मिति २०७९ साल फाल्गुण २७ गते शनिबार ललितपुर कपडा तथा सिलाइ ब्यबसायी संघकाे दाेश्राे बार्षिक साधारण सभा र प्रथम अधिबेशनकाे प्रमुख अतिथी ललितपुर महा नगरपालिकाकाे नगर उप प्रमुख मन्जली शाक्य ज्युबाट पानसमा बत्ति बालेर उद्घाटन शत्र सुरूवात गर्नु भएकाे थियाे । कार्यक्रममा सभापतिकाे रूपमा यसे संघका अध्यक्ष प्रेम कुमार महर्जन हुनुहुन्थ्याे ।
अतिथीहरूका रूपमा ललितपुर उधाेग बाणीज्य संघका अध्यक्ष मना्ेज बहादुर न्याछ्याैँ, ललितपुर चेम्बर्स अफ कमर्सका अध्यक्ष. पुष्प रत्न शाक्य , नेपाल कपडा तथा सिलाइ ब्यबसायी संघ भक्तपुरका अध्यक्ष शुभरत्न शाक्य नेपाल कपडा तथा सिलाइ ब्यबसायी संघ काभ्रेका अध्यक्ष संजीब थापा, सुनचाँदी ब्यबसायी संघकाे प्रतिनिधी, ल.पु.म.न.पा वडा नं. ६ का वडा सदस्य सुमन महर्जन, ल.पु.म.न.पा वडा नं. २८ का वडा सदस्य जीबन महर्जन, साेलुसन समाज, ब्लाेदान,छाला दान का अध्यक्ष तथा समाजसेबी साधुराम महर्जन, हरिसिद्दि प्रहरी प्रभागका इन्चार्ज अन्य अतिथी ज्युहरू र यस संघकाे करिब १२० जनाभन्दा धेरै सदस्यहरूकाे उपस्थिती रहेकाे थियाे ।
कार्यक्रममा प्रमुख अतिथी ज्युलाइ संघकाे तर्फबाट मायाकाे चिनाे प्रदान गरिएकाे थियाे भने अन्य अतिथीहरूलाइ पनि मायाकाे चिनाे प्रदान गरिएकाे थियाे साथै यस संघका सदस्यहरूलाइ सदस्यताकाे प्रमाणा पत्र प्रदान गरिएकाे थियाे ।
दाेश्राे सत्रमा सचिबकाे प्रतिबेदन ,काेषाध्यक्षकाे प्रतिबेदन र लेखा प्रतिबेदन प्रस्तुत र पास गरिनुकाे साथै नयाँ कार्यसमितिकाे चयनकालागि निर्बाचन समितिकाे तर्फबाट निर्बाचन अधिकृत अधिबक्ता श्याम राेक्काले निर्बाचन सम्बन्धि सम्पुर्ण कानुनी प्रकृया पुरा गरि १७ सदस्यीय नयाँ कार्य समिति सर्बसहमतले निर्बाचित भएका थिए ।
नब निर्बाचित पदाधिकारीमहरू क्रमशः अध्यक्षः प्रेम कुमार महर्जन,बरिष्ठ उपाध्यक्षः सुरज रणपाल,उपाध्यक्षः राजेन्द्र महर्जन सचिबः महेश कायस्थ,सह सचिबः रबिन्द्र महर्जन, काेषाध्यक्षः राजेन्द्र श्रेष्ठ, सह काेषाध्यक्षः भक्ती कुमारी थापा, सदस्यः अजय महर्जन, प्रेम कुमार रणपाल, रबिन्द्र महर्जन, महिला सदस्यः निशा पण्डीत,शान्तालक्ष्मी बज्राचार्य, श्री लक्ष्मी प्रजापती, कृष्ण कुमारी नेपाल,सदस्यः समीर अन्सारी, लक्ष्मण तुलाधर, अब्दुल अन्सारी गरि १७ जना निर्बाचित भएका थिए ।
अन्तमा नब निर्बाचित पदाधिकारीहरूलाइ प्रमाण पत्र बितरण गरि कार्यक्रम सभ्य र भब्य रूपमा सम्पन्न भएकाे थियाे ।

























