• Home
  • Editorial Team
  • Privacy Policy
  • Terms of Service
  • Horoscope
  • Nepali Unicode
  • Gold Price
  • Nepali Date Converter
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अपराध गतिविधि
    • अर्थ खबर
    • कथा
    • कर्णाली प्रदेश
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गण्डकी प्रदेश
    • गसिप
    • ग्यालरी
    • चलचित्र
    • जीवन शैली
    • टिप्सहरू
    • धर्म संस्कृति
    • निर्वाचन
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रवास
    • बलिउड
    • बागमती प्रदेश
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मधेश प्रदेश
    • मनाेरञ्जन
    • मोडल वाच
    • राजनीति
    • राशिफल
    • रोचक खबर
    • रोजगार
    • लुम्बिनी प्रदेश
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुदुरपश्चिम प्रदेश
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

    तेम्बा तामाङ –  नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

    एक हातमा  प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य  हुनु पर्छ : नैनसिंह महर

    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

    ञ्चार मन्त्रीलाई खुल्ला पत्र: राज्यको बेवास्ताले धराशायी बन्दै पत्रकारिता – रमेशकुमार

    ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

    लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…

    साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट

    १३ बर्षिया अँशुको विभत्स ह’त्या, क्रिया खर्चका लागि सहयोगी मनहरूकाे समाजले गर्यो सहयोग

    Trending Tags

    • अर्थ खबर
      • बैंक / शेयर
      • कृषि
      • रोजगार
      • शिक्षा
    • खेलकुद
    • मनाेरञ्जन
      • गीत संगीत

    • प्रदेश खबर
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी प्रदेश
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक खबर
    No Result
    View All Result

      मलेशिया पुर्‍याएर ‘कामविहीन’ बनाइएका सयौँ नेपालीहरू…

      admin by admin
      April 12, 2023
      0
      मलेशिया पुर्‍याएर ‘कामविहीन’ बनाइएका सयौँ नेपालीहरू…
      0
      SHARES
      29
      VIEWS
      Share on FacebookShare on Twitter

      मलेशिया पुर्‍याएर रोजगारदाताले काम नदिइकन न्यूनतम अत्यावश्यक सुविधासमेत नभएको आवासमा राखिएका सयौँ नेपाली कामदारको “उद्धार वा रोजगार पुनर्स्थापना”का लागि पहल थालिएको अधिकारीहरूले बताएका छन्।

      नेपालको परराष्ट्र मन्त्रालयकी प्रवक्ता एवं क्वालालम्पुरस्थित नेपाली दूतावासका अधिकारीकाअनुसार मलेशियाली निकायसँगको समन्वयमा त्यस्तो कार्य थालिएको हो।

      मलेशियामा आप्रवासी कामदारको हकहितका लागि काम गर्ने एउटा गैरसरकारी संस्थाको पहलमा ‘दयनीय अवस्था’मा नेपाली र बाङ्ग्लादेशी कामदारलाई राख्ने कम्पनीविरुद्ध त्यहाँको श्रम विभागमा उजुरी समेत दिइएको विवरण प्राप्त भएको छ।

      दुई महिनाअघि देखि अलपत्र अवस्थामा रहेका नेपाली श्रमिकहरूले चाहिँ रोजगारदाताले आफूहरूलाई “मलेशियामै रोजगारीको व्यवस्था गर्नुपर्ने वा क्षतिपूर्ति सहित नेपाल फर्किने वातावरण मिलाउनुपर्ने” बताएका छन्।

      घटना के हो?
      मलेशिया पुगेर काम नपाएका कामदार तथा उनीहरूको उद्धार तथा पुनर्स्थापनाको पहलमा जुटेकाहरूका भनाइमा नेपालबाट मलेशियाको एउटा कम्पनीले ठूलो सङ्ख्यामा कामदारहरू लगेको थियो।

      उक्त कम्पनीले नेपालका तीन/चारवटा म्यानपावर कम्पनीमार्फत कामदार त्यहाँ पुर्‍याएको विवरण सार्वजनिक भएको छ। त्यो कम्पनीले बाङ्ग्लादेशबाट पनि ठूलो मात्रामा कामदारहरूले लगेको थियो। तर ती कामदारहरूलाई न्यूनतम सुविधासमेत नदिइएको र दुई महिनादेखि काम समेत नदिइएको अवस्था रहेको बताइएको छ।

      “हामी कामदारहरू बसेको स्थानमा पुग्दा त्यहाँ न्यूनतम सुविधा समेत थिएन। कामदारहरूलाई खानका लागि खाद्यान्न त थिएन नै उनीहरूसँग किन्ने पैसा पनि थिएन,” मलेशियामा आप्रवासी कामदारको हकहितबारे पैरवी गर्ने एउटा संस्था नर्थ-साउथ इनिसिएटिभमा जोडिएका एक नेपाली रमेशकुमार पंजियारले बीबीसीसँग भने।

      “नेपाल र बाङ्ग्लादेशबाट आएका ठूलो सङ्ख्यामा कामदारहरूलाई न्यूनतम सुविधा र रोजगारी नदिइकन अमानवीय हिसाबले राखेको जानकारी आएपछि हामी त्यहाँ पुगेका थियौँ।”

      उनका अनुसार त्यसबारे मलेशियास्थित नेपाली दूतावाससहित त्यहाँको श्रम विभाग र मानव संशाधन मन्त्रालयलाई समेत जानकारी गराएर आवश्यक कारबाहीका लागि आग्रह गरिएको छ। मलेशियाको श्रम विभाग र मानव संशाधन मन्त्रालयले “न्यूनतम मापदण्ड पूरा नगरी आवासमा राख्ने र रोजगारी नदिइ अलपत्र पार्ने कार्य उपयुक्त नभएको” भन्दै उक्त कम्पनीलाई कारबाही गर्ने जनाएको उनले बताए।

      उजुरीपछि मलेशियाको श्रम विभाग अन्तर्गतको एउटा निकायले नेपाली र बाङ्ग्लादेशी कामदारहरूलाई पुरानो आवासबाट अर्को सुरक्षित आवास भवनमा सारेको क्वालालम्पुरस्थित नेपाली दूतावासका श्रम सहचारी दिलिप खड्काले बीबीसीलाई बताए। उनले मङ्गलवार हाल नेपाली कामदारहरू राखिएको आवास भवनको निरीक्षण समेत गरेका थिए।

      कति छन् अलपत्र कामदार?
      क्वालालम्पुरस्थित नेपाली दूतावासका अधिकारीका अनुसार उक्त रोजगारदाता भनिएको कम्पनीले करिब एक हजार जना विदेशी कामदार ल्याउने कोटा पाएको थियो। त्यसमध्ये करिब साढे पाँच सय जति नेपालबाट लैजानका लागि उसले मागपत्र प्रमाणीकरण गराएको थियो।

      त्यसमध्ये हालसम्म २७८ जना नेपाली उक्त कम्पनीमार्फत काम गर्न मलेशिया पुगिसकेको प्रारम्भिक विवरण प्राप्त भएको श्रम सहचारी खड्काले बताए। “उनीहरूलाई अहिले नयाँ होस्टेलमा सारिएको छ, यहाँको श्रम विभाग अन्तर्गतको एउटा निकायले त्यसका लागि पहल गरेको हो,” उनले भने।

      “होस्टलमा अहिले कुल २७८ जना रहेको प्रारम्भिक विवरण प्राप्त भएको छ त्यसलाई थप पुष्टि गर्न बाँकी छ। त्यसमध्ये नेपाली कामदारले दिएको जानकारी अनुसार ४३ जना बाहेक अरु कामविहीन छन्।” उक्त आवासमा बाङ्ग्लादेशी कामदारहरूलाई पनि राखिएको छ। “अहिले राखिएको होस्टलको अवस्था हेर्दा ठिकै देखिन्छ,” उनले भने।

      मलेशियामा नेपाली कामदार

      समाचार

      प्रदीपले भने–नयाँ भन्नेको पनि भ्रष्टाचारी रूप देखिसक्यौं

      अर्को समाचार

      सिन्धुलीगढी दुर्घटना : घटनास्थलबाट ३ जनाको शव निकालियो

      admin

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      लोकप्रिय

      • राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

        0 shares
        Share 0 Tweet 0
      • एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

        0 shares
        Share 0 Tweet 0
      • सोमवार सार्वजनिक बिदा

        0 shares
        Share 0 Tweet 0
      • आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

        0 shares
        Share 0 Tweet 0
      • जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट

      राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

      August 9, 2023
      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      August 6, 2023

      सोमवार सार्वजनिक बिदा

      November 18, 2023
      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      October 21, 2023
      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      0
      Fact-Checking Policy

      The main advantages of Being a Sugars Baby

      0
      Fact-Checking Policy

      Security Tips For On line Norwegian Internet dating

      0
      Fact-Checking Policy

      Online Romanian Internet dating Safety Points

      0
      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      January 5, 2026
      तेम्बा तामाङ –  नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

      तेम्बा तामाङ – नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

      January 5, 2026
      एक हातमा  प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य  हुनु पर्छ : नैनसिंह महर

      एक हातमा प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य हुनु पर्छ : नैनसिंह महर

      January 5, 2026
      मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

      मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

      December 26, 2025
      ADVERTISEMENT

      हाम्रो टीम

      रतन बहादुर चन्द – अध्यक्ष
      हरि प्रसाद मानन्धर – सम्पादक
      ठाकुर प्रसाद मानन्धर – संवाददाता
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः khabartime@gmail.com
      info@khabartime.com

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result
      • समाचार
        • राष्ट्रिय
        • समाज
        • प्रवास
        • पत्रपत्रिका
      • अन्तर्राष्ट्रिय
      • अर्थ खबर
        • बैंक / शेयर
        • कृषि
        • रोजगार
        • शिक्षा
      • खेलकुद
      • मनाेरञ्जन
        • गीत संगीत
        • गसिप
        • बलिउड
      • सूचना प्रबिधि
      • भिडियो
      • विचार/ब्लग
      • जीवन शैली
      • प्रदेश खबर
        • प्रदेश १
        • मधेश प्रदेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी प्रदेश
        • कर्णाली
        • सुदुरपश्चिम
      • अन्य
        • विशेष
        • अन्तरर्वार्ता
        • धर्म संस्कृति
        • रोचक खबर

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd