इटहरीको मुख्य चौकमा भएको दुर्घटनामा आमा-छोरीको मृत्यु भएको छ ।
आज दिउँसो ३:२० बजेतिर इटहरीको मुख्य चौकमा ना १ क ९१०७ नम्बरको टिपरको ठक्करबाट स्कुटरमा सवार आमा-छोरीको मृत्यु भएको हो ।
पैसा कमाउन यहां थिच्नुहोस्
मृत्यु हुनेमा इटहरी ८ की सरिता चौधरी र उनकी छोरी अंशु चौधरी रहेकी छन् ।
टिपरको ठक्करबाट सरिताको घटनास्थलमै मृत्यु भएको हो भने अंशुको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।