• Home
  • Editorial Team
  • Privacy Policy
  • Terms of Service
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अपराध गतिविधि
    • अर्थ खबर
    • कथा
    • कर्णाली प्रदेश
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गण्डकी प्रदेश
    • गसिप
    • चलचित्र
    • जीवन शैली
    • टिप्सहरू
    • धर्म संस्कृति
    • निर्वाचन
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रवास
    • बलिउड
    • बागमती प्रदेश
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मधेश प्रदेश
    • मनाेरञ्जन
    • मोडल वाच
    • राजनीति
    • राशिफल
    • रोचक खबर
    • रोजगार
    • लुम्बिनी प्रदेश
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुदुरपश्चिम प्रदेश
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    पाथीभरा क्षेत्रका बोटबिरुवामा फालमे काँठी ठोकिए पछिको चिन्ता

    श्री पाथिभरा माताले सबैको कल्याण गरुँन! हेर्नुहोस् असोज ०५ गते शुक्रबारको राशिफल यस्तो छ… यी राशिहरूकाे चम्किनेछ भाग्य!

    आज विश्व शान्ति दिवस, विभिन्न कार्यक्रम गरि मनाइँदै

    आज विश्व शान्ति दिवस, विभिन्न कार्यक्रम गरि मनाइँदै

    आज कुन देशको मुद्राको नेपाली मूल्य कति छ?

    सबै विदेशी मुद्राको विनिमयदर घट्यो

    प्रतिनिधि छनोटः एमाले भक्तपुरमा कुटाकुट

    प्रतिनिधि छनोटः एमाले भक्तपुरमा कुटाकुट

    पाथीभरा क्षेत्रका बोटबिरुवामा फालमे काँठी ठोकिए पछिको चिन्ता

    श्री पाथिभरा माताले सबैको कल्याण गरुँन! हेर्नुहोस् असोज ०४ गते बिहिबारको राशिफल यस्तो छ…

    अनु अधिकारीको स्वरमा सुनको महल बाहिरियो (भिडियो सहित)

    अनु अधिकारीको स्वरमा सुनको महल बाहिरियो (भिडियो सहित)

    छोरीले परीक्षा दिने केन्द्रमा बुबा गार्ड बन्न मिल्छ ?

    छोरीले परीक्षा दिने केन्द्रमा बुबा गार्ड बन्न मिल्छ ?

    क्यानडा र भारतबीच बढ्दो तनावका कारण अर्बौ लगानी अलपत्र पर्ने सम्भावना बढ्दै

    क्यानडा र भारतबीच बढ्दो तनावका कारण अर्बौ लगानी अलपत्र पर्ने सम्भावना बढ्दै

    विद्यालय बन्द गरेर आन्दोलन गर्ने शिक्षकलाई कारबाही गर्न बालेनको निर्देशन

    विद्यालय बन्द गरेर आन्दोलन गर्ने शिक्षकलाई कारबाही गर्न बालेनको निर्देशन

    Trending Tags

    • अर्थ खबर
      • बैंक / शेयर
      • कृषि
      • रोजगार
      • शिक्षा
    • खेलकुद
    • मनाेरञ्जन
      • गीत संगीत

    • प्रदेश खबर
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी प्रदेश
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक खबर
    No Result
    View All Result

      मरिक र सदा परिवारको पीडाः शरीरमा कपडा छैन, बास कतिबेला उठ्ने हो थाहा छैन

      admin by admin
      March 30, 2023
      0
      मरिक र सदा परिवारको पीडाः शरीरमा कपडा छैन, बास कतिबेला उठ्ने हो थाहा छैन
      0
      SHARES
      0
      VIEWS
      Share on FacebookShare on Twitter

      सप्तरी । नेपालको संविधान २०७२ ले मौलिक हकअन्तर्गत भूमिहीन दलित समुदायलाई कानूनबमोजिम एक पटकका लागि जमिन उपलब्ध गराइने र आवासविहीनलाई आवासको सुनिश्चिता गरेको छ । संविधानमा भएको त्यो व्यवस्थाअनुसार सरकारले कतिपय ठाउँका भूमिहीन दलित समुदायलाई जग्गाधनी पुर्जासमेत वितरण गर्न थालेको छ ।

      तर सप्तरीका कतिपय ठाउँमा भूमिहीन हरुवाचरुवा परिवार जग्गा उपलब्ध गराउनुको साटो वर्षांदेखि भोगचलन गर्दै आएको ऐलानी जग्गाबाटसमेत उठीबास हुने त्रासमा छन् । आफ्नो स्वामित्व जग्गा नभएपछि पुस्तौँदेखि ऐलानी जग्गामा जीवन बिताउँदै आएको सप्तरीको शम्भुनाथ नगरपालिका–२ कनकपट्टीका लटराहा मरिकको परिवार यतिबेला ठूलो त्रासमा छ ।

      तीन घरपरिवार मरिक बसोबास गरिरहेको बस्ती नजिकै पश्चिमपट्टि स्थानीय छेदी चौधरीको स्वामित्वको जग्गा पर्छ । आफ्नो जग्गासम्म पुग्न बाटो चाहियो भन्दै चौधरीले मरिक परिवार बसिरहेको ऐलानी जग्गा खाली गराउन खोजेपछि मरिकले ठूलो चिन्तामा डुबेको बताए । “वर्षांैदेखि यही ऐलानी जग्गामा बसेर जीवन गुजारा गर्दै आएका छौँ”, मरिकले भने, “अहिले आएर बाटोका लागि जग्गा खाली गर्नुप¥योे भन्दै चौधरीले धम्की दिन थाल्नुभएको छ, बनाउन लागिएको घरसमेत बनाउन दिनुभएको छैन ।” अब यहाँबाट विस्थापित नै हुने हो कि भन्ने चिन्तामा डुबेको उहाँको दुःखेसो छ ।

      “आफूहरूसँग नम्बरी जग्गा छैन, त्यसैले सडक छेउको ऐलानी जग्गामा फुसको छाप्रो बनाई बस्दै आएका छौँ”, मरिकले भने, “अहिले आएर चौधरीले आफ्नो जग्गासम्म पुग्न बाटो चाहियो, सो ठाउँ खाली गर्नुप¥यो भन्दै खाली गराउन खोजेपछि भोक र निद्रा नै हराएको छ ।” अहिले त्यही त्रासका कारण भोक पनि नलागको र निद्रा पनि हराइसकेको उनको भनाइ छ ।

      “मेरो हजुरबुबा पनि यही जग्गामा घर बनाएर जीवन बिताउनुभयो, बुबाले पनि सोही जग्गालाई आफ्नो बासस्थान बनाउनुभयो”, ६५ वर्षीय मरिकले भने, “हामी पनि यही जग्गामा थातथलो बनाएर बसिरहेका छौँै, तर अहिले अचानक आएर चौधरीले जग्गा खाली गराउन अघि बढ्ेपछि परिवार नै उठीबासमा पर्ने चिन्तामा छौँ ।” चौधरीको अवरोधकै कारण आफूहरूको नाममा दुई वर्षअघि नै बन्नुपर्ने जनता आवास भवनसमेत अहिलेसम्म नबनेको उहाँको दुःखेसो छ ।

      “जनता आवासको लाभग्राही सूचीमा हाम्रो नाम छ”, स्थानीय किसन मरिकले भने, “जनता आवास भवन बनाउन दुई वर्षअघि एक ट्र्याक्टर इँटासमेत आएको थियो, तर चौधरीले त्यहाँ घर बनाउन हुँदैन भनेर अवरोध गरेपछि त्यो इँटा पनि फिर्ता लगिएको थियो ।” त्यसयता त्यहाँ घर बनाउन दिइएको छैन । “त्यसैले तनावमा छौँ”, उनले भने ।

      आफूहरू समस्यामा पर्दा सहयोग गर्नुपर्नेमा वडा नं २ का वडाअध्यक्ष दुर्गानन्द भगत पनि चौधरीकै पक्षमा उभिएको मरिक परिवारको भनाइ छ । जग्गाधनी चौधरी र वडाअध्यक्ष भगत एउटै पार्टीका नेता भएकाले उनीहरूले परिवारलाई नै जग्गाबाट विस्थापित गर्न खोजिरहेको मरिक परिवारको गुनासो छ ।

      “योे जग्गामा कहिलेदेखि हजुरबुबा बस्नुभयो भन्ने नै हामीलाई नै थाहा छैन्”, किसन मरिकले भने, “तर जग्गा खाली गराउन खोजेपछि चिन्ताले निद्रा लाग्न छाडिसक्यो, जग्गा छोड्नु परे कहाँ जाने र के खाने भन्ने चिन्तामा परेका छौँ ।”

      पुस्तौँदेखि सोही जग्गामा बसेको र मजदुरी गरेको भन्दै अर्का बिसुन मरिकले कहिले पनि कसैले ‘यो जग्गा मेरो हो’ नभनेको बताए । स्थानीय बिसुन मरिकले भने, “अहिले अचानक जग्गा खालीका लागि धम्की आउन थालेपछि लालाबालासहित कहाँ जाने भन्ने चिन्तामा डुबेका छौँं ।” विस्थापित हुनबाट जोगाइ दिन सबैसँग उनले अपिलसमेत गरेका छन् ।

      आर्थिकरूपमा विपन्न मरिक परिवारसँग आफ्नो जग्गा नहँुदा गाउँ नजिकैको सडक छेउमा घर बनाएर बस्दै आएका छन् । पुस्तौँदेखि भोगचलन गर्दै आएको जग्गा खाली नगर्ने लटराहा मरिकको अडान छ । “हामी घर हटाउँदैनौँ, अन्तिमसम्म हामी पनि लड्छौँ, हामीलाई यसमा सबैको सहयोग चाहिएको छ”, उनले भने ।

      यता वडाअध्यक्ष भगतले मरिक परिवारलाई आफूले कुनै किसिमको दबाब नदिएको बताए । “मैले कुनै दबाब दिएको छैन”, उनले भने, “जसको जग्गा हो उहाँले घर बनाउन दिनुभएको छैन, त्यसमा मेरो कुनै किसिमको भूमिका छैन ।” तर मरिक परिवारसँग बाटो बनाउन दिनुपर्ने मात्र भनेको उनको भनाइ छ ।

      यस्तै पुस्ताँैदेखि सडक छेउमा रहेको ऐलानी जग्गामा आफ्ना लालाबालासँगै गुजारा चलाउँदै आएको सप्तरीको शम्भुनाथ नगरपालिका–७ भगवतपुरका नागेन्द्र सदाको परिवार पनि उठीबासको त्रासमा छ । वषाँैदेखि फुसको छाप्रो बनाएर आफ्ना चार छोराबुहारी र १५ जना नातिनातिनासँगै बस्दै आएका सदाले स्थानीय लालु सिंहले त्यहाँबाट घर हटाउन दबाब दिन थालेपछि समस्यामा परेको बताएका छन् ।

      सदा परिवार बसोबास गरिरहेको ऐलानी जग्गाकै छेउमा सिंहको करिब तीन कठ्ठा जग्गा छ । “सो जग्गामा सिंहले कित्ताकाट गरी बिक्री गर्न खोजिरहनुभएको छ”, सदाले भने, “त्यसैले सिंहले आफ्नो जग्गासम्म पुग्न ऐलानी जग्गाबाट बाटो चाहिन्छ भन्दै अहिले हामीलाई घर हटाउन दबाब दिइरेका छन् ।” सदाका अनुसार सिंहको जग्गासम्म पुग्न दुई तिरबाट बाटो छँदैछ, तैपनि उठीबास बनाउन खोजिरहेका छन् ।

      “परिवार सङ्ख्या बढ्दै गएकाले घरछेउमै अर्काे एउटा घर बनाउन खोज्दा सिंहले रोक्न खोज्नुभएको छ”, गाउँका साहुमहाजनकहाँ मजदुरी गरेर परिवार पाल्दै आएका गङ्गाराम सदाले भने, “सुरुमा सिंहले घर हटाउन दबाब दिनुभयो, नमानेपछि उहाँले नगरपालिका कार्यालय र प्रहरीमा पनि उजुरी दिनुभएको छ ।”

      सिंहकै उजुरीका आधारमा प्रहरीले आफूहरूलाई नयाँ घर नबनाउनु भन्दै आएको सदाले बताए । यसरी आर्थिक विपन्नता र सामाजिक विभेदमा परेका दलित हरुवाचरुवा परिवारलाई आवश्यक परामर्श तथा सहयोगका लागि श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीले अभियान सुरु गरेको छ ।

      द फ्रिड्म फण्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्रले दलित बस्तीका हरुवाचरुवा परिवार लक्षित व्यक्तिगत घटना दर्तासँगै सशक्तीकरणका योजनासहितको कार्यक्रम सञ्चालन गरेको केन्द्रका सहजकर्ता बिजली रामले बताए । दलित समुदायको उठीबाससँगै शिक्षा र नागरिकताको समस्या रहेको पाइएकाले दलित समुदायका हरुवाचरुवा परिवारलाई आवश्यक परामर्श र सहयोगको कार्यक्रम सञ्चालन गरिरहेको सहजकर्ता रामको भनाइ छ ।

      पुस्तौँदेखि बस्दै आएको मरिक र सदा परिवारलाई उठीबास हुन नदिन आफूहरूले पनि सहयोग गर्ने स्थानीय अगुवाहरूले समेत बताएका छन् । मुलुकको संविधान, ऐन र कानूनले पनि कसैलाई उठीबास गर्न नहुने व्यवस्था गरेको अवस्थामा हरुवाचरुवा दलित समुदायलाई उठीबास बनाउने योजनालाई आफूहरूले पनि असफल बनाउन सहयोग गर्ने स्थानीय अगुवाहरूको कथन छ ।

      यता शम्भुनाथ नगरपालिकाका कार्यवाहक नगरप्रमुख तथा न्यायिक समितिका प्रमुख अनिताकुमारी चौधरीले दुवै बस्तीको छेउमा स्थानीयवासीको निजी जग्गा रहेकाले समस्या भएको तर दुवै पक्षलाई बोलाएर समस्या समाधान गरिने बताए ।

      Share this:

      • Click to share on Twitter (Opens in new window)
      • Click to share on Facebook (Opens in new window)
      • Click to share on WhatsApp (Opens in new window)
      • Click to share on Reddit (Opens in new window)
      • Click to share on Tumblr (Opens in new window)
      • Click to share on Pinterest (Opens in new window)
      • Click to share on Telegram (Opens in new window)
      • Click to print (Opens in new window)
      • More
      • Click to share on LinkedIn (Opens in new window)

      Related

      समाचार

      जन्मँदै हातखुट्टा नभएकी लक्ष्मी कृत्रिम हातखुट्टा पाउँदा मक्ख छिन्

      अर्को समाचार

      साउदी अरेबिया पुगेका युवाहरू काम र दामको अभावमा यसरी छट्पटाउँदै....

      admin

      admin

      अर्को समाचार
      साउदी अरेबिया पुगेका युवाहरू काम र दामको अभावमा यसरी छट्पटाउँदै….

      साउदी अरेबिया पुगेका युवाहरू काम र दामको अभावमा यसरी छट्पटाउँदै....

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      लोकप्रिय

      • राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

        0 shares
        Share 0 Tweet 0
      • एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

        0 shares
        Share 0 Tweet 0
      • जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

        0 shares
        Share 0 Tweet 0
      • श्री पाथिभरा माताले सबैको कल्याण गरुँन! हेर्नुहोस् असोज ०२ गते मंगलबारको राशिफल यस्तो छ…

        0 shares
        Share 0 Tweet 0
      • सहकारी डुबाएर तारेहोटलमा मस्त,बचतकर्ताले पैसा माग्दा उल्टै दिनथाले धम्की

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट

      राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

      August 9, 2023
      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      August 6, 2023
      जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

      जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

      July 15, 2023
      पाथिभरा मन्दिरकाे दर्शन गर्न गएका झापाका पराजुली बेपत्ता

      श्री पाथिभरा माताले सबैको कल्याण गरुँन! हेर्नुहोस् असोज ०२ गते मंगलबारको राशिफल यस्तो छ…

      September 19, 2023
      पाथीभरा क्षेत्रका बोटबिरुवामा फालमे काँठी ठोकिए पछिको चिन्ता

      श्री पाथिभरा माताले सबैको कल्याण गरुँन! हेर्नुहोस् असोज ०५ गते शुक्रबारको राशिफल यस्तो छ… यी राशिहरूकाे चम्किनेछ भाग्य!

      0
      Fact-Checking Policy

      Major 1st Particular date Ideas

      0
      Fact-Checking Policy

      The main advantages of Being a Sugars Baby

      0
      Fact-Checking Policy

      Security Tips For On line Norwegian Internet dating

      0
      पाथीभरा क्षेत्रका बोटबिरुवामा फालमे काँठी ठोकिए पछिको चिन्ता

      श्री पाथिभरा माताले सबैको कल्याण गरुँन! हेर्नुहोस् असोज ०५ गते शुक्रबारको राशिफल यस्तो छ… यी राशिहरूकाे चम्किनेछ भाग्य!

      September 22, 2023
      आज विश्व शान्ति दिवस, विभिन्न कार्यक्रम गरि मनाइँदै

      आज विश्व शान्ति दिवस, विभिन्न कार्यक्रम गरि मनाइँदै

      September 21, 2023
      आज कुन देशको मुद्राको नेपाली मूल्य कति छ?

      सबै विदेशी मुद्राको विनिमयदर घट्यो

      September 21, 2023
      प्रतिनिधि छनोटः एमाले भक्तपुरमा कुटाकुट

      प्रतिनिधि छनोटः एमाले भक्तपुरमा कुटाकुट

      September 20, 2023
      ADVERTISEMENT

      हाम्रो टीम

      रतन बहादुर चन्द – अध्यक्ष
      हरि प्रसाद मानन्धर – सम्पादक
      ठाकुर प्रसाद मानन्धर – संवाददाता
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः khabartime@gmail.com
      info@khabartime.com

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result
      • समाचार
        • राष्ट्रिय
        • समाज
        • प्रवास
        • पत्रपत्रिका
      • अन्तर्राष्ट्रिय
      • अर्थ खबर
        • बैंक / शेयर
        • कृषि
        • रोजगार
        • शिक्षा
      • खेलकुद
      • मनाेरञ्जन
        • गीत संगीत
        • गसिप
        • बलिउड
      • सूचना प्रबिधि
      • भिडियो
      • विचार/ब्लग
      • जीवन शैली
      • प्रदेश खबर
        • प्रदेश १
        • मधेश प्रदेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी प्रदेश
        • कर्णाली
        • सुदुरपश्चिम
      • अन्य
        • विशेष
        • अन्तरर्वार्ता
        • धर्म संस्कृति
        • रोचक खबर

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      https://winsoftmac.com/rtp-slot/ https://www.asignpromotion.com/rtp-slot-gacor/ https://www.divadiamondsjewelry.com/rtp-live/ https://jost-frutigen.ch/rtp-live/ https://slot777.crispmultimedia.in/