• Home
  • Editorial Team
  • Privacy Policy
  • Terms of Service
  • Horoscope
  • Nepali Unicode
  • Gold Price
  • Nepali Date Converter
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अपराध गतिविधि
    • अर्थ खबर
    • कथा
    • कर्णाली प्रदेश
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गण्डकी प्रदेश
    • गसिप
    • चलचित्र
    • जीवन शैली
    • टिप्सहरू
    • धर्म संस्कृति
    • निर्वाचन
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रवास
    • बलिउड
    • बागमती प्रदेश
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मधेश प्रदेश
    • मनाेरञ्जन
    • मोडल वाच
    • राजनीति
    • राशिफल
    • रोचक खबर
    • रोजगार
    • लुम्बिनी प्रदेश
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुदुरपश्चिम प्रदेश
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    भूमि विधेयक आएपछि हजारौं मानिस जंगल पसे

    भूमि विधेयक आएपछि हजारौं मानिस जंगल पसे

    एमसीसीलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय

    एमसीसीलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय

    विद्याले निकटस्थलाई भनिन्– ‘मसँग ब्याकअप छ, केहि दिनपछि बोल्छु’

    कालिमाटीकाे तरकारी बजारमा राखिएकाे रायो सागमा अत्यधिक विषादी भेटिएपछि…

    कालिमाटीकाे तरकारी बजारमा राखिएकाे रायो सागमा अत्यधिक विषादी भेटिएपछि…

    हनी ट्रयापमा पारेको आरोपमा एक महिला पक्राउ

    पर्यटकीय  स्थल तिलिचो तालमा सौर्य ऊर्जाबाट बिजुली

    पर्यटकीय स्थल तिलिचो तालमा सौर्य ऊर्जाबाट बिजुली

    साउनको पहिलो दिन बिहानैदेखि पशुपतिमा भक्तजनको यस्तो भीड

    साउनको पहिलो दिन बिहानैदेखि पशुपतिमा भक्तजनको यस्तो भीड

    आज साउने सङ्क्रान्ति : देशभर लुतो फालेर तथा तिउरी लगाएर मनाइँदै

    आज साउने सङ्क्रान्ति : देशभर लुतो फालेर तथा तिउरी लगाएर मनाइँदै

    Trending Tags

    • अर्थ खबर
      • बैंक / शेयर
      • कृषि
      • रोजगार
      • शिक्षा
    • खेलकुद
    • मनाेरञ्जन
      • गीत संगीत

    • प्रदेश खबर
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी प्रदेश
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक खबर
    No Result
    View All Result

      गठबन्धनमा रोइलोः ठूला दल शक्तिशाली मन्त्रालय नछाड्ने, साना दल कामचलाउ नमान्ने

      admin by admin
      March 29, 2023
      0
      गठबन्धनमा रोइलोः ठूला दल शक्तिशाली मन्त्रालय नछाड्ने, साना दल कामचलाउ नमान्ने
      0
      SHARES
      9
      VIEWS
      Share on FacebookShare on Twitter

      काठमाडौं । सत्ता गठबन्धन आबद्ध दलहरूबीचमा मन्त्रालय भागबन्डामा किचलो बढेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारमा सानाठूला गरी १० दललाई सहभागी गराउने गरी मन्त्रालय भागबन्डाको तयारी गरे पनि सहमति जुट्न सकेको छैन ।

      मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन आबद्ध दलहरूको बैठकमा ठूला दलले शक्तिशाली मन्त्रालयमा दाबी गर्ने र साना दलले कामचलाउ मन्त्रालय नमान्ने अडान लिएपछि बैठक निष्कर्षविहीन बनेको हो ।

      ‘ठूला दलले विकासे र प्रभावशाली मन्त्रालय नछाड्ने साना दलले कामचलाउ मन्त्रालय नमान्ने भएपछि मन्त्रालयको नाममा कुरा मिल्न सकेको छैन,’ गठबन्धन आबद्ध दलका एक नेताले भने । कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले भने बैठकमा कसले कुन मन्त्रालय लिने भन्नेमा कुनै छलफल नै नभएको दाबी गरे ।

      ‘बैठकमा ओभरल विषयमा छलफल भइरहेको छ, कसले कुन मन्त्रालय लिने भन्नेमा कुरा भएकै छैन, कसैबाट यो मन्त्रालय चाहियो भनेर दाबी पनि भएको छैन,’ कांग्रेस उपसभापति खड्काले गठबन्धन बैठकपछि भने ।

      स्रोतका अनुसार गठबन्धन बैठकमा कांग्रेसले अर्थमन्त्रालयसहित रक्षा, स्वास्थ्य, उद्योग, कृषि, भौतिक, सहरी विकास, ऊर्जा जलस्रोत तथा सिँचाइसहितका प्रभावशाली मन्त्रालय दाबी गरेको छ ।

      यस्तै, जनता समाजवादी पार्टीको पनि भौतिकसहित सहरी विकास र उद्योग मन्त्रालयमा दाबी देखिएको छ भने नेकपा एकीकृत समाजवादी पार्टीको गृह मन्त्रालयसहितका शक्तिशाली मन्त्रालयमा दाबी आएको छ ।

      गठबन्धनमा आबद्ध नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीले पनि भौतिक मन्त्रालयसहित उद्योग र कृषि मन्त्रालयमा दाबी गरेका छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी पनि प्रभावशाली मन्त्रालय पाउने कि नपाउने पर्ख र हेरको स्थितिमा छ ।

      मन्त्रिपरिषद् विस्तार हुँदा कांग्रेसलाई सात मन्त्रालय र एक राज्यमन्त्री दिन प्रधानमन्त्री प्रचण्ड तयार देखिएका छन् । नेकपा माओवादी केन्द्रको भागमा हाल कायम संख्या नै कायम हुने सहमति गठबन्धनका बीचमा पहिलेदेखि नै कायम छ । माओवादी केन्द्रबाट हाल सरकारमा प्रधानमन्त्रीसहित पाँच मन्त्री छन् ।

      कांग्रेसबाट सरकारमा उपप्रधानमन्त्रीसहित उपसभापति पूर्णबहादुर खड्काले नेतृत्व गर्ने करिब निश्चितजस्तै छ । कांग्रेसबाटै अर्थमन्त्रीमा डा. प्रकाशसरण महत मन्त्री बन्ने पनि पक्काजस्तै छ ।

      यसैगरी, नेकपा माओवादी केन्द्रका केही मन्त्रीहरूको जिम्मेवारी हेरफेर गर्ने प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्डको तयारी छ । माओवादी केन्द्रले भौतिक छाडेर गृह मन्त्रालय लिने सोच बनाएको छ ।

      यसैगरी, रास्वपालाई तीन मन्त्रालय दिएर सरकारमा तान्ने प्रधानमन्त्रीको तयारी छ । पछिल्लो समय रास्वपा गृह मन्त्रालयको अडान छाडेर सरकारमा जान देखिएको छ । यसअघि सो दलले गृह मन्त्रालयको अडान लिँदै आइरहेको थियो भने सरकारबाट बाहिरिँदा पनि प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन यथावत राखेको थियो ।

      जनता समाजवादीले तीन मन्त्रालय दाबी गर्दै आए पनि दुई मन्त्रालय दिने प्रधानमन्त्रीको खाका छ । नेकपा एकीकृत समाजवादीले पनि तीन मन्त्रालय दाबी गरे पनि दुई मन्त्रालय दिनेगरी प्रधानमन्त्रीले खाका तयार गरिसकेको बताइन्छ ।

      लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलाई पनि एक–एक मन्त्रालयसहित सरकारमा सहभागी गराउनेगरी प्रधानमन्त्री प्रचण्डले तयारी गर्दै आएका छन् । तर, उनीहरूको दाबी दुई–दुई मन्त्रालयमा छ ।

      प्रभु शाह नेतृत्वको आमजनता पार्टी पनि सरकारमा जाने निश्चित छ भने बाबुराम भट्टराई नेतृत्वको दल नेपाल समाजवादी पार्टी पनि सरकारमा जानेगरी खाका बनाइएको छ ।

      मंगलबारको गठबन्धन बैठकमा मन्त्रीको संख्या र मन्त्रालयको नाममा सहमति नजुटेपछि बुधबार (आज) बिहान ९ बजेका लागि पुनः गठबन्धन बैठक डाकिएको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।

      बैठकमा लोसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता शरतसिंह भण्डारी, नेपाल समाजवादी पार्टीका तर्फबाट अध्यक्षद्वय बाबुराम भट्टराई र महेन्द्रराय यादव, नागरिक उन्मुक्ति पार्टीबाट सभापति रञ्जिता श्रेष्ठ चौधरी र अरुण चौधरी, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, जसपाबाट राजेन्द्र श्रेष्ठ र आमजनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साह, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बैठकमा सहभागी थिए ।

      बैठकमा सहभागी कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बुधबार बस्ने बैठकमा छलफल गरेर मन्त्रिपरिषद् विस्तार हुने बताए । मंगलबारको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमकाबारेमा मात्रै छलफल भएको उनले जानकारी दिए ।

      प्रधानमन्त्री प्रचण्डले पेस गरेको न्यूनतम साझा कार्यक्रमको मस्यौदामा सरकारको प्राथमिकताका विभिन्न नौबुँदा समेटिएको छ । आजको राजधानी दैनिकमा खबर छ ।

      समाचार

      आजदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निशुल्क स्वास्थ्य परामर्श सेवा

      अर्को समाचार

      सामुदायिक विद्यालयका विद्यार्थी भूउपग्रह बनाउँदै

      admin

      admin

      अर्को समाचार
      सामुदायिक विद्यालयका विद्यार्थी भूउपग्रह बनाउँदै

      सामुदायिक विद्यालयका विद्यार्थी भूउपग्रह बनाउँदै

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      लोकप्रिय

      • राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

        0 shares
        Share 0 Tweet 0
      • एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

        0 shares
        Share 0 Tweet 0
      • सोमवार सार्वजनिक बिदा

        0 shares
        Share 0 Tweet 0
      • आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

        0 shares
        Share 0 Tweet 0
      • जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट

      राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

      August 9, 2023
      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      August 6, 2023

      सोमवार सार्वजनिक बिदा

      November 18, 2023
      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      October 21, 2023
      भूमि विधेयक आएपछि हजारौं मानिस जंगल पसे

      भूमि विधेयक आएपछि हजारौं मानिस जंगल पसे

      0
      Fact-Checking Policy

      The main advantages of Being a Sugars Baby

      0
      Fact-Checking Policy

      Security Tips For On line Norwegian Internet dating

      0
      Fact-Checking Policy

      Online Romanian Internet dating Safety Points

      0
      भूमि विधेयक आएपछि हजारौं मानिस जंगल पसे

      भूमि विधेयक आएपछि हजारौं मानिस जंगल पसे

      July 28, 2025
      एमसीसीलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय

      एमसीसीलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय

      July 28, 2025

      July 28, 2025

      विद्याले निकटस्थलाई भनिन्– ‘मसँग ब्याकअप छ, केहि दिनपछि बोल्छु’

      July 23, 2025
      ADVERTISEMENT

      हाम्रो टीम

      रतन बहादुर चन्द – अध्यक्ष
      हरि प्रसाद मानन्धर – सम्पादक
      ठाकुर प्रसाद मानन्धर – संवाददाता
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः khabartime@gmail.com
      info@khabartime.com

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result
      • समाचार
        • राष्ट्रिय
        • समाज
        • प्रवास
        • पत्रपत्रिका
      • अन्तर्राष्ट्रिय
      • अर्थ खबर
        • बैंक / शेयर
        • कृषि
        • रोजगार
        • शिक्षा
      • खेलकुद
      • मनाेरञ्जन
        • गीत संगीत
        • गसिप
        • बलिउड
      • सूचना प्रबिधि
      • भिडियो
      • विचार/ब्लग
      • जीवन शैली
      • प्रदेश खबर
        • प्रदेश १
        • मधेश प्रदेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी प्रदेश
        • कर्णाली
        • सुदुरपश्चिम
      • अन्य
        • विशेष
        • अन्तरर्वार्ता
        • धर्म संस्कृति
        • रोचक खबर

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd