• Home
  • Editorial Team
  • Privacy Policy
  • Terms of Service
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अपराध गतिविधि
    • अर्थ खबर
    • कथा
    • कर्णाली प्रदेश
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गण्डकी प्रदेश
    • गसिप
    • चलचित्र
    • जीवन शैली
    • टिप्सहरू
    • धर्म संस्कृति
    • निर्वाचन
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रवास
    • बलिउड
    • बागमती प्रदेश
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मधेश प्रदेश
    • मनाेरञ्जन
    • मोडल वाच
    • राजनीति
    • राशिफल
    • रोचक खबर
    • रोजगार
    • लुम्बिनी प्रदेश
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुदुरपश्चिम प्रदेश
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    पाथीभरा क्षेत्रका बोटबिरुवामा फालमे काँठी ठोकिए पछिको चिन्ता

    श्री पाथिभरा माताले सबैको कल्याण गरुँन! हेर्नुहोस् असोज ०५ गते शुक्रबारको राशिफल यस्तो छ… यी राशिहरूकाे चम्किनेछ भाग्य!

    आज विश्व शान्ति दिवस, विभिन्न कार्यक्रम गरि मनाइँदै

    आज विश्व शान्ति दिवस, विभिन्न कार्यक्रम गरि मनाइँदै

    आज कुन देशको मुद्राको नेपाली मूल्य कति छ?

    सबै विदेशी मुद्राको विनिमयदर घट्यो

    प्रतिनिधि छनोटः एमाले भक्तपुरमा कुटाकुट

    प्रतिनिधि छनोटः एमाले भक्तपुरमा कुटाकुट

    पाथीभरा क्षेत्रका बोटबिरुवामा फालमे काँठी ठोकिए पछिको चिन्ता

    श्री पाथिभरा माताले सबैको कल्याण गरुँन! हेर्नुहोस् असोज ०४ गते बिहिबारको राशिफल यस्तो छ…

    अनु अधिकारीको स्वरमा सुनको महल बाहिरियो (भिडियो सहित)

    अनु अधिकारीको स्वरमा सुनको महल बाहिरियो (भिडियो सहित)

    छोरीले परीक्षा दिने केन्द्रमा बुबा गार्ड बन्न मिल्छ ?

    छोरीले परीक्षा दिने केन्द्रमा बुबा गार्ड बन्न मिल्छ ?

    क्यानडा र भारतबीच बढ्दो तनावका कारण अर्बौ लगानी अलपत्र पर्ने सम्भावना बढ्दै

    क्यानडा र भारतबीच बढ्दो तनावका कारण अर्बौ लगानी अलपत्र पर्ने सम्भावना बढ्दै

    विद्यालय बन्द गरेर आन्दोलन गर्ने शिक्षकलाई कारबाही गर्न बालेनको निर्देशन

    विद्यालय बन्द गरेर आन्दोलन गर्ने शिक्षकलाई कारबाही गर्न बालेनको निर्देशन

    Trending Tags

    • अर्थ खबर
      • बैंक / शेयर
      • कृषि
      • रोजगार
      • शिक्षा
    • खेलकुद
    • मनाेरञ्जन
      • गीत संगीत

    • प्रदेश खबर
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी प्रदेश
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक खबर
    No Result
    View All Result

      विमानस्थलबाटै दुई अर्ब रुपैयाँ बराबरको सुन चोरी

      admin by admin
      April 22, 2023
      0
      विमानस्थलबाटै दुई अर्ब रुपैयाँ बराबरको सुन चोरी
      0
      SHARES
      49
      VIEWS
      Share on FacebookShare on Twitter

      एजेन्सी । क्यानडाको ओन्टेरियो प्रान्तका खानीबाट निकालिएको सुन पठाउन प्राय: प्रयोग हुने टोरन्टो पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको एउटा ठलो परिमाणको सुन चोरीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

      अधिकारीहरूले दुई करोड क्यानेडियन डलर अर्थात् एक अर्ब ९४ करोड नेपाली रुपैयाँभन्दा बढीको सुन र बहुमूल्य वस्तुहरू गत सोमवार (१७ एप्रिल) चोरी भएको बताएका छन्।

      सामान बोकेको हवाई कन्टेनर उक्त दिन साँझ विमानस्थलमा आइपुगेपछि कार्गोहरू राखिने स्थलमा लगिएको थियो। उक्त गोदामबाटै सुन तथा बहुमूल्य वस्तुहरू चोरिएको हुनसक्ने प्रहरीको अनुमान छ।

      इतिहासकै सबैभन्दा ठूलो चोरी
      यो चोरी क्यानडाको इतिहासकै सबैभन्दा ठूलो यस्तो खालको चोरी हुनसक्छ। यद्यपि क्यानडामा यसअघि पनि यस्ता चोरीहरू नभएका भने होइनन्। त्यस्ता चोरीमा सन् २०११ र २०१२ मा ‘ग्रेट क्यानाडियन मेपल सिरप चोरी’ पनि पर्छन्।

      त्यसबेला क्युबेकस्थित भण्डारणस्थलबाट एक करोड ८७ लाख डलर बराबरको मेपल सिरप चोरी भएको थियो। पीलका क्षेत्रीय प्रहरी निरीक्षक स्टीफन डाईभेस्टाइनले उक्त घटनाको यथार्थसम्म पुग्नका लागि प्रहरीले “सबैखाले” अनुसन्धान गरिरहेको बताए।

      दुर्लभ घटना
      उनले सोमवारको घटनालाई पृथक र दुर्लभ भनेका छन्। पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार हराएको विमान कन्टेनर करिब पाँच वर्गफिट आकारको थियो। त्यसमा सुनसहित अन्य “बहुमूल्य वस्तुहरू” रहेका बताए।

      अधिकारीहरूले कुन विमान कम्पनीले उक्त कार्गो ढुवानी गरेको थियो र उसले कहाँबाट त्यसलाई ल्याएको थियो वा त्यसको गन्तव्य कहाँ थियो भनेर जानकारी दिन अस्वीकार गरेका छन्।

      ती प्रहरी अधिकृतले आफूहरूको उद्देश्य चोर पत्ता लगाउनु र उक्त घटनाको कारण पत्ता लगाउनु भएको बताउँदै त्यसको विस्तृत विवरण सार्वजनिक गर्न नमिल्ने बताए। तर यात्रुहरू खतरामा नभएकाले उक्त विषयलाई सार्वजनिक सुरक्षा मामिलाका रूपमा आफूहरूले नलिएको उनको भनाइ छ।

      टोरन्टो सन पत्रिकाले बिहीवार प्रहरीले सङ्गठित अपराधी समूहहरू त्यसमा संलग्न भएको शङ्का गरेको खबर प्रकाशित गरेको थियो। तर त्यसो भन्नु हतारो हुने डाईभेस्टाइनले बताए। उनले अनुसन्धानका लागि सबै पाटाहरूबारे सूक्ष्म रूपमा अध्ययन गरिरहेको जानकारी दिए।

      विमानस्थल के भन्छ?
      एउटा वक्तव्यमा उक्त विमानस्थलले चोरले विमानस्थलमा नै पहुँच प्राप्त नगरेको जनाएको छ। उसले “आफ्नो प्राथमिक सुरक्षा लाइन बाहिर तेस्रो पक्षलाई भाडामा दिइएको गोदामको सार्वजनिक रुपमा पहुँच भएको स्थानमा मात्र” चोर पुगेको जनाएको छ।

      क्यानडामा यस्तो प्रकारको चोरी भएको र त्यसमा विमानस्थल संलग्न भएको पहिलो घटना भने होइन। गत सोमवारको यो घटना सार्वजनिक पहुँचमा रहेको विमानस्थल नजिकैको गोदामबाट भएको हो।

      त्यहाँ मानवरहित सुरक्षा व्यवस्था गरिएको बताइएको छ। क्यानडामा यसअघिका कतिपय यस्ता घटना अझै पनि सुल्झिएका छैनन्।

      Share this:

      • Click to share on Twitter (Opens in new window)
      • Click to share on Facebook (Opens in new window)
      • Click to share on WhatsApp (Opens in new window)
      • Click to share on Reddit (Opens in new window)
      • Click to share on Tumblr (Opens in new window)
      • Click to share on Pinterest (Opens in new window)
      • Click to share on Telegram (Opens in new window)
      • Click to print (Opens in new window)
      • More
      • Click to share on LinkedIn (Opens in new window)

      Related

      समाचार

      राप्रपाले ‘राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापना गराउने मुद्दा उठाउँछ’: उपाध्यक्ष प्रधान

      अर्को समाचार

      सिरुपाते जुँगाका लेखक शंकर अधिकारी घायल सम्मानित

      admin

      admin

      अर्को समाचार
      सिरुपाते जुँगाका लेखक शंकर अधिकारी घायल सम्मानित

      सिरुपाते जुँगाका लेखक शंकर अधिकारी घायल सम्मानित

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      लोकप्रिय

      • राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

        0 shares
        Share 0 Tweet 0
      • एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

        0 shares
        Share 0 Tweet 0
      • जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

        0 shares
        Share 0 Tweet 0
      • श्री पाथिभरा माताले सबैको कल्याण गरुँन! हेर्नुहोस् असोज ०२ गते मंगलबारको राशिफल यस्तो छ…

        0 shares
        Share 0 Tweet 0
      • सहकारी डुबाएर तारेहोटलमा मस्त,बचतकर्ताले पैसा माग्दा उल्टै दिनथाले धम्की

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट

      राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

      August 9, 2023
      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      August 6, 2023
      जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

      जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

      July 15, 2023
      पाथिभरा मन्दिरकाे दर्शन गर्न गएका झापाका पराजुली बेपत्ता

      श्री पाथिभरा माताले सबैको कल्याण गरुँन! हेर्नुहोस् असोज ०२ गते मंगलबारको राशिफल यस्तो छ…

      September 19, 2023
      पाथीभरा क्षेत्रका बोटबिरुवामा फालमे काँठी ठोकिए पछिको चिन्ता

      श्री पाथिभरा माताले सबैको कल्याण गरुँन! हेर्नुहोस् असोज ०५ गते शुक्रबारको राशिफल यस्तो छ… यी राशिहरूकाे चम्किनेछ भाग्य!

      0
      Fact-Checking Policy

      Major 1st Particular date Ideas

      0
      Fact-Checking Policy

      The main advantages of Being a Sugars Baby

      0
      Fact-Checking Policy

      Security Tips For On line Norwegian Internet dating

      0
      पाथीभरा क्षेत्रका बोटबिरुवामा फालमे काँठी ठोकिए पछिको चिन्ता

      श्री पाथिभरा माताले सबैको कल्याण गरुँन! हेर्नुहोस् असोज ०५ गते शुक्रबारको राशिफल यस्तो छ… यी राशिहरूकाे चम्किनेछ भाग्य!

      September 22, 2023
      आज विश्व शान्ति दिवस, विभिन्न कार्यक्रम गरि मनाइँदै

      आज विश्व शान्ति दिवस, विभिन्न कार्यक्रम गरि मनाइँदै

      September 21, 2023
      आज कुन देशको मुद्राको नेपाली मूल्य कति छ?

      सबै विदेशी मुद्राको विनिमयदर घट्यो

      September 21, 2023
      प्रतिनिधि छनोटः एमाले भक्तपुरमा कुटाकुट

      प्रतिनिधि छनोटः एमाले भक्तपुरमा कुटाकुट

      September 20, 2023
      ADVERTISEMENT

      हाम्रो टीम

      रतन बहादुर चन्द – अध्यक्ष
      हरि प्रसाद मानन्धर – सम्पादक
      ठाकुर प्रसाद मानन्धर – संवाददाता
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः khabartime@gmail.com
      info@khabartime.com

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result
      • समाचार
        • राष्ट्रिय
        • समाज
        • प्रवास
        • पत्रपत्रिका
      • अन्तर्राष्ट्रिय
      • अर्थ खबर
        • बैंक / शेयर
        • कृषि
        • रोजगार
        • शिक्षा
      • खेलकुद
      • मनाेरञ्जन
        • गीत संगीत
        • गसिप
        • बलिउड
      • सूचना प्रबिधि
      • भिडियो
      • विचार/ब्लग
      • जीवन शैली
      • प्रदेश खबर
        • प्रदेश १
        • मधेश प्रदेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी प्रदेश
        • कर्णाली
        • सुदुरपश्चिम
      • अन्य
        • विशेष
        • अन्तरर्वार्ता
        • धर्म संस्कृति
        • रोचक खबर

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      https://winsoftmac.com/rtp-slot/ https://www.asignpromotion.com/rtp-slot-gacor/ https://www.divadiamondsjewelry.com/rtp-live/ https://jost-frutigen.ch/rtp-live/ https://slot777.crispmultimedia.in/