• Home
  • Editorial Team
  • Privacy Policy
  • Terms of Service
  • Horoscope
  • Nepali Unicode
  • Gold Price
  • Nepali Date Converter
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अपराध गतिविधि
    • अर्थ खबर
    • कथा
    • कर्णाली प्रदेश
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गण्डकी प्रदेश
    • गसिप
    • ग्यालरी
    • चलचित्र
    • जीवन शैली
    • टिप्सहरू
    • धर्म संस्कृति
    • निर्वाचन
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रवास
    • बलिउड
    • बागमती प्रदेश
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मधेश प्रदेश
    • मनाेरञ्जन
    • मोडल वाच
    • राजनीति
    • राशिफल
    • रोचक खबर
    • रोजगार
    • लुम्बिनी प्रदेश
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुदुरपश्चिम प्रदेश
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    तीन दिन अघि बालेनको प्रशंसामा लिप्त सीके राउत एकाएक किन बने आक्रोशित ?

    तीन दिन अघि बालेनको प्रशंसामा लिप्त सीके राउत एकाएक किन बने आक्रोशित ?

    चितवनमा मतदान तयारी भइरहँदा बालेन परिवनर सहित काठमाडौं फर्किए

    चितवनमा मतदान तयारी भइरहँदा बालेन परिवनर सहित काठमाडौं फर्किए

    इरानले महत्वपूर्ण सम्झौता गरेको ट्रम्पको दाबी, इरानले गर्‍यो सबै अस्विकार

    इरानले महत्वपूर्ण सम्झौता गरेको ट्रम्पको दाबी, इरानले गर्‍यो सबै अस्विकार

    सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

    सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

    तेम्बा तामाङ –  नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

    तेम्बा तामाङ – नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

    एक हातमा  प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य  हुनु पर्छ : नैनसिंह महर

    एक हातमा प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य हुनु पर्छ : नैनसिंह महर

    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

    ञ्चार मन्त्रीलाई खुल्ला पत्र: राज्यको बेवास्ताले धराशायी बन्दै पत्रकारिता – रमेशकुमार

    ञ्चार मन्त्रीलाई खुल्ला पत्र: राज्यको बेवास्ताले धराशायी बन्दै पत्रकारिता – रमेशकुमार

    ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

    ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

    Trending Tags

    • अर्थ खबर
      • बैंक / शेयर
      • कृषि
      • रोजगार
      • शिक्षा
    • खेलकुद
    • मनाेरञ्जन
      • गीत संगीत

    • प्रदेश खबर
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी प्रदेश
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक खबर
    No Result
    View All Result

      तपाइको यो साता कति शूभ? हेर्नुहोस् बैशाख १० गते देखि बैशाख १६ गतेसम्मको साप्ताहिक राशिफल

      admin by admin
      April 22, 2023
      0
      0
      SHARES
      603
      VIEWS
      Share on FacebookShare on Twitter

      २०८० बैशाख १० गते देखी बैशाख १६ गतेसम्मको साप्ताहिक राशिफल (ज्यो.प. सरोज घिमिरे)

      मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
      साताको प्रारम्भमा आर्थिक क्षेत्रमा सामान्य समस्या आईपर्नेछ । देश परदेशको यात्राको सम्भाबना रहनेछ । गरीरहेको कार्यमा सामान्य समस्या उत्पन्न हुनाले कार्य ढिलाईको सम्भाबना रहनेछ । स्वास्थका क्षेत्रमा सामान्य खर्चको सम्भाबना रहेकोछ । नयाँ लगानि गर्नका निम्ती बिशेष सजग रहनु पर्ने समय रहेकोछ । मगंलबार पश्चात भने कार्य क्षेत्रबाट आफन्तजनहरुको मनजित्न सफल रहिनेछ ।सामान्य पारीवारिक झोरझमेलाको सामना गर्नु पर्नेछ । ब्यापार ब्यवसायमा हानिको सम्भाबना रहेकोले साबधानि पूर्बक अघि बढ्नुहोला । अध्यन अध्यापनमा समय मध्यम रहनेछ । साताको अन्त्यतिर भने सभासम्मेलनमा सरीकहुने अवसर प्राप्त रहनेछ । कला कौलशताको प्रयोगमा समय ब्यतित रहनेछ । योसाता आर्थिक क्षेत्रमा साबधानि रहनु होला ।

      बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
      यो साताको प्रारम्भमा पुरानो लगानि उठाउन समय उत्तम रहनेछ साथै नयाँ कार्यको थालनिले मन प्रशन्न रहला । बिद्यार्थी बर्गका निम्ती समय राम्रो रहेकोछ । रचनात्मक कार्यमा जुट्नाले मानसम्मान प्राप्ती समेत रहनेछ । साजेदारीकार्यमा भने साबधानि अपनाउनु पर्नेछ । मंगलबार पश्चात भने पारीवारिक स्वास्थमा खर्च बढ्नाले आर्थिक सङ्कटको सामनाको गर्नु पर्नेछ । गरीरहेको कार्यमा समेत समस्या उत्पन्न हुनाले मनमा खिन्नता बोधहुनेछ । मित्रजनहरु सगँको सम्बन्धमा सामान्य समस्या उत्पन्नहुन सक्नेछ । यात्राका क्रममा सामान्य चोटपटकको सम्भाबना रहेकोले सजग रहनु होला । साताको अन्त्यतिर भने स्थीर क्षेत्रमा गरीएको लगानिको उत्तम प्रतिफल प्राप्त रहनेछ । पारीवारिक साथ सहयोगमा अधुराकार्य सम्पादनमा सहजता उत्पन्न हुनेछ । योसाता कार्यक्षेत्रमा लगाईएको लगनशिलताको कदर हुनेछ ।

      मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
      ंसाताको प्रारम्भमा सामान्य अप्रिय खबरले मन चिन्तीत तुल्याउनेछ । गरीरहेको कार्य सम्पादनमा अधिक समय ब्यतति रहनेछ साथै कार्य सम्पादनको श्रेय समेत अन्य ब्यतिहरुले प्राप्त गर्नेछन । भौतिक श्रोतसाधनको प्रयोग तथा खरिदको योग रहेकोछ । मान्यजनहरु सगँको सम्बन्धमा समस्या देखापर्ने सम्भाबना रहेकोछ । मगंलबार पश्चातभने नयाँकार्यको थालनिले मन हर्षित रहेनछ । पुराना मित्रजनहरुको सहयोगमा आर्थिक क्षेत्र दरीलो बनाउन मद्दत पूग्नेछ । पठनपाठनमा लगाईएको समय महत्वपुर्ण रहनेछ । बिद्योत बर्गहरु सगँ समय बिताउने अवसर प्राप्त रहनेछ । आफुभन्दा साना सगँमनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । साताको अन्त्यतिर अनावश्यक खर्चका कारण तात्कालिन आर्थीक अभाबको सामना गर्नुपर्नेछ । प्रतिश्पर्दा जन्य कार्यमा साबधानि अपनाउनुनै राम्रो रहनेछ ।

      कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
      यात्राकारक समय रहेकोछ । मित्रजनहरुको प्रशन्नताका निम्ती अधिक समय ब्यतित रहनेछ । कामकाजका क्षेत्रमा सामान्य सङ्घर्षका बावजुद पदोन्नतीको सम्भाबना रहनेछ । मुद्दामामिलामा फस्नुपरेता पनि विजय आफ्नै हुनेछ । पुरानो लगानि उठाउन भने समय मध्यम रहनेछ । सभासम्मेलन जन्यकार्यमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ । भुमि तथा बाहान शुख प्राप्त रहनेछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित रहनेछ । सबारीसाधनको प्रयोगमा साबधानि अपनाउनु पर्नेछ । साताको अन्त्य तिर आर्थिक क्षेत्र सबल तुल्याउन नयाँ कार्यको थालनिको योग रहेकोछ । अध्यन अध्यापनमा समय उत्तम रहनेछ । योसाता कार्यप्रति लगन शिलरह निकै लाभ प्राप्त रहनेछ ।

      सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
      यो साताको प्रारम्भमा स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । नजिकका मित्रजनहरु बाट धोका हुन सक्ने सम्भाबना रहेकोछ । गरीरहेको कार्य परीर्वतनको योग रहेकोछ साथै संचित रकम खर्चहुने सम्भाबना रहेकोछ । मान्यजनहरुको मार्गदर्शन अबलम्बन नगर्नाले सम्पादित कार्यहरु अपूर्ण रहनेछन । मित्रजनहरुको अधिक सामीप्यता अहित साबित हुनेछ । तपाई द्वारा सम्पादित कार्यको श्रेय गैर ब्यतिहरुले सहजता पूर्णढंगमा प्राप्त गर्नाले कार्य प्रति शारिरीक आलस्यता छाउनेछ । मनोरञ्जनपुर्ण यात्राको समय रहेकोछ । साताको अन्त्य तिर गरीरहेको कार्यका कारण आफन्तजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । सामान्य अप्रिय खबरले मन चिन्तीत गराउन सक्नेछ । यो साता अरुको बिश्वासमा नपरी कार्य सन्चालन गर्नु उत्तम रहेनछ ।

      कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
      ब्यापार ब्यवसायमा समय उत्तम रहनेछ । नयाँकार्यको थालनिका निम्ती पारीवारिक साथसहयोग उत्तम रहेनेछ । दाम्पत्य सम्बन्धमा भने सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । शारीरिक आलस्यताका कारण गरीरहेको कार्यमा ढिलाईको योग रहेनछ । स्थान परिर्वतनको सम्भाबना समेत रहेकोछ । खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । हरकसैको पुर्ण बिश्वास गर्नाले कार्य सम्पादनमा सामान्य समस्या देखा पर्नेछ । बाणीका कारण आफन्तजनहरु सगँको सम्बन्धमा सामान्य समस्या देखा पर्नेछ । साताको अन्त्यतिर मित्रजनहरु सगँको सहकार्यमा नयाँ कार्यको थालनि भएतापनि त्यसको प्रतिफलभने त्यति उत्तम प्राप्त हुने छैन । सामान्य यात्रा पश्चात मान्यजनहरु सगँ भेटहुनेछ साथै आम्दानिका श्रोत सबल तुल्याउने उपाय समेत प्राप्त रहनेछ ।

      तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
      साताको प्रारम्भमा रोकिएर रहेको कार्यहरु सुचारु गर्नाले उत्तम प्रतिफल प्राप्त रहनेछ । सामाजिक कार्यको क्षेत्रमा जुट्नाले उत्तम प्रतिफल प्राप्त रहनेछ । प्रतिश्पर्दाजन्य कार्यमा अब्बल स्थान प्राप्त रहेन योग रहेकोछ । देश प्रदेशको यात्राको योग रहनेछ । ब्यापार ब्यवसायमा नयाँ लगानि उत्तम रहनेछ । सभासम्मेलनमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ । दाम्पत्यसम्बन्धमा रहेको उतार चढाब कम भई सुधार रहनेछ । पारीवारिक साथ सहयोग द्वारा अधुराकार्यहरु सम्पादित गर्न समय उत्तम रहेनछ । साताको अन्त्यतिरभने नजिकका मित्रजनहरुले धोका दिनाले गरीरहेको कार्यमा ढिलाईके सम्भाबना रहनेछ । सामान्य चोटपटको सामना गर्नुपर्ने सम्भाबना रहेकोले बिशेष साबधानि अपनाउनु पर्नेछ । योसाताको अन्त्यतिर नयाँ कार्यको थालनि नगर्नु उत्तम रहनेछ ।

      बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
      अध्यन अध्यापनका निम्ती उत्तम समय रहेकोछ । रचनात्मक कार्यको क्षेत्रबाट बौद्धिक ब्यत्तित्वहरुको मन जित्न सफल रहिनेछ । आफुभन्दा साना हरुसगँ मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । आम्दानिका बिभिन्न श्रोतहरु फेला पर्नाले मन हर्षित रहनेछ । शुभचिन्तकहरुको साथसहयोगमा जटिल कार्यहरु सम्पादित रहनेछन । परीवारका सदस्यहरुबाट टाढाँभएको महसुस रहनेछ । पुरानो लगानि उठाउन समयले साथ दिनेछ । ब्यापार ब्यवसायमा भने सामान्य घाटाको सामना गर्नुपर्ने समय रहेकोछ । साताको अन्त्यतिर शारिरीक आलस्यताका कारण कार्य सम्पादनमा बिलम्व रहनेछ । पारीवारिक सम्बन्धमा समेत सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । प्रेम सम्बन्धमा भने प्रगाढता छाउनेछ । योसाता आफ्नो कला कौशलका माध्यमबाट आम्दानि मजबुत बनाउने समय रहेकोछ ।

      धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
      पारीवारिक मनोरञ्जनका निम्ती समय ब्यतित रहनेछ । भौतिक श्रोतसाधन खरिद गर्ने बिशेष समय रहेकोछ । सभासम्मेलन जन्यकार्यमा सहभागीताको योग बन्नेछ । मान्यजनहरुको स्वास्थका क्षेत्रमा भने सामान्य समस्या देखापर्ने सम्भाबना रहेकोछ । कलाकौशलको प्रयोगमा आम्दानिका श्रोतहरु सबल तुल्याउन सकिने योग रहेकोछ । अध्यन अध्यापनका निम्ती निकै राम्रो समय रहेकोछ । नयाँकार्यको थालनि पछिको आम्दानिको श्रोत बन्नेछ । पुराना मित्रजनहरुसगँको भेटघाटले मन प्रशन्न रहनेछ । साताको अन्त्यतिर देशबिदेशको यात्राको योग रहेकोछ । अधुराकार्यहरु सम्पादन गर्न समयले साथ दिनेछ । सामाजिक कार्यमा जुट्ने उत्तम समय रहेकोछ । योसाता पारीवारका निम्ती खर्चिएको समय उत्तम रहनेछ ।

      मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
      साताको प्रारम्भ उत्तम रहनेछ मित्रजनहरुको साथसहयोग मनग्य प्राप्त रहनेछ । अधुराकार्यहरु सहजतापूर्ण ढगंमा सम्पादित रहनेछन । मनोरञ्जनमुलक यात्राको योग रहेनछ । बलतथा पराक्रममा बृद्धिहुनेछ । सामान्य अहमताले कार्य क्षेत्रमा एक्लोपन तुल्याउनेछ । पारीवारिक झोरझमेलाको सामना गर्नुपर्ने समय रहेकोछ । सवारी साधनको प्रयोगमा साबधानि अपनाउनु होला । स्थीर क्षेत्रमा लगानि लगाउने समय रहकोछ । कार्यक्षेत्रमा लगन शिलताका कारण मान्यजनहरुलाइ प्रशन्न बनाउन सकिनेछ । सभासम्मेलन जन्य कार्यमा सहभागीताको अवसरप्राप्त रहनेछ । उत्तम रहनेछ । आम्दानीका श्रोतहरु सामान्य परीर्वतनको सम्भाबना रहेकोछ योसाता मनमा घमण्डलाइ उत्पन्न हुन नदिनु होला ।

      कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
      बाणीका कारण आफन्तजनहरु सगँको सम्बन्धमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । नयाँ क्षेत्रमा लगाईएको लगानिको प्रतिफल प्राप्त गर्न केहि समय पर्खनु पर्नेछ । भोज भतेर जन्यकार्यहरुमा सहभागीता जनाउने अवसर प्राप्त हुनेछ । मित्रजनहरुको साथ सहयोगमा जटिलकार्यहरु सम्पादित रहनेछन । मनोरञ्जनमुलक यात्राको योग रहनेछ । मान्यजनहरुको मार्गदर्शन अबलम्बन गर्नाले दिर्घकालिन आम्दानीका श्रोतहरु फेला पर्नेछन । कार्य सम्पादनको श्रेय अन्यब्यतिहरुले प्राप्त गर्नाले शारिरीक आलस्यता उत्पन्न हुनेछ । साताको अन्त्यतिर पारीवारिक झोरझमेलाको सामना गर्नु पर्नेछ । मानसम्मानामा आचँआउन सक्ने सम्भाबना रहेकोले गरररिहेको कार्यका क्षेत्रमा साबधानि अपनाउनु होला । योसाता साथिभाईहरुको साथसहयोगमा अधुराकार्य हरु सम्पादन गर्न उत्तम रहनेछ ।

      मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
      पारिवारीक साथ सहयोगद्वारा अधुरा कार्यहरु सम्पादित रहनेछन । ब्यापार ब्यवसायका क्षेत्रमा उत्तम समय रहेकोछ । कार्यक्षेत्रमा लगाईएको लगनशिलताका कारण आफन्तजनहरुको मनजित्न सकिनेछ । अध्यनअध्यापनमा रुचि बढ्नेछ । प्रेमसम्बन्धमा प्रगाढता छाउने समय रहेकोछ । मगंलबार पश्चातभने स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । आफन्तजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुने सम्भाबना रहेकोछ । अरुको बिश्वासमा कुनैपनिकार्य नसुम्पिनु होला अन्यथा ब्यबाहारीक झन्झटमा फसिने सम्भाबना रहेकोछ । साताको अन्त्यतिर साथिभाईहरुको साथसहयोगमा अधुराकार्यहरु सम्पादित रहनेछन । मान्यजनहरु सगँ सामान्य मनमुटाबको सम्भाबना रहनेछ । योसाता नयाँलगानिमा बिशेष ध्यान पूर्याउनु होला ।

      समाचार

      बैशाख ०९ गते शनिबार, हेर्नुहोस् कस्तो छ यहाँकाे राशिफल अनुसारकाे भाग्यफल....

      अर्को समाचार

      बैशाख १० गते आइतबार, हेर्नुहोस् कस्तो छ यहाँकाे राशिफल अनुसारकाे भाग्यफल....

      admin

      admin

      अर्को समाचार

      बैशाख १० गते आइतबार, हेर्नुहोस् कस्तो छ यहाँकाे राशिफल अनुसारकाे भाग्यफल....

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      लोकप्रिय

      • राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

        0 shares
        Share 0 Tweet 0
      • एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

        0 shares
        Share 0 Tweet 0
      • सोमवार सार्वजनिक बिदा

        0 shares
        Share 0 Tweet 0
      • आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

        0 shares
        Share 0 Tweet 0
      • जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट

      राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

      August 9, 2023
      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      August 6, 2023

      सोमवार सार्वजनिक बिदा

      November 18, 2023
      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      October 21, 2023
      तीन दिन अघि बालेनको प्रशंसामा लिप्त सीके राउत एकाएक किन बने आक्रोशित ?

      तीन दिन अघि बालेनको प्रशंसामा लिप्त सीके राउत एकाएक किन बने आक्रोशित ?

      0
      Fact-Checking Policy

      The main advantages of Being a Sugars Baby

      0
      Fact-Checking Policy

      Security Tips For On line Norwegian Internet dating

      0
      Fact-Checking Policy

      Online Romanian Internet dating Safety Points

      0
      तीन दिन अघि बालेनको प्रशंसामा लिप्त सीके राउत एकाएक किन बने आक्रोशित ?

      तीन दिन अघि बालेनको प्रशंसामा लिप्त सीके राउत एकाएक किन बने आक्रोशित ?

      June 24, 2026
      चितवनमा मतदान तयारी भइरहँदा बालेन परिवनर सहित काठमाडौं फर्किए

      चितवनमा मतदान तयारी भइरहँदा बालेन परिवनर सहित काठमाडौं फर्किए

      June 24, 2026
      इरानले महत्वपूर्ण सम्झौता गरेको ट्रम्पको दाबी, इरानले गर्‍यो सबै अस्विकार

      इरानले महत्वपूर्ण सम्झौता गरेको ट्रम्पको दाबी, इरानले गर्‍यो सबै अस्विकार

      June 24, 2026
      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      January 5, 2026
      ADVERTISEMENT

      हाम्रो टीम

      रतन बहादुर चन्द – अध्यक्ष
      हरि प्रसाद मानन्धर – सम्पादक
      ठाकुर प्रसाद मानन्धर – संवाददाता
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः khabartime@gmail.com
      info@khabartime.com

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result
      • समाचार
        • राष्ट्रिय
        • समाज
        • प्रवास
        • पत्रपत्रिका
      • अन्तर्राष्ट्रिय
      • अर्थ खबर
        • बैंक / शेयर
        • कृषि
        • रोजगार
        • शिक्षा
      • खेलकुद
      • मनाेरञ्जन
        • गीत संगीत
        • गसिप
        • बलिउड
      • सूचना प्रबिधि
      • भिडियो
      • विचार/ब्लग
      • जीवन शैली
      • प्रदेश खबर
        • प्रदेश १
        • मधेश प्रदेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी प्रदेश
        • कर्णाली
        • सुदुरपश्चिम
      • अन्य
        • विशेष
        • अन्तरर्वार्ता
        • धर्म संस्कृति
        • रोचक खबर

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd