्ने प्रचण्डले बताएका थिए।

      माओवादीका एक नेताका अनुसार प्रचण्ड दीर्घकालमा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र उपेन्द्र यादव नेतृत्वको जसपालाई मिलाएर समाजवादी केन्द्र बनाउन चाहन्छन्। त्यसैले उनले कांग्रेस र माओवादीबीच हुने समझदारीमा यी दुई पार्टीलाई पनि समेट्नुपर्नेमा जोड दिएका हुन्।

      कांग्रेसका नेताहरूले पनि नेकपा एकीकृत समाजवादी र जसपालाई सँगै लिएर जानुपर्नेमा आफूहरू सहमत रहेको बताएका थिए। ओलीले प्रधानमन्त्रीका रूपमा संसद विघटन गर्दा आफूहरूसँगै मिलेर नेकपा एकीकृत समाजवादी र जसपा पनि त्यसविरूद्ध लडेकाले उनीहरूलाई साथै लैजानेमा आफूहरू प्रतिबद्ध रहेको कांग्रेस नेताहरूले बताएका थिए।

      चुनावको केही समय अघिसम्म कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा सम्मिलित पाँच दलीय मोर्चा कायम थियो। संसदीय निर्वाचनको समयमा सिट बाँडफाँटमा कुरा नमिलेपछि जसपा गठबन्धनबाट बाहिरिएको थियो। त्यसपछि जसपाले एमालेसँग मिलेर चुनाव लडेको थियो भने बाँकी चार दलले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई पनि मिलाएर संयुक्त गठबन्धन बनाएका थिए। यो गठबन्धनले संयुक्त रूपमा चुनाव लडेको थियो।

      बालुवाटार जानुअघि कांग्रेसका नेताहरूले बुधबार दिउँसो सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा नेकपा एकीकृत समाजवादीका नेताहरूसँग छलफल गरेका थिए। उक्त छलफलमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले नयाँ बन्ने गठबन्धनमा पार्टीको सम्मानजनक स्थान हुनुपर्ने र आफूलाई राष्ट्रपति बन्न साथीहरूले आग्रह गरिरहेको बताएका थिए।

      कांग्रेसका नेताहरूले संसदको सबभन्दा ठूलो दलको हैसियतले कांग्रेसले राष्ट्रपति राख्नु स्वाभाविक हुने भन्दै नयाँ गठबन्धनमा नेकपा एकीकृत समाजवादीले सम्मानजनक र न्यायोचित स्थान पाउनुपर्नेमा आफूहरू पनि सहमत रहेको बताएका थिए।

      बिहीबार थप छलफल गरेर टुंगोमा पुग्ने भन्दै कांग्रेस र नेकपा एकीकृत समाजवादीको छलफल सकिएको थियो।
      नेकपा एकीकृत समाजवादीका एक नेताले एमालेसँग मिलेर जाने प्रसंग सकिएको र कांग्रेस-माओवादी सँगै सहमतिमा पुग्ने विश्वास आफूहरूले राखेको सेतोपाटीलाई बताए।

      ‘हाम्रो धारणा अझै पनि अध्यक्ष नेपाललाई राष्ट्रपति बनाएर जाऔं भन्ने छ। कांग्रेसले आजको छलफलमा केही समयका लागि नेकपा एकीकृत समाजवादीले सरकारको नेतृत्व गर्न सक्ने गरी मिलेर जान संकेत गरेको छ। बिहीबार साँझसम्ममा टुंगो लाग्छ होला,’ ती नेताले भने।

      बालुवाटारमा कांग्रेस र माओवादीबीचको बैठकमा पनि नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई ‘पावर सेयरिङ’ मा कसरी मिलाएर जाने भन्नेबारे छलफल भएको थियो। नेपाललाई पनि आगामी पाँच वर्षभित्र कुनै निश्चित समयावधिमा प्रधानमन्त्री बनाउनेमा दुवै दलहरू सहमत रहेको बालुवाटार स्रोतले बतायो।

      को को कति समयसम्म प्रधानमन्त्री रहने भन्नेबारे प्रचण्ड र देउवाले माधव नेपालसँग छलफल गरेर टुंग्याउने सहमति भएको छ। बुधबार साँझ पनि त्यही छलफलका बीच देउवा र प्रचण्ड केही समय छुट्टै बसेर कुरा गरेका थिए।

      कांग्रेस र माओवादीका नेताहरू उपस्थित उक्त बैठकमा प्रचण्डले एमाले अध्यक्ष ओलीले ‘आगामी वैशाखभित्रमा कांग्रेसले तपाईंलाई धोका दिन्छ र तपाईं पनि मसँगै प्रतिपक्षमा आइपुग्नु हुन्छ’ भनेको सुनाएका थिए। साथै ओलीले माधव नेपाललाई राष्ट्रपति बन्न आफूले प्रस्ताव नगरेको भन्दै बाहिरका हल्लामा नलाग्न भनेको पनि प्रचण्डले बैठकमा सुनाएका थिए।

      कांग्रेसका नेताहरूले चुनाव अघिका दलहरू मिलेर ब्युँताउने गठबन्धन पाँच वर्षसम्म कायम राख्न आफूहरू प्रतिबद्ध रहेको बताउँदै त्यसमा तलमाथि नहुने आश्वासन प्रचण्डलाई दिएका थिए। पुरानो गठबन्धन ब्युँताउने अनौपचारिक सहमतिसहित कांग्रेस र माओवादीबीच बुधबारको छलफल सकिएको थियो।

      बिहीबार बिहान नेकपा एकीकृत समाजवादी अध्यक्ष नेपाल र जसपा अध्यक्ष यादवसँग छुट्टाछुट्टै छलफल गर्ने र साँझ चारै दल बसेर औपचारिक सहमति गर्ने सम्भावना रहेको बालुवाटार स्रोतले बतायो। यसरी नयाँ बन्ने गठबन्धनमा अरू स-साना दललाई पनि सहभागी गराउनेबारे समेत छलफल भएको थियो।

      ‘अरू दलहरूसँग पनि चाँडै छलफल हुनेछ,’ बालुवाटार स्रोतले भन्यो।
      एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सहमति गरेर प्रचण्डको नेतृत्वमा गत पुस १० मा सरकार गठन गरेका थिए।

      कांग्रेसले पहिले सरकारको नेतृत्व गर्ने वा माओवादीले गर्ने भन्ने विवादका बीच चुनावअघिको गठबन्धन भत्किएको थियो। चुनावपछि सुरूका दुई वर्ष प्रचण्डलाई प्रधानमन्त्री दिने र त्यसपछि तीन वर्ष कांग्रेसले प्रधानमन्त्री लिने सहमतिबाट कांग्रेस सभापति देउवा पछि हटेपछि प्रचण्ड बालकोट पुगेका थिए। त्यहीँ एमालेसहित जोडिएर नयाँ गठबन्धन बनेको थियो।

      समाचार

      के तपाई पनि फेसबुकमा ब्लू टिक्स चाहनुहुन्छ ? जुकरबर्ग आफैंले बताए तरिका

      अर्को समाचार

      रबिको पिर्के सलामीबारे बल्ल बोलिन नायिका सुरक्षा पन्त, आत्तिदै रबिले नै फर्काए जवाफ !

      admin

      admin

      अर्को समाचार
      रबिको पिर्के सलामीबारे बल्ल बोलिन नायिका सुरक्षा पन्त, आत्तिदै रबिले नै फर्काए जवाफ !

      रबिको पिर्के सलामीबारे बल्ल बोलिन नायिका सुरक्षा पन्त, आत्तिदै रबिले नै फर्काए जवाफ !

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      लोकप्रिय

      • राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

        0 shares
        Share 0 Tweet 0
      • एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

        0 shares
        Share 0 Tweet 0
      • सोमवार सार्वजनिक बिदा

        0 shares
        Share 0 Tweet 0
      • आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

        0 shares
        Share 0 Tweet 0
      • जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट

      राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

      August 9, 2023
      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      August 6, 2023

      सोमवार सार्वजनिक बिदा

      November 18, 2023
      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      October 21, 2023
      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      0
      Fact-Checking Policy

      The main advantages of Being a Sugars Baby

      0
      Fact-Checking Policy

      Security Tips For On line Norwegian Internet dating

      0
      Fact-Checking Policy

      Online Romanian Internet dating Safety Points

      0
      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      January 5, 2026
      तेम्बा तामाङ –  नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

      तेम्बा तामाङ – नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

      January 5, 2026
      एक हातमा  प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य  हुनु पर्छ : नैनसिंह महर

      एक हातमा प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य हुनु पर्छ : नैनसिंह महर

      January 5, 2026
      मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

      मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

      December 26, 2025
      ADVERTISEMENT

      हाम्रो टीम

      रतन बहादुर चन्द – अध्यक्ष
      हरि प्रसाद मानन्धर – सम्पादक
      ठाकुर प्रसाद मानन्धर – संवाददाता
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः khabartime@gmail.com
      info@khabartime.com

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result
      • समाचार
        • राष्ट्रिय
        • समाज
        • प्रवास
        • पत्रपत्रिका
      • अन्तर्राष्ट्रिय
      • अर्थ खबर
        • बैंक / शेयर
        • कृषि
        • रोजगार
        • शिक्षा
      • खेलकुद
      • मनाेरञ्जन
        • गीत संगीत
        • गसिप
        • बलिउड
      • सूचना प्रबिधि
      • भिडियो
      • विचार/ब्लग
      • जीवन शैली
      • प्रदेश खबर
        • प्रदेश १
        • मधेश प्रदेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी प्रदेश
        • कर्णाली
        • सुदुरपश्चिम
      • अन्य
        • विशेष
        • अन्तरर्वार्ता
        • धर्म संस्कृति
        • रोचक खबर

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd