• Home
  • Editorial Team
  • Privacy Policy
  • Terms of Service
  • Horoscope
  • Nepali Unicode
  • Gold Price
  • Nepali Date Converter
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अपराध गतिविधि
    • अर्थ खबर
    • कथा
    • कर्णाली प्रदेश
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गण्डकी प्रदेश
    • गसिप
    • चलचित्र
    • जीवन शैली
    • टिप्सहरू
    • धर्म संस्कृति
    • निर्वाचन
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रवास
    • बलिउड
    • बागमती प्रदेश
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मधेश प्रदेश
    • मनाेरञ्जन
    • मोडल वाच
    • राजनीति
    • राशिफल
    • रोचक खबर
    • रोजगार
    • लुम्बिनी प्रदेश
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुदुरपश्चिम प्रदेश
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    हनी ट्र्यापमा पारेर रकम असुलेका यी दुई युवती पक्राउ परे

    हनी ट्र्यापमा पारेर रकम असुलेका यी दुई युवती पक्राउ परे

    फिल्ममा फर्किए पुष्प खड्का, साइन् गरे चलचित्र ‘महाराजधिराज’

    फिल्ममा फर्किए पुष्प खड्का, साइन् गरे चलचित्र ‘महाराजधिराज’

    पाकिस्तानी गुप्तचर एजेन्टको आरोपमा दिल्लीमा एक नेपाली पक्राउ

    पाकिस्तानी गुप्तचर एजेन्टको आरोपमा दिल्लीमा एक नेपाली पक्राउ

    अख्तियारलाई अटेर नगरेको पतञ्जलिको प्रतिक्रिया, पतञ्जलीको तर्फबाट ‘सहयोग गर्न तयार’

    अख्तियारलाई अटेर नगरेको पतञ्जलिको प्रतिक्रिया, पतञ्जलीको तर्फबाट ‘सहयोग गर्न तयार’

    टेम्पो चढेर संसद् आउजाउ गर्छिन् निवर्तमान शिक्षामन्त्री भट्टराई

    टेम्पो चढेर संसद् आउजाउ गर्छिन् निवर्तमान शिक्षामन्त्री भट्टराई

    फरार सांसद बस्नेतले १ वर्षमा बुझिन् १० लाख बढी तलब-भत्ता

    फरार सांसद बस्नेतले १ वर्षमा बुझिन् १० लाख बढी तलब-भत्ता

    शिक्षक र प्रहरीबीच झडप हुँदा १५ जना घाइते, सिभिल अस्पतालमा उपचार गरिँदै

    शिक्षक र प्रहरीबीच झडप हुँदा १५ जना घाइते, सिभिल अस्पतालमा उपचार गरिँदै

    माधव सापकोटाले कुलमानलाई सरकारले दुःख दिएको भनेपछि पूर्णबहादुर तामाङले ठोके टेबुल

    माधव सापकोटाले कुलमानलाई सरकारले दुःख दिएको भनेपछि पूर्णबहादुर तामाङले ठोके टेबुल

    आन्दोलनरत शिक्षक र प्रहरीबीच नयाँबानेश्वरमा झडप, अवस्था तनावपूर्ण

    आन्दोलनरत शिक्षक र प्रहरीबीच नयाँबानेश्वरमा झडप, अवस्था तनावपूर्ण

    Trending Tags

    • अर्थ खबर
      • बैंक / शेयर
      • कृषि
      • रोजगार
      • शिक्षा
    • खेलकुद
    • मनाेरञ्जन
      • गीत संगीत

    • प्रदेश खबर
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी प्रदेश
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक खबर
    No Result
    View All Result

      फ्लाई दुवईको जहाजमा चरा ठोक्किएको भन्ने भ्रमपूर्ण समाचार दिएको दिने दुईजनालाई विमानस्थल प्रवेशमा रोक

      admin by admin
      April 25, 2023
      0
      फ्लाई दुवईको जहाजमा चरा ठोक्किएको भन्ने भ्रमपूर्ण समाचार दिएको दिने दुईजनालाई विमानस्थल प्रवेशमा रोक
      0
      SHARES
      8
      VIEWS
      Share on FacebookShare on Twitter

      वैशाख १२, काठमाडौं । नागरिक उड्ययन प्राधिकरणले सोमबार राति काठमाडौंबाट दुवईका लागि उडेको जहाजमा चरा ठोक्किएको भन्ने भ्रमपूर्ण समाचार दिएको भन्दै दुई अधिकारीलाई विमानस्थल प्रवेशमा रोक लगाएको जनाएको छ ।

      फ्लाई दुवईका कन्ट्री म्यानेजर र विमानस्थल म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक लगाई उनीहरुको विमानस्थल प्रवेश पास निस्क्रिय पारिएको जनाएको छ । सामाजिक सञ्जालमार्फत् प्राधिकरणले यस्तो जनाएको छ ।

      हिजो रातीको Fly Dubai flight no. FDZ576 (B737-800) काठमाडौँ-दुबई उडानमा bird strike भएको भनेर भ्रमपूर्ण समाचार फैलाएकोले Fly Dubai का Country Manager र Airport Manager लाई विमानस्थल प्रवेशमा रोक लगाई निजहरूको airport pass समेत निष्क्रिय पारिएको छ। pic.twitter.com/naoFp9QWOS

      — Civil Aviation Authority of Nepal (@hello_CAANepal) April 25, 2023

      काठमाडौंबाट दुवईका लागि सोमबार बेलुका उडेको विमानमा उड्नासाथ समस्या देखिएको भए पनि पछि सबै ‘प्यारामिटर’ नर्मल रहेको भन्दै गन्तव्यतर्फै लागेको थियो ।

      काठमाडौंबाट सोमबार बेलुका ९ बजेर २० मिनेटमा उडेको जहाजबाट ‘ठूलो आवाज’ आएको थियो । काठमाडौंका स्थानीयले ‘पड्किएको आवाज’ सुनेको बताएका थिए ।

      त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ निरौलाका अनुसार जहाज उड्नासाथ समस्या आएको भन्दै अवतरणको अनुमति मागिएको थियो । त्यसपछि विमानस्थलमा आकस्मिक अवतरणको तयारी गरिएको थियो ।

      “उड्नासाथ जहाजमा समस्या आयो भनेर खबर आयो,” निरौलाले बाह्रखरीसँग भने, “उड्नासाथ समस्या आयो भनेर केहीबेर रोक्यो । त्यसबेला आगो देखिएको कुरा आयो । केहीबेर होल्ड गरेपछि आफ्ना सबै प्यारामिटर चेक गरेर नर्मल देखियो भन्दै जहाज गन्तव्यतर्फ नै गयो ।”

      अन्य गन्तव्यतर्फबाट आएका जहाजलाई एकैछिन रोकेर फ्लाई दुवईको जहाज अवतरणको तयारी गरिएको थियो ।

      तर पछि जहाजले ‘आफ्ना सबै प्यारामिटर नर्मल’ अवस्थामा रहेको भन्दै गन्तव्यतर्फ लागेपछि अन्य जहाजहरु अवतरण गराइएको विमानस्थल स्रोतले जानकारी दियो । फ्लाई दुबईको विमानमा चरा ठोक्किएपछि समस्या आएको खुलेको छ ।

      सोमबार राति काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट उडेको केही समयमै विमानमा समस्या आएको थियो । विमानमा समस्या आएपछि अवतरणको प्रयाससमेत गरिएको थियो ।

      फ्लाई दुबईका प्रवक्ताले विमानमा चरा ठोक्किएकाले समस्या आएको बताएका थिए । फ्लाई दुबईले विमानमा देखिएको समस्या समाधान भएर सुरक्षित र सामान्य रूपमा गन्तव्यतर्फ लागेको बताएको थियो ।

      “काठमाडौंबाट दुबईका लागि उडेको फ्लाई दुबईको एफजेट ५७६ उडान भएको केही समयमै चरा ठोक्कियो । विशेष मापदण्ड अपनाएपछि उडान सामान्य रूपमा गन्तव्यतर्फ भइरहेको छ,” फ्लाई दुबईका प्रवक्ताले भनेका छन् । आकाशमा उडिरहेको विमानमा समस्या देखिएपछि सर्वसाधारणमा त्रास छाएको थियो ।

      तर मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले सोमबार राति उडानका क्रममा समस्या देखिएको फ्लाई दुबईको जहाजमा चरा ठोक्किएको पुष्टि नभएको जनाएको छ । विमानस्थलले मंगलबार बिहान एक ट्विट गर्दै यस्तो जानकारी दिएको हो ।

      एफजेड५७६ विमानमा समस्या देखिएसँगै टीआईएको व्यवस्थापनपक्षलाई आपत्कालीन व्यवस्थापन योजना र प्रक्रियाका लागि सतर्कतामा राखिएको विमानस्थलले जनाएको छ ।

      समस्या देखिएको केही समयपछि पाइलटले समस्या सामान्य भएको जानकारी दिएको र गन्तव्यमा नै उडान भर्न जारी राख्ने निर्णय गरेको विमानस्थलले गरेको ट्विटमा उल्लेख छ ।

      घटनालगत्तै रनवे र वरपरको क्षेत्रमा कुनै पनि किसिमको प्रदूषण वा चरा ठोक्किएको सम्भावनाका लागि विमानस्थलका कर्मचारीले भौतिक रूपमै निरीक्षण गरेको विमानस्थलले जनाएको छ ।

      समाचार

      यसकारण रोकियो बारा २ को मतगणना

      अर्को समाचार

      बैशाख १३ गते बुधबार, हेर्नुहोस् कस्तो छ यहाँकाे राशिफल अनुसारकाे भाग्यफल...

      admin

      admin

      अर्को समाचार

      बैशाख १३ गते बुधबार, हेर्नुहोस् कस्तो छ यहाँकाे राशिफल अनुसारकाे भाग्यफल...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      लोकप्रिय

      • राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

        0 shares
        Share 0 Tweet 0
      • एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

        0 shares
        Share 0 Tweet 0
      • सोमवार सार्वजनिक बिदा

        0 shares
        Share 0 Tweet 0
      • आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

        0 shares
        Share 0 Tweet 0
      • जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट

      राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

      August 9, 2023
      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      August 6, 2023

      सोमवार सार्वजनिक बिदा

      November 18, 2023
      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      October 21, 2023
      हनी ट्र्यापमा पारेर रकम असुलेका यी दुई युवती पक्राउ परे

      हनी ट्र्यापमा पारेर रकम असुलेका यी दुई युवती पक्राउ परे

      0
      Fact-Checking Policy

      The main advantages of Being a Sugars Baby

      0
      Fact-Checking Policy

      Security Tips For On line Norwegian Internet dating

      0
      Fact-Checking Policy

      Online Romanian Internet dating Safety Points

      0
      हनी ट्र्यापमा पारेर रकम असुलेका यी दुई युवती पक्राउ परे

      हनी ट्र्यापमा पारेर रकम असुलेका यी दुई युवती पक्राउ परे

      May 22, 2025
      फिल्ममा फर्किए पुष्प खड्का, साइन् गरे चलचित्र ‘महाराजधिराज’

      फिल्ममा फर्किए पुष्प खड्का, साइन् गरे चलचित्र ‘महाराजधिराज’

      May 22, 2025
      पाकिस्तानी गुप्तचर एजेन्टको आरोपमा दिल्लीमा एक नेपाली पक्राउ

      पाकिस्तानी गुप्तचर एजेन्टको आरोपमा दिल्लीमा एक नेपाली पक्राउ

      May 22, 2025
      अख्तियारलाई अटेर नगरेको पतञ्जलिको प्रतिक्रिया, पतञ्जलीको तर्फबाट ‘सहयोग गर्न तयार’

      अख्तियारलाई अटेर नगरेको पतञ्जलिको प्रतिक्रिया, पतञ्जलीको तर्फबाट ‘सहयोग गर्न तयार’

      May 22, 2025
      ADVERTISEMENT

      हाम्रो टीम

      रतन बहादुर चन्द – अध्यक्ष
      हरि प्रसाद मानन्धर – सम्पादक
      ठाकुर प्रसाद मानन्धर – संवाददाता
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः khabartime@gmail.com
      info@khabartime.com

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result
      • समाचार
        • राष्ट्रिय
        • समाज
        • प्रवास
        • पत्रपत्रिका
      • अन्तर्राष्ट्रिय
      • अर्थ खबर
        • बैंक / शेयर
        • कृषि
        • रोजगार
        • शिक्षा
      • खेलकुद
      • मनाेरञ्जन
        • गीत संगीत
        • गसिप
        • बलिउड
      • सूचना प्रबिधि
      • भिडियो
      • विचार/ब्लग
      • जीवन शैली
      • प्रदेश खबर
        • प्रदेश १
        • मधेश प्रदेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी प्रदेश
        • कर्णाली
        • सुदुरपश्चिम
      • अन्य
        • विशेष
        • अन्तरर्वार्ता
        • धर्म संस्कृति
        • रोचक खबर

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd