• Home
  • Editorial Team
  • Privacy Policy
  • Terms of Service
  • Horoscope
  • Nepali Unicode
  • Gold Price
  • Nepali Date Converter
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अपराध गतिविधि
    • अर्थ खबर
    • कथा
    • कर्णाली प्रदेश
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गण्डकी प्रदेश
    • गसिप
    • गीत
    • गीत संगीत
    • ग्यालरी
    • चलचित्र
    • जीवन शैली
    • टिप्सहरू
    • धर्म संस्कृति
    • निर्वाचन
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रवास
    • बलिउड
    • बागमती प्रदेश
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मधेश प्रदेश
    • मनाेरञ्जन
    • मोडल वाच
    • राजनीति
    • राशिफल
    • रोचक खबर
    • रोजगार
    • लुम्बिनी प्रदेश
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुदुरपश्चिम प्रदेश
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    अर्थमन्त्री डा.स्वर्णिम वाग्ले सहित नेपाली प्रतिनिधिमण्डल अमेरिका प्रस्थान

    १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गर्न सफल दावा याङ्जुम शेर्पा

    मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

    अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

    करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

    विमान दु’र्घटना गराउन खोजेको पाइलटले किन एयर क्रुलाई “मलाई मा’रिदे’ऊ” भने?

    फ्लाई दुबईको विमानमा ३४ हजार फिटमा पाइलटहरू भि’डेपछि

    भोटेकोशी उद्धारमा हेलिकोप्टरको खर्च कति ?

    अविरल वर्षापछि पाल्पामा आएको प’हिरोमा पु’रिएर पाल्पामा दुई जनाको मृ’त्यु

    Trending Tags

    • प्रदेश खबर
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी प्रदेश
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक खबर
    No Result
    View All Result

      वैशाखदेखि अनलाइनबाटै बचतपत्र किन्न सकिने

      admin by admin
      April 11, 2023
      0
      वैशाखदेखि अनलाइनबाटै बचतपत्र किन्न सकिने
      0
      SHARES
      28
      VIEWS
      Share on FacebookShare on Twitter

      काठमाडौं । सरकारले आन्तरिक ऋणका रूपमा उठाउने नागरिक बचतपत्र तथा वैदेशिक रोजगार बचतपत्र वैशाखदेखि अनलाइनबाटै खरिद गर्न सकिने भएको छ।

      नेपाल राष्ट्र बैङ्कसँगको समन्वयमा सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तयार गरिरहेको ‘इन्भेस्टर पोर्टल’मार्फत यस्तो बचतपत्र खरिद गर्न सकिने भएको हो । अहिले परीक्षणका रूपमा रहेको उक्त पोर्टल वैशाखदेखि सर्वसाधारणका लागि खुला गरिने कार्यालयका सूचना अधिकारी डिलाराम गिरीले जानकारी दिए।

      “अहिले हामी परीक्षणकै क्रममा छौँ,” उनले भने, “राष्ट्र बैङ्कले आगामी वैशाख/जेठमा निकाल्ने दुवै किसिमका बचतपत्र अनलाइनबाटै खरिद गर्न सक्ने गरी तयारी गरिरहेका छौँ।”

      वैदेशिक रोजगार बचतपत्र र नागरिक बचतपत्रमा सर्वसाधारणको आकर्षण बढाउन अनलाइनबाटै यस्तो सुविधा दिने तयारी कार्यालयले गरेको हो । आन्तरिक ऋणमा सरकारले उठाउने ऋणपत्रहरूमध्ये यी दुवैको हिस्सा अत्यन्त कम छ। पछिल्लो तथ्याङ्कअनुसार कुल आन्तरिक ऋणमध्ये नागरिक बचतपत्रको हिस्सा ०.९३ प्रतिशत र वैदेशिक रोजगार बचतपत्रको हिस्सा ०.०२ प्रतिशत रहेको कार्यालयले जनाएको छ। बचतपत्र निष्कासनअनुसार पर्याप्त आवेदन प्राप्त नहुने अवस्थालाई मध्यनजर गर्दै सर्वसाधारणसम्म सहज रूपमा पुर्याउने वेब पोर्टल विकास गरिएको पनि कार्यालयले स्पष्ट पारेको छ ।

      वेब पोर्टलमार्फत सर्वसाधारणले अनलाइनबाटै बचतपत्र खरिदका लागि आवेदन दिन सक्नेछन्। त्यस्तै तोकिएका ‘मार्केट मेकर’मा अर्थात् बैङ्कमा खाता रहेको अवस्थामा त्यसैबाट खरिदबापतको भुक्तानी गर्न सक्ने व्यवस्था पनि मिलाइने सूचना अधिकारी गिरीले जानकारी दिए। आवेदनदेखि भुक्तानीको सम्पूर्ण प्रक्रिया अनलाइनबाटै हुन सक्ने गरी पोर्टल निर्माण भइरहेको उनले बताए। गोरखापत्रबाट

      समाचार

      श्री पाथिभरा माताले सबैको कल्याण गरुँन! हेर्नुहोस् चैत्र २८ गते मंगलबार, यस्तो छ तपाईको राशिफल...

      अर्को समाचार

      २ करोड मागेको अडियो सार्वजनिक भएपछि ढाकाकुमार श्रेष्ठले बुझाए स्पष्टीकरण

      admin

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      लोकप्रिय

      • राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

        0 shares
        Share 0 Tweet 0
      • एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

        0 shares
        Share 0 Tweet 0
      • सोमवार सार्वजनिक बिदा

        0 shares
        Share 0 Tweet 0
      • आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

        0 shares
        Share 0 Tweet 0
      • जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट

      राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

      August 9, 2023
      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      August 6, 2023

      सोमवार सार्वजनिक बिदा

      November 18, 2023
      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      October 21, 2023
      उमेर नपुगी बालबालिकाकाे हातमा माेबाइल थमाइदिने अभिभावकलाई नै दोषी!

      बिदा मनाउन क्याम्पमा बसेकाहरूलाई पहिरोले बगाउँदा २१ जनाकाे ज्यान गयो

      सबै जनताको निःशुल्क उपचारको प्रबन्ध सुनिश्चित गरिने

      तपाइको यो साता कति शुभ? हेर्नुहोस् माघ ८ गते देखि माघ १४ गतेसम्मको साप्ताहिक राशिफल

      0
      अर्थमन्त्री डा.स्वर्णिम वाग्ले सहित नेपाली प्रतिनिधिमण्डल अमेरिका प्रस्थान

      अर्थमन्त्री डा.स्वर्णिम वाग्ले सहित नेपाली प्रतिनिधिमण्डल अमेरिका प्रस्थान

      October 3, 2026
      १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गर्न सफल दावा याङ्जुम शेर्पा

      १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गर्न सफल दावा याङ्जुम शेर्पा

      October 3, 2026
      मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

      मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

      October 2, 2026
      अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

      अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

      October 2, 2026
      ADVERTISEMENT

      हाम्रो टीम

      रतन बहादुर चन्द – अध्यक्ष
      हरि प्रसाद मानन्धर – सम्पादक
      ठाकुर प्रसाद मानन्धर – संवाददाता
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः khabartime@gmail.com
      info@khabartime.com

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result
      • समाचार
        • राष्ट्रिय
        • समाज
        • प्रवास
        • पत्रपत्रिका
      • अन्तर्राष्ट्रिय
      • अर्थ खबर
        • बैंक / शेयर
        • कृषि
        • रोजगार
        • शिक्षा
      • खेलकुद
      • मनाेरञ्जन
        • गीत संगीत
        • गसिप
        • बलिउड
      • सूचना प्रबिधि
      • भिडियो
      • विचार/ब्लग
      • जीवन शैली
      • प्रदेश खबर
        • प्रदेश १
        • मधेश प्रदेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी प्रदेश
        • कर्णाली
        • सुदुरपश्चिम
      • अन्य
        • विशेष
        • अन्तरर्वार्ता
        • धर्म संस्कृति
        • रोचक खबर

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd