• Home
  • Editorial Team
  • Privacy Policy
  • Terms of Service
  • Horoscope
  • Nepali Unicode
  • Gold Price
  • Nepali Date Converter
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अपराध गतिविधि
    • अर्थ खबर
    • कथा
    • कर्णाली प्रदेश
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गण्डकी प्रदेश
    • गसिप
    • ग्यालरी
    • चलचित्र
    • जीवन शैली
    • टिप्सहरू
    • धर्म संस्कृति
    • निर्वाचन
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रवास
    • बलिउड
    • बागमती प्रदेश
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मधेश प्रदेश
    • मनाेरञ्जन
    • मोडल वाच
    • राजनीति
    • राशिफल
    • रोचक खबर
    • रोजगार
    • लुम्बिनी प्रदेश
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुदुरपश्चिम प्रदेश
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

    तेम्बा तामाङ –  नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

    एक हातमा  प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य  हुनु पर्छ : नैनसिंह महर

    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

    ञ्चार मन्त्रीलाई खुल्ला पत्र: राज्यको बेवास्ताले धराशायी बन्दै पत्रकारिता – रमेशकुमार

    ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

    लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…

    साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट

    १३ बर्षिया अँशुको विभत्स ह’त्या, क्रिया खर्चका लागि सहयोगी मनहरूकाे समाजले गर्यो सहयोग

    Trending Tags

    • अर्थ खबर
      • बैंक / शेयर
      • कृषि
      • रोजगार
      • शिक्षा
    • खेलकुद
    • मनाेरञ्जन
      • गीत संगीत

    • प्रदेश खबर
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी प्रदेश
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक खबर
    No Result
    View All Result

      ६ लाख बढि इजरायलीहरू एकाएक किन सडकमा उत्रिए?

      admin by admin
      March 31, 2023
      0
      ६ लाख बढि इजरायलीहरू एकाएक किन सडकमा उत्रिए?
      0
      SHARES
      7
      VIEWS
      Share on FacebookShare on Twitter

      एजेन्सी । इजरायलमा हिजो आइतबार राति हजारौं नागरिक सडकमा उत्रिएका छन्। उनीहरूको हातमा इजरायलको झन्डा थियो भने मुखमा बजाउने एउटा बाजा। प्रदर्शनकारीहरूले तेल अभिभमा मुख्य राजमार्ग अवरूद्ध गरे भने जेरूसेलममा रहेको प्रधानमन्त्री बेन्यामिन नेतन्याहुको निजी घरअघि पनि प्रदर्शन गरे। सडकमा आगो बालेर उनीहरूले विभिन्न बाजा बजाए। उक्त प्रदर्शनमा ६ लाखभन्दा धेरै इजरायली सडकमा उत्रिएका थिए ।

      कतिपय ठाउँमा प्रहरीसँग उनीहरूको झडप भयो। कहीँ भीड तितरबितर पार्न प्रहरीले पानीको फोहोरा हान्यो। सोमबार बिहान पनि प्रदर्शनकारीहरू सडकमै छन्।

      अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार प्रधानमन्त्री नेतन्याहुले रक्षा मन्त्री योअभ गालान्टलाई बर्खास्त गरेपछि नागरिकहरू उक्त कदमको विरूद्ध सडकमा ओर्लिएका हुन्। रक्षा मन्त्री गालान्टलाई बर्खास्त गरेको विरोधमा इजरायलका केही विश्वविद्यालयले सोमबार आफ्नो पढाइ बन्द गरेका छन्। श्रमिक युनियनका नेताहरूले आम हड्तालको चेतावनी दिएका छन्।

      द गार्डियनका अनुसार इजरायलको न्यायालयसम्बन्धी एउटा विधेयक तत्काल पास गर्न नहुने र कम्तीमा अप्रिलमा हुने स्वतन्त्रता दिवसको विदासम्म कुर्नुपर्ने अभिव्यक्ति दिएका कारण रक्षामन्त्री गालान्टलाई प्रधानमन्त्री नेतन्याहुले बर्खास्त गरेका हुन्।

      तीन महिनाअघि मात्र रक्षा मन्त्री नियुक्त भएका ६४ वर्षीय गालान्ट पूर्वनौसैनिक कमाण्डो हुन्। बर्खास्त हुनु एकदिन अघि एक टेलिभिजन अन्तर्वार्तामा उनले गठबन्धन सरकारले न्यायालय पुनर्संरचनासम्बन्धी विधेयक तत्काल पास गर्न नहुने बताएका थिए। नेतन्याहु सरकारले यसै साता संसदबाट पारित गर्न खोजेको उक्त विधेयक रोक्नु पर्ने बताएपछि गालान्ट बर्खास्तीमा परेका हुन्।

      सन् २०१९ यता पाँच पटक आम निर्वाचन भइसकेको इजरायलमा पछिल्लो समय नेतन्याहुको नेतृत्वमा सरकार बनाएको गठबन्धनमा दक्षिणपन्थी हो। पछिल्लो समय गठबन्धन सरकारले १२० सदस्यीय संसदको सामान्य बहुमतले सर्वोच्च अदालतका लगभग सबै फैसला रद्द गरिदिन सक्ने र अदालतका न्यायाधीशहरू राजनीतिक दलहरूले नियुक्त गर्ने प्रावधानसहितको विधेयक ल्याएको छ। उक्त विधेयक पारित भए शक्ति पृथकीकरणमा महत्वपूर्ण भूमिका रहेको स्वतन्त्र न्यायालयको अस्तित्व सकिने भन्दै विरोध भइरहेको छ।

      इजरायलको अदालतमा प्रधानमन्त्री नेतन्याहुविरूद्ध भ्रष्टाचार मुद्दा छन्। अदालतको उनको मुद्दामा फैसला गरेर राजनीतिका लागि अयोग्य घोषणा गरिदिन सक्ने डरले नेतन्याहुले अहिलेको विधेयक ल्याएको आलोचकहरूको भनाइ छ।

      नेतन्याहु सरकारले ल्याएको यो विधेयकले एकातिर इजरायलभरि प्रदर्शन भइरहेको छ भने अर्कातिर सेना र अमेरिकासँगको सम्बन्ध पनि चिसिएको छ। इजरायली सेनाले उक्त विधेयकको पक्षमा आफूलाई उभ्याएको छैन। इजरायली सेनालाई वार्षिक ठूलो सहयोग गर्ने अमेरिका पनि उक्त विधेयकप्रति रूष्ट छ।

      विधेयकका विरूद्ध यसअघि बाह्य रूपमा मात्र आलोचना भइरहेको भए पनि अब त्यो विवाद नेतन्याहुको मन्त्रिपरिषदमै पुगिसकेको छ। आइतबार राति भएको प्रदर्शनपछि सत्ता गठबन्धनकै केही सांसदहरूले पनि विधेयक पारित गर्न हतार गर्न नहुने बताएका छन्।

      सन् १९९६ मा पहिलो पटक इजरायलको प्रधानमन्त्री बनेका ७३ वर्षीय नेतन्याहुले अहिले इजरायलको इतिहासमै सबैभन्दा दक्षिणपन्थी सरकारको नेतृत्व गरिरहेका छन्। अहिलेको विवादलाई उनले सुझबुझपूर्ण तरिकाले पार लगाउन सकेनन् भने इजरायल इतिहासकै गम्भीर संकटमा पर्ने देखिन्छ।

      समाचार

      ब्वाइफ्रेन्डसँग कुरा गर्न नदिएको झोकमा किशोरीद्वारा बाआमाको हत्या

      अर्को समाचार

      चैत्र १८ गते शनिबार, यस्तो छ तपाईको राशिफल, अवस्य हेर्नुहाेस्

      admin

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      लोकप्रिय

      • राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

        0 shares
        Share 0 Tweet 0
      • एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

        0 shares
        Share 0 Tweet 0
      • सोमवार सार्वजनिक बिदा

        0 shares
        Share 0 Tweet 0
      • आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

        0 shares
        Share 0 Tweet 0
      • जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट

      राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

      August 9, 2023
      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      August 6, 2023

      सोमवार सार्वजनिक बिदा

      November 18, 2023
      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      October 21, 2023
      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      0
      Fact-Checking Policy

      The main advantages of Being a Sugars Baby

      0
      Fact-Checking Policy

      Security Tips For On line Norwegian Internet dating

      0
      Fact-Checking Policy

      Online Romanian Internet dating Safety Points

      0
      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      January 5, 2026
      तेम्बा तामाङ –  नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

      तेम्बा तामाङ – नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

      January 5, 2026
      एक हातमा  प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य  हुनु पर्छ : नैनसिंह महर

      एक हातमा प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य हुनु पर्छ : नैनसिंह महर

      January 5, 2026
      मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

      मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

      December 26, 2025
      ADVERTISEMENT

      हाम्रो टीम

      रतन बहादुर चन्द – अध्यक्ष
      हरि प्रसाद मानन्धर – सम्पादक
      ठाकुर प्रसाद मानन्धर – संवाददाता
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः khabartime@gmail.com
      info@khabartime.com

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result
      • समाचार
        • राष्ट्रिय
        • समाज
        • प्रवास
        • पत्रपत्रिका
      • अन्तर्राष्ट्रिय
      • अर्थ खबर
        • बैंक / शेयर
        • कृषि
        • रोजगार
        • शिक्षा
      • खेलकुद
      • मनाेरञ्जन
        • गीत संगीत
        • गसिप
        • बलिउड
      • सूचना प्रबिधि
      • भिडियो
      • विचार/ब्लग
      • जीवन शैली
      • प्रदेश खबर
        • प्रदेश १
        • मधेश प्रदेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी प्रदेश
        • कर्णाली
        • सुदुरपश्चिम
      • अन्य
        • विशेष
        • अन्तरर्वार्ता
        • धर्म संस्कृति
        • रोचक खबर

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd