• Home
  • Editorial Team
  • Privacy Policy
  • Terms of Service
  • Horoscope
  • Nepali Unicode
  • Gold Price
  • Nepali Date Converter
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अपराध गतिविधि
    • अर्थ खबर
    • कथा
    • कर्णाली प्रदेश
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गण्डकी प्रदेश
    • गसिप
    • चलचित्र
    • जीवन शैली
    • टिप्सहरू
    • धर्म संस्कृति
    • निर्वाचन
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रवास
    • बलिउड
    • बागमती प्रदेश
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मधेश प्रदेश
    • मनाेरञ्जन
    • मोडल वाच
    • राजनीति
    • राशिफल
    • रोचक खबर
    • रोजगार
    • लुम्बिनी प्रदेश
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुदुरपश्चिम प्रदेश
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    भूमि विधेयक आएपछि हजारौं मानिस जंगल पसे

    भूमि विधेयक आएपछि हजारौं मानिस जंगल पसे

    एमसीसीलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय

    एमसीसीलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय

    विद्याले निकटस्थलाई भनिन्– ‘मसँग ब्याकअप छ, केहि दिनपछि बोल्छु’

    कालिमाटीकाे तरकारी बजारमा राखिएकाे रायो सागमा अत्यधिक विषादी भेटिएपछि…

    कालिमाटीकाे तरकारी बजारमा राखिएकाे रायो सागमा अत्यधिक विषादी भेटिएपछि…

    हनी ट्रयापमा पारेको आरोपमा एक महिला पक्राउ

    पर्यटकीय  स्थल तिलिचो तालमा सौर्य ऊर्जाबाट बिजुली

    पर्यटकीय स्थल तिलिचो तालमा सौर्य ऊर्जाबाट बिजुली

    साउनको पहिलो दिन बिहानैदेखि पशुपतिमा भक्तजनको यस्तो भीड

    साउनको पहिलो दिन बिहानैदेखि पशुपतिमा भक्तजनको यस्तो भीड

    आज साउने सङ्क्रान्ति : देशभर लुतो फालेर तथा तिउरी लगाएर मनाइँदै

    आज साउने सङ्क्रान्ति : देशभर लुतो फालेर तथा तिउरी लगाएर मनाइँदै

    Trending Tags

    • अर्थ खबर
      • बैंक / शेयर
      • कृषि
      • रोजगार
      • शिक्षा
    • खेलकुद
    • मनाेरञ्जन
      • गीत संगीत
      • गसिप
      • बलिउड
    • सूचना प्रबिधि
    • भिडियो
    • विचार/ब्लग
    • जीवन शैली
      • .
      • English
      • Flash News
      • अन्तरर्वार्ता
      • अन्तर्राष्ट्रिय
      • अन्य
      • अपराध
      • अपराध गतिविधि
      • अर्थ खबर
      • कथा
      • कर्णाली प्रदेश
      • कला शैली
      • कला सँस्कृति
      • कलिउड
      • कविता
      • कृषि
      • खेलकुद
      • गण्डकी प्रदेश
      • गसिप
      • चलचित्र
      • जीवन शैली
      • टिप्सहरू
      • धर्म संस्कृति
      • निर्वाचन
      • पत्रपत्रिका
      • प्रदेश
      • प्रदेश १
      • प्रवास
      • बलिउड
      • बागमती प्रदेश
      • बिचित्र
      • बैंक / शेयर
      • भिडियो
      • मधेश प्रदेश
      • मनाेरञ्जन
      • मोडल वाच
      • राजनीति
      • राशिफल
      • रोचक खबर
      • रोजगार
      • लुम्बिनी प्रदेश
      • विचार/ब्लग
      • विशेष
      • शिक्षा
      • सफलताको कथा
      • समाचार
      • समाज
      • साहित्य
      • सुदुरपश्चिम प्रदेश
      • सुन चाँदी
      • सूचना प्रबिधि
      • स्वास्थ्य
      भूमि विधेयक आएपछि हजारौं मानिस जंगल पसे

      भूमि विधेयक आएपछि हजारौं मानिस जंगल पसे

      एमसीसीलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय

      एमसीसीलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय

      विद्याले निकटस्थलाई भनिन्– ‘मसँग ब्याकअप छ, केहि दिनपछि बोल्छु’

      कालिमाटीकाे तरकारी बजारमा राखिएकाे रायो सागमा अत्यधिक विषादी भेटिएपछि…

      कालिमाटीकाे तरकारी बजारमा राखिएकाे रायो सागमा अत्यधिक विषादी भेटिएपछि…

      हनी ट्रयापमा पारेको आरोपमा एक महिला पक्राउ

      पर्यटकीय  स्थल तिलिचो तालमा सौर्य ऊर्जाबाट बिजुली

      पर्यटकीय स्थल तिलिचो तालमा सौर्य ऊर्जाबाट बिजुली

      साउनको पहिलो दिन बिहानैदेखि पशुपतिमा भक्तजनको यस्तो भीड

      साउनको पहिलो दिन बिहानैदेखि पशुपतिमा भक्तजनको यस्तो भीड

      आज साउने सङ्क्रान्ति : देशभर लुतो फालेर तथा तिउरी लगाएर मनाइँदै

      आज साउने सङ्क्रान्ति : देशभर लुतो फालेर तथा तिउरी लगाएर मनाइँदै

    • प्रदेश खबर
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी प्रदेश
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक खबर
    No Result
    View All Result
    • समाचार
      • राष्ट्रिय
      • समाज
      • प्रवास
      • पत्रपत्रिका
    • अन्तर्राष्ट्रिय
      • .
      • English
      • Flash News
      • अन्तरर्वार्ता
      • अन्तर्राष्ट्रिय
      • अन्य
      • अपराध
      • अपराध गतिविधि
      • अर्थ खबर
      • कथा
      • कर्णाली प्रदेश
      • कला शैली
      • कला सँस्कृति
      • कलिउड
      • कविता
      • कृषि
      • खेलकुद
      • गण्डकी प्रदेश
      • गसिप
      • चलचित्र
      • जीवन शैली
      • टिप्सहरू
      • धर्म संस्कृति
      • निर्वाचन
      • पत्रपत्रिका
      • प्रदेश
      • प्रदेश १
      • प्रवास
      • बलिउड
      • बागमती प्रदेश
      • बिचित्र
      • बैंक / शेयर
      • भिडियो
      • मधेश प्रदेश
      • मनाेरञ्जन
      • मोडल वाच
      • राजनीति
      • राशिफल
      • रोचक खबर
      • रोजगार
      • लुम्बिनी प्रदेश
      • विचार/ब्लग
      • विशेष
      • शिक्षा
      • सफलताको कथा
      • समाचार
      • समाज
      • साहित्य
      • सुदुरपश्चिम प्रदेश
      • सुन चाँदी
      • सूचना प्रबिधि
      • स्वास्थ्य
      भूमि विधेयक आएपछि हजारौं मानिस जंगल पसे

      भूमि विधेयक आएपछि हजारौं मानिस जंगल पसे

      एमसीसीलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय

      एमसीसीलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय

      विद्याले निकटस्थलाई भनिन्– ‘मसँग ब्याकअप छ, केहि दिनपछि बोल्छु’

      कालिमाटीकाे तरकारी बजारमा राखिएकाे रायो सागमा अत्यधिक विषादी भेटिएपछि…

      कालिमाटीकाे तरकारी बजारमा राखिएकाे रायो सागमा अत्यधिक विषादी भेटिएपछि…

      हनी ट्रयापमा पारेको आरोपमा एक महिला पक्राउ

      पर्यटकीय  स्थल तिलिचो तालमा सौर्य ऊर्जाबाट बिजुली

      पर्यटकीय स्थल तिलिचो तालमा सौर्य ऊर्जाबाट बिजुली

      साउनको पहिलो दिन बिहानैदेखि पशुपतिमा भक्तजनको यस्तो भीड

      साउनको पहिलो दिन बिहानैदेखि पशुपतिमा भक्तजनको यस्तो भीड

      आज साउने सङ्क्रान्ति : देशभर लुतो फालेर तथा तिउरी लगाएर मनाइँदै

      आज साउने सङ्क्रान्ति : देशभर लुतो फालेर तथा तिउरी लगाएर मनाइँदै

      Trending Tags

      • अर्थ खबर
        • बैंक / शेयर
        • कृषि
        • रोजगार
        • शिक्षा
      • खेलकुद
      • मनाेरञ्जन
        • गीत संगीत
        • गसिप
        • बलिउड
      • सूचना प्रबिधि
      • भिडियो
      • विचार/ब्लग
      • जीवन शैली
        • .
        • English
        • Flash News
        • अन्तरर्वार्ता
        • अन्तर्राष्ट्रिय
        • अन्य
        • अपराध
        • अपराध गतिविधि
        • अर्थ खबर
        • कथा
        • कर्णाली प्रदेश
        • कला शैली
        • कला सँस्कृति
        • कलिउड
        • कविता
        • कृषि
        • खेलकुद
        • गण्डकी प्रदेश
        • गसिप
        • चलचित्र
        • जीवन शैली
        • टिप्सहरू
        • धर्म संस्कृति
        • निर्वाचन
        • पत्रपत्रिका
        • प्रदेश
        • प्रदेश १
        • प्रवास
        • बलिउड
        • बागमती प्रदेश
        • बिचित्र
        • बैंक / शेयर
        • भिडियो
        • मधेश प्रदेश
        • मनाेरञ्जन
        • मोडल वाच
        • राजनीति
        • राशिफल
        • रोचक खबर
        • रोजगार
        • लुम्बिनी प्रदेश
        • विचार/ब्लग
        • विशेष
        • शिक्षा
        • सफलताको कथा
        • समाचार
        • समाज
        • साहित्य
        • सुदुरपश्चिम प्रदेश
        • सुन चाँदी
        • सूचना प्रबिधि
        • स्वास्थ्य
        भूमि विधेयक आएपछि हजारौं मानिस जंगल पसे

        भूमि विधेयक आएपछि हजारौं मानिस जंगल पसे

        एमसीसीलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय

        एमसीसीलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय

        विद्याले निकटस्थलाई भनिन्– ‘मसँग ब्याकअप छ, केहि दिनपछि बोल्छु’

        कालिमाटीकाे तरकारी बजारमा राखिएकाे रायो सागमा अत्यधिक विषादी भेटिएपछि…

        कालिमाटीकाे तरकारी बजारमा राखिएकाे रायो सागमा अत्यधिक विषादी भेटिएपछि…

        हनी ट्रयापमा पारेको आरोपमा एक महिला पक्राउ

        पर्यटकीय  स्थल तिलिचो तालमा सौर्य ऊर्जाबाट बिजुली

        पर्यटकीय स्थल तिलिचो तालमा सौर्य ऊर्जाबाट बिजुली

        साउनको पहिलो दिन बिहानैदेखि पशुपतिमा भक्तजनको यस्तो भीड

        साउनको पहिलो दिन बिहानैदेखि पशुपतिमा भक्तजनको यस्तो भीड

        आज साउने सङ्क्रान्ति : देशभर लुतो फालेर तथा तिउरी लगाएर मनाइँदै

        आज साउने सङ्क्रान्ति : देशभर लुतो फालेर तथा तिउरी लगाएर मनाइँदै

      • प्रदेश खबर
        • प्रदेश १
        • मधेश प्रदेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी प्रदेश
        • कर्णाली
        • सुदुरपश्चिम
      • अन्य
        • विशेष
        • अन्तरर्वार्ता
        • धर्म संस्कृति
        • रोचक खबर
      No Result
      View All Result
      KhabarTime
      No Result
      View All Result

      तपाइको यो साता कति शूभ? हेर्नुहोस् फागुन २१ गते देखि २७ गतेसम्मको साप्ताहिक राशिफल

      admin by admin
      March 4, 2023
      0
      0
      SHARES
      4
      VIEWS
      Share on FacebookShare on Twitter

      २०७८ फागुन २१ गते देखी फाल्गुन २७ गतेसम्मको साप्ताहिक राशिफल (ज्यो.प. सरोज घिमिरे)

      मेष राशि – चु, चे,चो, ला, लि, लु, ले, लो, अ
      साताको प्रारम्भमा सामाजिक कार्यमा अग्रसरता जनााउने अवसार प्राप्त हुनेछ । पद प्रतिष्ठामा बृद्धिहुने योग रहेकोछ । मान्यजनहरुको साथ सहयोगमा जटिल कार्य हरु सम्पादित रहनेछन । पूराना मित्रजनहरु सगँको भेटघाटमा समय ब्यतित रहनेछ । परीवारका सदस्यहरुको स्वास्थमा सामान्य समस्या देखा पर्नेछ ।

      मोरञ्जनका साधन खरीदको उत्तम योग रहेकोछ । अध्यन अध्यापनमा समय राम्रो रहेकोछ । अरुको बिश्वासमा कार्यहरु नसुम्पिनु राम्रो रहनेछ । आय आर्जनका बिभिन्न श्रोतहरु फेला पर्नेछन । साताको उत्तरार्ध तर्फ परीवारका सदस्यहरु बाटँ टाढाँहुन सक्ने सम्भनबना रहेकोछ । अनावश्यक खर्चबढ्न सक्ने सम्भाबनां रहेकोछ । ब्यपार ब्यवसायमा समेत सामान्य सामान्य घाटाको सम्भाबना रहेकेनछ । दाम्पत्य सम्बन्धमा भने सुमधुरता छाउनेछ ।

      बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
      अधिक आत्मबिश्वासका कारण मनमा घमण्ड उत्पन्न हुन सक्ने सम्भाबना रहेकोछ । यात्रामा भने सामान्य झमेला रहनेछ । मित्रजनहरुको साथसहयोग मनग्य प्राप्त रहनाले मन प्रशन्न रहनेछ । अधुरा कार्यहरु सम्पादन गर्नका निम्ती उत्तम समय रहेकोछ । मंगल बार पश्चात भने भौतिक साधनको प्रयोगमा बिषेश साबधानि अपनाउनु पर्नेछ ।

      पारिवारका सदस्यहरुमा कसैको स्वास्थमा तनाब देखा पर्नेछ । भुमि तथा वाहन शुख प्राप्त रहने योग रहेकोछ । कार्य सम्पादनको श्रेय भने गैरब्यतिहरुले सहजता पूर्णरुपमा प्राप्त गर्नेछन । सवारी साधनको प्रयोगमा बिशेष साबधानि अपनाउनु होला । साताको अन्त्यमा अध्यन अध्यापनका श्रेत्रमा समय ब्यतित रहनेछ । आर्थिक क्षेत्र दरीलो बनाउने खालका कार्यको प्रारम्भ समेत हुने समय रहेकोछ । यो साता मध्यम रहनेछ ।

      मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
      साताको प्रारम्भमा दिर्घकालिन आम्दानिका निम्ती सामान्य लगानि गर्नु पर्ने समय रहेकोछ । बाणीमा मधुरता छाउनाले रुष्टब्यतिहरु लाई समेत नजिक ल्याउन सफल रहिनेछ । भोजभतेर जन्यकार्यमा सहभागीताको योग बन्नेछ । पुराना लगानि उठाउन समयले बिशेष साथ दिएकोछ ।

      साथिभाईहरुको साथसहयोगमा जटिलकार्यहरु सम्पादित रहनेछन । मान्यजनहरुको मार्गदर्शनमा सभासम्मेलनमा सरीक रहने अवसर प्राप्त रहनेछ । भौतिक साधनको प्रयोगमा अधिक समय ब्यतित रहनेछ । आर्थिक क्षेत्र सबल तुल्याउन सामान्य परीश्रम खर्चनु पर्ने समय रहेकोछ । साजेदारीका साथमा नयाँकार्यको थालनि आम्दानिका दिर्घकालिन श्रोत बन्ने योग रहेकोछ । अध्यन अध्यापनका क्षेत्रमा समय मध्यम रहनेछ ।

      कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
      मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । नयाँ कार्यको थालनिले मन प्रशन्न रहनेछ । मान्यजनहरुको साथ सहयोगमा ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त रहनेछ । दाम्पत्य सम्बन्धमा भने सामान्य तनाब उत्पन्न हुन सक्नेछ । स्थीर क्षेत्रमा गरीएको लगानि उत्तम साबित रहनेछ ।

      सभासम्मेलन सम्लग्न रहने समय रहेकोछ । बाणी तथा कला र्कौशलका क्षेत्रबाट आफन्तजनहरु लाई मोहित तुल्याउन सकिनेछ । खानपानका क्षेत्रमा बिशेष साबधानि अपनाउनु पर्नेछ । मित्रजनहरु सगँको सम्बन्धमा भन्ने सामान्य तिक्तता उत्पन्नहुन सक्नेछ । बल तथा प्रराक्रमका क्षेत्रमा कमि भएको महसुस हुनेछ । यात्रामा बिशेष साबधानि अपनाउनु पर्नेछ । योसाता नयाँ लगनीका साथमा गरीएका कार्यमा बिशेष लाभप्राप्त रहनेछ ।

      सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
      साताको प्रारम्भमा सामान्य आर्थिक अभाबको सामना गर्नु पर्नेछ । नजिकका मित्रजनहरुले धोका दिनाले साजेदारीकार्यमा सामान्य तनाबको सामना गर्नु पर्नेछ । पारीवारका सदस्यहरुबाट टाढा भएको महसुस रहनेछ । भोगबिलाशिताको सरसामान खरिदमा सामान्य खर्चको सम्भाबना रहेकोछ । मगंलबार प्रश्चातभने मान्यजनहरुको सहयोगमा अधुराकार्यहरु सम्पादित रहनेछन ।

      नयाँ ब्यापार ब्यवसायमा लगानी लगाउन समयले साथदिनेछ । अध्यन अध्यापनमा रुचि जाग्नेछ । पारीवारिक सम्बन्धमा रहेको समस्या सामान्य सुधारउन्मुख रहनेछ । साताको अन्त्यतिर स्वास्थमा सामान्य समस्या देखा पर्नेछ । आफन्तजनहरु सित सामान्य वादविवादको सम्भाबना रहेकोले बिशेष साबधानि रहनुहोला । यो साता आर्थिक कारोबारमा साबधानि अपनाउनुनै उत्तम रहनेछ ।

      कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
      साताको प्रारम्भ उत्तम रहनेछ । कला कौशलका क्षेत्रबाट आम्दानि प्राप्त रहनेछ । कार्य क्षेत्रमा मानसम्मान प्राप्तीको योग रहनेछ । अध्यन अध्यापनका निम्ती समय मध्यम रहनेछ । नयाँ कार्यहरु पनि प्रारम्भहुनेछन । पुराना मित्रजनहरु सगँको भेटघाटले मन प्रशन्न रहनेछ । मगंलबार पश्चात भने अनावश्यक खर्चका कारण मनमा सामान्य चिन्ताले सताउनेछ ।

      परिवारका सदस्यहरु सगँ सामान्य मनमुटाब रहन सक्ने सम्भाबना रहेकोछ । तपाइको कार्यमा त्रुटिखोज्नेहरु बाटँभने बच्नुपर्ने समय रहेकोछ । साताको अन्त्यतिर अधुराकार्यहरु पून सुचारु गर्न समयले साथ दिनेछ । साजेदारी कार्यमा हात नहाल्नुनै बेश रहनेछ । ब्यपार ब्यवसायमा जिवन साथीको अग्रसरता उत्तम रहनेछ । यो साताको प्रारम्भ तथा अन्त्यमा आर्थिक कारोबार गरे पनि साताको मध्यमा भने सजग रहनु होला।

      तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
      गरीरहेको कार्यमा अधिक समय खर्चनु पर्नेछ । सामाजिक कार्यका क्षेत्रमा सामान्य अपजसको सामना गर्नुपर्ने हुदा बिशेष साबधानि अपनाउनु होला । सामान्य अप्रिय खबरले मन बिचल्लीत गराउन सक्नेछ । भौतिक साधनको अधिक उपयोग समेत कष्टकर रहन सक्नेछ । आम्दानिका बिभिन्न श्रोतहरु फेला पर्नेछन ।

      मित्रजनहरुको साथ सहयोगमा दिर्घकालिन आम्दानिका मार्ग तयार गर्ने अवसार प्राप्त रहनेछ । बौधिक ब्यतित्वहरु सगँको भेटघाटले मन रोमाञ्चीत तुल्याउनेछ । पठन पाठनमा समय उत्तम रहनेछ । साताको अन्त्य तिर भने तात्कालिन आर्थिक अभाबको सामना गर्नु पर्ने सम्भाबना रहनेछ । प्रतिपक्षीहरु सबल रहनाले प्रतिस्पर्दाजन्य कार्यमा बिशेष साबधानि अपनाउनु पर्नेछ । यो साता नयाँ कार्यका क्षेत्रमा लगानि गर्न बिशेष सोच बिचार पूर्याउनु होला ।

      बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
      साताको प्रारम्भमा सामाजीक कार्यमा जुट्ने उत्तमसमय रहकोछ । रोकिएर रहेका कार्यहरु सम्पादन गर्न बिषेश समय रहेकोछ । मान्यजनहरुको साथ सहयोग प्राप्त रहनेछ ।स्थीर क्षेत्रमा लगाइएको लगानिको दिर्घ कालिन फाईदा प्राप्त रहनेछ । महत्वपूर्ण जिम्बेवारी हात लाग्ने समय रहेकोछ । सभासम्मेलन जन्यकार्यमा सहभागीताको योग रहेकोछ ।

      मान्यजनहरुको साथ सहयोगमा नयाँ कार्यको थालनिको निम्ती उत्तम समय रहनेछ । कार्य क्षेत्रमा लगाईएको लगनसीलताको राम्रो कदर हुनेछ । अध्यन अध्यापनका क्षेत्रमा खर्चिएको समय मध्यम रहनेछ । आम्दानिका बिभिन्न श्रोतहरु फेला परेतापनि कार्य क्षेत्रमा एक्लोपनको अनुभब रहनेछ । साताको अन्त्यमा अनावश्यक खर्चको सम्भाबना रहनेछ । परीबारका सदस्यहरुबाट टाढाँ भएको महसुस रहनेछ । बिश्वासिला ब्यत्तिहरुबाटँ धोका हुन सक्ने सम्भाबना रहेकोले साबधानि रहनु होला ।

      धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
      साताको प्रारम्भमा स्वास्थमा सामान्य समस्या देखा पर्नेछ । गरीरहेको कार्यमा समेत सामान्य झमेला उत्पन्न हुनेछ । आफन्तजनहरु सगँ बादबिवादको सम्भाबना रहेकोछ । मित्रजनहरुको साथ सहयोगमा अधुराकार्यहरु सम्पादित रहनेछन । सम्पादित कार्यको उत्तम श्रेय प्राप्तहुनाले मन प्रशन्न रहनेछ । मान्यजनहरु सगँको भेटघाटले उत्साहा दिलाउनेछ ।

      यात्रामा बिशेष साबधानि अपनाउनु पर्नेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ । कार्य सम्पादनका निम्ती बिभिन्न कठिनाईको सामना गर्नु पर्ने समय रहेकोछ । सबारी साधनको प्रयोगमा साबधानि अपनाउनु उत्तम रहनेछ । मानसम्मानमा समेत आचँ आउन सक्नेछ । सामान्य अप्रिय खवरको श्रवण मनमा चिन्ता उत्पन्न हुन सक्नेछ । साताको अन्त्यमा आम्दानिका श्रोतहरु प्रशस्त फेला परेता पनि कार्य सम्पादनमा भने बिलम्ब हुन सक्नेछ ।

      मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
      भौतिक साधनको प्रयोगमा समय ब्यतित रहेनछ । पारीवारिक सम्बन्धमा सामान्य समस्या देखा पर्ने सम्भाबना रहेकोछ । शारीरिक आलस्यताका कारण गरीरहेको कार्यमा सामान्य ढिलाईको योग रहेकोछ । सामान्य अप्रिय खबरले मनलाई चन्चल तुल्याउन सक्नेछ । आत्मसम्मानमा ठेस पुग्नसक्ने सम्भाबना रहेकोछ ।

      बिद्यार्थी वर्गका निम्ती समय सामान्य कठिन रहनेछ । बौधिक ब्यत्तित्वहरुका सामु आफु कमजोर भएको महसुस रहनेछ । नयाँकार्यमा साजेदारी नगर्नुनै उत्तम रहनेछ । गरीरहेको कार्यमा क्षणिक परीर्वतन तथा ढिलाईको सामना गर्नुपर्नेछ । बिहिबार पश्चात भने अधुराकार्यहरु स्वतः सम्पादित रहनेछन । परीवारका सदस्यहरु बाट टाढा रहेको अनुभब हुन सक्नेछ । योसाता कार्य क्षेत्रमा सामान्य तनब रहेता पनि आम्दानिमा भने असर रहने छैन ।

      कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
      सामान्य अप्रिय खबरले मन बिचल्लीत गराउन सक्नेछ । भौतिक साधनको अधिक उपयोग समेत कष्टकर रहन सक्नेछ । मनोबिलासिताका साधनको खरीदमा सामान्य खर्चको सम्भबना रहेकोछ । नयाँ लगानिका साथमा थालिएका ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त रहनेछ । शारीरिक आलस्यताले कार्यक्षेत्रमा सामान्य ढिलाईको सामना गर्नुपर्ला ।

      बिश्वासिला ब्यत्तिहरुबाट धोकाहुन सक्नेछ । संचित रकम खर्चको सम्भाबना रहेकोले बिषेश साबधानि अपनाउनु उत्तम रहनेछ । बौधिक ब्यत्तित्वहरुका सामु आफु कमजोर भएको महसुस रहनेछ । नयाँकार्यमा साजेदारी नगर्नुनै उत्तम रहनेछ । स्वास्थका क्षेत्रमा समेत सामान्य समस्या देखा पर्नेछ । खानपानमा साबधानि अपनाउनु होला । सम्पासदत कार्यको श्रेय गैर ब्यत्तिहरुले प्राप्त गर्नाने मनमा खिन्नता उत्पन्नहुन सक्नेछ ।

      मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
      यो साता गरीरहेको कार्य परीर्वतनको सम्भाबना रहनेछ । अध्यन अध्यापनमा समय ब्यतित रहनेछ । आफुभन्दा सानाको सहयोगमा नयाँ कार्य थालनिको योग बन्नेछ । कला कौशलको प्रयोगले हरकसैलाईृ मोहित तुल्याउन सकिनेछ । सामाजिक कार्यका क्षेत्रमा जुट्दा सामान्य मान सम्मान समेत प्राप्त रहनेछ । आर्थिक क्षेत्र सबल तुल्याउन सामान्य परीश्रम खर्चनु पर्ने समय रहेकोछ ।

      देशबिदेशको यात्राका निम्ती समय मध्यम रहनेछ । बिहिबार पश्चात भने ब्यापार ब्यवसायमा नयाँ लगानी गर्नु उत्तम रहनेछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । अधुरा कार्यहरु सम्पादन गर्न समय राम्रो रहेकोछ । प्रेम सम्बन्धमा प्रगाढता छाउनेछ । योसाता तपाईको कार्य प्रगतिको चर्चा चल्नेछ साथै अधुरा लगानि उठाउने दिन समेत रहेकोछ ।

      समाचार

      श्री पाथिभरा माताले सबैको कल्याण गरुँन! हेर्नुहोस् फाल्गुण २० गते शनिबार, यस्तो छ तपाईको राशिफल...

      अर्को समाचार

      छतबाट खसेर माधव नेपालका भाइ सरोजको निधन

      admin

      admin

      अर्को समाचार
      छतबाट खसेर माधव नेपालका भाइ सरोजको निधन

      छतबाट खसेर माधव नेपालका भाइ सरोजको निधन

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      लोकप्रिय

      • राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

        0 shares
        Share 0 Tweet 0
      • एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

        0 shares
        Share 0 Tweet 0
      • सोमवार सार्वजनिक बिदा

        0 shares
        Share 0 Tweet 0
      • आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

        0 shares
        Share 0 Tweet 0
      • जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट

      राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

      August 9, 2023
      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      August 6, 2023

      सोमवार सार्वजनिक बिदा

      November 18, 2023
      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      October 21, 2023
      भूमि विधेयक आएपछि हजारौं मानिस जंगल पसे

      भूमि विधेयक आएपछि हजारौं मानिस जंगल पसे

      0
      Fact-Checking Policy

      The main advantages of Being a Sugars Baby

      0
      Fact-Checking Policy

      Security Tips For On line Norwegian Internet dating

      0
      Fact-Checking Policy

      Online Romanian Internet dating Safety Points

      0
      भूमि विधेयक आएपछि हजारौं मानिस जंगल पसे

      भूमि विधेयक आएपछि हजारौं मानिस जंगल पसे

      July 28, 2025
      एमसीसीलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय

      एमसीसीलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय

      July 28, 2025

      July 28, 2025

      विद्याले निकटस्थलाई भनिन्– ‘मसँग ब्याकअप छ, केहि दिनपछि बोल्छु’

      July 23, 2025
      ADVERTISEMENT

      हाम्रो टीम

      रतन बहादुर चन्द – अध्यक्ष
      हरि प्रसाद मानन्धर – सम्पादक
      ठाकुर प्रसाद मानन्धर – संवाददाता
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः khabartime@gmail.com
      info@khabartime.com

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result
      • समाचार
        • राष्ट्रिय
        • समाज
        • प्रवास
        • पत्रपत्रिका
      • अन्तर्राष्ट्रिय
      • अर्थ खबर
        • बैंक / शेयर
        • कृषि
        • रोजगार
        • शिक्षा
      • खेलकुद
      • मनाेरञ्जन
        • गीत संगीत
        • गसिप
        • बलिउड
      • सूचना प्रबिधि
      • भिडियो
      • विचार/ब्लग
      • जीवन शैली
      • प्रदेश खबर
        • प्रदेश १
        • मधेश प्रदेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी प्रदेश
        • कर्णाली
        • सुदुरपश्चिम
      • अन्य
        • विशेष
        • अन्तरर्वार्ता
        • धर्म संस्कृति
        • रोचक खबर

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd