• Home
  • Editorial Team
  • Privacy Policy
  • Terms of Service
  • Horoscope
  • Nepali Unicode
  • Gold Price
  • Nepali Date Converter
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अपराध गतिविधि
    • अर्थ खबर
    • कथा
    • कर्णाली प्रदेश
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गण्डकी प्रदेश
    • गसिप
    • गीत
    • गीत संगीत
    • ग्यालरी
    • चलचित्र
    • जीवन शैली
    • टिप्सहरू
    • धर्म संस्कृति
    • निर्वाचन
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रवास
    • बलिउड
    • बागमती प्रदेश
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मधेश प्रदेश
    • मनाेरञ्जन
    • मोडल वाच
    • राजनीति
    • राशिफल
    • रोचक खबर
    • रोजगार
    • लुम्बिनी प्रदेश
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुदुरपश्चिम प्रदेश
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    अर्थमन्त्री डा.स्वर्णिम वाग्ले सहित नेपाली प्रतिनिधिमण्डल अमेरिका प्रस्थान

    अर्थमन्त्री डा.स्वर्णिम वाग्ले सहित नेपाली प्रतिनिधिमण्डल अमेरिका प्रस्थान

    १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गर्न सफल दावा याङ्जुम शेर्पा

    १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गर्न सफल दावा याङ्जुम शेर्पा

    मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

    मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

    अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

    अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

    करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

    करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

    विमान दु’र्घटना गराउन खोजेको पाइलटले किन एयर क्रुलाई “मलाई मा’रिदे’ऊ” भने?

    विमान दु’र्घटना गराउन खोजेको पाइलटले किन एयर क्रुलाई “मलाई मा’रिदे’ऊ” भने?

    फ्लाई दुबईको विमानमा ३४ हजार फिटमा पाइलटहरू भि’डेपछि

    फ्लाई दुबईको विमानमा ३४ हजार फिटमा पाइलटहरू भि’डेपछि

    भोटेकोशी उद्धारमा हेलिकोप्टरको खर्च कति ?

    भोटेकोशी उद्धारमा हेलिकोप्टरको खर्च कति ?

    अविरल वर्षापछि पाल्पामा आएको प’हिरोमा पु’रिएर पाल्पामा दुई जनाको मृ’त्यु

    अविरल वर्षापछि पाल्पामा आएको प’हिरोमा पु’रिएर पाल्पामा दुई जनाको मृ’त्यु

    Trending Tags

    • प्रदेश खबर
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी प्रदेश
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक खबर
    No Result
    View All Result

      मिटर ब्याजीको बन्यो दरबार, पीडितको ध्वस्त भयो घरबार

      admin by admin
      March 25, 2023
      0
      मिटर ब्याजीको बन्यो दरबार, पीडितको ध्वस्त भयो घरबार
      0
      SHARES
      16
      VIEWS
      Share on FacebookShare on Twitter

      काठमाडौँ । सिरहा लहानका श्याम विश्वकर्माले स्थानीय रामबाबु महतोसँग २०७१ सालमा पाँच लाख रुपैयाँ मासिक तीन प्रतिशत ब्याज (मिटर ब्याज)दरमा ऋण लिएका थिए ।

      विश्वकर्माले २०७४ सालसम्म २६ लाख रुपैयाँ बुझाइसकेका छन् । तैपनि रामबाबुले अदालतमा कागज लगाएर विश्वकर्माको जग्गा जमिन लिलाम गराई दिएका छन् । अझैसम्म थप रकम माग गरिरहेका छन् ।

      सिरहा औरही गाउँपालिका इटाटारका रामबाबु पासवानले सिरहा नगरपालिका सन्हैठाका रामअवतार यादवसँग केही वर्षअघि दुई लाख रुपैयाँ मिटर ब्याजमा ऋण लिएका थिए । हालसम्म १८ लाख रुपैयाँ तिरिसकेका छन् । तर यादवले तमसुक कागज फिर्ता नदिएर अदालतमा मुद्दा चलाई दिए । अदालतले घर घडेरी लिलाम गर्‍यो । उनी भाडाको घरमा बस्न बाध्य रामबाबु अहिले घरबारविहीन भएका छन् ।

      पैसा नतिरेमा १३ वर्षको छोरीलाई अपहरण गरेर बलात्कार गर्न लगाई दिने धम्की दिएपछि ममताले छोरीलाई स्कुलबाट पनि निकालिसकेकी छिन् । उनले पाँच महिना यता छोरीलाई स्कुल पठाउन सकेकी छैनन् ।

      पाँच महिनामै १ लाखको नौ लाख चुक्ता: ऋण सकिएन
      सप्तरीकी ललिता साह कोरोनाको समयमा स्थानीय मनोजसँग एक लाख रुपैयाँ मिटर ब्याजमा ऋण लिएकी थिइन् । पाँच महिनाभित्र नौ लाख रुपैयाँ दिइसकेकी छिन् । तर मनोजले थप रुपैयाँ माग गरिरहेका छन् ।

      घरमै गएर ललितासँग चार–पाँचवटा अन्य कागज पनि उनले बनाएका छन् । ललिताका श्रीमान् २० वर्षदेखि विदेशमा छन् । यत्रो पैसा के गरिस् भनेर श्रीमान्ले हकारे । अहिले दुवैको सम्बन्ध विच्छेदझैँ भएको छ । श्रीमान् अझै विदेशमै छन् तर ललितालाई पैसा पठाउँदैनन् । तर मनोजले जसरी पनि पैसा चाहिन्छ भनेर दिनहुँ धम्की दिइरहेका छन् ।

      …..

      सिरहाकी भोलाकुमारी चौधरीले सुखीपुर नगरपालिकाका मेयर रामअवतार यादवका बुवा मंगल यादव (हाल निधन)सँग तीन लाख रुपैयाँ मिटर ब्याजमा लिएकी थिइन् । त्यो रकम लिएको चार वर्ष नपुग्दै मंगल यादवले ७५ लाख रुपैयाँ माग्न थाले । त्यो रकम दिन नसकेपछि मंगलले भोलाकुमारीको ११ कट्ठा १० धुर जमिन आफ्नो नामबाट पास गराए । त्यही जमिन बेचेर मंगल यादवका छोरा रामअवतार यादव मेयरमा विजयी भए ।

      बलात्कारको धम्की
      सिरहाकी ममता रायले त्यहीकी सुजाता साहबाट दुई लाख रुपैयाँ मिटर ब्याजमा ऋण लिएकी थिइन् । ममताले सुजातालाई पटक पटक गरी ३५ लाख रुपैयाँ तिरिसकेकी छिन् । तैपनि सुजाताले ममतासँग पैसा मागिरहेकी छिन् ।

      ऋण नसकिँदा श्रीमान्, श्रीमतीबीच सम्बन्ध बिग्रिसकेको छ । विदेशमा रहेका श्रीमान्ले पैसा पठाउन बन्द गरिसकेका छन् । ममताको नाममा मिर्चैयामा रहेको १० धुर जग्गा पनि सुजाताले आफ्नो नाममा पास गराएर अर्कैलाई बेचिसकेकी छिन् । पैसा तिर्न नसकेपछि रामुले विन्दुको जमिन पनि आफ्नो नाममा लिए । पछि रामुले पैसा लिनुस् र जमिन फिर्ता गर्नुस् भन्दा पनि दिइरहेका छैनन् ।

      सहकारीमा पुरानो लालपुर्जा राखेर सुजाताले रकम लिएकी छिन् । त्यसको किस्ता पनि ममता र उनका आमालाई तिर्न लगाइरहेकी छिन् । पैसा नतिरेमा १३ वर्षको छोरीलाई अपहरण गरेर बलात्कार गर्न लगाई दिने धम्की दिएपछि ममताले छोरीलाई स्कुलबाट पनि निकालिसकेकी छिन् । उनले पाँच महिना यता छोरीलाई स्कुल पठाउन सकेकी छैनन् ।

      ९० हजार ऋण लिँदा दुई करोडको घडेरी कब्जामा
      सिरहा लहानका विन्दु साहले १७ वर्षअघि त्यहीका रामु साहसँग ९० हजार रुपैयाँ ब्याजमा लिएका थिए । केही दिनमै त्यो ९० हजार रुपैयाँ रामु साहलाई फिर्ता गरिदिएर विन्दु साह विदेश गए । विदेशबाट फर्केपछि रामुले थप पैसा माग्न थाले ।

      पैसा तिर्न नसकेपछि रामुले विन्दुको जमिन पनि आफ्नो नाममा लिए । पछि रामुले पैसा लिनुस् र जमिन फिर्ता गर्नुस् भन्दा पनि दिइरहेका छैनन् । विन्दुले चुक्ता भैसकेको ऋण पटक पटक थप पैसा तिर्न जाँदा समेत त्यो जमिन फिर्ता पाउन सकेका छैनन् । जबकि लहान बजारमै रहेको पाँच कट्ठा ८ धुर जग्गाको दुई करोड भन्दा बढी मूल्य पर्छ ।

      न्याय नपाए नफर्किने
      मिटरब्याजी पीडितका यी केही प्रतिनिधि उदाहरण मात्र हुन् । श्याम विश्वकर्मा, रामबाबु पासवान, ललिता साह, भोली कुमारी चौधरी, ममता राय, विन्दु साह जस्ता थुप्रै मिटर ब्याजीबाट पीडित भएका छन् । ती पीडितमध्ये ७० जना आन्दोलनका लागि हिँडेर काठमाडौँ आइरहेका छन् । चैत २ गते महोत्तरीको बर्दिवासबाट हिँडेका उनीहरू आज भीमफेदीमा आइसकेका छन् ।

      दुई लाख रुपैयाँ ब्याजमा लिएकोमा ३५ लाख भन्दा बढी रकम तिर्दा पनि मिटरब्याजीले जग्गा कब्जामा लिएको पीडा पोख्दै ममता राय भन्छिन्, ‘काठमाडौँले न्याय नदिएसम्म हामी फर्किँदैनौँ, बरु यही काठमाडौँमै मर्छौँ ।’ अर्की पीडित सुजाताले जति दिँदा पनि नसकिने, त्यो ऋणका कारण घर परिवार पनि बिग्रिसकेकेको बताउँदै भन्छिन्, राज्यले न्याय दिलाएन भने मर्नुबाहेक अरू कुनै उपाय नै छैन ।

      आन्दोलनको नेतृत्व गर्दै काठमाडौँ आइरहेका मनोज पासवानले भने, ‘यसपालिको आन्दोलन वार पारको आन्दोलन हो । पुरै तयारीका साथ काठमाडौँ पुगिरहेका छौँ ।’ उनले राज्यले न्याय नदिएसम्म कोही पनि नफर्किने कसम खाएर काठमाडौँ आइरहेको बताए । न्याय माग्न हिँडेकाहरू तराई मधेसको समथल बाटोमा दैनिक २० देखि २५ किलोमिटर हिँड्थे । अहिले पहाडमा दैनिक १५ किलोमिटर मात्र हिँड्न सकेका छन् ।

      मनोज पासवानले भने, ‘निरन्तरको हिँडाइले सबै गलिसकेका छन् तर हिम्मत हारेका छैनन् । धेरैको पैतालामा घाउ आएको छ । कतिपयलाई ज्वरो आएको छ, तैपनि सिटामोल खाएर आफ्नो यात्रा जारी राखेका छन् ।’

      बाटोमा आफै पकाएर आफै खान्छन् उनीहरू । एउटा गाडी छ । त्यो गाडीमा खाना पकाउने समान राखेका छन् । जहाँ रात पर्छ, त्यही बास हुन्छ, त्यही सबैजना मिलेर खाना पकाउँछन् र खान्छन् । ‘साहु महाजनले दिएको पीडाभन्दा यो हिँडाइको पीडा केही होइन,’ रामबाबु पासवानले भने, ‘बरु बाटैमा मर्न पाए हुन्थ्यो तर साहु महाजनको पीडा सुन्न निकै गाह्रो छ ।’

      ममता रायले त अब कहिल्यै पनि गृह जिल्ला सिरहा फर्किन नपरोस् जस्तो लाग्ने गरेको बताइन् । ‘प्रहरीमा उजुरी गर्दा पनि सुनिँदैन, सिडियोमा उजुरी गर्दा पनि सुनिँदैन । जहाँ पनि साहु महाजनको मात्र कुरा सुन्छन् । साहुले दिएको वचन सम्झेर रातभर सुत्दैनौँ, कहाँ पो लुकेर बसौँ जस्तो लाग्छ,’ उनले भनिन्, ‘फलानाले नम्बर दिएको भन्दै राती राती केटाहरू फोन गरेर हैरान पार्छन् । यस्ता फोहरी कुरा गर्छन् कि लाग्छ, त्यहीबेला आत्महत्या गरौँ ।’

      समाचार

      छोरीभन्दा छोरा धेरै जन्मिए

      अर्को समाचार

      अस्ताइन् कृष्णा ताम्राकार : टुट्याे रेडियो क्षेत्रको मजबुत तरंग

      admin

      admin

      अर्को समाचार
      अस्ताइन् कृष्णा ताम्राकार : टुट्याे रेडियो क्षेत्रको मजबुत तरंग

      अस्ताइन् कृष्णा ताम्राकार : टुट्याे रेडियो क्षेत्रको मजबुत तरंग

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      लोकप्रिय

      • राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

        0 shares
        Share 0 Tweet 0
      • एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

        0 shares
        Share 0 Tweet 0
      • सोमवार सार्वजनिक बिदा

        0 shares
        Share 0 Tweet 0
      • आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

        0 shares
        Share 0 Tweet 0
      • जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट

      राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

      August 9, 2023
      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      August 6, 2023

      सोमवार सार्वजनिक बिदा

      November 18, 2023
      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      October 21, 2023
      उमेर नपुगी बालबालिकाकाे हातमा माेबाइल थमाइदिने अभिभावकलाई नै दोषी!

      उमेर नपुगी बालबालिकाकाे हातमा माेबाइल थमाइदिने अभिभावकलाई नै दोषी!

      0
      बिदा मनाउन क्याम्पमा बसेकाहरूलाई पहिरोले बगाउँदा २१ जनाकाे ज्यान गयो

      बिदा मनाउन क्याम्पमा बसेकाहरूलाई पहिरोले बगाउँदा २१ जनाकाे ज्यान गयो

      0
      सबै जनताको निःशुल्क उपचारको प्रबन्ध सुनिश्चित गरिने

      सबै जनताको निःशुल्क उपचारको प्रबन्ध सुनिश्चित गरिने

      0

      तपाइको यो साता कति शुभ? हेर्नुहोस् माघ ८ गते देखि माघ १४ गतेसम्मको साप्ताहिक राशिफल

      0
      अर्थमन्त्री डा.स्वर्णिम वाग्ले सहित नेपाली प्रतिनिधिमण्डल अमेरिका प्रस्थान

      अर्थमन्त्री डा.स्वर्णिम वाग्ले सहित नेपाली प्रतिनिधिमण्डल अमेरिका प्रस्थान

      October 3, 2026
      १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गर्न सफल दावा याङ्जुम शेर्पा

      १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गर्न सफल दावा याङ्जुम शेर्पा

      October 3, 2026
      मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

      मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

      October 2, 2026
      अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

      अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

      October 2, 2026
      ADVERTISEMENT

      हाम्रो टीम

      रतन बहादुर चन्द – अध्यक्ष
      हरि प्रसाद मानन्धर – सम्पादक
      ठाकुर प्रसाद मानन्धर – संवाददाता
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः khabartime@gmail.com
      info@khabartime.com

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result
      • समाचार
        • राष्ट्रिय
        • समाज
        • प्रवास
        • पत्रपत्रिका
      • अन्तर्राष्ट्रिय
      • अर्थ खबर
        • बैंक / शेयर
        • कृषि
        • रोजगार
        • शिक्षा
      • खेलकुद
      • मनाेरञ्जन
        • गीत संगीत
        • गसिप
        • बलिउड
      • सूचना प्रबिधि
      • भिडियो
      • विचार/ब्लग
      • जीवन शैली
      • प्रदेश खबर
        • प्रदेश १
        • मधेश प्रदेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी प्रदेश
        • कर्णाली
        • सुदुरपश्चिम
      • अन्य
        • विशेष
        • अन्तरर्वार्ता
        • धर्म संस्कृति
        • रोचक खबर

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd