• Home
  • Editorial Team
  • Privacy Policy
  • Terms of Service
  • Horoscope
  • Nepali Unicode
  • Gold Price
  • Nepali Date Converter
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अपराध गतिविधि
    • अर्थ खबर
    • कथा
    • कर्णाली प्रदेश
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गण्डकी प्रदेश
    • गसिप
    • ग्यालरी
    • चलचित्र
    • जीवन शैली
    • टिप्सहरू
    • धर्म संस्कृति
    • निर्वाचन
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रवास
    • बलिउड
    • बागमती प्रदेश
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मधेश प्रदेश
    • मनाेरञ्जन
    • मोडल वाच
    • राजनीति
    • राशिफल
    • रोचक खबर
    • रोजगार
    • लुम्बिनी प्रदेश
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुदुरपश्चिम प्रदेश
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

    तेम्बा तामाङ –  नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

    एक हातमा  प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य  हुनु पर्छ : नैनसिंह महर

    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

    ञ्चार मन्त्रीलाई खुल्ला पत्र: राज्यको बेवास्ताले धराशायी बन्दै पत्रकारिता – रमेशकुमार

    ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

    लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…

    साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट

    १३ बर्षिया अँशुको विभत्स ह’त्या, क्रिया खर्चका लागि सहयोगी मनहरूकाे समाजले गर्यो सहयोग

    Trending Tags

    • अर्थ खबर
      • बैंक / शेयर
      • कृषि
      • रोजगार
      • शिक्षा
    • खेलकुद
    • मनाेरञ्जन
      • गीत संगीत

    • प्रदेश खबर
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी प्रदेश
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक खबर
    No Result
    View All Result

      धरमराएको कांग्रेस र लरबराएको माओवादी

      admin by admin
      March 2, 2023
      0
      धरमराएको कांग्रेस र लरबराएको माओवादी
      0
      SHARES
      12
      VIEWS
      Share on FacebookShare on Twitter

      विराटनगर । प्रदेशसभाको अघिल्लो कार्यकालमा पार लगाउन नसकेको प्रदेश १ को नामको टुंगो दोस्रो कार्यकालको पहिलो अधिवेशनबाटै टुङ्गिएको छ ।

      तर, कोशी नाम प्रस्ताव गरेर पारित गर्ने बेलासम्ममा नेकपा एमाले आफ्नो एजेण्डामा अब्बल देखिएको छ भने कांग्रेस धरमराएको छ । माओवादी केन्द्रले जनयुद्धको बेलामा सशक्त रुपमा उठाएको पहिचानको मुद्दा अन्ततः ७ वटै प्रदेशको नामकरणमा त्यागेको छ । अर्थात् माओवादी लरबराएको छ ।

      प्रदेश १ को नामकरणको टुंगो लगाउने विषयमा केही दिन अगाडि नै दलहरुबीच सहमति भएको थियो । तर, सहमति भएको विषयलाई दलहरुले ‘गोप्य’ राखेका थिए । एमालेले प्रदेश १ को नाम ‘कोशी’ प्रस्ताव गर्दा जसरी कांग्रेसले समर्थन गरेको थियो, त्यही हिसाबले समर्थन गरिरहन सकेन । उसको समर्थन एक घण्टामै फिर्ता भयो ।

      उक्त समर्थन फिर्ता लिनुको खास कारण के हो भनेर अझै कांग्रेसले बताउन सकेको छैन । ऊसँग ठोस जवाफ पनि छैन । किनकि कांग्रेसले एमालेले राखेको उक्त प्रस्तावकै पक्षमा मतदान गरेको छ । उता, लामो समयदेखि कोशी प्रदेश हुनुपर्ने र जातसँग जोडिएको नाम हुँदै नहुने अडानमा रहेको नेकपा एमाले आफ्नो एजेण्डामा सफल भएको छ ।

      विगतमा एमालेकै मुख्यमन्त्री रहेका शेरधन राई तथा भीम आचार्यले पनि प्रस्तावसम्म लान नसकेको नामको विषय एमालेकै हिक्मतकुमार कार्की मुख्यमन्त्री भएको अवस्थामा टुंगिएको छ । यसले ठूलो पार्टी भएर पनि नाम राख्न नसकेको आरोपबाट एमाले मुक्त भएको छ । यस्तै माओवादी केन्द्रले जनयुद्धकै समयदेखि पहिचान सहितको प्रदेश स्थापना हुनुपर्ने बताउँदै आएको थियो । माओवादीले भूमिगतकालमै २०६० साल माघमा किराँत गणराज्य सरकार घोषणा गरेको थियो ।

      ०६३ सालको शान्ति सम्झौतामा उक्त गणराज्य विघटन भयो । ०६४ साल साउनमा माओवादीले फेरि पार्टीको तर्फबाट किराँत राज्य, लिम्बूवान राज्य निर्माण गर्यो । यस्तै, माओवादीले लिम्बुवान, कोचिला, किरात, खम्बुवान सबै मिलाएर किराँत गणराज्य पनि बनाएको थियो । अहिले कोशी भनेर प्रदेशको नामकरण गरेपछि अशान्ति हुने माओवादी आन्दोलनका पहिचानवादी नेता गोपाल किराँती बताउँछन् ।

      आफ्नो पहिचानसहितको आन्दोलनको विरासत बोकेको माओवादी पनि अन्ततः कोशी नाम राख्न सहमत भएको छ । यो कदमले माओवादी आफ्नो मुद्दा र एजेण्डामा लरबराएको देखिएको छ भने आफू पहिचानवादी नै हो भनेर भन्न सक्ने आधार पनि अब उसले गुमाएको छ ।

      उता, कोशी प्रदेशकै पक्षमा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल रहे पनि प्रदेशमा भने त्यस विपरीत पूर्व मुख्यमन्त्री तथा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्रक्ुमार राईले पहिचान सहितकै नाम प्रस्ताव गरेका छन् । उनले विगतमा पनि आफ्नो अडान पहिचान सहितको नामै राखेका थिए । यद्यपि उनले राखेको किरात–लिम्बुवान–सगरमाथाको प्रस्ताव पारित भएन ।

      संसदमा सानो संख्यामा रहेको उक्त दल र जसपाको प्रस्ताव पारित नभए पनि दुवै दलले आफ्नो पहिचानको एजेण्डा जीवित रहेको भन्न सक्ने आधार कायमै राखेका छन् ।

      समाचार

      श्री पाथिभरा माताले सबैको कल्याण गरुँन! हेर्नुहोस् फाल्गुण १८ गते बिहिबार, यस्तो छ तपाईको राशिफल...

      अर्को समाचार

      ईपीएसमार्फत कोरिया जानेको कोटा बढ्यो

      admin

      admin

      अर्को समाचार
      ईपीएसमार्फत कोरिया जानेको कोटा बढ्यो

      ईपीएसमार्फत कोरिया जानेको कोटा बढ्यो

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      लोकप्रिय

      • राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

        0 shares
        Share 0 Tweet 0
      • एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

        0 shares
        Share 0 Tweet 0
      • सोमवार सार्वजनिक बिदा

        0 shares
        Share 0 Tweet 0
      • आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

        0 shares
        Share 0 Tweet 0
      • जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट

      राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

      August 9, 2023
      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      August 6, 2023

      सोमवार सार्वजनिक बिदा

      November 18, 2023
      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      October 21, 2023
      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      0
      Fact-Checking Policy

      The main advantages of Being a Sugars Baby

      0
      Fact-Checking Policy

      Security Tips For On line Norwegian Internet dating

      0
      Fact-Checking Policy

      Online Romanian Internet dating Safety Points

      0
      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      January 5, 2026
      तेम्बा तामाङ –  नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

      तेम्बा तामाङ – नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

      January 5, 2026
      एक हातमा  प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य  हुनु पर्छ : नैनसिंह महर

      एक हातमा प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य हुनु पर्छ : नैनसिंह महर

      January 5, 2026
      मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

      मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

      December 26, 2025
      ADVERTISEMENT

      हाम्रो टीम

      रतन बहादुर चन्द – अध्यक्ष
      हरि प्रसाद मानन्धर – सम्पादक
      ठाकुर प्रसाद मानन्धर – संवाददाता
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः khabartime@gmail.com
      info@khabartime.com

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result
      • समाचार
        • राष्ट्रिय
        • समाज
        • प्रवास
        • पत्रपत्रिका
      • अन्तर्राष्ट्रिय
      • अर्थ खबर
        • बैंक / शेयर
        • कृषि
        • रोजगार
        • शिक्षा
      • खेलकुद
      • मनाेरञ्जन
        • गीत संगीत
        • गसिप
        • बलिउड
      • सूचना प्रबिधि
      • भिडियो
      • विचार/ब्लग
      • जीवन शैली
      • प्रदेश खबर
        • प्रदेश १
        • मधेश प्रदेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी प्रदेश
        • कर्णाली
        • सुदुरपश्चिम
      • अन्य
        • विशेष
        • अन्तरर्वार्ता
        • धर्म संस्कृति
        • रोचक खबर

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd